nepal banker association

‘विदेशी ऋण मात्र होइन, निक्षेप पनि स्वीकार गर्न पाउने व्यवस्था गर’

1522833060bankers.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ(एनबिए)ले लामो समयदेखि राख्दै आएको मागलाई सम्बोधन गर्दै नेपाल राष्ट्रबैंकले विदेशी ऋण भित्र्याउन पाउने औपचारिक व्यवस्था गरेको छ ।  केन्द्रीय बैंकले प्राथमिक पूँजीको २५ प्रतिशतसम्म विदेशी ऋण ल्याउन पाउने भन्दै ११ बुँदे विभिन्न शर्तसहितको सूचना समेत प्रकाशित गरिसकेको छ...

‘हाम्रो १२ अर्ब डिपोजिट अरुले लगिदिए, अनि कतिञ्जेल चूप लागेर बस्ने ?’

1521982389Anil-Keshary-Shah-1.jpg
काठमाण्डौ । मुद्धती निक्षेपमा अग्रीम ११ प्रतिशत ब्याजको अफरले नवील बैंक अहिले चर्चामा छ । ११ प्रतिशत अग्रीम भुक्तानी गर्दा निक्षेपकर्ताले समग्रमा साढे १२ प्रतिशत पाउने अवस्था भएपछि यसले बैंकरहरुबीचको भद्र सहमति उल्लंघन भएको भन्दै आलोचना भइरहेको छ । नेपाल बैंकर्स एशोसिएसन(एनबिए)ले मुद्धती निक्षेपमा अधिकतम ११ प्रतिशत र साधारण बचतमा ८...

अग्रिम ब्याज भुक्तानीको स्किम फिर्ता गर्न नवीललाई चौतर्फी दवाब

1521978827stock.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघ(एनबिए)को निर्णयविपरीत घुमाउरो ढंगले अग्रीम ब्याज भुक्तानीको स्किम ल्याउँदै मुद्धती निक्षेपमा साढे १२ प्रतिशतसम्मको रिटर्न अफर गरेपछि नवील बैंकले बैंकरहरुबीचको भद्र सहमतिलाई चुनौति दिएको चर्चा बैकिङ क्षेत्रमा चुलिएको छ ।  बैंकरहरुबीच साधारण बचतमा ८ र मुद्धती बचतमा ११ प्रतिशत भन्दा बढी ब्याज नदिने...

1695556604Online-Ad.gif

एनआइसी एशिया र एनबिएबीच सहमति !

1520914393nba-nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक र नेपाल बैंकर्स संघ(एनबिए)बीच सहमति भएको छ । सोमबार नियामक नेपाल राष्ट्रबैंकको पहलमा दुुई पक्षबीच भएको वार्ताको क्रममा सहमति बनेको बताइएको छ ।  नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाका अनुसार एनबिएले कायम गरेको भद्र सहमति अनुसार नै ब्याजदर कायम गर्न एनआइसी एशियाको उच्च व्यवस्थापन तयार भएको हो...

समाधान खोज्न एनबिए र एनआइसी एशिया बैंक सकारात्मक !

1520751241nba123.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले केही दिन पर्खन गरेको आग्रहलाई सकारात्मक रुपमा लिंदै नेपाल बैंकर्स संघ(एनबिए)को बैठक सकिएको छ ।  एनआइसी एशिया बैंकले साधारण बचतमा १० र मुद्धती बचतमा १२ प्रतिशत ब्याज दिने भनी गरेको निर्णयले आफूहरुबीचको भद्र सहमति तोडिएको भन्दै नेपाल बैंकर्स संघको शुक्रबार बिहान बसेको आकस्मिक बैठकले एनआइसीलाई २७ वटा...

एनआइसीको एनबिए सदस्यता खोसिनसक्ने ज्ञानेन्द्र ढुंगानाको चेतावनी

1520607096gaynendra.png
काठमाण्डौ । नेपाल बैंकर्स संघ(एनबिए) र एनआइसी एशिया बैंकबीचको द्वन्द्व थप चर्किने संकेत देखिएको छ । एनआइसी एशिया बैंक ब्याजदर वृद्धिको आफ्नो निर्णयमा दृढ देखिएपछि एनबिएका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकको सदस्यता नै खोसिदिने चेतावनी दिएका हुन् ।  अध्यक्ष ढुंगानाले प्रणालीगत जोखिम व्यवस्थापनका लागि २८ वटा वाणिज्य बैंकबीच...

ब्याजदरको सीमा निर्धारण र एनबिएको निर्णय गैरकानूनी !

1520606824nba123.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघ(एनबिए)ले एनआइसी एशिया बैंकलाई अन्तर बैंक र विदेशी मुद्रा सम्बन्धी कारोबारमा सामेल नगराउन भन्दै आफ्ना सदस्य बैंकलाई गरेको परिपत्र र उसले ब्याजदरको सीमा निर्धारणका लागि गरेको निर्णय गैरकानूनी रहेको देखिएको छ ।  एनबिएले आफूहरुले गत हप्ता गरेको ब्याजदरको सीमा नाघेर निक्षेपकर्तालाई धेरै ब्याज दिएको भन्दै...

‘एनआइसीले एनबिए सदस्यता त्यागेर एक्लै हिँड्छु भन्न किन नपाउने ?’

1520601231analraj-bhattarai.jpg
-अनलराज भट्टराई, बैकिङ विश्लेषक एनआइसी एशिया बैंकलाई भद्र सहमतिविपरीत ब्याजदर बढाएको भन्दै नेपाल बैंकर्स संघ(एनबिए)ले अन्तरबैंक कारोबारमा सहभागी नगराउन भनेर २७ वटा बैंकलाई पत्र पठायो । ब्याजदरको सीमा निर्धारण गर्ने अधिकार एनबिएले राख्नसक्छ ? यसले आगामी दिनमा कस्तो परिस्थिति निम्त्याउन सक्ला ? -पहिला त द्वन्द्व कहाँबाट सुरु भयो, त्यो...

एनबिएको कारबाहीको कानूनी हैसियत नरहेको राष्ट्रबैंकको प्रष्टोक्ति

1520597512nepal-rast-bank.gif
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले नेपाल बैंकर्स संघ(एनबिए)ले एनआइसी एशिया बैंकलाई गरेको कारबाहीको कानूनी हैसियत नरहने प्रष्ट पारेको छ ।  राष्ट्रबैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले एनबिएले आफूहरुबीचको समझदारी नमानेको भनेर एनआइसी एशिया बैंकलाई अन्य २७ वटा बैंकसँगको अन्तरबैंक कारोबारमा सहभागी नगराउने निर्णय गरेको भए पनि त्यसको...

एनबिएको निर्णय: भन्ने एउटा, गर्ने अर्कै !

1520585451nba.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघले आफूहरुबीचको भद्र सहमतिविपरीत एनआइसी एशिया बैंकले बचत र मुद्धती खातामा ब्याजदर वृद्धि गरेको आरोप लगाउँदै उसलाई अन्तरबैंक कारोबारमा प्रतिबन्ध लगाउन गरेको निर्णय अहिले चर्चामा छ । यही बेला एनबिएले यस्तो निर्णय गर्नु ठीक हो या होइन भन्ने बहस समेत सुरु भएको छ ।  एनबिएले ६ दिनअघि एक बैठक डाँकेर बचत र...

सदस्य बैंकहरुलाई एनबिएको यस्तो उर्दी

1520585076nba.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघ(एनबिए)ले आफ्ना सबै सदस्य बैंकहरुलाई पत्र पठाउँदै एनआइसी एशिया बैंकलाई अन्तरबैंक कारोबारमा रोक लगाउन आग्रह गरेको छ ।  एनबिए अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेको पत्रमा कार्यसमितिको ९ मार्चमा बसेको ३९८ औं बैठकले एनबिएको अनुशासन समितिको सिफारिसलाई सदर गरी एनआइसी एशियालाई अन्तरबैंक...

एनआइसी एशियालाई अन्तरबैंक कारोबारमा सहभागी नगराउने बैंकर्स संघको आकस्मिक निर्णय

1520575558nba.jpg
काठमाण्डौ । ब्याजदर वृद्धिको बिषयमा बैंकहरुबीच द्वन्द्व सुरु हुने देखिएको छ । नेपाल बैंकर्स संघले आफूहरुको सहमतिविपरीत ब्याजदर बढाएर प्रणालीगत समस्या सिर्जना गरेको दाबी गर्दै एनआइसी एशिया बैंकलाई अन्तरबैंक कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।  नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले एनआइसी एशिया बैंकले संघको...

बचतमा ब्याजदरको सीमा तोकिएको होइन, यस्तो छ बैंकरबीचको सहमतिको यथार्थ

1519997828nba.jpg
काठमाण्डौ । देशका २८ वटा वाणिज्य बैंकका सीइओहरुबीच बचत खाताको ब्याजदर र मुद्धती निक्षेपको ब्याजदरबीचको अन्तर साँघुरिँदै गएको उल्लेख गर्दै त्यसलाई बढाउनुपर्ने सहमति भएको छ ।  बैठकले बचत खाता र मुद्धती निक्षेपका लागि ब्याजदरको स्पष्ट सीमा नतोकी दुुई खाताबीचको ब्याजदर अन्तर बढाउने सहमति गरेको हो ।  ‘हामीले बचत र मुद्धतीमा यति नै...

सीसीडी अनुपात व्यवस्थापन गर्न नसक्नेलाई सहयोग गर्ने बैंकरबीच सहमति

1516108895gyanendra-dhungana.jpg
काठमाण्डौ । कर्जा–पूँजी–निक्षेप अनुपात(सीसीडी रेसियो) सीमाभन्दा माथि नपुगेको उल्लेख गर्दै बैंकरहरुले नअत्तालिन लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । उनीहरुले माघ २ गतेसम्म कुनै पनि बैंकको सीसीडी रेसियो ७८.५ प्रतिशतभन्दा माथि नपुगेको दाबी गर्दै पुस मसान्तअघिको अवस्था जस्तो थियो, अहिलेको अवस्था पनि उस्तै रहेको प्रष्ट्याएका हुन्...

बैंकहरुबीच ब्याजदर नबढाउने सहमति, के यो पटक टिक्लान् ?

1514717322nba.jpg
काठमाण्डौ । चर्कदो तरलता समस्याले ग्रस्त देशका वाणिज्य बैंकहरुले केही दिनका लागि ब्याज बढाउने होड नगर्ने सहमति गरेका छन् ।  नेपाल बैंकर्स एशोसिएसनको आह्वानमा आइतबार २८ वटै वाणिज्य बैंकका सीइओहरुको राजधानीमा सम्पन्न बैठकले केही दिनसम्म ब्याजदर बढाउने होडमा नलाग्ने र नेपाल राष्ट्रबैंकलाई पर्खने सहमति गरेका हुन् ।  उनीहरुले कुनै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध