Japan

१०० भन्दा बढी उडान रद्द हुँदा १९ हजार यात्रु प्रभावित, जहाज दुर्घटनाबारे अनुसन्धान सुरु

1704266423file.jpg
काठमाण्डौ । जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मंगलबार साँझ दुई विमान एकापसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान सुरू भएको छ ।    जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक  जहाज एकापसमा ठोक्किदा पाँच जनाको मृत्यु भएको थियो भने विमानस्थलको प्रयोग गरी अवतरण र उडान भर्ने ३०० भन्दा बढी उडान रद्द...

टोयोटाको उत्पादनमा रेकर्डतोड बृद्धि, एकै महिनामा ९ लाख बढी युनिट उत्पादन

1703664533toyota.jpg
काठमाण्डौ ।जापानी बहुराष्ट्रिय अटोनिर्माता कम्पनी टोयोटा मोटर कर्पोरेशनले टोयोटाको उत्पादनमा रेकर्डतोड बृद्धि गरेको छ । गत वर्ष आपूर्ती श्रृंखलामा आएको अवरोधलाई पार गर्दै कम्पनीले गत नोभेम्बर महिनामा ११ प्रतिशतको बृद्धि हासिल गरेको हो ।  घरेलु बजार र विश्वबजारमा आएको मागका कारण टोयोटाको बिक्री बढ्नुका साथै उत्पादनमा समेत...

तोशिबाको शताब्दी पुरानो विरासत समाप्त,७४ वर्षपछि टोकियो एक्सचेन्जबाट पनि सूचीकरण खारेज

1703058336toshiba.jpg
काठमाण्डौ । विद्युतीय उपकरण उत्पादनका निम्ति विश्वविख्यात जापानी कम्पनी तोशिबालाई बुधबारदेखि टोकियो एक्सचेन्जबाट हटाइएको छ । बुधबार मात्रै जापान इंक भनेर चिनिने  तोशिवाको टोकियोको स्टक एक्सचेन्जबाट  ७४ वर्ष लामो इतिहास समाप्त पार्ने गरि डिलिस्टङ(सूचीकरण खारेज) गरिएको छ। एक दशकको लामो उथलपुथल र घोटाला पछि कम्पनी टाट पल्टिएको हो...

1695556604Online-Ad.gif

जापानमा सरकारका प्रवक्तासहित ४ मन्त्रीले दिए राजीनामा,५०० मिलियन हिनामिना गरेको आरोप

1702558243japanminister.jpg
काठमाण्डौ ।भ्रष्टाचारको आरोप लागेपछि जापानमा सत्तारुढ दलका चार जना मन्त्रीले बिहीबार पदबाट राजीनामा दिएका छन् । मुख्य क्याबिनेट सचिव तथा सरकारका प्रवक्ता हिरोकाजु मात्सुनो, प्रधानमन्त्री किशिदाको चार मन्त्रीहरूमध्ये सबैभन्दा प्रमुख थिए। अर्थ तथा उद्योग मन्त्री यासुतोशी निशिमुरा, आन्तरिक मामिला मन्त्री जुनजी सुजुकी र कृषि...

दुई पाङ्ग्रे विद्युतीय सवारीमा ५०० अर्ब येन लगानी गर्ने योजनामा होन्डा

1701339636honda.jpg
काठमाण्डौ । जापानी अटो कम्पनी होन्डाले आगामी १० भित्रमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा ५०० अर्ब येन अर्थात् करिब ३ अर्ब ४० करोड अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ । विश्वको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी निर्माता कम्पनी होन्डालेले सन् २०३० सम्ममा ३० नयाँ विद्युतीय मोडेल लन्च गर्ने र विद्युतीय मोटरसाइकलहरूको विद्यमान...

नेपालमा लगानी गर्न जापानी उद्योगी व्यवसायीलाई चेम्बरको आग्रह

1701167888chamber.jpg
काठमाण्डौ ।नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीसँग आग्रह गरेको छ ।  नेपाल भ्रमणमा रहेको इन्टरनेशनल को-अपरेशन अर्गनाईजेनस फर स्मल एण्ड मिडियम इन्टरप्राईजेज इन एशिया (आईकोसा) सँग काठमाण्डौको जमलस्थित चेम्बर भवनमा मंगलबार आयोजित भेटवार्तामा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानी एवं व्यापारिक...

नेपाली अर्थतन्त्रमा चुनौती भए पनि आर्थिक वृद्धिको ठूलो सम्भावना छ: जापानी पूर्वगभर्नर

1696584699image6483441.JPG
काठमाण्डौ । बैंक अफ जापानका पूर्वगभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौती रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताएका छन्।  काठमाण्डौको दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वअध्यक्षसमेत रहेका कुरोदाले नेपाली अर्थतन्त्रमा केही समस्या रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको...

दशकौँपछि जापानमा कर्मचारीहरु आन्दोलित, डिपोर्टमेन्ट स्टोर बेच्न लागेकोमा विरोध

1693482508japana.jpg
काठमाण्डौ । जापानको एउटा प्रमुख डिपार्टमेन्टका कर्मचारीहरु बिहीबार आन्दोलनमा उत्रिएका छन्। कर्मचारीहरुको यस्तो आन्दोलन जापानमा दशकौँपछि पहिलोपटक देखिएको हो।  व्यवस्थापन पक्षले डिपार्टमेन्ट स्टोर बेच्ने योजना बनाएपछि जापानको बुस्टिलङ जिल्लाको इकेबुकुरोस्थित सोगो एन्ड सिइबु डिपार्टमेन्ट स्टोरका करिब ९०० जना कर्मचारी...

जापानको सेयर बजार ३३ वर्षयताकै उच्च विन्दुमा, वारेन बफेटले बढाए होल्डिङ

16850154573461538582681038290315177401455866598922567n.png
काठमाण्डौ । जापानको सेयर बजार ३ दशकयताकै उच्च विन्दु पुगेको छ।  यो समाचार तयार पार्दासम्म जापानको सेयर बजार सूचक ‘निक्की २२५’ ३०८०१ को विन्दुमा कारोबार भइरहेको छ। यो विन्दु जापानको सेयर बजारले चुमेको ३३ वर्षयताकै उच्च हो।  जापानको सेयर बजार उच्च स्तरमा पुग्नुको मुख्य कारण विदेशी लगानीकर्ता पुनः आकर्षित हुन थाल्नु नै रहेको...

औद्योगिक उत्पादनमा गति लिँदै चीन, तीव्रगतिमा पछि पर्दै जापान

1677665441china.jpg
काठमाण्डौ । कोरोना महामारीपछि एसियाका दुई ठूला अर्थतन्त्रमा पूर्णतया विपरीत प्रवृत्ति देखिएको छ। चीनको उत्पादन गतिविधि गत दशकमा सबैभन्दा तीव्र गतिमा बढ्दै गएको छ भने जापानले विगत २ वर्षमा उत्पादनमा सबैभन्दा छिटो संकुचन देखेको छ। कोरोना महामारीपछि औद्योगिक उत्पादनलाई ट्रयाकमा ल्याउने तीव्र प्रयास भइरहेको छ। चीनको राष्ट्रिय...

चीनबाट जापान जाने यात्रुको कोभिड परीक्षण गरिने, पोजेटिभ देखिए क्वारेन्टाइनमा बस्नुपर्ने

1672129288china.jpg
काठमाण्डौ । जापानले कोभिडको फैलावट रोक्न चीनबाट आउने यात्रुमाथि प्रतिबन्ध थप कडा बनाउने निर्णय गरेको छ। जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशमा कोभिड–१९ को बढ्दो केसलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको बताएका छन्। अबदेखि चीनबाट जापान पुग्नेबित्तिकै यात्रुको कोभिड परीक्षण गरिनेछ। रिपोर्ट पोजेटिभ आउने यात्रुलाई ७ दिन...

युवालाई मदिरा सेवनका लागि प्रोत्साहन गर्दै जापान, आखिर किन ?

1660822190japan.jpg
काठमाण्डौ । जापानका युवामा मदिरा पिउने बानी बूढापाकाको तुलनामा निकै कम छ। तर, त्यहाँको सरकार यो अवस्था परिवर्तन होस् र युवाले मदिरा सेवन बढाओस् भन्ने चाहन्छ। युवामा मदिरा सेवन गर्ने प्रवृत्ति घट्दै गएका कारण जापान सरकारलाई करमा घाटा भइरहेको छ। जापानको परम्परागत मदिरा साके (चामलबाट बनेको मदिरा) को बिक्रीबाट लाग्ने कर पनि घटेको छ। अब...

जापानमा अब हप्ताको ४ दिनमात्रै काम ! यस्तो रहेछ सरकारको उद्देश्य

1624782377japan.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण विश्वमा कामकाजको शैलीमा निकै परिवर्तन आएको छ। वर्क फ्रम होमका साथ थुप्रै कम्पनीहरुले आफ्ना कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर लामो बिदाको सुविधा पनि दिएका छन्।  उता जापान सरकारले भने कम्पनीहरुलाई कर्मचारीहरुलाई अब हप्तामा ४ दिनमात्रै काममा लगाउन सुझाव दिएको छ। यदि कम्पनीहरु सबै...

कोरोनाभाइरस : लकडाउन बिनै जापानले कसरी नियन्त्रण गर्यो यो महामारी ?

1591000167Japan.jpg
काठमाण्डौ । विश्वमा कोरोना संक्रमण जतिजति बढ्दै गयो यसबाट बच्न विश्वभरका देशहरुले लकडाउन र धेरैभन्दा धेरै परीक्षणलाई जोड दिएका थिए। तथापि कयौँ देशहरुमा संक्रमणका घटना कम भएको देखिएन। अमेरिका, बेलायत, रुस, चीन र दक्षिण कोरियाजस्ता देशले कोरोना नियन्त्रण र रोकथामका लागि लकडाउन लागू गरेका छन्। तर तमाम आलोचना र प्रश्नहरुका बाबजुुद पनि...

मन्दीको खतरामा जापान, अर्थतन्त्रमा २२%सम्मको संकुुचन आउने प्रक्षेपण

1589783593japan.jpg
काठमाण्डौ । कोरोनाभाइरसका कारण अर्थतन्त्रमा निरन्तर गिरावट आएपछि जापान मन्दीतर्फ धकेलिएको छ।  विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको जापानमा यो वर्षको पहिलो त्रैमासमा ३.४ प्रतिशतको संकुुचन आएको थियो। यो संकुुचन सन् २०१५ पछि कै सबैभन्दा धेरै हो।  कोरोनाभाइरसका कारण विश्व अर्थतन्त्रमा ८.८ ट्रिलियन डलरको घाटा लागेको छ। कोरोनाको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध