dividend

निफ्राले बोलायो वार्षिक साधारणसभा, नगद लाभांश पारित हुँदै

1701405024nifra.jpg
काठमाण्डौ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आगामी पुस १७ गतेका लागि पाँचौ वार्षिक साधारणसभा बोलाएको छ । सभा काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेटमा बिहान ९ बजेबाट सुरु  हुनेछ । सभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्तापूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश पारित गर्ने मूख्य प्रस्ताव रहेको छ ।...

मञ्जुश्री फाईनान्सको लाभांश घोषणा, नगद कति ?

1701404384d.jpg
काठमाण्डौ । मञ्जुश्री फाईनान्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सेयरधनीलाई चुक्तापूँजी१ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ को आधारमा ५.२६३ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी...

नबिल बैंकले बोलायो साधारणसभा, ११% लाभांश पारित हुँदै

1701322947agm1.jpg
काठमाण्डौ ।नबिल बैंकले आगामी पुस १३ गते ३९औं वार्षिक साधारणसभा बोलाएको छ ।  कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजेदेखि सुरु हुने छ। गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको...

1695556604Online-Ad.gif

एनएमबि बैंकले लाभांश नदिने, सेयरधनीलाई बनायो निराश

1701318466nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश नदिने भएको छ  । कम्पनीको गत मंसिर १३ गते बसेको  सञ्चालक समितिको ४५८औं बैठकले गत आवको मुनाफाबाट लाभांश बितरण नगर्ने निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०७९ र ०८० वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने र सोही बमोजिम...

फर्स्ट माइक्रो फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1701318099d.jpg
काठमाण्डौ । फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले चुक्तापूँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार ९५६ रुपैयाँको १५ प्रतिशत लाभांश  वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको गत मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले ७.५ प्रतिशत बोनस सेयर तथा कर...

लाभांश पाउने गरी ग्लोबल आइएमई बैंकको सेयरधनी बन्ने अवसर

1701139629gbime.jpg
काठमाण्डौ । लाभांश पाउने गरी ग्लोबल आइएमई बैंकको सेयरधनी बन्न इच्छुकहरुका लागि आज अन्तिम अवसर हो ।  ग्लोबल आइएमई बैंकले घोषणा गरेको लाभांश पारित गर्ने गरी आह्वान गरेको वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर १३ गतेलाई बुक क्लोजको मिति तोकिएको छ ।  यसको अर्थ मंसिर १२ गते अर्थात आजसम्म ग्लोबल आइएमई बैंकको सेयर किन्नेहरु यसले घोषणा...

एनआईसी एशिया लघुवित्तको १५% नगद लाभांश, लाभांश पारित गर्न बोलायो साधारणसभा

1700974949NCI.png
काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आगामी पुस ६ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ । गत मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गोर्खा होटल, धरान, सुनसरीमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । साभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई...

हिमालयन लघुवित्तले यो वर्ष लाभांश वितरण नगर्ने, सेयरधनीलाई बनायो निरास

1700972839hbl.jpg
काठमाण्डौ ।हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने भएको छ । गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको  छ। सो बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित अन्य वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र बैंकबाट कुनै संशोधन,सुझाव र...

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, नगद लाभांश कति ?

1700972018d.jpg
काठमाण्डौ ।नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको  छ।  गत शनिबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले...

सांग्रीला र साइन रेसुङ्गा बैंकको लाभांश सुरक्षित गर्न आजसम्म सेयरधनी बनिसक्नुपर्ने

1700966641grab.png
काठमाण्डौ । राष्ट्रियस्तरका दुई विकास बैंक सांग्रीला डेभलपमेन्ट बैंक र साइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।  यी दुवै बैंकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट सेयरधनीलाई वितरणका लागि घोषणा गरेको लाभांश पाउन चाहनेले आजसम्ममा यी कम्पनीको सेयर खरीद गरी सेयरधनी कायम भइसक्नुपर्नेछ ।  यी दुवै कम्पनीले...

नवील बैंकद्वारा ११% नगद लाभांश वितरणको प्रस्ताव, सेयरधनी निराश

1700715992nabil.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले आर्थिक वर्ष २०७९-८० का लागि लाभांश घोषणा गरेको छ ।  मंसिर ७ गते बिहान बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको ६४४ औं बैठकले आर्थिक वर्ष २०७९-८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो प्रस्ताव राष्टबैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित...

युनिलिभर नेपालको साधारण सभा मंसिर २६ गते,१५८० % लाभांश पारित हुँदै

1700545412agm.jpg
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले आगामी मंसिर २६ गते ३० औं वार्षिक साधारणसभा बोलाएको छ। सभा याक एन्ड यति होटलमा अपरान्ह ४: ३० बजे सुरु हुनेछ ।सभाले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट बाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको प्रतिकित्ता १ हजार ५८० रुपैयाँ नगद लाभांश पारित गर्नेछ । प्रस्तावित लाभांश कम्पनीले अहिलेसम्म वितरण गरेको...

सोल्टी होटेलको लाभांश घोषणा, पुस २६ गते बोलायो साधारणसभा

1700454705h.jpg
काठमाण्डौ ।सोल्टी होटेल लिमिटेडले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ। गत मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात...

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

1700453836d.jpg
काठमाण्डौ ।नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ। गत मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ३.७५ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ६.८० प्रतिशत नगद लाभांश रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट...

६ लघुवित्त कम्पनीले गरे लाभांश प्रस्ताव,बोनस र नगद कसको कति ?

1700141576dividend.jpg
काठमाण्डौ । ६ ओटा अलग-अलग लघुवित्त कम्पनीले हालसम्ममा लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट ती कम्पनीहरुले लाभांश घोषणा गरेका हुन् ।   हालसम्ममा स्वावलम्बन लघुवित्त, एनआईसी एशिया लघुवित्त, युनिक नेपाल लघुवित्त, धौलागिरी लघुवित्त, सपोर्ट लघुवित्त र आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध