insurance

जीवन बीमा कम्पनीले आर्जन गरे करिब ५० अर्ब प्रिमियम, व्यवसाय बढाउन प्रभु महालक्ष्मी र आइएमई लाइफ अब्बल

1701246000lifeinsurance.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले झण्डै आधा खर्ब प्रिमियम कलेक्सन गरेका हुन् कम्पनीहरुले आर्जन गरेको बीमाशुल्क गत वर्षको तुलनामा ७.४४ प्रतिशतले बढी हो ।...

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा ६० % भन्दा बढी आबेदन, आवेदकको संख्या बढ्दै

1701176366himalayan.png
काठमाण्डौ । नियामक निकायको सेटिङ र  निकै ठूलो विवादमा परेको हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आठौं दिन अर्थात् मंगलबारसम्ममा ६० प्रतिशतभन्दा बढीको आबेदन परेको छ ।  कम्पनीले प्रिमियम दरमा गत सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निश्कासन गरिरहेको छ । कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा मंगलबार...

जीवन बीमा कम्पनीहरुले कर्मचारी सुविधाका लागि खर्चिए साढे १ अर्ब, क–कसले बनाए धेरै मख्ख ?

1701249043bima.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्ममा कर्मचारीको सुविधाका लागि १ अर्ब ५५ करोड ६१ लाख रुपैयाँ छुट्याएका छन् । कम्पनीहरुले प्रकाशित गरेको प्रथम त्रैमासिक वित्तीय विवरणका आधारमा १४ वटा जीवन बीमा कम्पनीले साढे अर्ब रुपैयाँ कर्मचारी लाभ खर्च शिर्षकमा छुट्याएका हुन् । बीमा कम्पनीहरुले वित्तीय...

1695556604Online-Ad.gif

आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट नेशनल लाईफलाई सम्मान

1701170598award.jpg
काठमाण्डौ । इण्डियन च्याम्वर अफ कमर्शद्धारा आयोजित चौथों आईसीसी इमर्जिङ एशिया कन्क्लेभमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी सम्मानित भएको छ । भारतको मुम्वई स्थित ताज ल्याण्ड्स इण्ड होटलमा सम्पन्न एक भव्य समारोहमा विमस्टेक राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट कम्पनीहरुलाई सम्मानित गर्ने क्रममा नेपालकै अग्रणी जीवन...

८ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा ५ जीवन बीमा कम्पनी

1701165107n.jpg
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स २.१७ अंकले घटेर १ हजार ८९४ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकहरु मध्ये ५ इन्डेक्स बाहेकका सबै सूचकहरु राताम्य भएका छन् । बीमा समूहका दुईवटै इन्डेक्स समेत घटेका छन् । जीवन बीमा उपसूचक ०.०६ प्रतिशत र निर्जीवन बीमा...

बजार घट्दा ४ बीमा कम्पनीको सेयरमूल्य बढ्यो, अरु कम्पनीको प्रदर्शन कस्तो ?

1701078921up.jpg
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से इन्डेक्स यो दिन ११.२७ अंकले घटेर १८९६ विन्दुमा कायम हुन पुगेको छ ।  नेप्सेमा रहेका १३ वटा उपसूचकहरुमध्ये चारवटा इन्डेक्स बाहेकका सबै सूचकहरु घटेका छन् । बीमा समूहका दुईवटै इन्डेक्स रातो रङले पोतिएको छ । अघिल्लो दिन...

सानिमा रिलायन्स लाइफका अभिकर्ताद्वारा खेलाडीलाई बीमा पोलिसी उपहार

1701075938sanima.jpg
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर बोधदीप तिमल्सिनाले मायाको चिनो स्वरुप एक जना खेलाडीलाई जीवन बीमा पोलिसी उपहार दिएका छन् ।  पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्नो घरपरिवार, साथीभाई तथा आफन्तलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । यसैबीच बाराको निजगढ नगरपालिका- ६ स्थायी घर भएका उक्त कम्पनीका...

कुमारी बैंकले दियो ८ करोड बराबरको बीमा रकम, सहरका साथै ग्रामीण भू-भागमा लोकप्रियता बढ्दो

1701002592kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले हालसम्म आफ्ना ४ हजार ५०० ग्राहकहरुलाई ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी प्रदान गरेको छ ।  कम्पनीले विगत ४ वर्षदेखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच(ओपीडी) अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरुको उपचार एवं दुर्घटना मृत्यु बीमा वापत बैंकले बीमा कम्पनीमार्फत् सो रकम आफ्ना ग्राहकहरुलाई...

बच्चाहरुको लागि उत्तम ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’, के–के छन् सुविधाहरु ?

1700998643reliable.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’ योजनामा बीमितहरुको आकर्षण बढ्दै गइरहेको छ । बालबच्चाको उज्ववल भविष्य सुनिश्चित गर्न लाभदायी भएकोले यो बीमालेख बीमितहरुमा आकर्षित बन्दै गइरहेको कम्पनीले जनाएको छ ।गत वर्षको वैशाख महिनामा कम्पनीले नानीहरुको मुस्कान सुरक्षित गर्दै उनीहरुको भविष्यलाई...

निर्जीवन बीमा कम्पनीहरुको मुनाफा १७%ले बृद्धि, सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल इन्स्योरेन्स

1700986648nonlife.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्म ९७ करोड ९२ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार १४ निर्जीवन बीमा कम्पनीले करिब १ अर्ब मुनाफा आर्जन गरेका हुन् ।गत आर्थिक वर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा १७.५२ प्रतिशतले बृद्धि...

लिबर्टी माइक्रो लाईफ पनि जोडियो नेशनल पेमेन्ट स्वीचमा, एनपीएसमा आबद्ध पाँचौ माइक्रो लाईफ कम्पनी

1700980616nchl.jpg
काठमाण्डौ । लिबर्टी माइक्रो लाईफ इन्सुरेन्स पनि भुक्तानी सम्बन्धि कारोबारहरु गर्नका लागि नेशनल पेमेन्ट स्वीच(एनपीएस) मा आबद्ध भएको छ ।  कम्पनीले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सो व्यवस्था लागू गर्न लागेको हो । यसका निम्ति कम्पनीतर्फबाट संस्थाका प्रमुख कार्यकारी...

फेडेरल रि-इन्स्योरेन्स ब्रोकर ‘वेष्ट ब्रोकर अफ द इयर’ अवार्डबाट सम्मानित

1700812181federal.jpg
काठमाण्डौ । इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डबाट फेडेरल रि- इन्स्योरेन्स ब्रोकर्स लिमिटेड सम्मानित भएको छ ।  इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा भारतको मुम्बईमा आयोजित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ अवार्ड–२०२३ मा नेपालको तर्फबाट ‘वेष्ट ब्रोकर अफ दि इयर २०२२–२०२३’ को रुपमा सम्मानित भएको हो ।  बलियो कर्पोरेट...

बीमा अभिकर्ताको परीक्षामा हालसम्म २१९ जना उत्तीर्ण, कुन कम्पनीबाट कति ? (नामावलीसहित)

1700811830bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको परीक्षामा हालसम्म २१९ जना उत्तीर्ण भएका छन् ।  गत कात्तिक १७ गतेदेखि सञ्चालन भएको बीमा अभिकर्ताको परीक्षामा उत्तीर्ण भई ती परीक्षार्थीले अभिकर्ताको लाइसेन्स प्रांप्त गरेका हुन् । प्राधिकरणले अभिकर्ता लाइसेन्स वितरणमा कडाई गर्नका लागि आफैंले कात्तिक १७...

इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड- २०२३ मा आइएमई लाइफ इन्स्योरेन्स सम्मानित

1700800883ime.jpg
काठमाण्डौ । इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डमा आइएमई लाइफ इन्स्योरेन्स सम्मानित भएको छ ।  इन्डियन चेम्बर अफ कमर्स(आईसीसी) द्वारा भारतको मुम्बईमा आयोजित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड- २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ बिहीबार उक्त कम्पनी सम्मानित भएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले...

बीमा प्राधिकरणमा उजुरीको चाङ, पहिलो त्रैमासमा मात्रै थपिए ६७ वटा मुद्दा

1700741860bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणमा उजुरीको चाङ थपिदै गएको छ । प्राप्त तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्ममा प्राधिकरणमा ६७ वटा मुद्दा दर्ता भएका छन् ।  प्राधिकरणका अनुसार पहिलो त्रैमासको अन्त्यसम्ममा कुल २०६ वटा मुद्दाहरु अझै फर्स्यौट हुन बाँकी रहेको छ । प्राधिकरणमा पर्याप्त जनशक्ति अभावका कारण उजुरीको चाङ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध