Economy

मधेश प्रदेशका उद्योगीको सरकारप्रति गुनासो,‘अर्थ व्यवस्थाको मेरुदण्ड बोर्डरमा छ तर नीति निर्माता काठमाण्डौमा’

1701431776nafij.jpg
काठमाण्डौ।उद्योगी व्यवसायीहरुले मुलुकको आर्थिक व्यवस्थाको मेरुदण्डको रुपमा रहेको मधेश प्रदेश र त्यहाँको आर्थिक  सम्भावनालाई सरकारले अवमूल्ययन गरेको गुनासो गरेका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘मधेश प्रदेशका औद्योगिकरव्यवसायिक समस्या विषयक नाफिज सम्वाद’ कार्यक्रममा बोल्दै मधेश प्रदेशका...

सामाजिक सुरक्षा भत्तामा राज्यको क्षमताभन्दा बढी खर्च : अर्थमन्त्री

1700998895fm.jpg
काठमाण्डौ ।अर्थमन्त्री डा प्रकाशशरण महतले सामाजिक सुरक्षा भत्तामा अहिले राज्यको क्षमताभन्दा बढी रकम खर्च भइरहेको बताएका छन् । राष्ट्रिय महिला आयोगले आइतबार आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै मन्त्री डा महतले  सडक, यातायात, खानेपानीआदि पूर्वाधार क्षेत्रमा बजेट विनियोजन हुँदा पनि यो वा त्यो रुपमा...

नयाँ सहकारी दर्ता गर्न सरकारले लगायो रोक, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा पनि प्रतिबन्ध

1700824231sa.jpg
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नयाँ सहकारी दर्ता गर्न रोक लगाएको छ । गत कात्तिक २३ गते बसेको मन्त्रिपरिषदको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकालाई कार्य क्षेत्र बनाएर बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरि संघ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी...

1695556604Online-Ad.gif

एडीबी र सरकार बीच १३ अर्ब ३३ करोडको ऋण सम्झौता, वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरणमा खर्च गरिने

1700817099adb.jpg
काठमाण्डौ । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १३ अर्ब ३३ करोड अर्थात् १० करोड अमेरिकी डलर बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । शुक्रबार सो सम्झौतापत्रमा अर्थमन्त्रालयमा  आयोजित कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र एडीबी नेपाल कार्यालयका...

यो साता भित्र मौद्रिक नीतिको समीक्षा गर्ने तयारी, ‘तल झरेको पूँजीबजारलाई सहजीकरण गर्नु पहिलो प्राथमिकता’

1700726097m.jpg
काठमाण्डौ।नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/ ०८१ को मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरिरहेको छ । केन्द्रीय बैंकले यो साताभित्र मौद्रिक नीतिको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार सम्भबत: आइतबारसम्ममा प्रतिवेदन सार्वजनिक गरिनेछ । चालू आवको वित्तीय नीति (बजेट) ले ८ प्रतिशतको...

भैरहवा विमानस्थललाई पूर्णक्षमतामा सञ्चालनमा ल्याऊ : चेम्बर अध्यक्ष मल्ल

1700653736malla.jpg
काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तरराष्ट्रिय विमानस्थललाई पूर्णक्षमतामा सञ्चालनमा ल्याउन माग गरेका छन् । रुपन्देहीको भैरहवामा बुधबारदेखि सुरु भएको छैटौं लुम्बिनी प्रादेशिक महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले विमानस्थल सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रको अर्बैं रुपैयाँ लगानी जोखिममा...

चन्द्र ढकालले सरकारलाई दिए बिरामी अर्थतन्त्र ठिक पार्ने मन्त्र, के-के ?

1700567400dhakal.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा मन्दीमा गएको अर्थतन्त्रका समस्याको सही पहिचान र समाधानका उपाय निकाल्ने गरी आह्वान भएको सर्वपक्षीय छलफल सिंहदरबारमा भइरहेको छ । सो छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिएको विचार यस्तो छ : बर्तमान अवस्था र समस्या  अहिले नेपालको अर्थतन्त्र संवेदनशील...

क्रिकेट विश्वकपले भारतको हवाई उद्योगमा ठूलो टेवा, एकै दिन गरे ४.६ लाख यात्रुले उडान

1700563233plane.jpg
काठमाण्डौ । भारत र अष्ट्रेलिया बीचको क्रिकेट विश्वकपले भारतको हवाई उद्योगमा आश्चर्य लाग्ने खालको काम गरेको छ । उक्त दिन हवाई यातायातमा उल्लेख्य ट्राफिक बढेको थियो भने एक दिनमा नै हवाई मार्गबाट ४.६ लाख घरेलु यात्रुले यात्रा गरेका थिए ।यसले एतिहासिक रेकड पार गरेको छ । यसका साथै यो तथ्यांक दिपावलीको मुख्य दिनभन्दा पनि धेरै भएको बताइएको छ ।...

अर्थतन्त्र सुधारका उपाय खोज्न प्रधानमन्त्रीले बोलाए बैठक, ठोस प्याकेज आउला त ?

1700458469pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र सुधारका उपायबारे सोमबार अपरान्ह चार बजे बैठक बोलाएका छन् । उनले अर्थतन्त्रको अहिलेको अवस्था र चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न अन्तरनिकाय बैठक बोलाएका हुन्। बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरू सहभागि...

घरजग्गाको कारोबार घट्दा राजस्व प्रभावित, ब्याजदर घटेकाले कारोबार बढ्ने अपेक्षा

1700375915platting.jpg
काठमाण्डौ । लामो पर्व विदाका कारण कात्तिकमा घरजग्गाको कारोबार घट्दा राजस्व पनि घटेको छ ।  असोजको महिनाको तुलनामा घरजग्गाको कारोबारसँगै राजस्वमा पनि कमि आएको छ । उक्त महिनामा घरजग्गा कारोबारबाट २ अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ । भुमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार उक्त महिनामा घरजग्गा कारोबारबाट २ अर्ब १६ करोड ५८  लाख ६७...

सेयर,घरजग्गा र निजी कम्पनीमा सहकारीको लगानी, सहकारीका सञ्चालकले सम्पत्ति विवरण बुझाउनुपर्ने

1700100720sahakari.jpg
काठमाण्डौ । सहकारी विभागले सहकारी संघसंस्थाका सञ्चालकहरूलाई सम्पति विवरण बुझाउन निर्देशन दिएको छ । संघीय सहकारी विभागले निर्देशन जारी गर्दै सहकारी संघसंस्थाका सञ्चालक समिति तथा व्यवस्थापकहरूलाई सम्पत्ति विवरण पेश गर्न भनेको हो । राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतको संयोजकत्वमा गठित सहकारी क्षेत्र सुधार सुझाव...

अर्थतन्त्रमा पुनर्जीवन : चाडपर्वपछि लयमा फर्किएला त अर्थतन्त्र ?

1699864898economy.jpg
काठमाण्डौ ।दसैँ, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुने गरेको छ । दसैँ सकिएलगत्तै दिपावली तथा छठपर्वको आगमनले  देशभरका बजारमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढेको छ । दसैँ सकाएर काममा फर्किने तथा तिहार र छठपर्व मनाउनका लागि आ–आफ्नो गाउँघर आउनेहरुको जाने जारी छ । सर्वसाधारणले ठूला चाडपर्वका...

३ महिनामा ३०% ले बढ्यो रेमिट्यान्स, कति रकम भित्रियो ?

1699605488r.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/ ८१ को तीन महिनाको अवधिको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जस अनुसार उक्त अवधिमा साढे ३ खर्ब बढी रकम रेमिट्यान्स भित्रिएको छ । केन्द्रीय बैंकले  सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को असोजसम्ममा रेमिट्यान्स ३० प्रतिशत बृद्धि भई ३...

नेपाल- कोरिया बीचको व्यापार सन्तुलन मिलाउन लगानी साझेदारी आवश्यक : अध्यक्ष ढकाल

1699426937dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र दक्षिण कोरियासँगको बढ्दो व्यापार असन्तुलन कम गर्न लगानी साझेदारीका लागि आग्रह गरेका छन् । बुधबार काठमाण्डौमा आयोजित नेपाल-कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोरियाबाट हुने आयातको तुलनामा नेपालबाट हुने निर्यात नगन्य रहेकाले व्यापार...

संस्थान निजीकरण: जमिनको स्वामित्व सरकारकै, ७ उद्योगहरु सञ्चालनको मोडालिटी तथा विकल्पमा छलफल

1699360357ministry.jpg
काठमाण्डौ । सरकारको स्वामित्वमा रहेका तर बन्द उद्योग तथा प्रतिष्ठान (संस्थान) को निजीकरण गर्दा जमिनको स्वामित्व भने नेपाल सरकारमै रहने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतको अध्यक्षतामा बसेको निजीकरण समितिको ९४ औं बैठकले जुनसुकै मोडेलमा सञ्चालन गरिए पनि सम्बन्धित उद्योग प्रतिष्ठानको भोगाधिकारमा रहेका जमिनको स्वामित्व नेपाल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध