dividend

एनएमबी सुलभ फण्डबाट २१.०५२६३% प्रतिफल पाउन कहिलेसम्म इकाई खरीद गर्ने ?

1543130735nmb-capital.jpg
काठमाण्डौ । एनएमबी क्यापिटलले संचालन गरेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ मा लगानी गरी निकट भविष्यमै २१.०५२६३ प्रतिशत प्रतिफल पाउन चाहनुहुन्छ ? त्यसो हो भने तपाईले यो म्युचुअल फण्डको इकाई मंसिर १६ गतेसम्म खरीद गरिसक्नुपर्नेछ ।  यो म्युचुअल फण्डले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट इकाईधनीहरुलाई करसहित २१.०५२६३ प्रतिशत प्रतिफल वितरणको...

निर्धन उत्थानको लाभांश दरमा भीषण पहिरो !

1538117220nirdhan.jpg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमीटेडको लाभांश दरमा भीषण पहिरो गएको छ ।  गत वर्षको भन्दा यो वर्ष झण्डै आधाले लाभांश दर घटेको हो ।  यो कम्पनीले ४२.११ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । गत वर्ष कम्पनीले ६६.६७ प्रतिशत बोनस सेयर र १४.०४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  कम्पनीको असोज ११ गते बसेको २३८ औं बोर्ड...

दशैंअघि लाभांश खुवाउने दोश्रो कम्पनी बन्यो एनआइबिएल समृद्धि फण्ड

1537432270dividends.jpg
काठमाण्डौ । दशैंअघि नै लगानीकर्तालाई नगद लाभांश खुवाउने दोश्रो सूचिकृत कम्पनी यसपटक म्युचुअल फण्ड बनेको छ ।   एनआइबिएल एस क्यापिटलले व्यवस्थापन गरिरहेको एनआइबिएल समृद्धि फण्ड १ गत वर्षको नाफाबाट लाभांश खुवाउने दोश्रो सूचिकृत कम्पनी बनेको हो ।  यो स्किमले इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्न थालेको हो ।  स्किम...

1695556604Online-Ad.gif

युनिलिभरको लाभांशमा पहिरो, प्रतिकित्ता रु. ७०० प्रस्ताव

1536822757unl.jpg
काठमाण्डौ । युनिलिभर नेपाल लिमीटेडले सेयरधनीलाई प्रतिसेयर रु. ७०० को दरले नगद लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीको १५० औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण पारित गर्दै सो अवधिमा भएको नाफाबाट सेयरधनीलाई प्रतिकित्ता रु. ७०० को दरले लाभांश वितरणको निर्णय गरेको हो ।  यो कम्पनीले आगामी वार्षिक साधारणसभा आगामी अक्टोबर २३...

सप्तकोशी डेभलपमेन्ट बैंक: सेयर लाभांश न्यून, नगद लाभांशमै जोड

1536818562dividend.jpg
काठमाण्डौ । सप्तकोसी डेभलपमेन्ट बैंक लिमीटेडले सेयरधनीलाई ८.३६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको भदौ २७ गते बसेको १३३ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.०३६३९७३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  यो हिसाबले बैंकले १ करोड ५२ लाख ५५ हजार ३ सय रुपैयाँ बराबरको बोनस...

रिदीले बोनस सेयरलाई प्राथमिकता दिंदा स्वदेशी लघुवित्तको नगद लाभांशमा जोड

1536747165dividen1.jpg
काठमाण्डौ । रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५७ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित बोनस सेयर सेयरधनीले...

४ माइक्रोफाइनान्सको बोनस खाने हो ? सेयर खरीद गर्ने आज अन्तिम दिन

1513834609dividends.jpg
काठमाण्डौ । चारवटा लघुवित्त बित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । तपाई कतै अलमलिरहनुुभएको छ भने यी संस्थाहरुको सेयर आजै खरीद गरी लाभांश सुरक्षित गर्नुहोस् ।  आज सिभिल लघुवित्त बित्तीय संस्था, सूर्योदय लघुवित्त बित्तीय संस्था, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र नेरुडे लघुवित्त विकास बैंकको लाभांश सुरक्षित...

लाभांश घोषणाको होड : वाणिज्य बैंकमा नवील र विकास बैंकमा मितेरी अगाडि

1507987471dividend11.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणाको क्रमलाई जारी राखेका छन् । हालसम्म ८ वटा वाणिज्य बैंक, ९ वटा विकास बैंक, २२ वटा लघुवित्त संस्था, केही बिमा कम्पनी, केही जलविद्युत कम्पनी, केही म्युचुुअल फण्ड लगायतले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् ।  लाभांश घोषणा...

नागबेलीले ४८% र विजय लघुवित्तले १५% लाभांश दिने

1507882558divident.jpg
काठमाण्डौ । नागबेली लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई ४८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  यो बैंकको असोज २६ गते सम्पन्न २३३ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई ४५.४७३६८५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५२६३१५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको...

सनराइज बैंकले १५% लाभांश वितरण गर्ने

1505456521Sunrise-Bank-Nepal.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।  बैंक संचालक समितिको भदौ २९ गते बसेको २७७ औं बैठकले हालै जारी भई पूँजीकरणको क्रममा रहेको हकप्रदपछि कायम हुन आउने ७ अर्ब ८ करोड ९१ लाख चुक्तापूँजीको १५ प्रतिशतको दरले बोनस सेयर वितरणको निर्णय गरेको हो ।  यो हिसाबले बैंकले १ अर्ब ६ करोड ३३...

फेवाले सेयरधनीलाई २०.६० प्रतिशत लाभांश दिने

1478597583dividend.jpg
काठमाण्डौ । गण्डकी विकास बैंकसँग मर्जरको प्रक्रियामा रहेको फेवा विकास बैंकले आफ्ना सेयरधनीलाई २०.६०  प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ।  कात्तिक १९ गते बसेको कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई २०.६० प्रतिशत लाभांश  वितरणको प्रस्ताव गरेको हो ।  यो प्रस्ताव नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी...

सिद्धार्थ इन्स्योरेन्सले ३० प्रतिशत लाभांश बाँड्ने

1478509737bonus-010.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योेरेन्स लिमीटेडले आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश  वितरणको प्रस्ताव  गरेको छ ।  कात्तिक १९ गते बसेको कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिएको हो ।  यो निर्णय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पास भएपछि मात्र...

नागबेलीका सेयरधनी मालामाल, ६० प्रतिशत सेयर र २० प्रतिशत नगद लाभांश पाउने

1477721349Dividend-1.jpg
काठमाण्डौ । नागबेली लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ६० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  कम्पनीको कात्तिक ११ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट ६० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट...

धेरै कमाउने माइक्रो फाइनान्सको थोरै लाभांश !

1474528029dividend-111.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने लहर छ यतिबेला । यो क्रममा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीसँगै राम्रो सेयर मूल्य भएका माइक्रो फाइनान्स कम्पनीहरुले समेत आफ्ना लगानीकर्तालाई धमाधम लाभांश वितरणको घोषणा गर्न थालेका छन् ।  पछिल्लो समय नेपाल स्टक एक्सचेञ्जमा माइक्रो फाइनान्स कम्पनीको...

लाभांश घोषणामा आठ फाइनान्सबीच तीव्र प्रतिस्पर्धा

1474431169Dividends.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा निर्भर पूँजीबजारमा विभिन्न कम्पनीहरुले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई धमाधम लाभांश घोषणाको लहर नै चलेको छ । बैंक तथा बित्तीय संस्थाहरुलाई लगानी वृद्धिको हतारो र चटारो भएका कारण पनि उनीहरु यो वर्ष दशैंतिहारअघि नै लाभांश घोषणा गरेर चाँडोभन्दा चाँडो वार्षिक साधारणसभा सक्ने मूडमा छन्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध