coronavirus

नेपालमै बन्यो कोरोनाभाइरस निर्मूल पार्ने औषधि !

1588137396Hetauda.jpg
- सुरेश झा हेटौंडा। कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन  विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल  गर्ने औषधी तयार  गरेको दाबी गर्नुभएको छ।  प्राध्यापक डा. ललितकुमार दासले  विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो...

बहराइनमा थप ७७ जना नेपाली कामदारमा कोरोना पोजेटिभ

1588136411corona-positive.jpg
काठमाण्डौ । वैदेशक रोजगारका लागि बहराइनका थप ७७ जना नेपालीमा कोरोनाभाइरस संक्रमण पोजेटिभ देखिएको छ। बहराइनस्थित नेपाली दूतावासले हिजो मंगलबार प्रेसित सूचना थप त्यहाँ रहेका ७७ जना नेपाली कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै बहराइनमा रहेका १२६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।  दूतावासका अनुसार यो तथ्यांक २८ अप्रिल दिउँसो १२...

भारतमा कोरोना संक्रमित एकै परिवारका आठ नेपाली भए निको

1588129517coronavirus.jpg
काठमाण्डौ । अछामको चैरपाटी घर भई हाल भारतको मुम्बईस्थित गिरगाउँ चौपट्टीमा बस्दै आएका एकै परिवारका आठ नेपाली कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन्।  एक महिनाअघि त्यो नेपाली परिवारका आठजनामा कोरोना पोजेटिभ देखिएको थियो। सबैजना निको भएपछि दोस्रो जीवन पाएको अनुभूति गरिरहेका छन्।  बीबीसीका अनुसार मुम्बईस्थित तीनवटा अलग–अलग...

1695556604Online-Ad.gif

अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, ट्रम्प भन्छन्– ‘संख्या शून्यमा झार्छु’

1588128007corona.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट बुधबार बिहानसम्म अमेरिकामा संक्रमित हुनेको संख्या १० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर संक्रमितमध्ये करिब एक तिहाइ संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा रहेका संक्रमितमध्ये हालसम्म ५७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।  हालसम्म विश्वभर कुल ३० लाख ९८...

जर्मनीमा लकडाउन खुकुलो पारियो, हिँडडुल गर्दा मास्क अनिवार्य

1588066732germany.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जर्मनीमा जारी लकडाउन केही खुकुलो पारिएको छ । लकडाउन खुकुलो पारिएसँगै जर्मनीले घरबाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम बनाएको छ।  जर्मनीमा अब सार्वजनिक यातायात र अधिकांश क्षेत्रका पसलभित्र पनि कपडाको मास्क लगाउन अनिवार्य गरिएको छ। उक्त नियम जर्मनीका १६ वटा...

कोरोनाको कत्रो त्रास, आवतजावत रोक्न दुई राज्यबीचको सीमामा पर्खाल निर्माण

1588065219india.jpg
काठमाण्डौ । कोरोनाभाइरसको सन्त्रास अहिले विश्वरभर रहेको छ। यो संक्रमण फैलिन नदिन विश्वका अधिकांश देश लकडाउनमा छन्। लकडाउनका कारण स्थलमार्ग र हवाईमार्ग ठप्पप्रायः छ।  स्थलमार्गकै कुरा गर्ने हो भने अत्यावश्यक वस्तु आयातनिर्यातसँगै अत्यावश्यक सेवा र अलपत्रमा परेकाहरुलाई पठाउन केही खुकुलो पारिएका छन्। तर संक्रमणको त्रास मानिसमा...

चीनका चमेरा गुफाहरुमा ‘भाइरस हन्टर’ वैज्ञानिकहरु, खुल्ला त कोरोनाको रहस्य ?

1588047817bat-cave.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण चमेरोबाट मानिसमा सरेको भन्ने तथ्यलाई प्रमाणित गर्न र अन्य सम्भावित भाइरसहरुबारे जानकारी लिन वैज्ञानिकहरु लागिपरेका छन्। अनुसन्धानकै क्रममा केही दिनअघि चीनको दक्षिण पश्चिम युुनान प्रान्तमा रहेको विशाल गुुफामा प्रवेश गर्नुुअघि वैज्ञानिकहरुको एउटा सानो टोली प्रवेश गर्यो। टोलीका सदस्यले शरीरका...

भारतीय सांसद डा कुमारको परिवारका ६ सदस्यमा कोरोना पोजेटिभ

1587960388mp.jpeg
काठमाण्डौ । भारतीय सांसद डा सञ्जीव कुमारको परिवारका ६ सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ। भारत आन्ध्र प्रदेशमा वाईएसआर कांग्रेसका तर्फबाट सांसद कुमारको परिवारमा कोरोना यस्तो कहर छाएको हो।  आन्ध्र प्रदेशको कुरनुलमा बसोबास सांसद कुमारका बुवा, भाइलगायत परिवारका ६ सदस्यमा आइतबार कोरोना पोजेटिभ देखिएको हो। उनीहरु सबैको अहिले...

कोरोना इपिसेन्टर वुहान संक्रमणमुक्त ! सबै बिरामी अस्पतालबाट डिस्चार्ज

1587955924Wuhan.jpg
काठमाण्डौ। विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको इपिसेन्टर चीनको हुबे प्रान्तको वुहान सहरका सबै संक्रमित आइतबार साँझसम्म अस्पतालबाट डिस्चार्ज घर फर्किएका छन्। चाइना नेसनल हेल्थ कमिसन के प्रवक्ता मी फेङका अनुसार वुहान सहरस्थित अस्पतालहरुमा अब एकजना कोरोना संक्रमितको पनि उपचार भइरहेको छैन। ‘सबै संक्रमित ठिक भएर...

मिसन किल कोरोनाभाइरस : यति ठूलो खोजमा कहिल्यै यसरी एकसाथ थिएन विश्व

1587794551ccc.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारी अहिलेसम्म विश्वमा करिब २ लाख मानिसको ज्यान गइसकेको छ भने २८ लाखाभन्दा बढी संक्रमित भइसकेका छन्। यो विश्व महामारीविरुद्धको लडाइँ सफल पार्न शुक्रबार विश्वभरका नेताहरुले सामूहिक भिडियो कन्फ्रेन्समा कोभिड–१९ टेस्ट, औषधि र भ्याक्सिनको कामलाई तीव्रगतिमा अगाडि बढाउने प्रण गरे। तर यो विश्व रणनीतिमा...

‘अमेरिकामा कोरोनाभाइरस चीनबाट होइन युरोपबाट भित्रिएको हो’

1587790877newyork.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रतिभावित अमेरिकाको न्युयोर्क सहरका गभर्नर एन्ड्रयु कुमोले यो भाइरस सबैभन्दा अमेरिकामा युरोपबाट आएको बताएका छन्। ‘यो भाइरस चीनबाट अमेरिका भित्रिएको होइन, युरोपबाट भित्रिएको हो, अहिलेसम्म भएका रिसर्चले यही देखाउँछ’, उनले भने।  गभर्नर कुमोले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको यात्रा...

यी महिलाको ‘वुहान डायरी’ मा कोरोनाभाइरसको ‘पर्दाफास’, सच्चाईबाट डरायो चीन

1587721623Wuhan-Dairy.jpg
काठमाण्डौ। चीनको वुहान सहरबाट देखिएको कोरोना भाइरसले अहिले पूरै विश्वमा त्रासदी मच्चाइरहेको छ। तर चीनले सुरुआती अवस्थादेखि नै यो भाइरससम्बन्धी जानकारी र सूचनामा मनमानी गरिरहेको आरोप लागिरहेका छन्।  चीनमाथि सुरुमै सही सूचना नदिँदा अहिले पूरै विश्वमा कोरोनाको कहरमा परेको आरोप लागिरहेको छ। यसबीच वुहान सहर लकडाउन हुँदा एक महिलाले...

कोरोनाविरुद्ध लड्न अमेरिकामा ४८४ अर्ब डलरको राहात प्याकेज अनुमोदन

1587705098America.jpg
काठमाण्डौ । कोरोनाभाइरससँग जुझिरहेको अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेजसम्बन्धी विधेयक अनुमोदन गरेको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले यसबारे कानुनमा चाँडै हस्ताक्षर गर्ने बाचा गरेका छन्। यो गै सङ्घीय सरकारले कोरोनाभाइरसको विश्वव्यापी महामारीले प्रभाव पारेका साना व्यवसायका...

कोरोनाबाट बेलायतमा थप तीन नेपालीको मृत्यु

1587702342London.jpg
– कृष्णप्रसाद शर्मा लण्डन।  बेलायतमा कोरोनाका कारण थप तीनजना नेपालीको मृत्यु भएको छ। सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताउनुभयो।  प्यूठान पुरानो घर भएका गुरुङ बसाइँसराइ गरी...

कोरोनाविरुद्धको लडाइँमा एउटा भरोसा टुट्यो, रेमडेसिवयर औषधिको परीक्षण भयो फेल

1587701477Remdesivir.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अधिकांश देश प्रभावित भइरहेको छ। भर्खरै जर्मनी चान्सलर एंगेला मार्केलले पनि यो भाइरस दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती भनेकी छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि प्रभावकारी भ्याक्सिन वा औषधि तत्काल बन्ने सम्भावना न्यून रहेकोले यो भाइरसको संकटबीच बाँच्ने बानी बसल्नुपर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध