budget 2079-80

ग्यासको अनुदान हट्ने, महानगर र उपमहानगरका सरकारी कार्यालयलाई ३ महिनाभित्र सिलिण्डरविहीन बनाइने

1653826308dff.jpg
काठमाण्डौ । सरकारले खाना पकाउने एलपी ग्याँसमा दिंदै आएको अनुदान क्रमशः घटाउँदै लैजाने घोषणा गरेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।  उनले एलपी ग्यासको प्रयोग कम गर्दै लैजाने र विद्युतीय चुल्होको प्रयोगलाई बढाउने  रणनीतिअनुसार सरकारले यस्तो घोषणा गरेको हो ।  सरकारले आगामी साउनभित्र...

आवेदन दिएको १ महिनामै लाइसेन्स परीक्षा हुने, मुख्य शहरका बसमा डिजीटल भाडा

1653825826ssssss.jpg
काठमाण्डौ । अब आवेदन दिएको १ महिनाभित्र सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन गर्ने व्यवस्था हुने भएको छ ।  सरकारले बजेटमार्फत यस्तो घोषणा गरेको हो ।  अर्थमन्त्री जनार्दन शर्माले सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षा आवेदन दिएको १ महिनाभित्र गरिसक्नुपर्ने व्यवस्था मिलाइने बताए । उनले अब सबै प्रदेश यातायात कार्यालयबाटै...

बजेटका कारण सिमेन्ट उद्योगी उत्साहित, निर्यात गर्ने बाटो खुल्यो

1653825096sharma.jpg
काठमाण्डौ । सरकारले क्लिंकर, सिमेन्ट, डन्डी, फुटवेयर, प्रशोधित पानी निर्यातमा दिइँदै आएको नगद अनुदान बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।  माथि उल्लिखित बस्तु निर्यातमा सरकारले ८ प्रतिशत अनुदान दिने शर्माले घोषणा गरे । यसअघि यस्ता वस्तुको निर्यातमा ५ प्रतिशत नगद...

1695556604Online-Ad.gif

अब ६८ वर्षमाथिका सबैले वृद्धभत्ता पाउने, नलिनेलाई सरकारको सम्मान

1653824485sharma.jpg
काठमाण्डौ । सरकारले सामाजिक सुरक्षाभत्ता पाउने जेष्ठ नागरिकहरुको उमेरलाई घटाएको छ ।  हाल ७० वर्षदेखि माथिका जेष्ठ नागरिकले सामाजिक सुरक्षाभत्ता पाउँदै आएकोमा अब भने ६८ वर्षमाथिका जेष्ठ नागरिकले भत्ता पाउनेछन् । अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै सुरक्षाभत्ता नलिने स्वघोषणा गर्ने लाभग्राहीलाई सरकारले सम्मान गर्ने...

२५ जिल्लाका सुत्केरीले ५ हजार पोषणभत्ता पाउने

1653824239ssssss.jpg
काठमाण्डौ । सरकारले देशका पिछडिएका २५ जिल्लाका सुत्केरीलाई भत्ताबापत ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।  बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षदेखि मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई सुत्केरी भत्ताको रुपमा ५ हजार रुपैयाँ पोषणभत्ताको रुपमा एकमुष्ट उपलब्ध गराइने घोषणा गरेका हुन् । ...

ग्रामीण विकास लघुवित्तको पुनरसंरचना हुने, गाउँपालिका र नपाले सेयर लगानी गर्न पाउने

1653823789sharma.jpg
काठमाण्डौ । सरकारले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पुनरसंरचना गर्ने भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत यस्तो घोषणा गरेका हुन्।  उनले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर संरचना परिवर्तन गरिने बताएका हुन् ।  यस्तै, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा गाउँपालिका र नगरपालिकाले क्रमशः ५०...

अदालतले रोकेको निजगढ विमानस्थल सरकारले बनाउने

1653823212tara.jpg
काठमाण्डौ । अदालतले जारी निर्माण कार्य रोकेको निजगढ विमानस्थल निर्माणका लागि सरकारले भने बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।  यसले अदालतले रोके पनि सरकार भने निजगढ विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाउन चाहन्छ भन्ने देखिएको छ ।  बजेट प्रस्तुत गर्दै शर्माले भनेका...

महानगर र उपमहानगर क्षेत्रमा रियलस्टेटमा कडाई, सर्टिफाइड ब्रोकर र कम्पनीले मात्र घरजग्गा कारोबार गर्न पाउने

1653822739sharma.jpg
काठमाण्डौ । देशका महानगर र उपमहानगर क्षेत्रमा अब जोसुकै व्यक्तिले घरजग्गाको कारोबार गर्न नपाउने भएको छ ।  सरकारले बजेटमार्फत यस्तो घोषणा गरेको हो ।  अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९-८० को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।  उनले पहिलो चरणमा आगामी वर्षदेखि नै सर्टिफाइड आधिकारिक व्यक्ति र...

विदेशी लगानीको सीमा घट्यो, अब २ करोड मात्र

1653822430sharma.jpg
काठमाण्डौ । सरकारले वैदेशिक लगानीको सीमालाई घटाएको छ ।  बजेटमार्फत वैदेशिक लगानीको सीमा ५ करोडबाट घटाएर २ करोडमा झारिएको हो ।  अर्थमन्त्री जनार्द्ध शर्माले आइतबार आर्थिक वर्ष २०७९/८० का लागि  बजेट प्रस्तुत गर्दै प्रत्यक्ष वैदेशिक लगानीको सीमालाई घटाएका हुन् ।  तर १० करोडसम्मको बैदेशिक लगानी स्वचालित प्रणालीबाट स्वीकृति...

नेपाली निर्माण व्यवसायीले अब विदेशमा पनि काम गर्न पाउने, अपार्टमेन्टले २०% युनिट विदेशीलाई बिक्री गर्नसक्ने

1653822103sharma.jpg
काठमाण्डौ । सरकारले नेपालका निर्माण व्यवसायीलाई विदेशमा समेत काम गर्न पाउने व्यवस्था गर्ने भएको छ ।  बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो ।  यस्तै, मासिक १० करोड बढीको विद्युत खपत गर्ने उद्योगीलाई २ देखि १५ प्रतिशतसम्म छुट दिइने घोषणा समेत गरिएको छ ।  यस्तै, निजी क्षेत्रबाट १०० युनिटसम्मका अपार्टमेन्टहरुको २० प्रतिशतसम्मका...

सबै स्थानीय तहमा कृषि विज्ञ र वडामा कृषि प्राविधिक नियुक्त गरिने, किसानलाई सहुलियत कार्ड र पेन्सन

1653821619sharma.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले कृषिलाई प्राथमिकता दिइएको आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरिरहेका छन् । सो क्रममा उनले सरकारले ७५३ स्थानीय तहमा कृषि विज्ञ र देशभरका सबै वडामा कृषि प्राविधिक नियुक्त गर्ने घोषणा गरेका छन् ।  उनले कृषि उत्पादन बढाई मुलुक आत्मनिर्भर बन्नका लागि कृषिविज्ञ र कृषि प्राविधिकलाई स्थानीय तह र...

रु.५ खर्ब बराबरको लघुवित्त कोष स्थापनाको घोषणा, बैंकले पनि कृषि र विपन्न कर्जा रकम जम्मा गर्नुपर्ने

1653821066tara.jpg
काठमाण्डौ । सरकारले बैंक तथा वित्तीय संस्थाहरुबाट कृषि तथा विपन्न क्षेत्रमा प्रवाह हुने कर्जाको उच्चतम सदुपयोगका लागि ५ खर्ब बराबरको लघुवित्त कोष स्थापनाको घोषणा गरेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।  उनले लघुवित्त कोषमा बैंक तथा वित्तीय संस्थाले विपन्न क्षेत्र र कृषिमा प्रवाह गर्ने कर्जा रकम जम्मा...

५ वर्षभित्र व्यापार सन्तुलन

1653821103sharma.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले आगामी ५ वर्षभित्र व्यापार सन्तुलन कायम गरिने घोषणा गरेका छन् ।  यस्तै, उनले एक वर्षमा आयातलाई २० प्रतिशतले घटाउने समेत घोषणा गरेका छन् ।  आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।  अर्थमन्त्रीले अहिले संघीय संसदको दुवै सदनमा बजेट प्रस्तुत गरिरहेका छन् ।  ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध