dividend

चिलिमे जलविद्युत कम्पनीद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

1702181239d.jpg
काठमाण्डौ ।चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको गत मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ५ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव हो । कम्पनीको चुक्तापूँजी ७...

२० वटा म्युचुअल फण्डले घोषणा गरे लाभांश, कुनको कति ?

1701950930returns.jpeg
-मनिष सोती काठमाण्डौ । हालसम्म नेप्सेमा सूचीकृत २० वटा म्युचुअल फण्डहरुले मात्रै गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश घोषणा गरेका छन् ।  म्युचुअल फण्डहरुले आर्थिक वर्ष सकिएको एक-दुई महिनाभित्रै आफ्ना इकाईधनीहरुलाई प्रतिफल बाँड्ने गर्दछन् । अन्य कम्पनीको तुलनामा फण्डहरुको लाभांश घोषणा र वितरण प्रक्रिया...

मितेरी बैंकको १०% लाभांशसहित सेयरधनी बन्ने अवसर, कहिलेसम्म किन्नुपर्छ सेयर ?

1701828975miteri.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको सञ्चित नाफाबाट १० प्रतिशत लाभांश वितरणको घोषणा गरेको मितेरी डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ ।  मंसिर १९ गते बसेको सञ्चालक समितिको २३५ औं बैठकले आगामी पुस १४ गते सुनसरीको धरानस्थित सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा १८ औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।  साधारणसभाले यसअघि...

1695556604Online-Ad.gif

नेको इन्सुरेन्सले सेयरधनीलाई बनायो निरास, गत आवको मुनाफा सञ्चित गर्ने

1701752401neco.jpg
काठमाण्डौ। नेको इन्सुरेन्सले गत आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफा यसवर्ष वितरण नगरि सञ्चित गर्ने निर्णय गरेको हो । साथै सोही बैठकले उक्त निर्णय अनुसार नेपाल बीमा प्राधिकरणमा पेश गर्ने र स्वीकृत भएर आएपछि अनुमोदनको लागि आगामी साधारण सभामा पेश गर्ने...

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

1701665148agm1.jpg
काठमाण्डौ ।नबिल बैंकले वार्षिक साधारण सभा गर्न पूर्वनिर्धारित मितिलाई परिमार्जन गरेको छ । कम्पनीले नेप्सेमा पेश गरेको सूचना अनुसार यसअघि आगामी पुस १३ गते साधारणसभा बोलाएकोमा मिति परिमार्जन गर्दै आगामी पुस १२ गते साधारण सभा बोलाएको छ। सभा आर्मी आफिसर्स क्लब, भद्रकाली, काठमाण्डौमा बिहान १० बजेदेखि सुरु हुने छ । सभाले हाल कायम...

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

1701663801d.jpg
काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ११ प्रतिशत नगद वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउने छन् ।कम्पनीको...

हिमालयन डिस्टीलरीले २५% लाभांश वितरण गर्ने, बोनस र नगद कति ?

1701663040hdl.jpg
काठमाण्डौ । दोश्रो बजारको ब्लुचिप कम्पनी हिमालयन डिस्टीलरीले लाभांश घोषणा गरेको छ ।  कम्पनीको आइतबार दिउँसो ३ः१५ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को मुनाफा तथा सञ्चित मुनाफा समेतबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १० प्रतिशतको दरले बोनस सेयर र १५ प्रतिशत(लाभांश करसहित) नगद लाभांश वितरणको निर्णय गरेको हो ।  कम्पनीले...

राष्ट्रबैंकको प्रमुख लगानी रहेको एनसीएचएलको एजीएमद्वारा ३०% लाभांश पारित, सहायक कम्पनी खुल्ने

1701607024NCHL-12th-AGM.jpg
काठमाण्डौ । चुक्तापूँजीको ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्दै नेपाल राष्ट्रबैंकको प्रमुख लगानी रहेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  काठमाण्डौको र्याडिसन होटलमा आइतबार आयोजित कम्पनीको २०७९ ८० को १२ औं वार्षिक साधारणसभाले २८.५ प्रतिशत बोनस सेयर र त्यसका कर प्रयोजनका लागि आवश्यक...

धमाधम लाभांश घोषणा गदै लघुवित्त कम्पनी,सबैभन्दा बढी लाभांश कसको ?

1701586986d.jpg
काठमाण्डौ । विभिन्न लघुवित्त कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश दिने घोषणा गरेका छन् ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ५५ वटा लघुवित्त कम्पनीहरुमध्ये हालसम्ममा सबैभन्दा बढी लाभांश युनिक लघुवित्त वित्तीय संस्थाले दिने घोषणा गरेको छ ।उक्त कम्पनीले सबैभन्दा बढी अर्थात् कुल २० प्रतिशत लाभांश वितरण गर्ने...

नेपाल हाइड्रो डेभलोपरको ७.३५% लाभांश घोषणा

1701577795nepal.jpg
काठमाण्डौ । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट ७.३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।  कम्पनीले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत(कर प्रयोजनार्थ) नगद लाभांश समेत गरेर ७.३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि...

गुराँस लघुवित्तद्वारा यो वर्ष लाभांश नदिने घोषणा

1701576708d.jpg
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गर्दै अन्यप्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।  साथै बैठकले विभिनन...

बोनस र नगद लाभांशसहित नेपाल हाइड्रोले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

1701569460nepal-hydro.jpg
काठमाण्डौ । नेपाल हाइड्रो डेभलोपर लिमीटेडले आगामी पुस १२ गते आफ्नो १७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको ८२ औं बैठकले पुस १२ गते बिहान ११ बजे काठमाण्डौको लिसारा रिसेप्सनमा साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।  साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७९-८०...

इमर्जिङ्ग नेपालको वार्षिक साधारणसभा सम्पन्न, ८.४२% लाभांश पारित

1701421614agm.jpg
काठमाण्डौ । इमर्जिङ्ग नेपाल लिमिटेडको आठौं वार्षिक साधारण शुक्रबार सम्पन्न भएको छ ।  सभाले ८.४२ प्रतिशतले हुने रकम ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँ सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी, सभाले विभिन्न प्रस्तावसहित कम्पनीको गत आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरणलगायत वार्षिक...

नाडेप लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

1701414608nepse.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्थाको बोनस सेयर शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २०  प्रतिशतले हुन आउने ८ लाख ९ हजार ६०० कित्ता बोनस सेयरस सूचीकृत भएको हो ।सेयर सूचीकृत भएसँगै सेयधनीले आफ्नो डिम्याट खातामा आएपछि खरिदबिक्री गर्न सक्ने छन् । यसअघि कम्पनीको साधारणसभाले २० प्रतिशत बोनस सेयर दिने...

मनकामना स्मार्ट लघुवित्तले सेयरधनीलाई देखायो रित्तो हात, लाभांश नदिने

1701413744bonush.jpg
काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्तले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट लाभांश नदिने भएको छ  । कम्पनीको मंसिर १४ गते बसेको  सञ्चालक समितिको बैठकले  लाभांश बितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफा नोक्सानी तथा सो सित सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण पारित गरी नेपाल राष्ट्र बैंक पठाएको बताएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध