bimapradhikaran

बीमा दाबी शीघ्र भुक्तानी गर्ने व्यवस्था मिलाउन प्रयास भइरहेको छ : अध्यक्ष सिलवाल

1701767579silwal.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार लुम्बिनी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया गरेको छ ।  कार्यक्रममा प्रमुख अतिथि एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बीमा दाबी भुक्तानी समयमै नदिई ढिलाई गर्ने बीमा कम्पनीहरूलाई कारवाही गर्न...

गार्डियन माइक्रो लाइफको नयाँ उपशाखा प्यूठानमा विस्तार

1701597760g.jpg
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले आफ्नो शाखा सञ्जाल बढाउने क्रममा प्यूठानको जुम्री जाल्पारोडमा नयाँ उपशाखा सञ्चालनमा ल्याएको हो । प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले रिबन काटेर शाखा कार्यालय उद्घाटन गरेका हुन् । उक्त अवसरमा कम्पनीका क्षेत्रीय...

वैदेशिक रोजगार बीमा बिक्रीमा पहिलो नम्बरमा सन नेपाल लाइफ, अन्य कम्पनीको व्यवसाय कस्तो ?

1701430656sun.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीमध्ये हाल १० वटा कम्पनीले मात्रै वैदेशिक रोजगार बीमालेख बिक्री गरिरहेका छन् ।  नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धि कार्यविधि खारेज गरी सबै कम्पनीलाई व्यवसाय गर्ने बाटो खोलेपनि १० वटा कम्पनीले मात्रै यो बीमालेख बिक्री गरेका छन् ।  १४ वटा बीमा कम्पनीमध्ये एलआईसी...

1695556604Online-Ad.gif

बच्चाहरुको लागि उत्तम ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’, के–के छन् सुविधाहरु ?

1700998643reliable.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’ योजनामा बीमितहरुको आकर्षण बढ्दै गइरहेको छ । बालबच्चाको उज्ववल भविष्य सुनिश्चित गर्न लाभदायी भएकोले यो बीमालेख बीमितहरुमा आकर्षित बन्दै गइरहेको कम्पनीले जनाएको छ ।गत वर्षको वैशाख महिनामा कम्पनीले नानीहरुको मुस्कान सुरक्षित गर्दै उनीहरुको भविष्यलाई...

निर्जीवन बीमा कम्पनीहरुको मुनाफा १७%ले बृद्धि, सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल इन्स्योरेन्स

1700986648nonlife.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्म ९७ करोड ९२ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार १४ निर्जीवन बीमा कम्पनीले करिब १ अर्ब मुनाफा आर्जन गरेका हुन् ।गत आर्थिक वर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा १७.५२ प्रतिशतले बृद्धि...

बीमा प्राधिकरणमा उजुरीको चाङ, पहिलो त्रैमासमा मात्रै थपिए ६७ वटा मुद्दा

1700741860bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणमा उजुरीको चाङ थपिदै गएको छ । प्राप्त तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्ममा प्राधिकरणमा ६७ वटा मुद्दा दर्ता भएका छन् ।  प्राधिकरणका अनुसार पहिलो त्रैमासको अन्त्यसम्ममा कुल २०६ वटा मुद्दाहरु अझै फर्स्यौट हुन बाँकी रहेको छ । प्राधिकरणमा पर्याप्त जनशक्ति अभावका कारण उजुरीको चाङ...

मर्जरमा गएका जीवन बीमा कम्पनीले अभिकर्तालाई बनाए मख्ख, कमिसनमा उल्लेख्य बृद्धि

1700646893bima.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमाससम्ममा ३ अर्ब १७ करोड ८६ लाख रुपैयाँ अभिकर्ता कमिसनका लागि छुट्याएका छन् । जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार १४वटा कम्पनीले असोज मसान्तसम्म अभिकर्ताका लागि सवा ३ अर्ब रुपैयाँ कमिसन छुट्याएका हुन् । गत आवको यसै अवधिसम्मको तुलनामा...

प्रिमियममा आईपीओ जारी गरेका ४ जीवन बीमा कम्पनी, कुन सूचकमा कुन अब्बल ?

1700373538insurance.jpg
काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका चार जीवन बीमा कम्पनीले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । आइएमई लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफले असोज मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेका हुन् । यतिबेला यी चारवटै जीवन बीमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबार...

सूर्य ज्योतिले ल्यायो कम प्रिमियममा आजीवन सुरक्षा पाइने जीवन बीमाको ‘सही प्लान’

1700225417surya.jpg
काठमाण्डौ । सूर्य ज्योति लाइफ इन्स्योरेन्सले जीवन बीमा बजारमा हालसम्मकै सस्तो र सुलभ प्रडक्ट बजारमा ल्याइएको दाबी गरेको छ ।  आज एक समारोहका बीच कम्पनीले नेपालको पहिलो र कम प्रिमियममा आजीवन सुरक्षा दिने दाबीसहित ‘सही प्लान’ नामको बीमा प्रडक्ट लञ्च गरेको हो ।  बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, सूर्य ज्योति लाइफ...

जीवन बीमा कम्पनीको व्यापारमा धक्का, असोजमै १ अर्ब १८ करोड रुपैयाँको पोलिसी सरेण्डर

1700214106bima.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा असोज महिनामा मात्रै १ अर्ब १८ करोड २९ लाख रुपैयाँको बीमा पोलिसी त्याग(सरेण्डर) भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमा कम्पनीबाट १ अर्ब रुपैयाँभन्दा बढीको पोलिसी त्याग भएको हो । जीवन बीमा कम्पनीहरुमा विशेषगरी आर्थिक संकटका कारण बीमा अवधि नसकिंदै बीमा पोलिसी त्याग गर्नेहरुको संख्या...

निर्जीवन बीमा कम्पनीको आधाभन्दा बढी व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्य प्रदेशमा कति ?

1700206143nonlife.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको आधाभन्दा बढी व्यवसाय बागमती प्रदेशमा निर्भर रहेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले बागमती प्रदेशबाट मात्रै ७ अर्ब ५ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन् ।  चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब ४४ करोड...

निर्जीवन बीमा कम्पनीले संकलन गरे झण्डै १० अर्ब प्रिमियम, नम्वर वानमा सलिको

1699439144bima.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमाससम्म १० अर्ब ४५ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र दुई निर्जीवन लघु बीमा कम्पनीले उक्त अवधिसम्ममा करिब साढे १० अर्ब प्रिमियम संकलन गरेका हुन् ।जसमा १४ वटा निर्जीवन बीमा कम्पनीले १०...

अन्तत: बीमा संस्थान भयो राष्ट्रिय जीवन बीमा कम्पनी, कामु सीईओमा महेश रिमाल नियुक्त

1699355359bima.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा संस्थान अन्तत : कम्पनीमा परिणत भएको छ । अब कम्पनीको नाम राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड भएको छ । संस्थान कम्पनीमा परिणत भएसँगै सञ्चालक समितिको आज बसेको पहिलो बैठकले कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा महेश रिमाललाई नियुक्त गरेको छ । यसअघि नायब महाप्रबन्धक रहेका  रिमाललाई कम्पनीको...

राष्ट्रिय बीमा संस्थानलाई कम्पनीमा परिणत गर्ने प्रक्रिया सुरु, कम्पनीपछि मात्र आईपीओ निष्कासन

1699180150bima.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा संस्थान पब्लिक कम्पनी लिमिटेडमा रुपान्तरण हुने प्रक्रिया अघि बढेको छ ।  अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणलाई पत्र पठाउँदै बीमा संस्थानलाई पब्लिक कम्पनी लिमिटेडमा परिणत गर्न स्वीकृति दिंदै सोका लागि प्रक्रिया शुरु गर्न भनेको छ । बीमा ऐन, २०७९ बमोजिम राष्ट्रिय बीमा संस्थान एक वर्षभित्र पब्लिक...

जीवन बीमा कम्पनीको व्यवसाय नवीकरणमा निर्भर, ३ कम्पनी बाहेक सबैको नयाँ व्यवसाय खस्कियो

1699175104bima.jpg
काठमाण्डौ । १४ वटा जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमाससम्ममा ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीको व्यवसाय गत आर्थिक वर्षको तुलनामा १४ प्रतिशतले बढेको छ । कुल बीमा शुल्क आर्जनमा अधिकांश कम्पनीको सुधार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध