just listed

नेप्सेमा थपियो १.१६ करोड बढी कित्ता सेयर

1677653085just.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) १ करोड १६ लाख बढी कित्ता सेयर थपिएको छ।  नेप्सेमा सानिमा बैंक र सिवाईसी नेपाल लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो। यी दुवैको गरी कुल १ करोड १६ लाख ९२ हजार ३०२.८४ कित्ता थपिएको छ।  नेप्सेमा सानिमा बैंकको मात्रै १ करोड १३ लाख २७ हजार ३७७.३३ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो बैंकले गत आर्थिक...

नेप्सेमा ४ कम्पनीको करिब सवा ८३ लाख कित्ता सेयर थपियो

1677491490just.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुई इन्स्योरेन्स कम्पनीसहित चार कम्पनीको ८३ लाख २० हजार बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ।  नेप्सेमा प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स र सोल्टी होटेलको कुल ८३ लाख २० हजार ६८० कित्ता बोनस सेयर सूचीकृत भएको छ। जसमा प्रिमियर इन्स्योरेन्सको १७ लाख ४९ हजार ४५१...

नेप्सेमा थपियो साढे ११ लाख कित्ता बढी सेयर

1677398276just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साढे ११ लाख बढी कित्ता सेयर थपिएको छ।  नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयर थपिएको हो। यो कम्पनीको कुल ११ लाख ५९ हजार २०० कित्ता बोनस सेयर सूचीकृत भएको हो।  सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८–७९का लागि कुल ९.४७३७ लाभांश वितरण गरेको थियो। जसमा ९ प्रतिशत बोनस सेयर र कर...

1695556604Online-Ad.gif

नेप्सेमा थपियो झन्डै सवा १ करोड कित्ता सेयर

1677053128just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज झन्डै सवा १ करोड कित्ता सेयर थपिएको छ।  नेप्सेमा एभरेस्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो। यो बैंकको १ करोड २३ लाख ७ हजार ५४२.२७ कित्ता बोनस सेयर सूचीकृत भएको छ।  एभरेस्ट बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि कुल २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत...

नेप्सेमा थपियो एक वाणिज्य बैंकसहित दुई कम्पनीको १.११ करोड बढी कित्ता बोनस सेयर

1676632563just.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ करोड ११ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा हिमालयन बैंक र राधी विद्युत कम्पनीको कुल १ करोड ११ लाख ३४ हजार ९७१.४२२ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जिसमा हिमालयन बैंकको १ करोड ३ लाख ७४ हजार ९८०.५८ र राधी विद्युतको ७ लाख ५९ हजार ९९०.८४२ कित्ता बोनस सेयर छन्।  गत आर्थिक वर्षका लागि यी दुवै...

नेप्सेमा थपियो ९१.१० लाख बढी कित्ता सेयर

1676543179just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ९१ लाख १० हजार कित्ता बढी सेयर थपिएको छ। नेप्सेमा हिमालयन डिस्टिलरीको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनी कुल ९१ लाख १० हजार ८७४.९३ कित्ता बोनस सेयर सूचीकृत भएको छ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।  सोही बोनस सेयर आज नेप्सेमा...

नेप्सेमा नेसनल लाइफको साढे ६० लाख बढी कित्ता सेयर थपियो

1676197494national.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेसनल लाइफ इन्स्योरेन्सको साढे ६० लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा नेसनल लाइफको बोनस सेयर सूचीकृत भएको हो। जसअनुसार यो कम्पनीको ६० लाख ५२ हजार ७७३.२३ कित्ता बोनस सेयर थपिएको छ।  कम्पनीले आर्थिक वर्ष २०७७–७८का लागि १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।  ...

नेप्सेमा थपियो ७१.३८ लाख बढी कित्ता सेयर

1676194504just.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ७१ लाख ३८ हजार बढी कित्ता सेयर थपिएको छ।  नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत भएको हो।  यो बैंकको कुल ७१ लाख ३८ हजार ७२६ कित्ता बोनस सेयर सूचीकृत भएको छ।  ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८–७९का लागि कुल १३.६ प्रतिशत लाभांश बाँडेको थियो। जसमा ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत...

नेप्सेमा थपियो करिब सवा ७३ लाख कित्ता सेयर

1675147616just.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब सवा ७३ लाख कित्ता सेयर थपिएको छ।  नेप्सेमा साबिक नेपाल इन्भेस्टमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो। जसअनुसार ७३ लाख २३ हजार १६.५३ कित्ता बोनस सेयर सूचीकृत भएको छ।  बैंकले आर्थिक वर्ष २०७८–७९का लागि ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको...

नेप्सेमा थपियो सवा ४५ लाख बढी कित्ता सेयर

1675070270just.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सवा ४५ लाख बढी कित्ता सेयर थपिएको छ।  नेप्सेमा सिभिल बैंकको बोनस सेयर सूचीकृत भएको हो। यो बैंकको कुल ४५ लाख ३७ हजार ९२१.९५ कित्ता सेयर सूचीकृत भएको छ।  सिभिल बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज सूचीकृत भएको हो।    ...

नेप्सेमा थपियो पौने १० लाख कित्ता बढी सेयर

1674465301just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पौने १० लाख कित्ता बढी सेयर थपिएको छ।  नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर थपिएको छ। यो बैंकको ९ लाख ७९ हजार २३.३२ कित्ता बोनस सेयर थपिएको छ।  यो बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७–७८ मा कुल ८.९५ प्रतिशत लाभांश बाँडेको थियो। जसमा ८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ...

नेप्सेमा थपियो तीन कम्पनीको झन्डै साढे ८४ लाख बढी कित्ता सेयर

1674033565just.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज तीन कम्पनीको झन्डै साढे ८४ लाख कित्ता सेयर थपिएको छ।  नेप्सेमा साबिक मेगा बैंक, गुराँस लाइफ इन्स्योरेन्स र रुरु जलविद्युतको कुल ८४ लाख ४७ हजार ८६०.६३ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा मेगा बैंकको ६४ लाख ४८ हजार १८४.५८ कित्ता, गुराँस लाइफको १५ लाख ५१ हजार २०० कित्ता र रुरु...

नेप्सेमा थपियो १.९ लाख कित्ता सेयर

1673601285just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज १ लाख ९० हजार कित्ता सेयर थपिएको छ।  नेप्सेमा आज आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको कुल १ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो लघुवित्तले आर्थिक वर्ष २०७७–७८ का लागि कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १९ प्रतिशत बोनस...

नेप्सेमा थपियो करिब पौने ६४ लाख कित्ता सेयर

1672987223just.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब पौने ६४ लाख कित्ता सेयर थपिएको छ।  नेप्सेमा बैंक अफ काठमाण्डूको बोनस सेयर सूचीकृत भएको हो। यो बैंकको कुल ६३ लाख ७४ हजार ३९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ।  यो बैंकले आर्थिक वर्ष २०७८–७९का लागि कुल २०.९५ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश...

नेप्सेमा थपियो २३ लाख बढी कित्ता सेयर

1672820502just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २३ लाख कित्ता बढी सेयर थपिएको छ।  नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको २३ लाख १२ हजार ४९७.२२१४ कित्ता बोनस सेयर सूचीकृत भएको छ।  यो लघुवित्तले आर्थिक वर्ष २०७७–७८मा सेयरधनीहरुलाई कुल २१.०५३ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा २० प्रतिशत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध