bimapradhikaran

सानिमा रिलायन्स लाइफले कसरी पुर्‍याउला ५ अर्ब चुक्तापूँजी ? यस्तो छ कम्पनीको तयारी

1703501755sanima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई पूँजी बृद्धि गर्न दबाब दिइरहेको छ । प्राधिकरणले सबै बीमा कम्पनीलाई पूँजी बृद्धि योजना पेश गर्न समेत निर्देशन दिएको छ । प्राधिकरणको निर्देशन बमोजिम आधाजसो बीमा कम्पनीले मात्रै पूँजी बृद्धि योजना पेश गरेका छन् । प्राधिकरणका अनुसार मर्जरमा गएका कम्पनीहरुले...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको मर्जरको एक वर्ष, ५ अर्ब पूँजी पुर्‍याउन यस्तो छ योजना

1703412524rurya.jpg
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष अवधि पुरा गरेको छ । २०७९ पुष ७ गते साविक सूर्या लाइफ र ज्योतिलाइफ इन्स्योरेन्स बीच एकापसमा गाभिएर ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स’ नामबाट एकीकृत रुपमा जीवन बीमा व्यवसाय सुरु गरेका थिए ।  एक वर्षको अन्तरालमा कम्पनीमा मर्जरको सिनर्जी देखिएको छ । मर्जरपछि यस अवधिसम्म...

छोटो समयमा नै बीमितको रोजाइमा ‘सूर्यज्योति सहि प्लान’, ६ गुणासम्म रकम फिर्ता

1703244722plan.jpg
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एक महिनाअघि मात्रै ल्याएको ‘सूर्यज्योति सहि प्लान’ योजना बीमितहरुको रोजाइमा पर्न थालेको छ ।  छोटो समयमा नै उक्त योजनाप्रति बीमितहरुको आकर्षण देखिन थालेको कम्पनीले बताएको छ । थोरै प्रिमियममा नै ठूलो रकमको बीमा लिन सकिने सुविधा रहेकाले बीमितहरुमाझ उक्त पोलिसी लोकप्रिय बन्दै गएको...

1695556604Online-Ad.gif

पूँजी बृद्धि योजनामा बीमा कम्पनीको ढिलाई, पूँजी पुर्‍याउन यस्तो छ तयारी

1703139379r.jpg
काठमाण्डौ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले पूँजी बृद्धिको योजना नेपाल बीमा प्राधिकरणमा पेश गर्न ढिलाई गरिरहेका छन् । प्राधिकरणले यस्तो योजना पेश गर्न निर्देशन दिए पनि अधिकांश बीमा कम्पनीहरुले प्रक्रियासमेत अघि नबढाएको पाइएको छ । प्राधिकरणका अनुसार अधिकांश बीमा कम्पनीहरुले हकप्रद र बोनस सेयर जारी गरेर तोकिएको पूँजी...

बीमा दाबी सुनिश्चित गराउन बीमा प्राधिकरणले सहयोग गर्छ : अध्यक्ष सिलवाल

1703062064bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपालका बीमा कम्पनीहरूले अन्तरराष्ट्रियस्तरमा राम्रो रेटिङ्ग भएका पुनर्बीमा कम्पनीहरूमा पुनर्बीमा गर्न सकियोस र बीमा दाबी सुनिश्चित हुन सकोस् भनेर आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।  नेपाल बीमा प्राधिकरणद्वारा मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा उनले...

अभिकर्ताहरुले बैंक र बीमा बीचको फरक नागरिकलाई बुझाउनु पर्छ : अध्यक्ष सिलवाल

1702971656silwal.jpg
काठमाण्डौ ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दिगो हुनेगरी गुणस्तरीय बीमा व्यवसाय गर्न बीमाकम्पनीहरूलाई निर्देशन दिएका छन् ।  बीमा प्राधिकरणद्वारा सोमबार विराटनगरमा बीमा कम्पनीका कोशी प्रदेशस्थित प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुखहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष् ासिलवालले...

गरिबी न्यूनीकरणमा बीमाले योगदान पुर्‍याउँछ : अध्यक्ष सिलवाल

1702899104bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सोमबार कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरीबी न्यूनीकरणमा बीमाबाट समेत योगदान पुग्ने भएकाले सरकारले बीमालाई गरीबी न्यूनीकरणको प्रमुख रणनीतिसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ...

विदेश यात्रामा जाँदै हुनुहुन्छ ? आफ्नो भ्रमणलाई सुरक्षित बनाउन ‘यात्रा बीमा’ गर्नुहोस्

1702644347travel.jpg
काठमाण्डौ । नेपाली परिवेशअनुसार अहिलेको समय भनेको घुम्ने सिजन हो । नेपालीहरु विशेषगरी दसैंसुरु भएलगत्तै घुम्न निस्कन्छन् । स्वदेशमा मात्रै नभई विभिन्न देशमा समेत घुम्न जाने नेपालीको लर्को देखिन्छ । विभिन्न देशको परिवेश, रहनसहन, जीवनशैली, विकास, संस्कृति, परम्परालगायत विभिन्न कुराहरु विदेश यात्राबाट सिक्ने अवसर प्राप्त हुन्छ । तर...

बीमक र बीमितको बीचमा बीमा सर्भेयरको भूमिका महत्वपूर्ण : अर्थमन्त्री महत

1702626292bima.jpg
काठमाण्डौ। अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बीमा सर्भेयर संघ नेपालले शुक्रबार आयोजना  गरेको कार्यक्रममा अर्थमन्त्री महतले भने, ‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनिकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन ।...

बीमा अभिकर्ताको परीक्षामा हालसम्म ७२६ जना उत्तीर्ण, कुन कम्पनीमा कति थपिँदैछन् अभिकर्ता ? (नामावलीसहित)

1702550843bima-pradhikaran.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको परीक्षामा हालसम्म ७२६ जना परीक्षार्थी उत्तिर्ण भएका छन् ।  प्राधिकरणले गत कात्तिक १७ गतेदेखि सञ्चालन गरेको बीमा अभिकर्ताको परीक्षामा उत्तीर्ण भई ती परीक्षार्थीले अभिकर्ताको लाइसेन्स प्राप्त गरेका हुन् । प्राधिकरणले अभिकर्ता लाइसेन्स वितरणमा कडाई गर्नका...

कात्तिकमा ६ हजार बीमितले त्यागे बीमा पोलिसी, कुन कम्पनीबाट कति ?

1702385817bima.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा कात्तिक महिनामा मात्रै ७९ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।  नेपाल बीमा प्राधिकरका अनुसार जीवन बीमा कम्पनीहरुबाट कात्तिक महिनामा ६ हजार ९१ जनाले बीमा पोलिसी त्याग गरेका हुन् ।  प्राप्त तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुमा पोलिसी सरेण्डरदर घट्दै गइरहेको छ । असोज महिनाको...

१२ बीमा कम्पनीको डीडीए गर्दै बीमा प्राधिकरण, डीडीए शुल्क बीमकले नै भुक्तानी गर्नुपर्ने

1702379498bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले एक दर्जन बीमा कम्पनीको विस्तृत लेखा परीक्षण (डीडीए) गरिदिने भएको छ ।  बीमा कम्पनीको सम्पत्ति तथा दायित्वको हरहिसाब खुल्ने गरी विस्तृत लेखा परीक्षण गर्नुपर्ने भएकोले प्राधिकरणले पहिचान भएका १२ वटा कम्पनीको डीडीए गर्न लागेको हो ।  प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ मा डीडीए गर्नुपर्ने गरी पहिचान...

निर्जीवन बीमा कम्पनीको ६६% व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्य प्रदेशमा कति ?

1701947109nonlife.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा १२ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीको व्यवसाय आधाभन्दा बढी बागमती प्रदेशमा निर्भर छ । प्राधिकरणले अन्य प्रदेशका विभिन्न स्थानीय तहहरुमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम...

आईपीओको प्रिमियमबाट ४ जीवन बीमा कम्पनीले कर तिर्न पाउने, बोनस बाँड्न नपाउने !

1701858283bimapremium.jpg
काठमाण्डौ । प्रिमियममा आईपीओ जारी गरेका चार जीवन बीमा कम्पनीले प्रिमियमको रकमबाट बोनस बाँड्न नपाउने भएका छन् ।  नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्तापुँजी पुर्‍याउन निर्देशन दिएपछि आइएमई लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र सन नेपाल लाइफले प्रिमियममा आईपीओ निष्कासन गरेका थिए ।  चुक्तापूँजी बृद्धिका लागि...

गाउँ-गाउँमा पुगेर बीमा व्यवसाय गर्न अध्यक्ष सिलवालको निर्देशन

1701850580bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सहरी क्षेत्रमा मात्र केन्द्रित नभई गाउँ-गाउँमा पुगेर नागरिकको विश्वास बढ्ने गरी बीमा व्यवसाय गर्न निर्देशन दिएका छन्। प्राधिकरणको आयोजनामा मंगलबार रुपन्देहीको बुटवलमा आयोजित बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखसँगको अन्तरक्रियामा उनले यस्तो निर्देशन दिएका हुन्।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध