china

चिनियाँ बैंक तथा बीमा कम्पनीलाई साइबर र डेटा सुरक्षा समीक्षा गर्न निर्देशन

1705054903aa.jpg
काठमाण्डौ । चीनको वित्तीय नियामकले त्यहाँका बैंक तथा बीमा कम्पनीहरुलाई व्यवसायको साइबर र डेटा सुरक्षालाई राम्ररी समीक्षा गर्न निर्देशन दिएको छ । चीनको‘नेशनल फाईनान्सियल रेगुलेटरी एड्मिनिष्ट्रेसन’ले सरकारले देशको राष्ट्रिय सुरक्षा र डेटा अखण्डतामाथि ध्यान केन्द्रित गरेकाले बैंक तथा बीमा कम्पनीलाई साइबर र डेटा सुरक्षा समीक्षा...

चीनको निर्यात ७ वर्षमा पहिलो पटक घट्यो,रुसमा भने ४७% ले बढ्यो

1705050210aeee.jpg
काठमाण्डौ । चीनको निर्यात पछिल्लो सात वर्षको अवधिमा पहिलोपटक घटेको छ । आज प्रकाशित भएको चीनको भन्सार तथ्यांकका अनुसार सन् २०२३ मा चीनको आयात ७ वर्षको अवधिमा पहिलोपटक घटेको हो ।  गत डिसेम्बर महिनामा अमेरिकी डलरमा भएको चीनको निर्यात अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २.३ प्रतिशतले बढेको थियो । त्यस्तै आयात ०.२ प्रतिशतले बढेको थियो...

विश्व बजारमा तेलको भाउ फेरि बढ्यो, ४ ठूला शक्ति राष्ट्र बीच तेल कूटनीति कायमै !

1703746425leader.jpg
काठमाण्डौ । युद्धका कारण विश्वभर अर्थतन्त्रमा नै उथलपुथल भइरहँदा बिहीबार कच्चा तेलको भाउ फेरि बढेको छ । मध्यपूर्वमा तनाव कायमै रहेता पनि लाल सागर भएर हुने ढुवानी अवरोध सम्बन्धी चिन्ता केहि खुकुलो भएकाले तेलको भाउले टेवा पाएको हो । लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहीबार बिहानी कारोबारमा तेलको अन्तरराष्ट्रिय...

1695556604Online-Ad.gif

चीनका पूर्व बैंकरलाई आजीवन जेल, निशानामा वित्तीय र प्रविधि क्षेत्रका शीर्ष कार्यकारीहरू

1702627728banker.jpg
काठमाण्डौ । चीनका एक जना पूर्व बैंकरलाई सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दामा आजीवन जेल सजाय सुनाइएको छ । दक्षिणी चीनमा रहेको एउटा सहरमा बैंक अफ चाइना(बीओसी) को  शाखा प्रमुख रहेका सु गुओजुनलाई २.३ बिलियन युआन अर्थात् ३२५ मिलियन अमेरिकन डलर घूस लिएको अभियोगमा दोषी ठहर गरिएको छ । उनी त्यहाँ सन् १९९३ देखि २००१ सम्म शाखा प्रबन्धक थिए ।अदालतको...

क्रेडिट एजेन्सी मूडिजद्वारा चीनलाई दिएको रेटिङ घटाउने चेतावनी, अर्थतन्त्रमा निरन्तर दवाब

1701860104china.jpg
काठमाण्डौ । चीनको अर्थतन्त्रका लागि अर्को नराम्रो खबर आएको छ । क्रेडिट एजेन्सी मूडीजले चीनको कर्जाको दृष्टिकोणलाई स्थिरबाट नकारात्मकमा डाउनग्रेड गरेको छ। यसले आगामी दिनमा चीनको क्रेडिट रेटिङ पनि घटाउनसक्ने सङ्केत दिएको छ ।  आर्थिक मोर्चामा धेरै चुनौतीको सामना गरिरहेको चीनलाई मूडीजले ठूलो झट्का दिएको हो । यो रेटिङ एजेन्सीले चीनको...

नेपालभन्दा अमेरिका, चीनमा डायबिटिजको समस्या विकराल, गरीब देश सुविधाजनक अवस्थामा

1701227923hello.jpg
काठमाण्डौ । नेपालीहरुको खराब जीवनशैलीका कारण यहाँका मानिसहरुमा डायबिटिज(सुगर) लगायतका स्वास्थ्य समस्या बढ्न थालेको कतिपयले दाबी गर्ने गर्छन् । तर, विश्वका विभिन्न देशका आँकडाहरुलाई हेर्ने हो भने यो भनाई गलत साबित हुनेछ ।  तपाईलाई अचम्म लाग्नसक्ला, नेपालभन्दा अमेरिका, चीन, मेक्सिको, साउदी अरेबिया, मलेशिया, भारत, पोर्चुगल, ब्रजिल जस्ता...

ज्याक माले सुरु गरे नयाँ व्यवसाय,वित्तीय नियामकको जरिवानापछि खाद्य व्यवसायमा लगानी

1701150211jack-ma.jpg
काठमाण्डौ । चिनियाँ ई–कमर्श कम्पनी अलिबाबाका संस्थापक ज्याक माले अर्को नयाँ व्यवसाय सुरु गरेका छन् । साउथ चाइना मर्निङ पोष्टका अनुसार उनको पछिल्लो कम्पनीको रुपमा खाद्य व्यवसाय अगाडि आएको छ । यसको अधिकृत पूँजी १ करोड चिनियाँ येन  अर्थात् १४ लाख अमेरिकी डलर रहेको छ ।  गत बुधबार मात्रै उनले  ‘हाङचाउ माज किचन फूड’ भन्ने खाद्य...

परिवर्तन हुँदै चिनियाँ गाउँहरु, बिक्री हुन बाँकी उत्पादन विश्व बजारसम्म पुर्‍याउने सुनिश्चितता

1700814841r.jpg
काठमाण्डौ । जताततै आँपका बिरुवा लगाइएका छन् । सिँचाइका लागि हरेक बोटका मुनि पाइप राखिएको छ । हुर्किएका बिरुवा मिलाएर छिमलिएको छ । कान्लाहरु सफा र चिटिक्क पारिएको छ । कम्पोट मलका लागि घाँस र पात संकलन गर्ने व्यवस्था गरिएको छ । एकै खालका हजारौं आँपका बोटले प्रकृतिलाई पनि उत्तिकै सुन्दर देखाएको छ । आँखाले भ्याउन्जेलको ठाउँमा रोपिएका ती...

पोखरामा नेपाल- चीन माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना हुँदै

1700564492ntb.jpg
काठमाण्डौ ।पोखरामा दोस्रो मैत्रीपूर्ण दौड (अन्तरराष्ट्रिय माउण्टेन क्रस कन्ट्री) प्रतियोगिता हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालका लागि चिनियाँ राजदूतावास काठमाण्डौ तथा पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एशोसिएशन र होटल एशोसिएशन पोखरा सहआयोजनामा आगामी मंसिर ९ गते पोखरामा...

चेम्बर अफ कमर्स र चिनियाँ राजदूत भेटवार्ता, व्यापार सहजीकरण गर्न आग्रह

1700479002chamber.jpg
काठमाण्डौ।नेपाल चेम्बर अफ कमर्सले सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरण गरिदिन चिनियाँ राजदूत समक्ष आग्रह गरेको छ  । मुख्य व्यापारिक साझेदार चीनसँगको सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि चेम्बरले आग्रह गरेको हो ।काठमाण्डौको जमलस्थित भवनमा चेम्बर अध्यक्ष राजेन्द्र...

राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी बीच भेटवार्ता, सम्बन्ध सुधार होला त ?

1700112345usa.jpg
काठमाण्डौ । अमेरिका र चिनियाँ राष्ट्रपति बीच अमेरिकाको क्यालिफोर्नियामा भेटवार्ता भएको छ । एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी  चिनफिङ बीच भेटवार्ता भएको हो । अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ती दुई देशबीचको तिक्ततापूर्ण सम्बन्ध सुधार्न यो वार्ता...

हुवावेईले शुरु गर्‍यो विश्वकै तिव्र गतिको इन्टरनेट सेवा, अमेरिकाभन्दा १० गुणा धेरै गति

1700047752net.jpg
काठमाण्डौ । चीनको प्रविधि कम्पनी हुवावेईले विश्वको सबैभन्दा द्रुत गतिको इन्टरनेट सेवा लन्च गरेको छ । उक्त कम्पनीको यो सेवामा १.२टेराबिट प्रतिसेकेन्डको गतिमा डाटा ट्रान्समिट गर्न सक्ने क्षमता रहेको छ । साउथ चाइना मर्निग पोस्टका अनुसार उक्त कम्पनीका भाइस प्रेसिडेन्ट वांग लेईले यो नेटवर्कबाट एक सेकेन्डमा १५० हाईडेफिनेशन (एचडी)...

बहुराष्ट्रिय कम्पनीहरु चीनबाट अर्बौं नाफा तान्न केन्द्रित, कारण यस्तो छ

1699963666cee.jpg
काठमाण्डौ । बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताहरुले चीनबाट थप लगानीको साटो अर्बौं नाफा पनि छिटोछिटो लान थालेका छन् । एक आधिकारिक तथ्यांकले चीनको सुस्त अर्थतन्त्र, न्यून ब्याजदर र अमेरिकासँगको भू-राजनीतिक झगडाले यस्तो अवस्था सृजना भएको बताएको छ । यसले चीनको आर्थिक सम्भाबनामाथि शंका पैदा गरेको छ  । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका...

अमेरिकी र चिनियाँ राष्ट्रपति बीच साइडलाइन वार्ता, व्यापार द्वन्द्व सुधार होला त ?

1699878972joe-biden-and-xi-jinping.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति र चीनका समकक्षी बीच एक वर्षपछि भेटवार्ता हुने भएको छ । विश्वका दुई महाशक्ति राष्ट्रका नेताहरूले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न सहकार्य गर्नुपर्ने विश्वव्यापी आकाङ्क्षाका बीच यो भेटलाई निकै अर्थपूर्णरूपमा हेरिएको छ ।   आगामी नोभेम्बर १४ देखि १७ सम्म अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना हुन...

व्यावसायिक रुपमा सञ्चालनमा आयो कोरला नाका, वर्षभरि सञ्चालन गर्न चुनौती

1699869789korala.jpg
काठमाण्डौ । नेपाल-चीनबीच थप व्यापारिक नाका सञ्चालनमा ल्याउन दुई देशबीच भएको सहमतिअन्तर्गत सोमबारबाट कोरला नाका सञ्चालनमा आएको छ । मुस्ताङको उपल्लो भेगमा अवस्थित नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ रहेको फराकिलो पठार कोरला नाका व्यावसायिक रूपमा खुला भएको हो । २०७६ चैतदेखि ठप्प रहेको उक्त नाका खुलेको हो । मुस्ताङको उपल्लो भेगमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध