nagarik stock dealer company limited

बैंकहरुमा रु. १८ करोड लगानी गर्दै नागरिक स्टक डिलर

1690427482nagarik.jpg
काठमाण्डौ । मार्केट मेकरका रुपमा स्थापित नागरिक स्टक डिलर कम्पनीले बैंकहरुमा १८ करोड रुपैयाँ लगानी गर्ने भएको छ।  नागरिक स्टक डिलरले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क र ख वर्गका बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रुपमा उक्त रकम लगानी गर्ने भएको हो।  इच्छुक बैंक तथा वित्तीय संस्थाले आफू लिन चाहेको रकम, प्रदान गर्ने...

नयाँ आर्थिक वर्षबाट मार्जिन कारोबारको सुविधा दिने तयारीमा नागरिक स्टक डिलरको ब्रोकर

16874327413550445822408161888054332244187747209912531n.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनीले पनि स्टक ब्रोकरको काम थालनी गरिसकेको छ।  काठमाण्डौको नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषको पुरानो भवनमा नागरिक स्टक डिलरले स्टक ब्रोकर नं. ६० को कार्यालय सञ्चालनमा ल्याएको छ। यो ब्रोकरले नेप्सेबाट गत वैशाख ११ गते स्टक ब्रोकरको काम गर्ने अनुमति पाएको थियो। त्यसपछि जेठ २५...

नागरिक स्टक डिलरले सुरु गर्यो ब्रोकरेज सेवा, डीपी सेवा र मार्जिन लेन्डिङ प्रदान गर्ने योजना

168630619020230606121325.jpg
काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनीले ब्रोकरेज सेवा सुरु गरेको छ।  कम्पनीले बिहीबार (जेठ २५ गते)बाट औपचारिक रुपमा ब्रोकरेज सेवा सुरु गरेको हो। यो कम्पनीलाई धितोपत्र बोर्ड गत जेठ १७ गते धितोपत्र दलाल (स्टक ब्रोकर)को काम गर्ने अनुमति दिएको थियो।  ब्रोकरेज सेवा सञ्चालन गर्न नेप्सेले नागरिक स्टक डिलरलाई सदस्यता नम्बर ६० प्रदान गरेको छ।...

1695556604Online-Ad.gif

जेठबाट ब्रोकरेज सेवा दिँदै नागरिक स्टक डिलर, यस्तो छ तयारी

1682574279nagarik-stock-dealer.jpg
काठमाण्डौ । हालसम्म स्टक डिलरको मात्र काम गर्दै आइरहेको नागरिक स्टक डिलरले जेठबाट धितोपत्र दलाल सेवा (ब्रोकरेज) सुरु गर्ने भएको छ। कम्पनीले जेठको पहिलो साताबाट औपचारिक रुपमा ब्रोकरेज सेवा पनि प्रवाह गर्ने भएको हो।  करिब २ वर्षअघि स्टक डिलरका रुपमा यो कम्पनीको स्थापना भएको थियो। त्यतिबेलादेखि नै ब्रोकरेज सेवा सञ्चालनको तयारी...

नागरिक स्टक डिलरले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1667874158nagarik.jpg
काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालको गत कात्तिक १६ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित नागरिक लगानी कोष भवनमा अपराह्न ४ः३० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ सम्मको...

नागरिक स्टक डिलरले मात्रै मार्केट मेकरको काम गर्न सक्दैन : सीईओ श्रेष्ठ

16570250102919926124472833269019996056444858558940086n.jpg
– अर्जुन तिमिल्सिना कठमाण्डौ । नागरिक स्टक डिलरका सीईओ महेश्वरलाल श्रेष्ठ नागरिक स्टक डिलरले मात्र मार्केट मेकरको काम गर्न नसक्ने प्रस्ट पारेका छन्।  बिजशालासँगको कुराकानीमा सीईओ श्रेष्ठले यस्तो प्रस्टोक्ति दिएका हुन्। ‘बजारमा हामी रणनीति र योजनाअनुसार एउटा परिधिभित्र रहेर काम गर्ने हो’, उनले भने, ‘बजार घट्यो भन्दैमा...

गुमनाम नागरिक स्टक डिलरलाई थप २३ कम्पनीको सेयर कारोबार गर्न नेप्सेको स्वीकृति

1656569178nepse1.jpg
काठमाण्डौ । नागरिक स्टक डिलरले करिब ३ सातादेखि सेयर कारोबार गरेको छैन।  बजार निर्माताका रुपमा स्थापित यो कम्पनीले विगत लामो समयदेखि सेयर कारोबार नै नगर्नु रहस्यमय बनेको छ। स्टक डिलरको मुख्य काम भनेको बजार बढेर सेयरको मूल्य ओभरभ्यालु हुँदा सप्लाई दिने र प्यानिक सेल हुँदा बजारबाट सेयर खरिद गरेर बजारमा माग सिर्जना गर्ने हो। खासगरी...

गुमनाम बन्यो नागरिक स्टक डिलर, एक सातादेखि कारोबार शून्य, वेबसाइट पनि बन्द

1655886454nagarik.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सेयर बजार घटेर सडकदेखि सदनसम्म चर्को बहस चलिरहँदा बजार निर्माता भनेर चिनिने नागरिक स्टक डिलर भने रमिते र गुमनाम बनेको छ।  विश्व बजारमा स्टक डिलरलाई बजार निर्माताका रुपमा चिनिन्छ। स्टक डिलरको मुख्य काम भनेको बजार बढेर सेयरको मूल्य ओभरभ्यालु हुँदा सप्लाई दिने र प्यानिक सेल हुँदा बजारबाट सेयर खरिद...

बजारलाई सन्तुलन राख्न स्थापित नागरिक स्टक डिलरले किन करोडौँ रकम गर्दैछ मुद्दतिमा लगानी ?

1651748863shrestha.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नागरिक स्टक डिलरले मुद्दति निक्षेपमा १८ करोड रुपैयाँ लगानी गर्ने भएको छ।  कम्पनीले गत वैशाख १८ गते एउटा सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थालाई लगानी गर्नका लागि आह्वान गरेको छ। सूचनामा कम्पनीले १८ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी...

नागरिक स्टक डिलरले डाक्यो एजीएम, १.५ करोड कित्ता आईपीओ जारी गर्ने मुख्य अजेन्डा

1639278705nagarik.jpg
काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको गत मंसिर २४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित नागरिक लगानी कोष भवनमा अपराह्न ३ः३० बजेबाट सुरु हुनेछ। सभाले विशेष प्रस्तावका रुपमा राखिने...

‘नागरिक स्टक डिलरले बजार घट्न दिँदैन भन्ने लगानीकर्ताको बुझाइ गलत’

1632745322maheshwor-lal-shrestha.jpg
- अनन्त्य सुन्दर काठमाण्डौ । नेपाली सेयर बजारमा केही समययता नियामक निकायको कडाइ, मौद्रिक नीति, ब्याजदरलगायत अन्य थुप्रै कारणले गर्दा भारी अंकको उतारचढाव भइरहेको छ। अहिले बजार १०० अंकभन्दा बढीले बढ्नु र १०० अंकभन्दा बढीले नै घट्नु सामान्य कुरा हुन थालेका छन्।  नागरिक स्टक डिलर सञ्चालनमा आएसँगै अधिकांश लगानीकर्ताको बुझाइमा स्टक...

आईपीओ निष्कासनको तयारीमा नागरिक स्टक डिलर, ब्रोकरेज सुविधा पनि दिने

1627385487Maheshowr-lal-Shrestha.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरले चालु आर्थिक वर्षभित्रै आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ।  नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश्वरलाल श्रेष्ठले चालु आर्थिक वर्षभित्रै आईपीओ निष्कासन गर्नका लागि आवश्यक तयारी गरिरहेको जानकारी गराएका हुन्। ‘आईपीओ जारी...

नागरिक स्टक डिलरले थाल्यो औपचारिक कारोबार, आज कतिको गर्यो सेयर किनबेच ?

1617095954nagarik.jpg
काठमाण्डौ । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरले आज मंगलबारबाट धितोपत्र दोस्रो बजारमा औपचारिक रुपमा कारोबार सुरु गरेको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार ५०१ ब्रोकर नम्बरबाट नागरिक स्टक डिलरले धितोपत्र कारोबार सुरु गरेको हो। नागरिक स्टक डिलरका एक अधिकारीका अनुसार हाल ३.५ अर्ब रुपैयाँ लगानी गर्न सक्ने गरी...

नागरिक स्टक डिलरले एनटीसीको सेयर कारोबार गर्न पाउने कि नपाउने ? यसो भन्छन् सीईओ श्रेष्ठ

1616581651maheshworlal-shrestha.jpg
काठमाण्डौ । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरले नेपाल टेलिकम (एनटीसी) को सेयर कारोबार गर्न पाउने कि नपाउने भन्ने विषयमा अहिले बजारमा निकै बहस भइरहेको छ। किनकि नागरिक स्टक डिलरमा एनटीसीको ९ प्रतिशत सेयर स्वामित्व छ। यो हिसाबले एनटीसी नागरिक स्टक डिलरको माउ कम्पनी पनि हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हिजो नागरिक स्टक...

नागरिक स्टक डिलरले यी ३९ कम्पनीका सेयरमात्र कारोबार गर्न पाउने (सूचीसहित)

1616512583Nagarik.jpg
काठमाण्डौ । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृतमध्ये ३९ वटा कम्पनीको मात्रै सेयर कारोबार गर्न पाउने भएको छ।  नेप्सेमा २१८ वटा कम्पनी सूचीकृत छन्। तीमध्ये नागरिक स्टक डिलरले नेप्सेमा सूचीकृत २६ वटै वाणिज्य बैंक, ७ विकास बैंक र ४ लघुवित्त कम्पनी तथा होटेल तथा पर्यटन समूह र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध