dividend

धौलागिरी लघुवित्तको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टीकरण

1699604748nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले धौलागिरी लघुवित्त वित्तीय संस्थालाई स्पष्टीकरण सोधेको छ । साथै नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले हिजोमात्रै लाभांश घोषणा गरेको उक्त कम्पनीलाई स्पष्टीकरण सोध्दै सेयर कारोबार रोक्का गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गर्ने निर्णय गत...

बोटलर्स नेपाल (तराई) लिमिटेडको लाभांश घोषणा, नगद कति ?

1699503659terai.jpg
काठमाण्डौ । बोटलर्स नेपाल (तराई) लिमिटेडले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ । कम्पनीको गत कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।    कम्पनीले प्रतिशेयर ६० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश कम्पनीको आगामी...

मितेरी डेभलपमेन्ट बैंकद्वारा १०% लाभांश घोषणा, बोनस सेयर कति ?

1699503276d.jpg
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  । जसअनुसार कम्पनीले  हाल कायम चुक्तापूँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरि...

1695556604Online-Ad.gif

इमर्जिङ नेपालले घोषणा गर्‍यो लाभांश, नगद कति ?

1699417913d.jpg
काठमाण्डौ ।इमर्जिङ नेपालले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको  छ।  गत कात्तिक २१ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ८.४२ प्रतिशत नगद लाभांश(करप्रयोजनसहित) घोषणा गरेको हो । कम्पनीले गत आवको वितरणयोग्य  मुनाफाबाट चुक्तापूँजी ५५ करोड ५६ लाख रुपैयाँले हुन आउने ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ...

माण्डू हाईड्रोपावरले गर्‍यो लाभांश घोषणा, मंसिर ८ गते बोलायो साधारणसभा

1698983663d.jpg
कामाण्डौ । माण्डू हाईड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट चुक्तापूँजी  १ करोड ३६ करोड ३६ लाख ३७ हजारले हुन आउने १० प्रतिशत अर्थात् १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ(करप्रयोजसहित) वितरण गर्ने घोषणा गरेको हो ।कम्पनीको गत कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय...

नवील बैंकले तिहारअघि नै लाभांश घोषणा गर्ने, कति आउला ?

1698982061nabil.jpg
काठमाण्डौ । दोश्रो बजारमा मूल्यका हिसाबले ‘टप फोर’ वाणिज्य बैंकको रुपमा स्थापितमध्ये ३ वटाले लाभांश घोषणा गरिसकेका छन् । चारमध्ये एउटा बैंक, नवीलले भने लाभांश घोषणा गर्न बाँकी छ ।  लामो समयदेखि नेपाली सेयर बजारको हटकेक स्क्रिप्टको रुपमा रहँदै आएको नवील बैंकले घोषणा गर्ने लाभांशको विषयमा लगानीकर्तामाझ व्यापक चासो देखिन्छ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, नगद कति ?

1698664458s.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार अपरान्ह बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  । जस अनुसार कम्पनीले  १९ प्रतिशत (करसहित) ले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । कम्पनीले प्रतिसेयर १९ रुपैयाँ लाभांश...

४ ओटा लघुवित्त कम्पनीले घोषणा गरे लाभांश, कसको कति लाभांश ?

1697885596dividend.jpg
काठमाण्डौ ।विभिन्न चार ओटा लघुवित्त कम्पनीहरुले दसैँअघि नै लाभांश घोषणा गरेका छन् ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ५५ ओटा लघुवित्त कम्पनीहरुमध्ये हालसम्म चार ओटा लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट  शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । हालसम्म लाभांश प्रस्ताव गरेकामा...

एनआइसी एशिया लघुवित्तद्वारा लाभांश घोषणा, बोनस सेयर छैन !

1697640203nica-laghubitta.png
काठमाण्डौ । एनआइसी एशिया लघुवित्तले लाभांश घोषणा गरेको छ ।  कम्पनीको बुधबार साँझ ५ बजे बसेको एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको १८८ औं बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  घोषित लाभांश सबै नगद लाभांश(कर प्रयोजनसहित) रहेको छ । हाल...

एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न, ३०.५२ % लाभांश पारित

1697358999agm.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा  आइतबार सम्पन्न भएको छ ।  उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट कम्पनीको चुक्तापूँजीको २९ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।  उक्त साधारण सभाले २९...

सिटिजन्स बैंकको वार्षिक साधारण सभा सम्पन्न, ५.७९ % नगद लाभांश पारित

1697187647agm.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १७औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।   उक्त सभाले गत आर्थिक वर्ष २०७९/८० को  मुनाफाबाट ५.७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२.९६ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश करसमेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।    सभाले आव २०७९/८० को सञ्चालक समितिको...

२ लघुवित्त कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको सबैभन्दा बढी?

1697184890dividend.jpg
काठमाण्डौ। विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट  धमाधम लाभांश घोषणा गर्न थालेका छन् । जसमध्ये विभिन्न लघुवित्त कम्पनीहरुले पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लगानीकर्ताहरुले निक्कै चासोका रुपमा लघुवित्त कम्पनीको लाभांशलाई लिने गरेका छन् । यो वर्ष लघुवित्त कम्पनीले  अघिल्लो आर्थिक वर्षकै जसरी लाभांश दिन्छन्...

दोश्रो बजारमा फेरि लिडर बैंक बन्यो नवील, एनआइसी एशियाको मूल्यमा लगातार गिरावट

1696925712nabail.png
काठमाण्डौ । लामो समयको अन्तरालपछि दोश्रो बजारमा नवील बैंक सबैभन्दा बढी मूल्यको वाणिज्य बैंक बनेको छ।  केही महिनादेखि एनआइसी एशिया बैंकले दोश्रो बजार मूल्यमा सबै वाणिज्य बैंकलाई पछि पारेको थियो । एनआइसी एशिया बैंकले विगत २ वर्षदेखि लाभांश नबाँड्दा यसको मूल्य बढेर ९०० माथिसम्म पुगेको थियो । तर, नेप्से परिसूचकमा आएको निरन्तरको...

राष्ट्रियस्तरका विकास बैंकमध्ये लाभांश घोषणामा पहिलो बन्नसक्छ साइन, अन्यको तयारी के छ ?

1696920828ggg.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष(आर्थिक वर्ष ०७९-८०)को वितरणयोग्य मुनाफाबाट केही वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् ।  यो क्रमले निरन्तरता पाइरहँदा राष्ट्रियस्तरका विकास बैंकतर्फ भने खासै चहलपहल देखिन्न ।  कतिपय राष्ट्रिय स्तरका विकास बैंकको नाफा र लाभांश क्षमता वाणिज्य बैंकहरुभन्दा राम्रो छ । तर, तिनीहरुले अडिट सक्ने,...

दशैंअघि कृषि विकास बैंकले दिंदैछ 'गूड न्यूज', कति आउला लाभांश ?

1695189092adbl.jpg
काठमाण्डौ । दोश्रो बजारमा सूचीकृत कम्पनीहरुबाट लाभांश घोषणा गर्ने क्रम सुरु भएको छ ।  नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता अरुको तुलनामा धेरै नै रहेकोले उनीहरुले घोषणा गर्ने लाभांश पनि सधैं चर्चामा आउने गर्छ ।  बैंकहरुको अवस्था केही खस्किएका कारण यो वर्ष कुन बैंकले कति लाभांश घोषणा गर्लान् भन्ने विषयमा चासो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध