liquidity

बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै नेपाल राष्ट्र बैंक

1705465586nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अत्यधिक तरलता भएपछि  माघ ३ गते ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण बोलकबोलमार्फत् १४ दिने अवधिका लागि ३० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले...

बैंकिङ प्रणालीबाट थप ३५ अर्ब रुपैयाँ संकलन गर्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोलबाट निर्धारण

1703488117nrb.jpg
काठमाण्डौ ।नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बुधबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोलबाट हुने छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न ३५ अर्ब रुपैयाँ संकलन गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आगामी पुस ११ गते ...

राष्ट्र बैंकले १० अर्ब निक्षेप बोलकबोलमार्फत् तान्दै

1702796167nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता थुप्रिएसँगै आइतबार निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत १० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो । केन्द्रीय बैंकले आइतबार अपरान्ह २ बजे अनलाइन बिडिङ सिस्टम सफ्वेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुने बताएको छ । उक्त निक्षेप  संकलनको आजै...

1695556604Online-Ad.gif

१० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, ७ दिनमा परिपक्व हुने

1701583851nrb.jpg
काठमाण्डौ ।नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले एक हप्ते अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत रकम संकलन गर्न लागेको हो । उक्त निक्षेप आगामी मंसिर २४ गते परिपक्व हुनेछ । क, ख  र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आइतबार अपरान्ह २ बजेसम्म आवेदन दिन सक्ने केन्द्रीय बैंकले जारी...

१० अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक, कर्जा प्रवाह हुन नसक्दा तरलता थुप्रियो

1700632108nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । सात दिने अवधिका लागि सार्वजनिक बोलकबोल (प्रतिस्पर्धात्मक प्रणाली) मार्फत् केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ सापट लिन लागेको हो ।  एक सूचना जारी गर्दै केन्द्रीय बैंकले बोलकबोल गर्न दरखास्त आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय...

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले तान्यो रु. १.१० खर्ब, निक्षेप र कर्जाको अवस्था कस्तो ?

1689317562nrb.jpg
काठमाण्डौ । बैंकिङ प्रणाली अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपो र निक्षेप संकलन औजार प्रयोग गरी १ खर्ब १० अर्ब रुपैयाँ तानेको छ।  राष्ट्र बैंकले गत असार ७ गतेदेखि असार २८ गतेसम्म पाँचपटक रिभर्स रिपो र एकपटक निक्षेप संकलन औजार प्रयोग गरी उक्त रकम प्रसोचन गरेको हो। केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत ९० अर्ब रुपैयाा र...

१० महिनामा राष्ट्र बैंकबाट साढे ४९ खर्ब तरलता प्रवाह, अन्तरबैंक कारोबारको अवस्था कस्तो ?

1686457018liquidity.jpg
काठमाण्डौ । तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनामा करिब साढे ४९ खर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाएको छ।  राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो १० महिनामा तरलता व्यवस्थापनका लागि विभिन्न उपकरणको प्रयोग गरी ४९ खर्ब ४९ अर्ब २२ करोड रुपैयाँ बैंकिङ प्रणालीमा पठाइएको हो। समीक्षा अवधिमा ...

पुसपछि तरलतामा कस्तो पर्ला प्रभाव ?

1672040464liqudity.jpg
– रेखा चन्द काठमाण्डौ । लामो समयदेखि तरलताको संकट भोग्दै आएका बैंक तथा वित्तीय संस्थाहरुले केही समययता प्रणालीमा निक्षेप बढ्न थालेपछि राहत महसुस गरिरहेको थिए। तर, पुस लागेसँगै पुनः तरलतामा केही चाप पर्ने देखिएको छ।  पुुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले सरकारलाई विभिन्न रकम दाखिला गर्नुपर्ने भएकाले बैंकिङ प्रणालीको तरलतामा...

प्रणालीमा रु. १५.६ अर्ब अधिक तरलता, बैंकहरुले घटाउन थाले एसएलएफ सुविधाको प्रयोग

1670753777nrb.jpg
-रेखा चन्द काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले स्थायी तरलता सुुविधा (एसएलएफ)को प्रयोग घटाउन थालेका छन्।  बैंकिङ प्रणालीमा लगानीयोग्य रकममा सुधार हुुँदै जाँदा तथा निक्षेप बढ्न थालेसँगै बैंकहरुले एसएलएफको प्रयोग ह्वात्तै घटाएका हुन्। बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकबाट लिने...

तरलता सहज हुनसक्ने संकेत, असोजमा निक्षेप ६२ अर्बले बढ्यो

1666336494nba.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा अभाव रहेको तरलता केही सहज हुनसक्ने संकेतहरु देखा पर्न थालेका छन् ।  साउन र भदौंमा खास बढ्न नसकेको बैंकहरुको निक्षेप असोजमा भने ह्वात्तै बढेको हो ।  चुनाव सन्निकट रहेको र यसको व्यवस्थापनका लागि समेत थप रकम प्रणालीमा आउने  हुँदा आगामी दिनमा निक्षेप अझै बढ्नसक्ने अवस्था देखिन्छ । यस्तो अवस्था बन्यो भने...

बैंकिङ प्रणालीमा कस्तो छ अधिक तलरताको अवस्था ?

1662983407nrb.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा १२ अर्ब ४७ करोड अधिक तरलता रहेको छ।  नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरुमा १२ अर्ब ४७ करोड रुपैयाँ  अधिक तरलता रहेको हो। ‘आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ४१ अर्ब ९४ करोड रुपैयाँ रहेको छ’, पोखरेलले भने। अघिल्लो...

बैंकिङ प्रणालीमा तरलता सुधारोन्मुख, निक्षेप पनि बढ्यो

1661672370nrb.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीको अधिक तरलतामा सुधार आएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार शनिबारसम्म बैंकिङ प्रणालीमा ३६ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ।  पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलतामा सुधार आएको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्। ‘अहिले बैंकहरुको अधिक तरलतामा सुुधार आएको देखिन्छ’,...

चाडपर्वका बेला तरलतामा झनै चाप पर्ला ? यसो भन्छन् बैंकर र वित्त विश्लेषक

1661078150liquidity.jpg
– रेखा चन्द काठमाण्डौ । बैंकिङ क्षेत्रका लागि चालु आर्थिक वर्ष गत वर्षहरुको तुुलनामा फरक छ। किनकि बैंकहरुले चालुु आर्थिक वर्षको सुरुआतदेखि नै तरलताको संकट भोग्न बाध्य छन्। यो संकट बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षमा पनि भोगेका थिए। जुुन बैंकिङ क्षेत्रका लागि तरलताको संकट खेपेको सबैभन्दा लामो समय पनि हो।  बैंकहरुसँग गत...

बैंकहरुले आईएफसीबाट पाएको ऋणले तरलता सहज होला ?

1660294743bank.jpg
– रेखा चन्द काठमाण्डौ । गत आर्थिक वर्षमा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) को चरम समस्या देखियो। चालु आर्थिक वर्षको एक महिना बित्न लाग्दा पनि तरलताको समस्या ज्यूँका त्यूँ नै छ। तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाहरुले नयाँ कर्जा लगानी गर्न सकिरहेका छैनन्।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का अनुसार साउन २० गतेसम्म वाणिज्य...

तरलतामा दबाब कायमै, रेमिट्यान्स र डलर सञ्चिती पनि घट्यो

1644323853liquidity-crunch.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सरकारले पुँजीगत खर्च बढेको दाबी गर्दैगर्दा तरलतामा भने दबाब नै रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार प्रवक्ता गुणाकर भट्टका हाल बैंकिङ प्रणालीमा १५ अर्ब रुपैयाँमात्रै अधिक तरलता रहेको छ। ‘यो तरलताले हाल कुनै अर्थ राख्दैन’, उनले भने, ‘किनकि बैंक तथा वित्तीय क्षेत्रले अहिलेसम्म...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध