local levels election

भरतपुरको मेयरमा रेणु र विजयबीच कडा प्रतिस्पर्धा, पछि–पछि जगन्नाथ

1652765212renu.jpg
काठमाण्डौ । चितवन भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेका मेयर उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ।  हालसम्मको मतगणनाअनुसार सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ६ हजार १९ मत प्राप्त गरेकी छन्। उनले निकटतम प्रतिद्वन्द्व एमालेका विजय सुवेदीलाई ६३ मतले पछि पार्दै अग्रता लिइरहेकी छन्...

अधिकांश उपमहानगरमा सत्ता गठबन्धन अगाडि, एमाले शून्य हुने सम्भावना !

1652598175itahari.jpg
काठमाण्डौ । देशका ११ वटा उपमहानगरपालिकामध्ये अधिकांशमा सत्ता गठबन्धनका मेयर उम्मेदवारले अग्रता लिइरहेका छन्। दुई उपमहानगरमा स्वतन्त्र र एक उपमहानगरमा नेकपा एमालेका मेयर उम्मेदवारले अग्रता लिइरहेको छ।  प्रारम्भिक मतपरिणामलाई आधार मान्ने हो भने अधिकांश उपमहानगरमा प्रमुख प्रतिपक्ष दल एमालेका मेयर उम्मेदवार दोस्रो स्थानमा छन्।...

स्थानीय तह निर्वाचन: २० ठाउँको अन्तिम नतिजा आउँदा कति पालिकामा क-कसको जित ?

1652593374election.jpeg
काठमाण्डौ । गत वैशाख ३० गते निर्वाचन भएका स्थानीय तहमध्ये हालसम्म २० वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ।  निर्वाचन आयोगका अनुसार हालसम्म मत गणना सकिएका २० वटा पालिकामध्ये ८ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमाले, ७ वटाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेस, ३ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा ९माओवादी केन्द्र० र २ वटाको प्रमुख तथा...

1695556604Online-Ad.gif

भरतपुरमा रेणु दाहाललाई ९८ मतकाे अग्रता, एमालेका विजय सुवेदी पछि–पछि

1652581276renu.jpg
चितवन । चितवनकाे भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मदेवार रेणु दाहाल ९८ मतान्तरले अगाडि छन्। उनी गठबन्धनबाट उम्मेदवार बनेकी हुन्। २ हजार ९६८ मतगणना हुँदा दाहालले  १ हजार १०५ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १ हजार ७ मत पाएका छन् । सुवेदीलाई राप्रपाकाे पनि साथ छ। कांग्रेसका बागी उम्मेदवा  जगन्नाथ...

देशभर ५३ मतदान केन्द्रको मतदान अवरुद्ध

1652441067local-election.jpeg
काठमाण्डौ । देशभर ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको निर्वाचन आयोगले जनाएको छ। अहिलेसम्मको जानकारीअनुसार विभिन्न जिल्लाका ५३ मतदान केन्द्रको मतदान प्रक्रिया अवरुद्ध भएको हो। राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि ति मतदान प्रक्रिया अवरुद्ध भएका हुन्। केही स्थानमा पुनः सुचारु भइसकेको छ भने केही स्थानमा अर्को दिन मतदान...

कुलमान घिसिङले रामेछापबाट गरे मतदान

1652430885kulman.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय तह निर्वाचनअन्तर्गत मतदान गरेका छन्।  कार्यकारी निर्देशिक घिसिङले रामेछापको बेथानबाट मतदान गरेका हुन्।  घिसिङले बेथानस्थित पहिलेको डहुँ गाविस भवनमा कायम मतदान केन्द्रमा गएर भोट हालेका छन्।  घिमिङले स्थानीय तहको निर्वाचको मतदानमा सहभागिता...

सेयर लगानीकर्ताका अगुवाले कहाँ–कहाँबाट हाले भोट ?

1652427038tulsi.jpg
–अनन्त्य सुन्दर काठमाण्डौ । देशभर नै आज स्थानीय तहको निर्वाचन एकै चरणमा मतदान प्रक्रिया सुरु भएको छ।  देशभरका कुल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो। मतदान कार्य आज अपराह्न ५ बजेसम्म जारी रहनेछ। आज सार्वजनिक बिदा र बजार पनि बन्द भएसँगै लगानीकर्ताको संघसंगठनका...

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले गरे मतदान

1652412639upper.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन्।  ढकालले काठमाण्डौको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर बिहान साढे ८ बजे भोट हालेका हुन्।  देशभर आज स्थानीय तह निर्वाचनको मतदान प्रक्रिया सुरु भएको छ।  देशभरका कुल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान...

जनप्रतिनिधि छान्न देशभर मतदान सुरु

1652408246local-election.jpeg
काठमाण्डौ । देशभर आज स्थानीय तह निर्वाचनको मतदान प्रक्रिया सुरु भएको छ।  देशभरका कुल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो। मतदान कार्य आज अपराह्न ५ बजेसम्म जारी रहनेछ। स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा हुँदैछ। मतदान केन्द्रहरुमा मतदाता आफ्ना जनप्रतिनिधिलाई भोट हाल्न...

चुनावको दिन सार्वजनिक सवारी चलाउन नपाइने, अन्यले पास लिनुपर्ने

1651830221ec.jpg
काठमाण्डौ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदान हुने दिन विनापास सवारीसाधन चलाउन नपाइने भएको छ।  निर्वाचन आयोगका अनुसार चुनावका दिन विनापास सवारीसाधन चलाउन पाइने छैन। कामविशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रुपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ। आयोगका अनुसार एम्बुलेन्स,...

यस्तो छ स्थानीय निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा, कुन तहकाले कति ?

1651399921local-election.jpeg
काठमाण्डौ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। यतिबेला उम्मेदवारहरु जोडतोडले प्रचारप्रसारमा जुटेका छन्। उनीहरु मतदाताको घरदैलोमा पुगेर आआफ्ना अजेन्डाहरु सुनाउँदै मत मागिरहेका छन्।  चुनावी अभियानका क्रममा उम्मेदवारले मतदाता नामावली रसिद, सवारीसाधन, इन्धन, प्रचार–प्रसार सामग्रीलगायतका शीर्षकमा खर्च गर्न पाउँछन्।...

स्थानीय तह निर्वाचन : ४८ हजार बढीले दिए उम्मेदवारी, संख्या अझै बढ्न सक्ने

1650892747election.jpg
काठमाण्डौ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ४८ हजार बढीले उम्मेदवारी दिएका छन्।  निर्वाचन आयोगका अनुसार देशभरका निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म ४८ हजार बढी उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। साँझ ५ बजेसम्म लाइनमा बसेकाहरुले उम्मेदवारी दर्ता गराउने पाउने भएकाले उम्मदेवार अझै बढ्न सक्ने आयोगले जनाएको...

यी हुन् ६ महानगरमा सत्ता गठबन्धन र एमालेका मेयर तथा उपमेयरका उम्मेदवार

1650889850election.jpeg
काठमाण्डौ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनका लागि आज वैशाख १२ गते साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समयावधि तोकिएको थियो। उम्मेदवारी दर्ताको निर्धारित समय सकिएको छ।  देशका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच ठूलो रस्साकस्सी हुने देखिएको छ।  काठमाण्डौ महानगरपालिकामा सत्तारुढ गठबन्धनका...

स्थानीय तह निर्वाचन : यस्ता छन् महानगर र उपमहानगरमा एमालेका उम्मेदवार

1650770335logo.png
काठमाण्डौ । नेकपा एमालेले ५ महानगरपालिका तथा ९ उपमहानगरपालिको मेयर तथा उपमेयरका उम्मेदवार टुंगाएको छ।  विराटनगर महानगरपालिका र जनकपुर, जितपुर सिमरा उपमहानगरपालिकाबाहेक अन्यको मेयर तथा उपमेयरको एमालेले टुंगो लगाएको हो।  एमालेले काठमाण्डौमा केशव स्थापितलाई मेयर र सुनिता डंगोललाई उपमेयरमा उठाउने भएको छ।  यस्तै ललितपुर...

स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता आज र भोलि, कति राख्नुपर्छ धरौटी ?

1650769072ec.jpg
काठमाण्डौ । स्थानीय तह निर्वाचनका लागि आज (वैशाख ११ गते)देखि उम्मेदवार दर्ता प्रक्रिया सुरु हुँदैछ।  निर्वाचन आयोगले वैशाख ११ र १२ गते देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको छ। उम्मेदवारी दर्ता आज बिहान १० बजेदेखि भोलि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गर्न पाइनेछ।  देशभरका ७५३...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध