dividend

एफपीओबापत १ अर्बभन्दा बढी कर तिरेको नेपाल लाइफले यो वर्ष लाभांश देला/ नदेला ?

1702985137nlic.jpg
काठमाण्डौ । सरकारलाई १ अर्ब २ करोड रुपैयाँ प्रिमियम एफपीओमा लाग्ने कर तिरेको नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को लाभांश बाँड्छ कि बाँड्दैन भन्ने विषय यतिखेर लगानीकर्ताहरुमा कौतुहलता बनेको छ ।  सर्वोच्चले प्रिमियमको एफपीओमा कर लाग्ने आदेश दिएसँगै उक्त कम्पनीले जरिवाना भरपाई नपर्ने गरी १ अर्ब रुपैयाँ करबापत...

शिवम् सिमेन्ट्सको लाभांश घोषणा, बोनस कति ?

1702964651shibam.jpg
काठमाण्डौ । शिवम् सिमेन्ट्सले  गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले  १४.२५  प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि...

प्राइम कमर्सियल बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

1702962312prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।  साथै, सो बैठकले वासलात, गत आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण स्वीकृत...

1695556604Online-Ad.gif

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले यो वर्ष लाभांश वितरण नगर्ने

1702879578d.jpg
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले गत आर्थिक वर्ष  २०७९/८० को सञ्चित मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको पुस २ गते सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ।  साथ सो बैठकले २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको...

रु रु जलविद्युत परियोजनाद्वारा लाभांश घोषणा, साधारणसभा पनि आह्वान

1702874664ruru.png
काठमाण्डौ । रु रु जलविद्युत परियोजना लिमीटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ ।  पुस १ गते आइतबारका दिन अपरान्ह ४ः३० बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १८ औं वार्षिक साधारणसभा गर्नेसहित लाभांश वितरण लगायतका विषयमा समेत निर्णय गरेको हो ।  बैठकले हाल कायम ...

जीवन विकास लघुवित्तद्वारा लाभांश घोषणा, बोनस कति ?

1702873116Jeevan.png
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।  कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको ८८ औं बैठकले गत वर्षको वितरणयोग्य मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.७३६९ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नेपाल राष्ट्रबैंकबाट स्वीकृत भई...

बुटवल पावरको लाभांश घोषणा, १ करोड कित्ता एफपीओ पनि निष्कासन गर्ने प्रस्ताव

1702791096d.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनीले गत आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै कम्पनीले १ करोड कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ  । कम्पनीले विभिन्न आयोजनामा लगानी गर्न एफपीओ निष्कासन गर्ने...

साधना लघुवित्तले पनि लाभांश नदिने

1702790152d.jpg
काठमाण्डौ । साधना लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको गत मंसिर २९ गते सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै अन्य वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।  बैठकले २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब, वासलात र...

मन्दाकिनी हाइड्रोपावरद्वारा लाभांश घोषणा

1702788195d.jpg
काठमाण्डौ ।मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट ४.७५ प्रतिशत  बोनस सेयर र कर प्रयोजनका लागि०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । साथै सोही बैठकले प्रस्तावित लाभांश पारित गर्नका लागि १० औं...

नाडेप लघुवित्तले यो वर्ष लाभांश वितरण नगर्ने, सेयरधनीको हात खाली

1702787520nadep.jpg
काठमाण्डौ ।नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने गरेको छ । कम्पनीको गत मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आवको लाभांश सञ्चित गर्ने निर्णय गर्दै गत आवको वासलात,नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु...

फरवार्ड माइक्रोफाइनान्सका सेयरधनीको यो वर्ष रित्तो हात, मुनाफा सञ्चित गर्ने

1702539414d.jpg
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश वितरण नगरिकन सञ्चित गर्ने घोषणा गरेको छ । कम्पनीको गत मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट बोनस सेयर तथा नगद लाभांश नदिने निर्णय गरेको हो ।   बैठकले गत आर्थिक वर्षको नाफा नोक्सानसहितको वित्तीय विवरण पारित...

प्रोग्रेशिभ फाइनान्सले पनि सेयरधनीलाई लाभांश नबाँड्ने

1702532927p.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको छ। कम्पनीको गत मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ।  बैठकले २०८०/३/ ३१ को वासलात, गत आवको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद...

साना किसान विकास लघुवित्तको लाभांश संशोधन,बोनस सेयर कति ?

1702531227d.jpg
काठमाण्डौ ।साना किसान विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट प्रस्तावित लाभांशलाई संशोधन गरेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश संशोधन गरिएको बताएको छ ।कम्पनीले यसअघि  गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । राष्ट्र...

उन्नति सहकार्य लघुवित्तले लाभांश नदिने, सेयरधनीलाई बनायो निरास

1702530732u.jpg
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश नदिने घोषणा गरेको छ । कम्पनीको गत मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट बोनस सेयर तथा नगद लाभांश नदिने निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफा नोक्सानसहितको वित्तीय विवरण पारित गरी राष्ट्र बेंकको स्वीकृति...

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

1702444555laxmi.jpg
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश गरि कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।   प्रस्तावित लाभांश नेपाल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध