earthquake

भूकम्प प्रभावितलाई सिटी एक्सप्रेस ग्रूपको २५ लाख सहयोग गर्ने घोषणा

1699253028city.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस ग्रूपले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित भएकाहरुको लागि २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।  सिटी एक्सप्रेसले भूकम्पको भयाबह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनरस्थापनामा सहयोग पुगोस् भन्ने...

भीजी फाउन्डेशनद्वारा भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने घोषणा

1699252406vg.jpg
काठमाण्डौ । विशाल ग्रूप अन्तरगत भीजी फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । फाउन्डेसनले भूक्पपीडितका राहतका लागि प्रधामन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगार्थ स्वरुप २१ लाख रुपैयाँ प्रदान गरिने घोषणा गरेको बताएको छ । उक्त फाउन्डेसनले गत शुक्रबार राती पश्चिमको नेपालको जाजरकोट...

भूकम्प पीडितका लागि नबिल बैंकले हस्तान्तरण गर्‍यो राहत सामग्री

1699251686nabil.jpg
काठमाण्डौ । नबिल बैंकले जाजरकोट र रुकुम पश्‍चिमका भूकम्प प्रभावितलाई राहत सामग्री उपलब्ध गराएको छ। कम्पनीका प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत सामग्री हस्तान्तरण गरेका हुन्।राहत सामग्री लिएर कम्पनीका प्रमुख बजार अधिकृत सुवेदी र रारा क्लस्टर प्रमुख...

1695556604Online-Ad.gif

प्राइम कमर्सियल बैंकको भूकम्प पीडितका लागि उद्धार कोषमा २५ लाखभन्दा बढी सहयोग

1699187591Prime-bank.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले भूकम्प पीडितहरुको तत्काल राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति भएकोमा दुख ब्यक्त गरेको छ । साथै कम्पनीले विनाशकारी...

भूकम्प प्रभावितका लागि तत्काल १० लाख रुपैयाँ राहत उपलब्ध गराउने सीबीफीनको घोषणा

1699178817bbfin.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले भूकम्प प्रभावित सर्वसाधारणका लागि तत्काल १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । सीबीफीनले गत शुक्रबार राती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट विशेषतः जाजरकोट र रुकुम पश्चिम जिल्लामा...

भूकम्प पीडितलाई ३ दिनभित्र राहत, भौगोलिक अध्ययन गरेर बस्ती निर्माण गर्छौं : प्रधानमन्त्री

1699173175pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पपछिको उद्धारको काम सकिएको बताएका छन् । साथै उनले अब राहत र पुनरस्थापनको काम पनि समय तालिका बनाएर गर्ने सोच रहेको बताए । आइतबार जाजरकोट भूकम्पको क्षति र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद् व्यवस्थापन जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को...

चेम्बर अफ कमर्सद्वारा भूकम्प प्रभावितलाई अत्यावश्यक सामग्री सहयोग गर्ने घोषणा

1699172406chamber.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई आवश्यक खाद्यन्न, त्रिपाल, लत्ताकपडालगायत सिरक डसना र म्याट्रेस सहयोग गर्ने भएको छ ।  चेम्बरको विपद् व्यवस्थापन कोष अन्तरगत भूकम्प प्रभावितलाई अत्यावश्यक सामग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए । चेम्बरले आवश्यक सम्पुर्ण...

जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रका लागि एनआईसी एशिया बैंकले ५१ लाख दिने

1699170896nic.jpg
काठमाण्डौ । एनआई सी एशिया बैंकले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख सहयोग दिने घोषणा गरेको छ । कम्पनीले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार...

भूकम्प अपडेट : १५७ जनाको मृत्यु, २०२ जना घाइते

1699101278eathquake.jpg
काठमाण्डौ । जाजरकोट भूकम्पमा परि हालसम्म १५७ जनाको मृत्यु भएको  छ। सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शनिबार अपराह्नसम्ममा मृत्यु हुनेको संख्या १५७ पुगेको हो। उनका अनुसार जाजरकोट जिल्लामा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। जाजरकोट केन्द्रबिन्दु भइ गत शुक्रबार राति गएको ६.४ म्...

एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई ५० लाख सहयोग, भूकम्प प्रभावित जिल्लाका ग्राहकलाई ४० लाख बराबरको सेवा

1699100464ncell.jpg
काठमाण्डौ। मोबाइल सेवा प्रदायक एनसेलले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतको लागि कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ तत्काल सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीले शनिबार विज्ञप्ति जारी गर्दै ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्‍याउन प्रभावित जिल्ला जाजरकोट,...

भूकम्प पीडितलाई सहयोग गर्न उद्योग तथा व्यवसायीलाई नेपाल उद्योग वाणिज्य महासंघको अपिल

1699100055fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले भूकम्प पीडितका लागि राहत सामग्री उपलब्ध गराउन सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ । महासंघले प्रभावित जनतालाई आर्थिकलगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानीलगायत अत्यावश्यक सामग्री सहयोग गर्न सबै सदस्य संघसंस्था, उद्योग प्रतिष्ठान, उद्यमी व्यवसायीमा अपिल गरेको हो । गएराति जाजरकोट...

भूकम्प अपडेट : जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु*

1699093232eathquake.jpg
काठमाण्डौ। पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या १४३ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । प्रहरीले अपरान्ह साढे ३ बजेसम्म गरेको अद्यावधिक विवरण अनुसार ती जिल्लामा  घाइतेको संख्या १६६ जना छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा...

सिटिजन्स बैंकको भूकम्प पीडितका लागि २५ लाख सहायता

1699089402bank.jpg
काठमाण्डौ ।सिटिजन्स बैंकले जाजरकोट तथा रुक पश्चिममा गएको भूकम्पमा पीडित भएका नागरिकको सहायताका लागि आर्थिक सहयोग स्वरुप २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।  शुक्रबार मध्यरातमा गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप उक्त रकम प्रदान...

भूकम्प पीडितका लागि कोशी सरकारको १ करोड सहयोग, एक ट्रक राहत सामग्री पठाउने तयारी

1699088445koshi.jpg
काठमाण्डौ। कोशी  प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र  पुनर्स्थापनाका लागि १ करोड रूपैयाँ पठाउने भएको छ । शनिबार आकस्मिक रुपमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको राहत, उद्धार र पुनर्स्थापनाका सम्बन्धित प्रदेशलाई उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।सोही सो बैठकले एक ट्रक राहत सामग्रीका पठाउने...

भूकम्प प्रभावित ३ जिल्लामा ५ दिनसम्म नेपाल टेलिकमको निःशुल्क सेवा

1699087830ntc.jpg
काठमाण्डौ। सरकारले भूकम्प प्रभावित तीन वटा जिल्लामा नेपाल टेलिकमको सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले पाँच दिनका लागि जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा निःशुल्क भ्वाइस, एसएमएस र उद्धार क्षेत्रमा सूचना आदान प्रदान गर्न आवश्कयताअनुसार निःशुल्क नमस्ते...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध