nepal banker association

एनबिए नेतृत्वमा नयाँ सहमति, ज्ञानेन्द्र ढुंगाना नेतृत्वको टिमले नै निरन्तरता पाउने

1574329587nba.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघ(एनबिए)मा आगामी नेतृत्व समेत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नै हाँक्ने भएका छन्।  एनबिएको वार्षिक साधारणसभा मंसिर १९ गतेका लागि आह्वान गरिएको छ। साधारणसभासँगै नयाँ नेतृत्व छनौटको बहस समेत सुरु भएको थियो ।  एनबिएमा केही वर्षअघिदेखि भएको सहमति अनुसार अध्यक्षले पद छाड्दा उपाध्यक्षलाई अध्यक्ष दिनुपर्ने...

मर्जर कार्ययोजना पेश गर्न बैंकहरुलाई ७ दिने अल्टिमेटम, नटेर्नेलाई ‘फोर्स मर्जर’

1567150580nba.jpg
काठमाण्डौ । मौद्रिक नीतिमा ‘मर्जर’को निकै नरम नीति ल्याएको राष्ट्रबैंकले भित्रभित्रै बैंकहरुलाई मर्जरका लागि अगाडि बढ्न दवाब दिन थालेको खुलेको छ ।  राष्ट्रबैंकको नियमन विभागले सबै वाणिज्य बैंकहरुलाई बिहीबार ‘गोप्य सर्कुलर’ पठाउँदै अबको ७ दिनभित्र मर्जरको स्पष्ट कार्ययोजना पेश गरिसक्न निर्देशन दिएको हो ।  राष्ट्रबैंकले...

नेप्सेद्वारा ब्रोकरेज लाइसेन्स दिने प्रक्रिया स्थगनप्रति बैंकर्स संघको घोर आपत्ति

1566976724Nepal-Bankers.jpg
काठमाण्डौँ । नेपाल बैंकर्स संघले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकरेज लाइसेन्स दिने प्रक्रिया स्थगन गरेकोमा घोर आपत्ति जनाएको छ । संघको आज बुधबार बसेको पूर्ण समितिको बैठकले नेप्सले बैंकहरुलाई ब्रोकरेज लाइसेन्स जारी गर्न सूचना प्रकाशन गरेपश्चात बैंकहरुले सबै प्रक्रिया अवलम्बन गरी सो सेवा प्रदान गर्न आन्तरिक तयारीसमेत सबै पूरा...

1695556604Online-Ad.gif

कुमारी बैंकद्वारा १०.५२% लाभांश वितरणको प्रस्ताव

1566975010kumari.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंक बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो । बैंकले चुक्ता पुँजी ८ अर्ब ६८ करोड ५५ लाख ७३ हजार १२७.१५ रुपैयाँको १० प्रतिशतले हुन आउने ८६ करोड ८५ लाख ५७ हजार ३१२.७०...

‘हचुवाको भरमा नीति ल्याइएको’ भन्ने बैंकरमाथि राष्ट्रबैंकका अधिकारी जाइलागे

1565344823nba.jpg
काठमाण्डौ । काउण्टर साइक्लिक बफरलाई एक वर्षपछि मात्र १३ प्रतिशत पुर्याउने गरी आफ्नो परिपत्रमा परिमार्जन गर्ने विषयमा नेपाल राष्ट्रबैंक सकारात्मक देखिएको छ ।  नेपाल बैंकर्स संघका प्रतिनिधिहरुसँगको भेटमा केन्द्रीय बैंकका अधिकारीहरुले त्यस्तो संकेत गरेका हुन् ।  ‘हाल ११ प्रतिशतमा रहेको बफरलाई एकैपटक २ प्रतिशत बढाउने परिपत्र...

निर्देशनबाट पछि नहट्ने राष्ट्रबैंकको संकेत, बैंकरहरु डेलिगेसन जाँदै

1565171447NRB.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको आम्दानी तथा नाफामा निकै ठूलो असर पर्ने गरी गरिएको स्प्रेड गणनाको नयाँ व्यवस्था र अन्य केही महत्वपूर्ण निर्देशनबाट तत्काल पछि नहट्ने केन्द्रीय बैंकले संकेत गरेको छ ।  नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सोचविचार गरेर र लामो अध्ययनपछि नै केही नयाँ नीतिगत व्यवस्था गरिएको...

‘बैंकको नाफा रु. २४ अर्बले घट्ने, सेयर बजार चौपट हुनसक्ने’

1565162955nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकका सीइओहरुले नेपाल राष्ट्रबैंकले स्प्रेडको गणनामा गरेको नयाँ व्यवस्थाका कारण बैंकहरुको नाफा २४ अर्ब रुपैयाँले घट्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।  उनीहरुले खूद नाफामै २४ अर्ब रुपैयाँको गिरावट आउने र त्यसमध्ये २० अर्ब भन्दा बढी नाफा वाणिज्य बैंकहरुको मात्र घट्ने भन्दै यो व्यवस्थामा पुनरविचार नगरिए यसको...

ब्याजदरको ‘भद्र सहमति’ खारेजीमा बैंकर अनिर्णित

1565159496nba.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघले ब्याजदरमा लामो समयदेखि कायम भद्र सहमतिको विषयमा ठोस निर्णय लिन सकेन ।  बुधबार डाकिएको बैठकमा अधिकांश बैंकरले ब्याजदरको भद्र सहमति खारेज हुनुपर्ने माग गरेका थिए । सो मागको विषयमा आवश्यक निर्णय लिन आगामी साता बैठक बस्ने निर्णय भएको एक बैंकरले जानकारी दिएका छन् ।  उनका अनुसार नेपाल राष्ट्रबैंकले...

‘ब्याजदरको सहमति ड्याममा पानी थुनेजस्तै, फूटे ठूलो खतरा !’

1565096010nara.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले सोमबार बैंक तथा वित्तीय संस्थाहरुका लागि संसोधन र परिमार्जनसहित जारी गरिएको एकीकृत निर्देशनका कतिपय व्यवस्थाले बैंकिङ क्षेत्रमा स्थायीत्व ल्याउने र राम्रो गर्ने दाबी गरेका छन् ।  बिजशालासँग कुरा गर्दै केन्द्रीय बैंकको अनुसन्धान विभाग प्रमुख भएर लामो समय...

बैंकरले नै गरे ब्याजदरमा भद्र सहमति खारेजीको प्रस्ताव

1564566186nba.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघले ब्याजदरमा कायम गरेको भद्र सहमति खारेजीको प्रस्ताव गरिएको छ ।   संघको बुधबार बसेको बैठकमा केही बैंकरहरुले यस्तो प्रस्ताव गरेका हुन् ।  उनीहरुले तरलता सहज भएको अवस्थामा भद्र सहमति कायम गरिरहनुको अर्थ नभएको भन्दै खारेजीको माग गरेका थिए ।  ‘ब्याजदर त्यसै पनि बजारलाई छाडिदिने कुरा हो । अब यसमा धेरै...

एनबिए बैठक: केही बैंक मर्जरको अन्तिम तयारीमा, पार्टनर नभेटेकाले लिखित प्रतिबद्धता पठाउने

1562047426nba.jpg
काठमाण्डौ । समयसीमाभित्रै सकेसम्म मर्जर पार्टनरसहित र नसकेमा मर्जरका लागि प्रतिबद्धतासहितको पत्र सबै वाणिज्य बैंकहरुले राष्ट्रबैंकलाई पठाउने भएका छन् ।  नेपाल बैंकर्स संघले मंगलबार बिहान आह्वान गरेको पूर्ण बैठकमा बैंकरहरुबीच यस्तो सहमति बनेको हो ।  राष्ट्रबैंकले वाणिज्य बैंकहरुलाई उपयुक्त मर्जर पार्टनरसहित लिखित ...

'बिग मर्जर'का लागि अनुदान र छुट माग्यो एनबिएले, मौद्रिक नीतिका लागि २७ बुँदे सुझाव

1560334235nba.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघ(एनबिए)ले आगामी वर्षको मौद्रिक नीतिका लागि २७ बुँदे सुझाव राष्ट्रबैंकलाई बुझाएको छ ।  संघले उच्च लगानी माग भएको अवस्थामा स्रोत व्यवस्थापन गर्न कठिनाई भएको भन्दै सीसीडी अनुपातमा लचकता अपनाइदिन आग्रह गरेको छ । सीसीडी गणना गर्दा कृषिमा भएको लगानीलाई समावेश गर्न नपर्ने व्यवस्था लागू गर्न उचित हुने सुझाव...

बैंकरद्वारा बजेटको स्वागत, ‘बिग मर्जर’मा यस्तो अन्यौल

1559200654govinda.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को बजेटलाई बैंकरहरुले पनि स्वागत गरेका छन् ।  नेपाल बैंकर्स एशोसिएसन र डेभलपमेन्ट बैंकर्स एशोसिएसनले बजेटले बैंक तथा वित्तीय क्षेत्रले उठाएका अधिकांश मागहरु सम्बोधन भएका भन्दै स्वागत गरेका हुन् ।  बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बजेटले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा...

वित्तीय साक्षरताका लागि एनबिए र पोखरा विश्वविद्यालयबीच सहकार्यको सम्झौता

155860183622---Copy.gif
काठमाण्डौ । नेपाल बैंकर्स संघ तथा पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस बीच वित्तीय साक्षरता वृद्धिका लागि विशेष अभियान चलाउने विषयमा सम्झौता भएको छ ।  सो सम्झौतापत्रमा संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसका निर्देशक डा. रविन्द्र धिमिरेले हस्ताक्षर गरे । सम्झौताले दुवै संस्थाबीच वित्तीय...

वाणिज्य बैंक र क्लियरिङ हाउसबीच आरटीजिएस इन्टीग्रेसनको सम्झौता

1557828159nba.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लागू गर्न लागेको रियल टाइम ग्रस सेटलमेन्ट(आरटीजिएस) प्रणाली कार्यान्वयनको लागि नेपाल बैंकर्स संघको पहलमा नेपाल क्लियरिङ्ग हाउस र अधिकांश वाणिज्य बैंकहरुसँग इन्टीग्रेसन पार्टनरको रुपमा कार्य गर्ने गरी मंगलबार एक कार्यक्रममा सम्झौता गरिएको छ ।  कार्यक्रममा नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध