Economy

बैंक तथा वित्तीय संस्थामा थुप्रियो ६१ खर्बभन्दा बढी निक्षेप, कर्जा लगानी भने ५० खर्ब ५८ अर्बले बढ्यो

1705564156nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब माथि पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत पुस २७ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ। जसमा वाणिज्य बैंकहरुको ५४ अर्ब ७ अर्ब रुपैयाँ र बाँकी ६ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप विकास बैंक र फाइनान्स कम्पनीको छ। पछिल्लो समय...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब संकलन गर्ने,आजै बोलकबोल

1705558725nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज अर्थात् पुस ४ गते बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बोलकबोलको माध्यमबाट निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्नका लागि आज फेरि २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो। राष्ट्र बैंकले १४ दिनका लागि अपरान्ह २ बजे बोलकबोल गर्न लागेको हो । बैंक तथा वित्तीय...

आम्दानी ५ खर्ब १८ अर्ब, खर्च ५ खर्ब ६६ अर्ब,नपुग रकम पनि ऋण उठाएर खर्च !

1705322179mof1.png
काठमाण्डौ । सरकारले चालू आर्थिक वर्ष २०८०/ ८१ को छ महिनाको अवधिमा आम्दानीभन्दा खर्च बढी गरेको छ । उक्त अवधिमा राजस्व र अनुदान गरी ५ खर्ब १८ अर्ब रुपैयाँ आम्दानी गरेको सरकारले ५ खर्ब ६७ अर्ब रुपैयाँ खर्च गरेको छ । यो अवधिमा सरकारले नपुग रकम भने ऋण उठाएर खर्च गरेको छ । त्यस्तै चालू आवको अर्धवार्षिक समीक्षा अवधिको पुस मसान्तसम्ममा मुलुकको...

1695556604Online-Ad.gif

अर्थतन्त्रमा महत्वपूर्ण सुधार हुँदैछ, उत्साही भएर काम गरौं : प्रधानमन्त्री

1705311858pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो एक वर्षमा मुलुकको अर्थतन्त्रमा अपेक्षाकृत राम्रो सुधार भएको बताएका छन् । सोमबार अर्घाखाँचीमा आयोजित कार्यक्रममा उनले आफ्नो एक वर्षको कार्यकालमा अर्थतन्त्र डुब्यो भन्ने आतंकबाट मुक्त भएको बताए । उनले भने, यस अवधिमा अर्थतन्त्रमा महत्वपूर्ण सुधार आएको छ । विदेशी मुद्राको...

चालू खाता करिब डेढ खर्बले बचतमा, शोधनान्तर बचत पनि २ खर्बले बढी

1704975154nrb.jpg
काठमाण्डौ । नेपालको चालू खाता करिब १ खर्ब ४० अर्ब रुपैयाँले बचतमा छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८० /०८१ को पाँच महिनाको अवधिमा चालू खाता १ खर्ब ४० अर्ब २३ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा भने मुलुकको चालू खाता ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा थियो।   केन्द्रीय बैंकका अनुसार ...

विश्व अर्थतन्त्रको औसत विस्तारमा नेपाली अर्थतन्त्र राम्रो, ‘दक्षिण एशियामा भारत अगाडि’

1704872703global.jpg
काठमाण्डौ। बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण गरेको छ । विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो देखाएको हो । विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ अनुसार सन्...

बल्ल बोल्यो चेम्बर, ‘उद्योगको लाइन काटिएको विषयमा न्यायोचित समाधान खोजियोस्’

1703583267chamber.jpg
 काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र ट्रंकलाइन विद्युतको महसुल सम्वन्धमा न्यायोचित समाधान खोज्न सम्वन्धित पक्षसँग आग्रह गरेको छ ।  लोडसेडिङको समयमा केही उद्योगमा जडित  डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलबारे विद्युत् प्राधिरण र उद्योगी बीच मतभिन्नता हुँदा यसले समग्र लगानी र व्यवसायमैत्री वातावरणमा असर गर्ने...

आयात र निर्यातमा गिरावटको असर, घट्यो व्यापार घाटा

1703415525custom.jpg
काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/ ०८१ को सुरुवाति पाँच महिनासम्ममा देशको व्यापार घाटा ५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । भन्सार विभागले आइतबार प्रकाशित गरेको तथ्यांक अनुसार साउनदेखि मंसिर महिनासम्मको अवधिमा देशको कुल व्यापार घाटा ५ खर्ब ७९ अर्ब १५ लाख २९ हजार रुपैयाँ पुगेको छ ।  जुन गत वर्षको सोहि अवधिको तुलनामा ३.०९ प्रतिशतले कम हो...

थप आर्थिक सुधारका साथ आगामी बजेट तर्जुमाको गृहकार्य शुरु, समग्र अर्थतन्त्रले सही बाटो समायो : अर्थमन्त्री

1702449312fm.jpg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाश शरण महतले अर्थतन्त्रमा सुधारका संकेतहरू देखिन सुरु भइसकेको बताएका छन्।    बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अर्थतन्त्रका धेरै सूचकहरूले सुधारको संकेत गरिसकेको बताए । सरकारले अघि सारेका सुधारका नीतिको प्रभाव देखिन थालेको भन्दै उनले विगतमा अर्थतन्त्रले धेरै चुनौती सामना...

डिवेन्चरको ५०% रकम श्रोतको रुपमा गणना गर्न पाउने

1702014626m.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/ ८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ।  केन्द्रीय बैंकले समीक्षा मार्फत डिवेन्चरको ५० प्रतिशत रकम २०८१ असारसम्मका लागि श्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था गरेको छ ।  बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिवेन्चरलाई २०८० पुस सम्मको लागि...

अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गरेको प्रधानमन्त्रीको भनाइ, ‘सबैले साथ दिनुस’

1701935432pm.jpg
काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधारका लागि केहि न केहि भएपनि नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न लगातार प्रयास गर्दै आएको पनि बताए । बिहीबार काठमाण्डौमा ...

नेपालको आर्थिक बृद्धिदरमा आईएमफको संशोधन, ३.५ % हुने प्रक्षेपण

1701928553imf.jpg
काठमाण्डौ । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमफ) ले नेपालको घरेलु आर्थिक बृद्धिदरमा संशोधन गरेको छ । आईएमएफले बुधवार नेपाललाई उपलब्ध गराएको क्रेडिट फेसिलिटीको तेस्रो समीक्षा गर्दै सार्वजनिक गरेको प्रतिबेदनमा नेपालको आर्थिकबृद्धि दरलाई संशोधन गरेको हो । आईएमएफले आर्थिक वर्ष २०२३/२४ मा नेपालको आर्थिक बृद्धिदर...

अर्थतन्त्र उकास्न तत्काल व्यवसाय उत्थान कोष र पूँजीबजारको लागि नीतिगत सुधारको खाँचो छ (डा चिरञ्जिवि नेपालसँगको अन्तरवार्ता)

1701868919nepal.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अवको केहि दिनमा चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमासको मौद्रिक समीक्षा सार्वजनिक गर्दैछ । लगानीकर्ताहरुले राष्ट्र बैंकबाट लचिलो म्रौद्रिक समीक्षाको अपेक्षा गरेका छन् ।मुलुकमा अहिले आर्थिक चलायमानको अवस्था देखिदैन । मुलुकको प्रमुख केन्द्र राजधानीमा नै व्यापार व्यवसाय...

मुलुकको अर्थतन्त्रको समस्या समाधान हुने देखिएन,शासकीय सुधारको खाँचो देखियो : प्रधानमन्त्री

1701854537pm.jpg
काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको काम गर्ने तौरतरिकाले मुलुकको अर्थतन्त्रका समस्या समाधान नहुने बताएका छन्। बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उनले असन्तुष्टि जनाउँदै भने, ‘जनताका अपेक्षा पूरा भएका छैनन्। कहिं नै कहिं फेलियरको सामना गरिरहेका छौं। विगतका तमाम तथ्यांक र परिणामले कहिं नै कहिं सोच्नुपर्ने...

कर राजस्वमा उच्च योगदान गर्ने व्यक्ति एवं संस्थाहरुलाई नेपाल उद्योग परिसंघले गर्‍यो सम्मान

1701601183cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८० को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदाताहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सम्मानित मध्ये दुई वटा सरकारी लगानी रहेका कम्पनीहरु छन् भने १४ वटा निजी एवं सार्वजनिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध