dividend

धौलागिरी लघुवित्तको लाभांश प्रस्ताव रद्द, सेयरधनीको हातखाली

1704948207c.jpg
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश दिने घोषणालाई रद्द गरेको छ ।  कम्पनीको गत पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट गरेको लाभांशलाई रद्द गर्दै वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीको गत कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले  गत आवको मुनाफाबाट १४.२५...

किसान लघुवित्तले गर्‍यो लाभांश नदिने निर्णय

1704947687823-1680402545kisan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।  कम्पनीको पुस २६ गते बिहान ८.१५ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।  कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट लाभांस वितरण नगरी सञ्चित मुनाफा मै राख्ने र सोहि बमोजिमको...

साल्ट ट्रेडिङको लाभांश घोषणा, बोनस कति ?

1704946881823-1647166110salt.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ ।  कम्पनीको पुस २५ गते बेलुका ५.४५ मा बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।  कम्पनीले गत आवको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल १५.७९ प्रतिशत लाभांशको घोषणा गरेको छ...

1695556604Online-Ad.gif

हिमालयन एभरेष्ट इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश,बोनस र नगद कति ?

1704860420823-1692843680hei.png
काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश वितरणको घोषणा गरेको हो ।    कम्पनीले आव २०७९/८० को योग्य मुनाफाबाट ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशत लाभांस वितरणको घोषणा गरेको हो...

रिलायबल नेपाल लाइफद्वारा लाभांश घोषणा,बोनस र नगद कति ?

1704855936823-1694588281re.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको हिजो(पुस २४ गते)बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरणको घोषणा गरेको हो ।  कम्पनीले गत आवको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको घोषणा गरेको छ ।&...

माउन्टेन इनर्जी नेपालको लाभांश घोषणा, बोनस कति ?

1704687783c.jpg
काठमाण्डौ ।माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट  १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश विद्युत नियमन...

एनआईसी एशिया बैंकको ३ करोड ३५ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

1704436437nepse.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकको शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा को बोनस सेयर सूचीकृत भएको छ। कम्पनीले साधारणसभाबाट पारित भएको ३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता नस सेयर सूचीकृत भएको भएको हो । सेयर सूचीकृत भएसँगै सेयरधनीले आफ्नो डिम्याट खातामा आएपछि खरिदबिक्री गर्न सक्नेछन् ।  ...

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने, माघ १८ गते बोलायो साधारणसभा

1704435393c.jpg
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको गत पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । कम्पनीले माघ १८ गते साधारणसभा आह्वान गरेको छ ।सभा सिल्भर ओक ब्याक्वेट गैरीधारा काठमाण्डौमा बिहान ११ बजे शुरु हुनेछ । सभाले आर्थिक वर्ष...

एनआईबिएल स्टेबल फण्डमा लगानी गर्नेले कति पाउनसक्छ रिटर्न ?(टेबलसहित)

1704424464mf-return.png
काठमाण्डौ । एनआइबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने गरी एनआईएमबी एस क्यापिटलले माघ २ गतेदेखि १ अर्ब रुपैयाँ साइजको 'एनआइबिएल स्टेबल फण्ड' नामको बन्दमुखी म्युचुअल फण्डका ईकाईहरुको बिक्री खुलाउँदैछ ।  रु. १० दरका १० करोड इकाईमध्ये ८ करोड ५० लाख सर्वसाधारणका लागि निश्कासन हुनेछ । इच्छुकले न्यूनतम १०० देखि अधिकतम १ करोड...

एसबिआई बैंकको लाभांस सेयरधनीहरुको खातामा जम्मा

1704340188823-1605242689sbi.jpg
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। बैंकले गत पुस १३ गते सम्पन्न ३० औँ वार्षिक साधारण सभाबाट पारित ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांस सेयरधनीहरुको बैंक खाता तथा डिम्याट खातामा जम्मा गरेको हो।  बैंकले पुस १३ गतेपश्चात सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा...

यी तीन कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

1704332811823-1704251413823-1704079766190305020346ctet-2019.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत ३ वटा कम्पनीको लाभांस सुरक्षित गर्ने आज(पुस १९ गते) अन्तिम दिन रहेको छ ।  आज बोटलर्स नेपाल (तराई),श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी ३ वटै कम्पनीले पुस २० गते बुक क्लोजको मिति तय गरेका छन् । त्यसैले आजसम्म कायम...

पूर्व कर्मचारीको लाभांश मात्रै वार्षिक १ अर्ब, लाभांश भुक्तानीको आकार अझै बढ्ने !

1704262102steave.jpg
काठमाण्डौ । तपाईलाई पूर्व कर्मचारीले पनि छाडेको कम्पनीबाट वार्षिक रुपमा अर्ब डलर कमाउँछ भन्ने सुन्दा आश्चर्य लाग्न सक्ला । तर यो यथार्थ हो ।त्यो पनि चानचुन कमाइ होइन, १ अर्ब डलर । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेसनका पूर्व प्रमुख कार्यकारी अधिकारी (सीईओ) स्टिभ बाल्मरले सेयर लाभांशबापत वार्षिक १ अर्ब डलर...

शिवम् सिमेन्ट्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

1704245890823-1703732959823-1703041255shivm.png
काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले लाभांस प्रयोजनका लागि भोलि(पुस १९ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीमात्रै कम्पनीले घोषणा गरेको लाभांस प्राप्त गर्न वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।   कम्पनीको वार्षिक साधारण सभा आगामी...

सिटिजन लाइफको लाभांस घोषणा,बोनस र नगद कति ?

1704163241823-1701657293citizen-life.png
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस घोषणा गरेको छ ।  कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको हो ।कम्पनीको गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)  गरि कुल ५.२६२५ प्रतिशत लाभांश वितरण...

एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

1704091648nepse.jpg
काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।अब यो बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न मिल्ने छ । कम्पनीको गत असोज ३० गते सम्पन्न भएको वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध