dividend

मिर्मिरे लघुवित्तको लाभांश घोषणा, नगद कति ?

1704083005m.jpg
काठमाण्ण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९ /०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित ६.३२ प्रतिशत नगद लाभांश  वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि...

नेपाल एसबीआई बैंकको साधारणसभा सम्पन्न, १०.५५% लाभांश पारित

1703998548sbiagm.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को प्रस्तावित लाभांश पारित गरेको छ ।  कम्पनीको ३०औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०.५५ प्रतिशत लाभांश पारित गरेको छ । जसअनुसार कम्पनीले ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश (करप्रयोजनसहति)  सहित १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव...

नेपाल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १०% बोनस सेयर पारित

1703853593agm.jpg
काठमाण्डौ ।नेपाल इन्स्योरेन्सको ७५औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले प्रस्तावित १०.५२६३ प्रतिशत बोनस सेयर पारित गरेको छ ।यससँगै कम्पनीका सेयरधनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पाउने छन् । हाल कम्पनीको चुक्तापूँजी १...

1695556604Online-Ad.gif

नबिल बैंकको साधारण सभा सम्पन्न, ११% लाभांश पारित

1703759834agm.jpg
काठमाण्डौ ।  नबिल बैंकको ३९ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभाले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब ४० करोड मुनाफा गरेको थियो । सभामा कम्पनीका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले देशको अर्थतन्त्रको परिदृश्यलाई मध्यनजर गरेर बैंकले आफ्ना गतिविधि सञ्चालन...

नेरुडे लघुवित्तले यो वर्ष लाभांश नदिने, सेयरधनीको हात खाली

1703653538nerude.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको गत पुस ९ गते  बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।   साथै बैठकले वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहित उक्त वित्तीय विवरणहरु स्वीकृतिको लागि...

७ विकास बैंकले गरे लाभांश घोषणा, कुनको सबैभन्दा धेरै ?

1703484025c.jpg
काठमाण्डौ । बैंकहरुले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गर्ने क्रम जारी छ।   विभिन्न विकास बैंकमध्ये हालसम्म सात ओटा विकास बैंकले लाभांश घोषणा गरेका छन् । ती कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन्  ।   यसैगरी, दुई वटा विकास बैंकले भने गत आवको मुनाफाबाट लाभांश नदिने बताएका छन् । साइन...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, नगद लाभांश कति ?

1703393890dividend.jpg
काठमाण्डौ । सुपर मादी हाइड्रोपावरले  गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस ६  गते बसेको सञ्चालक समितिको बैठकले २ प्रतिशत नगद लाभांश र सो को कर प्रयोजनको लागि आवश्यक रकम वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । यसैबीच,...

कालिका पावर कम्पनीको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

1703393325dividend.jpg
काठमाण्डौ । कालिका पावर कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी...

आत्मनिर्भर लघुवित्तले बोलायो साधारणसभा, १५%लाभांश प्रस्ताव पारित गर्दै

1703392684aatma.jpg
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।   कम्पनीले आगामी पुस २८ गते, शनिबार, होटल माला ईन, घोराही, दाङमा पाँचौ वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभाले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशतका...

गुडविल फाइनान्सले गत वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने

1703391572ga.jpg
काठमाण्डौ । गुडविल फाइनान्सले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। कम्पनीले वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहितकावित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्नको लागि नेपाल...

राधी विद्युत कम्पनीद्वारा लाभांश र एजीएम घोषणा

1703384933radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।  कम्पनीले हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश पारित लगायतका अजेण्डा राखेर कम्पनीले आफ्नो साधारणसभा समेत आह्वान गरेको छ।  पुस ७ गते बसेको...

एनआईसी एशिया लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न,नगद लाभांश पारित

1703228103nic.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको छैटौं वार्षिक साधारण सभा  हालै सम्पन्न भएको छ ।    सभाले सेयरधनीहरुलाई चुक्तापूँजीको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी, सभाले विभिन्न एजेन्डासहित गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन,...

मेरोमाइक्रोफाइनान्सले लाभांश सञ्चित मुनाफामा राख्ने, सेयधनीको हात खाली

1703221048d.jpg
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ।   कम्पनीले सो आर्थिक वर्षको मुनाफा सञ्चित मुनाफामा राख्ने निर्णय गरेको हो । कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरी गत आवको वित्तीय विवरण स्वीकृतीको लाभांश नेपाल राष्ट्र बैंक...

मुक्तिनाथ विकास बैंकद्वारा लाभांश घोषणा

1703220322muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत  नगद लाभांश समेत गरेर कुल १०.२६३२  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले...

नेपाल टेलिकमको लाभांश घोषणा, नगद कति ?

1703219724ntc.jpg
काठमाण्डौ ।नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट नगद लाभांश घोषणा गरेको छ । कम्पनीको गत बिहीबार बसेको बैठकले ४० प्रतिशत नगद लाभांश घोषणा गरेको हो। कम्पनीले सेयरधनीलाई प्रतिकित्ता ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भएपछि सेयरधनीले पाउने छन्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध