Economy

अर्थतन्त्रले गति लिंदै छ,खर्च गर्न नडराऔं : अर्थमन्त्री

1699356864mahat.jpg
काठमाण्डौ। अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रले गति लिन थालेको बताएका छन् ।  मंगलबार त्रिविवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्दै उनले भने, अहिले रेमिटेन्स वृद्धि भइरहेको छ । पर्यटन व्यवसायमा उत्साह छाएको छ । यसले अर्थतन्त्रको गतिलाई बृद्धि गर्छ । त्यसकारण निराश हुनुपर्ने अवस्था छैन ।’ उनले...

गाँजा खेती सम्भाब्यता अध्ययनका लागि कार्यदल गठन, एक महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन

1699285292gaja.jpg
काठमाण्डौ। सरकारले गाँजा खेतीको सम्भाब्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए। आर्थिक वर्ष २०८०–८१ को बजेट बक्तव्यको १०५ नम्बर बुँदामा भनिएको छ, ‘औषधिजन्य...

सीबीफीनको उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त

1699268517koirala.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को उपमहानिर्देशक पदमा रोशन कोइराला नियुक्त भएका छन् । सीबीफीनले कोइरालाको नियुक्तीबाट थप उचाइ प्राप्त गर्ने अपेक्षा गरेको बताएको छ । साथै उनले हाललाई कार्यालय प्रमुखको समेत  जिम्मेवारी सम्हाल्ने छन्। नेपालको एक अग्रणी वाणिज्य बैंकबाट भर्खरै मात्र स्वेच्छिक अवकास लिएका...

1695556604Online-Ad.gif

एसियाका बैंकरहरुको पहिलो पटक नेपालमा सम्मेलन हुँदै

1699266836cbifin.jpg
काठमाण्डौ । एसियाका बैंकरहरुको छाता संस्था एसियन बैकिङ एशोसिएशन(एबीए)ले पहिलो पटक नेपालमा सम्मेलन र आफ्नो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । नेपाल बैंकर्स एशोसिएशनसँगको सहकार्यमा आगामी कात्तिक २३ र २४ गते एसियन कन्फे्रन्स हुन लागेको हो । काठमाण्डौको होटल सोल्टीमा आयोजना हुने सम्मेलनमा २५ वटा देशका ७० भन्दा बढी बैंकर्सको...

सुरक्षित हुने ग्यारेन्टीका साथ लगानी गर्न एफएनसीसीआई उपाध्यक्षको आग्रह

1699102657sky.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष सुरकृष्ण वैद्यले विषम परिस्थितिमा आफू सुरक्षित हुने ग्यारेन्टीका साथ लगानी गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।  स्काई होल्डिङ्स बिजनेस ग्रूप पब्लिक लिमिटेडको शुक्रबार सूर्यविनायकस्थित घ्याम्पेडाँडा होटेलमा भएको प्रथम वार्षिक साधारणसभाको उद्घाटन गर्दै...

माथिल्लो अरुणमा विश्व बैंकले लगानी गर्ने, ४९% पूँजी आईपीओबाट जुटाइने

1699008730mahat.jpg
काठमाण्डौ। बहुपक्षीय कर्जादाता निकाय विश्‍व बैंकले १ हजार ६१ मेगावाट(मेवा) क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता गरेको छ। विश्‍व बैंककी प्रबन्ध–निर्देशक आना वियर्डेले शुक्रबार आयोजनास्थलको निरीक्षण गर्दै लगानी गर्ने प्रतिबद्धता जनाएकी हुन्। आयोजना संखुवासभाको भोटखोला गाउँपालिकामा...

अर्थतन्त्रको संकट समाधान गर्न सर्वपक्षीय सम्मेलन जरुरी : पूर्वअर्थमन्त्री पौडेल

1698919576paudel.jpg
काठमाण्डौ । पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थतन्त्रको संकट समाधान गर्न सर्वपक्षीय सम्मेलन जरुरी रहेको बताएका छन् । उनले मुलुकको अर्थतन्त्र संकटमा रहेको बताउँदै अर्थतन्त्रलाई संकट समाधान गर्न सत्तापक्ष र प्रतिपक्ष सबै मिलेर महासम्मेलन गर्न जरुरी रहेकोमा जोड दिए ।  प्रतिनिधिसभाको...

विश्वका ठूला अर्थतन्त्रमा आर्थिक सुस्ती छाउँदा चीनको अर्थतन्त्र ५.२ % ले बढ्ने, घरजग्गा चौपट !

1698905063gdp.jpg
काठमाण्डौ । चालू वित्त वर्षमा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५.२ प्रतिशतले वृद्धि हुने अनुमान छ । अन्तरराष्ट्रिय वित्तीय मञ्च (आईएफएफ) ले २०२४ मा चीनको जीडीपी ५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।  विश्वका ठूला अर्थतन्त्रहरूले आर्थिक सुस्ती भोगिरहेकै समयमा चीनको अर्थतन्त्र तीव्र दरमा बढेको छ ।महँगी नियन्त्रण गर्न विश्वभरका...

अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी : प्रधानमन्त्री

1698837880pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरेको बताएका छन्। उनले मुलुकको अर्थतन्त्र संकटमुक्त भइसके पनि दबाबमुक्त भने हुन नसकेको बताएका छन् । बुधबार काठमाण्डौको पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता रहेको...

सवा ५ अर्बको विद्युतीय सवारी आयात,१०० किलोवाटभन्दा मुनिका सवारीमा उपभोक्ताको आकर्षण

1698737755ev.jpg
काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/ ०८१को  शुरुवाती तीन महिनामा ५ अर्ब १७ करोड ७१ लाख रुपैयाँ बराबरको चारपांग्रे विद्युतीय सवारी आयात भएको छ । भन्सार विभागले दिएको जानकारी अनुसार चालू आवको साउन, भदौ र असोजमा २ हजार १३५ वटा चारपांग्रे सवारी आयात भएका छन् । सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक स्थलमा विद्युतीय...

दूधको मूल्य लिटरकै २०० रुपया, पाकिस्तानी आर्थिक संकटबाट नेपालले के सिक्ने ?

1698734715pakistan.jpg
काठमाण्डौ ।पाकिस्तानको आर्थिक स्थिति झन्झन् बिग्रँदै गएको छ । चर्को ब्याजदरमा लिएको वैदेशिक ऋण अनुत्पादक वा कम उत्पादनमूलक क्षेत्रमा खर्च गरेपछि पाकिस्तानको आर्थिक अवस्था थाम्नै नसकिने गरी बिग्रेको देखिन्छ ।थोक तथा खुद्रा महँगी बढेको छ भने खाद्यवस्तुको भाउ आकासिएको छ । पेट्रोलको भाऊ पहिले नै उच्च थियो हुँदाहु्ँदा दूधको मूल्य पनि...

सार्वजनिक ऋण २३ खर्बभन्दा बढीे, खर्चभन्दा ऋणको साँवाब्याज भुक्तानी करिब ३ गुणा बढी

1698652671loan.jpg
काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सरकारले गरेको पूँजीगतखर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवाब्याज भुक्तानी दायित्व करिब तीनगुणा बढी देखिएको छ । सरकारी ऋण बर्सेनि बढ्दै गएसँगै त्यसको साँवा र ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको हो ।महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक...

थपिँदै पाँचतारे होटल, बढ्दै छ रोजगारी सिर्जना

1698301277fivestar.jpg
काठमाण्डौ ।स्तरीय होटल खोल्ने र पर्यटकीय सेवा दिने क्रम बढेसँगै मुलुकमा पाँचतारे होटलको संख्या बढ्न थालेको छ। हाल पाँचतारे होटलको संख्या १८ ओटा पुगेको छ । पर्यटन विभागले सार्वजनिक गरेको वर्गीकरण अनुसार पाँचतारे डिलक्स होटलको स्तरमा एउटा र पाँचतारे स्तरको होटल संख्या १७ पुगेको छ । काठमाडौं उपत्यकामा ११ वटा र उपत्यका बाहिर सातवटा छन्...

चिनियाँ रियल स्टेट सेक्टरमा गहिरिँदै संकट, अर्थतन्त्रमा बढ्यो जोखिम

1697695411china.jpeg
काठमाण्डौ । पछिल्लो समयमा चीनको रियल स्टेट क्षेत्रमा संकट गहिरिँदै गएको छ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चीनको सबैभन्दा ठूलो प्राइभेट प्रपर्टी डेभलपर कम्पनी कन्ट्री गार्डेन पनि वैदेशिक ऋण तिर्न चुकेको छ। यो कम्पनीको विदेशी ऋण ११ अर्ब डलर र आन्तरिक ऋण ६ अर्ब डलर छ।  यही डिफल्टका कारण चीनको समस्या बढेको छ। यसको कारण...

अर्थतन्त्र विस्तारै लयमा फर्किँदै छ,सबै एक जुट होऔं : अर्थमन्त्री महत

1697451849fm.jpg
काठमाण्डौ । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको भन्दै सबै पक्ष एकजुट भएर  अगाडि बढ्न आबश्यक रहेको बताएका छन्  । सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अहिले समग्रमा देशमा अनेकन समस्या रहेकोले सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध