cpn uml

समानुपातिकमा एमालेले अग्रता लिँदा अन्य पार्टीको अवस्था कस्तो ?

1669090251cpn.jpg
काठमाण्डौ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ नेकपा एमालेले अग्रता लिएको छ।  निर्वाचन आयोगका अनुसार हालसम्मको मत परिणामअनुसार समानुपातिकतर्फ एमालेले ६१ हजार १८१ मतसहित अग्रता लिएको छ। आयोगका अनुसार दोस्रो नम्बरमा कांग्रेस छ। कांग्रेसले हालसम्म ५४ हजार १२५ मत पाएको छ।  समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र...

ललितपुरको तीनै क्षेत्रमा एमालेको अग्रता

1669003193cpn-uml.jpg
काठमाण्डौ । ललितपुरको तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ।  ललितपुर–१ मा १ हजार २८८ मत गन्दा एमालेका नवराज सिलवालले ६६२ मत पाएका छन्। गठबन्धनका उम्मेदवार कांग्रेसका उदयशमशेर राणाले ४०२ मत ल्याउँदै सिलवाललाई पछ्याइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ९३ मत पाएका छन्।  ललितपुर–२ को पछिल्लो ...

ललितपुर–२ र ३ मा पनि एमालेको अग्रता कायमै

1669002631cpn-uml.jpg
काठमाण्डौ । ललितपुर क्षेत्र नम्बर २ र ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।  ललितपुर–३मा एमालेका अमृत खड्काले अग्रता कायमै राखेका छन्।  पछिल्लो मतपरिणामअनुसार १ हजार मत गन्दा खड्काले ४९७ मत पाएका छन्। खड्कालाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले २८६ मतका साथ पछ्याइरहेकी छन्।  माओवादी केन्द्रकी पम्फा...

1695556604Online-Ad.gif

मतदान गर्दै ईश्वर पोखरेल भने-‘मतपरिणाम एमालेको पक्षमा आउँछ’

1668925117P2580667.JPG
काठमाण्डौ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाण्डौ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी बुथमा मतदान गरेका छन्।  बिहान ८ः३० बजे मतदान पोखरेलले गर्दै चुनावी अभियानका क्रममा मतदाताहरुले प्रकट गरेको उत्साह मतदानमा पनि प्रकट हुने बताए। उनले मतपरिणाम...

विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारी र लगानीको वातावरण एमालेले बनाउँछ: पोखरेल

1667734545P2520386.JPG
काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा नेपालीले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउने बताएका छन्।  प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको बन्दसत्रमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नै देशमा रोजगारी र लगानीको वातावरण बनाउन एमालेले चाहेको बताएका हुन्। विदेशमा रहेका नेपालीहरुले...

जनतालाई ५० युनिटसम्म बिजुली र १० हजार लिटरसम्म पानी निःशुल्क गर्ने एमालेको प्रतिबद्धता

1667297129kp-oli.jpg
काठमाण्डौ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेको नेकपा एमालेले आज सार्वजनिक गरेको घोषणापत्रमा जनता ५० युनिटसम्म बिजुली र १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।  घोषणापत्रमा बर्खायाममा मासिक ५० यनिट र हिउँदयाममा मासिक ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराइने उल्लेख छ। त्यस्तै ‘सबैलाई...

चुनावी घोषणापत्रमा एमालेका २० ग्यारेन्टी, के–के छन् ? (पूर्णपाठसहित)

1667294220kp-oli.jpg
काठमाण्डौ । नेकपा एमाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर आफ्नो चुनावी घोषणा आज सार्वजनिक गरेको छ।  काठमाण्डौमा आयोजित एक कार्यक्रमबीच एमालेले २० हजार शब्दको घोषणापत्र सार्वजनिक गरेको हो। घोषणापत्र अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेका थिए। एमालेले घोषणापत्रमा आगामी ५ वर्षमा गर्ने कामलाई २० ग्यारेन्टी...

एमालेको घोषणा : सबै प्रकारका भत्ता बढाउने, श्रमिकको न्यूनतम ज्याला रु. २५ हजार पुर्याउने

1667293510uml.jpg
काठमाण्डौ । नेकपा एमाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर आफ्नो चुनावी घोषणा आज सार्वजनिक गरेको छ।  घोषणापत्रमा एमालेले आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गर्ने प्रतिबद्धता गरेको छ।  त्यस्तै ५ वर्षमा श्रमिकको मासिक न्यूनतम ज्याला २५ हजार रुपैयाँ बनाउने एमालेको घोषणापत्रमा उल्लेख छ। एमालेले...

चुनावको मौन अवधिको समय घटाउन निर्वाचन आयोगलाई एमालेको सुझाव

1661163863cpn-uml.jpg
काठमाण्डौ । नेकपा (एमाले) निर्वाचनको मौन अवधि समय घटाउनु सुझाव दिएको छ।  निर्वाचन आयोगले पेस प्रस्ताव गरेको निर्वाचन आचारसंहित २०७९ मा बुँदागत सुझाव पठाउँदै एमालेले मौन अवधिको समय घटाउन माग गरेको हो। एमालेले निर्वाचनको मौन अवधि ४८ घन्टा घटाई २४ घन्टा बनाउनुपर्ने सुझाव दिएको छ।  निर्वाचन आचारसंहिताले निर्वाचनको स्वच्छता,...

गठबन्धन सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा हजारौँ कर्मचारी बर्खास्त गर्न थाल्यो : एमाले

1659078283CPN-UML.jpg
काठमाण्डौ । नेकपा (एमाले)ले राजनीतिक पूर्वाग्रहका आधारमा गठबन्धन सरकारले हजारौँ कर्मचारीलाई बर्खास्त गर्न थालेको भन्दै आपत्ति जनाएको छ।  एमालेको संघीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले विज्ञप्ति जारी गर्दै त्यस कार्यमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘वर्तमान गठबन्धन सरकार स्थायी ...

कालो धनलाई सेतो बनाउन नपाएपछि गभर्नरमाथि अट्याक : पोखरेल

16583136632941976897929068250444321750340861617814979n.jpg
– रेखा चन्द काठमाण्डौ । नेकपा एमालेका महसचिव शंकर पोखरेलले कालो धनलाई सेतो बनाउन नपाएपछि राष्ट्र बैंकका गभर्नरमाथि ‘अट्याक’ भएको बताएका छन्।  आज राजधानीमा अनलाइन सञ्चार माध्यमका सम्पादकहरुसँग छलफलमा एमालेका महसचिव पोखरेलले यस्तो धारणा राखेका हुन्। ‘पार्टी र गभर्नर स्वयंले एम अधिकारी गभर्न महाप्रसाद अधिकारी नभएको...

बजेटमार्फत ल्याइएको स्वास्थ्य बीमासम्बन्धी नीति खारेज गर्न एमालेको माग

1658298321cpn-uml.jpg
काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ल्याइएको स्वास्थ्य बीमासम्बन्धी नीति खारेज गर्न माग गरेको छ।  एमालेले आज एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो।  बजेट वक्तव्यको १५१ नं. बुँदामा ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरुलाई सामुदायिक तथा...

देउवा नेतृत्व सरकारको एक वर्षको समय बर्बादी मात्र : एमाले

16578742722937247225572174492791065010369294209575940n.jpg
काठमाण्डौ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकारको एक वर्षको समय बर्बादी मात्र भएको टिप्पणी गरेको छ।  देउवा सरकारको एकवर्षे कार्यकालको समीक्षा गर्दै एमालले यस्तो टिप्पणी गरेको हो। ‘संविधानको गलत व्याख्या गरी एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेर...

एमालेको प्रष्टोक्ति–‘एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी होइनन्’

165778863229224924451429562657824468842081758875441783n.jpg
काठमाण्डौ । नेकपा एमालेले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नरहेको स्पष्ट पारेको छ।  एमालेको अर्थ तथा योजना विभागको सदस्य एम अधिकारीको नाम रहेको छ। एम अधिकारी गभर्नर अधिकारी नै भएको चर्चा व्यापक रुपमा चल्न थालेपछि एमालेले आफ्नो धारणा सार्वजनिक गरेको हो।  गभर्नर अधिकारीले आफ्नो नाम जोडर अनर्गल हल्ला फैलाइएको भन्दै एमाले...

‘म पुग्दा उहाँहरु सोफामै सुतिरहनुभएको रहेछ’, जाँदा–जाँदै अर्थमन्त्रीले निशाना साँधे, सचिव र डिजीमाथि दोष थोपर्ने प्रयास

1657106516sharma.jpg
काठमाण्डौ । बजेट बनाउने क्रममा अनधिकृत मानिसहरुलाई मध्यरातमा अर्थमन्त्रालय प्रवेश गराएर करका दरहरुमा चलखेल गरेको गम्भीर आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले आज पदबाट राजीनामा दिएका छन् ।  राजीनामा दिनुअघि उनले अर्थमन्त्रीकै हैसियतमा संसद बैठकमा आफ्नो प्रष्टीकरण समेत दिएका थिए । सो क्रममा उनले आफूमाथि लागेका आरोपहरुको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध