coronavirus

भारतमा ८०% संक्रमितमा देखिएन कोरोनाको लक्षण, विज्ञ भन्छन्– 'स्थिति भयावह हुन सक्छ'

1587442702corona-india.jpg
काठमाण्डौ। भारतमा विश्व महामारी कोरोनाभाइरससँग जोडिएका थुप्रै कुराहरु बाहिर आइरहेका छन्। तीमध्ये एउटा आश्चर्यमा पर्ने कुरा बाहिर आएको छ। त्यो हो हरेक १०० जना संक्रमितमा ८० जनामा कोरोनाको लक्षण नै देखिएन। स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म फेला परेकासंक्रमितमध्ये ८० प्रतिशतमा कोरोनाको लक्षण नै देखिएको छैन। यसको मतलब हरेक १००...

आउँदा दिनमा कोरोनाले झनै डरलाग्दो रुप लिन्छ : डब्ल्यूएचओ

1587436845WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस ए गेब्रेयेससले कोरोनाभाइरससँग जोडिएका संकटहरु आउँदा दिन अझै डरलाग्दो रुपमा आउन सक्ने चेतावनी दिएका छन्। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन तथा प्रतिबन्धहरु केही देशले खुकुल पार्न लागेको खबर आएसँगै टेड्रोसले यस्तो चेतावनी दिएका हुन्। तर उनले...

यस्ता छन् कोरोनाभाइरससँग जोडिएका ५ झुठ, जसका बारेमा जान्न अति जरुरी छ

1587375348coronnnnn.jpg
काठमाण्डौ । सोसल मिडियामा कोरोनाभाइरसलाई लिएर भ्रामक खबरहरु भुसमा आगो सल्केझैँ फैलिन थालेका छन्। यस्तामा पाठकलाई केही सत्यतथ्य जानकारी दिन गइरहेका छौँ। बीसीजी भ्याक्सिनका बारेमा भ्रामक दाबी ह्वाट्सएपमा यस्ता सन्देशहरु फैलाउने काम भइरहेको छ। जसमा यस्ता दाबी गरिएका छन् कि बीसीजी भ्याक्सिन कोरोनाभाइरस संक्रमणलाई रोक्न छ। यो दाबी...

1695556604Online-Ad.gif

के खाने जसले हाम्रो शरीरमा कोरोनाभाइरस हार्छ ?

1587369518coooo.jpg
काठमाण्डौ । अहिलेसम्म एउटा कुुुरा स्पष्ट छ कि मानिसको रोग प्रतिरोधात्मक क्षमता मजबुुत भए कोभिड १९ को हमला घातक हुुँदैन। प्रतिरोधात्मक क्षमता बढाउनेबारे अनेक उपाय सञ्चारमाध्यम तथा सोसल मिडियामा सुुझावहरु आइरहेका छन्। यो पहिलोपटक भने होइन। हरेक महामारीको समयमा यस्ता कुुराहरु आइरहन्छन्।  सन् १९१८ मा जब स्पेनिस फ्लूू फैलियो तब पनि...

पशुपतिमा किरियापुत्री सेवा बन्द, काजकिरियामा समस्या

1587367906kriyaputri.jpg
– पूर्णप्रसाद मिश्र काठमाण्डौ । पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् ।  धनुषाका विमल गौतम आइतबार राति आमाको निधन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुग्नुभयो । विद्युतीय शवदाहगृहमा दाहसंस्कारपछि पशुपतिमै किरिया बस्न...

यी हुन् ती व्यक्ति जो ‘लकडाउन’ मा २४ हजार गरिब परिवारको भोक मटाउँदैछन्

1587367393final.jpg
काठमाण्डौ। कोरोना संकटका कारण अहिले दैनिक ज्यालामजदुरी गरी बनिबुँतो गर्ने मानिसको दिनचर्या कठिन बनेको छ। कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण अधिकांश मानिस घरभित्रै थुनिएका छन्। जसका कारण काम गर्न नपाएका दैनिक ज्यालामजदुरी गर्नेहरुको परिवार समस्यामा परेका छन्।  यस्तै समस्यामा परेकाहरुलाई कतिपय ठाउँमा राहात वितरणको काम...

विश्वमा कोरोनाबाट कतिको ज्यान गयो ? सही तथ्यांक कहिल्यै आउँदैन !

1587366080corona-virus.jpg
काठमाण्डौ । विश्वभर १ लाख ६० हजारभन्दा बढी मानिसको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गइसकेको छ। यो संख्या वास्तवमा अझै धेरै पनि हुन सक्छ। यस्ता प्रमाणहरु अहिले आइरहेका छन् कि यो भाइरसले मानिसको फोक्सोमा मात्र होइन कि मुटु, मिर्गौला र शरीरका अन्य अंगमा पनि नोक्सानी पुर्याउँछ।  अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल (सीडीसी) ले एड्भाइजरी...

कोरोना संकटमा पैसा निकाल्न बैंक पुगिन् वृद्धा, कर्मचारी भन्छन्– ‘तपाइँको त मृत्यु भइसक्यो’

1587362511death.jpg
काठमाण्डौ। ‘तपाइँ त मरिसक्नुभयो। तपाइँको खाताको पैसा कसरी दिने ?’  सुन्दा अचम्म लाग्न सक्छ। भारत बिहारमा सोमबार यस्तै घटना घटेको छ।  बिहारको बनियापुर प्रखण्डको धवरी टोलगाउँकी एक गरिब महिला चानोदेवीसँगै यस्तै भएको छ। चानोदेवी जब लकडाउनका क्रममा आफ्नो जनधन खाताबाट पैसा निकाल्न बैंक पुगिन् त त्यहाँ कर्मचारी उनलाई यस्तै जबाफ...

अफगान राष्ट्रपति कार्यालयका ४० कर्मचारीमा कोरोना पोजेटिभ!

1587357330office.jpg
काठमाण्डौ । अफगानिस्तानको राष्ट्रपति कार्यालयमा दर्जनौँ कर्मचारीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएको छ। यसअघि २० जनामा सङ्क्रमण देखिएको बताइए पनि आइतवार द न्यूयोर्क टाइम्सले सङ्क्रमित हुनेको सङ्ख्या ४० पुगेको जनाएको छ। अफगानिस्तानको सरकारले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। र, स्वयं राष्ट्रपति असरफ गनीमा पनि...

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ४१ हजार नाघ्यो, न्यूयोर्कमा आक्रामक परीक्षण सुरु

1587348964corona-new-york.jpg
काठमाण्डौ । अमेरिकामा विभिन्न राज्यका गभर्नरहरूमाथि प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्ने दबाव बढिरहेका बेला कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४१ हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ सङ्क्रमित हुनेहरूको सङ्ख्या साढे सात लाखभन्दा बढी छ। अमेरिकामा सबैभन्दा बढी मृत्यु न्यूयोर्क...

कोरोनाबाट विश्वभर २८ नेपालीको मृत्यु , सबैभन्दा बढी बेलायतमा १७ जना

1587269121corona.jpg
काठमाण्डौ। विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए)  २८ पुगेका छन्। एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा १७, अमेरिकामा आठ, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन...

दुबईमा कोरोनासम्बन्धी गलत प्रचार गरिए ५५ सय डलर जरिवाना

1587268157corona-dubai.jpg
काठमाण्डौ । दुबई सरकारले कोरोनाभाइरससम्बन्धी गलत हल्ला फैलाउनेलाई ५५ सय डलर जरिवाना गर्ने निर्णय गरेको छ। सरकारी समाचार एजेन्सी डब्ल्यूएएमका अनुसार जरिवाना गर्ने यो निर्णय लिनुमा कोरोनाभाइरससम्बन्धी दुष्प्रचार र हल्ला नियन्त्रण गर्नु नै मुख्य कारण हो। दुबईमा शुक्रबार रातिसम्म कोरोनाबाट ३७ जनाको ज्यान गइसकेको छ भने ६ हजार ३०० जना...

अमेरिका–क्यानडा सीमानाकाहरु थप ३० दिन बन्द गर्ने निर्णय

1587266561america-canada.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अमेरिका र क्यानडाले थप ३० दिन दुवै देशका आपसका सीमानाका बन्द गर्ने सम्झौता गरेका छन्। दुवै देशले विगत एक महिनादेखि सीमानाका बन्द गरेका छन्। दुवै देशले सीमानाकाबाट अत्यावश्यकबाहेक यात्रामा प्रतिबन्ध लगाएका छन् भने औषधिलगायत अत्यावश्यक वस्तुको आयात–निर्यात भने...

चीनले जानीबुझी कोरोनाभाइरस फैलाएको पाइए नराम्रो नतिजा भोग्नुपर्छ : ट्रम्प

1587265211trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसबाट अहिले विश्वले व्यहोरिरहेको परिस्थितिको जिम्मेवार चीन देखिए नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन्। ह्वाइटहाउसमा प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। ‘कोरोनाभाइरस पहिले चीनमा देखिएको हो, यो सबैलाई थाहा छ’, ट्रम्पले भने,...

कोरोनाले अफ्रिकामा ३ लाखको ज्यान जान सक्छ, ३ करोड मानिस गरिब बन्न सक्छन् : राष्ट्रसंघ

1587263920africcaaa.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसले अफ्रिका महादेशमा तीन लाखसम्म मान्छेहरूको ज्यान जान सक्ने र तीन करोड मानिस गरिबीतर्फ धकेलिने राष्ट्रसङ्घीय अधिकारीहरूले चेतावनी दिएका छन्। गत हप्ता अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको थियो। त्यहाँ अहिलेसम्म १९००० जना सङ्क्रमित भएको र करिब १००० जनाको ज्यान गएको छ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध