insurance

शाखा सञ्जाल बढाउँदै गार्डियन माइक्रो लाइफ, आठौं उपशाखा घोराहीमा विस्तार

1698650695manish.jpg
काठमाण्डौ । नेपालको पहिलो लघुबीमा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले शाखा सञ्जाल विस्तार गरेको छ । कम्पनीले सोमबार आफ्नो आठौं उपशाखा दाङको घोराहीमा सञ्चालनमा ल्याएको हो । उक्त उपशाखा कार्यालयको उद्घाटन घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रिबन काटेर गरेका हुन् । उक्त असरमा उनले कम्पनीले आफ्नो...

बीमा प्राधिकरणले सार्वजनिक गर्‍यो अभिकर्ताको अनलाइन परीक्षा तालिका

1698642899bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताका लागि अनलाइन परीक्षाको तालिका सार्वजनिक गरेको छ ।  प्राधिकरणले सार्वजनिक गरेको तालिका अनुसार कात्तिक महिनामा चार दिन परीक्षाको सूची रहेको छ ।प्राधिकरणका अनुसार पहिलो परीक्षा कात्तिक १७ गते बिहान ११ बजेदेखि १२ः३० बजेसम्म सञ्चालन हुने छ। यसैगरी,दोश्रो परीक्षा कात्तिक २० गते,...

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सातौं शाखा नेपालगञ्जमा विस्तार

1698568458life.jpg
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले नेपालगञ्जमा आफ्नो सातौं शाखा सञ्चालनमा ल्याएको हो । नेपालगञ्ज उप–महानगरपालिकाका उप–प्रमुख कमरुद्धीन  राईले उक्त शाखा कार्यालय उद्घाटन गरेका हुन् । उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै उपप्रमुख राईले कम्पनीले आफ्नो...

1695556604Online-Ad.gif

धितोबन्धक सम्पत्तिको बीमा गर्दै हुनुहुन्छ ? यी हुन् बुझ्नै पर्ने कुराहरु

1698564795bima.jpg
काठमाण्डौ । बीमितले आफ्नो सम्पत्तिको बीमा गर्दा विशेष ध्यान पुर्‍याउनु पर्दछ । कतिपय संस्थाहरुले धरौटी तथा धितोबन्धक लिएका सम्पत्तिको समेत बीमा गरेका हुन्छन् । यस्तो अवस्थामा बीमित वा धरौटी लिने संस्थाले प्रस्ताव फारम भर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ ।  नेपाल बीमा प्राधिकरणले जारी गरेको सम्पत्ति बीमा निर्देशिका, २०८०...

व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने हिमालयन लाइफको घोषणा

1698408567himalayan.jpg
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा छुट दिने घोषणा गरेको छ । साविका प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरूमा छुटको व्यवस्था गरेको कम्पनीले बताएको छ । कम्पनीले व्यतित बीमालेखहरू कात्तिक १० गतेदेखि...

यस्ता छन् जीवन बीमाका प्रकार, कुन बीमा गर्दा कस्तो लाभ पाइन्छ ?

1698371047bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार अझैपनि कुल जनसंख्याको ५७ प्रतिशत जनसंख्याले बीमा गरेका छैनन् । यसले बीमाको दायरा अझैपनि बढ्न नसकेको प्रष्ट हुन्छ । बीमाको महत्वबारे जानकारी भएकाहरुले पनि जीवन बीमा नगरेको बीमा विज्ञहरु बताउँछन् ।  बीमा प्राधिकरणले बीमा सम्बन्धी जनचेतना फैलाए पनि सर्वसाधारणमा बीमा किन गर्ने र...

किन बढ्दैछ बीमा पोलिसी सरेन्डरको संख्या ? यस्ता कुरामा अभिकर्ताले दिनुपर्छ ध्यान(बीमा शिक्षा)

1698289132bimalekh.jpg
– मनिष सोती काठमाण्डौ । बीमा अभिकर्तालाई जीवन बीमा कम्पनीको मेरुदण्डका रुपमा लिइन्छ । बीमा कम्पनीको प्रोडक्टहरुका बारेमा बीमा अभिकर्ताले राम्रोसँग जान्नु पर्दछ। जीवन बीमा कम्पनीको हकमा ८० प्रतिशतभन्दा बढी व्यवसाय अभिकर्तामार्फत भित्रिएको हुन्छ ।  बीमा कम्पनीका उच्च व्यवस्थापक टिम र सञ्चालक समितिले समेत बीमा अभिकर्ताहरुलाई...

कात्तिक १७ बाट बीमा अभिकर्ताको परीक्षा सञ्चालन हुँदै, पहिलो चरणमा १०० जना मात्र सहभागी

1698240739bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले आगामी कात्तिक १७ गतेबाट बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ ।  यसअघि कात्तिक १ गतेदेखि नै अभिकर्ताको परीक्षा सञ्चालन गर्ने बताएको प्राधिकरणले कात्तिक १७ गतेबाट मात्रै नियमित परीक्षा सञ्चालन गर्ने बताएको छ। बीमा ऐन, २०७९ मा बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजतपत्र दिने...

अभिकर्ता पेशाबाट सिर्जनाले पाएको उपलब्धि, लगातार ३ वर्षदेखि एमडीआरटी

1698231404panta.jpg
काठमाण्डौ । बीमा अभिकर्ता पेशाबाट पनि लाइफ सेटल हुन्छ र ? भन्ने सोच बोेकेकि सिर्जना पन्त अहिले अभिकर्ता पेशामा आबद्ध भएर मनग्य आम्दानी गर्छिन् । उनी यतिबेला सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा सक्रिय बीमा अभिकर्ताका रुपमा परिचित छिन् ।  तीन वर्षदेखि अभिकर्ता पेशाबाटै व्यक्तित्व विकाससँगै जीवनशैली पनि परिवर्तन भएको उनले बताइन्...

बीमा अभिकर्ताको लाइसेन्स नवीकरण कसरी गर्ने ? यस्तो छ प्रक्रिया

1698196273agent.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले अहिले बीमा अभिकर्ता बन्नका लागि परीक्षा उत्तीर्ण गरी लाइसेन्स लिनुपर्ने व्यवस्था छ गरेको छ । बीमा प्राधिकरणले गत कात्तिक १ गतेदेखि आफैंले अभिकर्ताको परीक्षा सञ्चालन गरेको छ । यसअघि बीमा कम्पनीहरुले नै अभिकर्ता तालिम सञ्चालन गरी अभिकर्तालाई लाइसेन्स वितरण गर्ने गर्दथे । बीमा प्राधिकरणले केही...

बीमितको रोजाइमा प्रभु महालक्ष्मी लाइफको ‘सर्वश्रेष्ठ आजीवन बीमा’, यस्ता छन् सुविधा

1698155179prabhu.jpg
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ‘सर्वश्रेष्ठ आजीवन बीमा योजना’ मा बीमितहरुको आकर्षण बढ्दै गएको छ । साविक प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी बीच मर्ज भई बनेको ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स’ कम्पनीमा मर्जरको सिनर्जी देखिएको छ ।  साविकका दुई कम्पनीलाई गाभेर एउटै...

कुन बीमा कम्पनीमा बीमा गर्दा कति बोनस पाइन्छ ?

1698154376insurrance.jpg
काठमाण्डौ । जीवन बीमा गर्नुपूर्व बीमा कम्पनीको बोनसदरको बारेमा जानकारी हुनुपर्दछ । अधिकांश बीमितलाई आफुले बीमा गरेको कम्पनीले कति बोनस निर्धारण गरेको छ, त्यसको जानकार हुँदैन । आफुले लिएको बीमा लेख(पोलिसी) बाट वर्षेनी कति बोनस प्राप्त भइरहेको छ र अवधि पाकिसकेपछि एकमुष्ठ कति रकम प्राप्त हुन्छ त्यसको जानकारी लिनुपर्दछ ।   हालसम्म १७...

नेटवर्थ र ईपीएस धेरै भएका टप १० निर्जीवन कम्पनी, लगानीका लागि कति उचित ?

1698109023top-10-companies-Networth.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्दा कम्पनीको प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) र बजार मूल्य बीच तुलना गरेर कारोबार(खरिदबिक्री) गर्नु राम्रो मानिन्छ । यदि नेटवर्थ धनात्मक छ भने कम्पनीको वित्तीय स्वास्थ्य अवस्था राम्रो हुन्छ, यसमा लगानीसमेत सुरक्षित रहेको मानिन्छ । दोस्रो बजारमा प्रतिसेयर नेटवर्थ र सेयरभाउको सम्बन्ध...

जीवन बीमा किन गर्ने ? के छन् यसका फाइदा ? (बीमा शिक्षा)

1698063975bima.jpg
काठमाण्डौ । अझै पनि नेपालको कुल जनसंख्याको आधाले पनि जीवन बीमा गराएका छैनन् । जीवन बीमा किन गर्ने ? यस्तो महत्वपूर्ण सवाल अझै पनि नेपाली समाजमा प्रशस्तै भेटिन्छन् । बीमाको महत्व बुझेर पनि बीमा नगर्नेहरु प्रशस्तै छन् । आर्थिक स्थिति बलियो भएपनि कार, स्कुटी र बाइक वा सम्पत्तिको बीमा गराउने तर आफ्नो जीवनको बीमा नगराउने प्रवृत्ति छ । जीवन...

साविक रिलायन्स लाइफको नयाँ बोनसदर घोषणा, अधिकतम ७५ रुपैयाँ निर्धारण

1697701916relience.jpg
काठमाण्डौ । साविक रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ ।  साविक सानिमा लाइफ इन्स्योरेन्ससँग मर्ज भएको रिलायन्स लाइफले आर्थिक वर्ष २०७८–७९ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमितले प्राप्त गर्ने बोनसदर घोषणा गरेको हो । प्राधिकरणबाट बीमाङ्कीय मूल्याङ्कन प्रतिवदेन स्वीकृत भए सँगै मुनाफामा सरिक हुने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध