Nepal Covid-19

उपत्यका छिर्न थप कडाइ, स्थानीय तहको अनुमतिपछि मात्र प्रवेश गर्न पाइने

1592125332CDO.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम अभियानअन्तर्गत सरकारले काठमाण्डौ उपत्यका प्रवेश गर्न र बाहिर जान कडाइ गर्ने भएको छ। मन्त्रिपरिषदको गत जेठ २८ गतेको निर्णय र गृह मन्त्रालयको जेठ ३० गतेको निर्देशनबमोजिम जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आइतबारदेखि लागू हुने गरी उपत्यका प्रवेश र बाहिरिन कडाइ गर्नका लागि...

भोलिबाट कक्षा १ देखि १० सम्मको भर्चुअल क्लास सुरु हुँदै (सूचीसहित)

1592109468Virtual-Classsrooms-in-Distance-Learning.png
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण अभियानअन्तर्गत स्कुलहरु तत्काल नखुल्ने भएपछि सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई घरबाटै पढ्ने वातावरण मिलाउनका लागि भोलि असार १ गतेदेखि भर्चुअल क्लास सुरु गर्दैछ। सरकारले असार १ गतेदेखि घरबाटै विद्यार्थीहरुलाई रेडियो, टेलिभिजन र इन्टरनेटमार्फत पठनपाठन गराउने...

विदेशमा कोरोना संक्रमित नेपालीको संख्या घट्दै, यो साता मृत्युको मामिला शून्य

1592107424coronavirus-globe-mask.jpg
काठमाण्डौ। कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार आठ साता लगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि  यस साता भने कोरोना भाइरसको संक्रमणले निधन भएन। एनआरएन स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा शनिबार साँझसम्म उल्लेख्य कमी...

1695556604Online-Ad.gif

कोरोना महामारीबीच अनलाइन, रेडियो र टेलिभिजनबाट पढाइ, कति सहज अनि प्रभावकारी ?

1592105392girl-on-computer-istock.jpg
– प्रकाश सिलवाल काठमाण्डौ । कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ। सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन भनेपछि यो प्रक्रिया अघि बढेको...

गुल्मीमा ३६ वर्षे कोरोना संक्रमित युवकको मृत्यु

1592101881death.jpg
गुल्मी । आइसोलेसनमा उपचाररत गुल्मीका एक कोरोना संक्रमितको शनिबार राति मृत्यु भएको छ। धुर्कोट गाउँपालिका–४ जैसिथोकका ३६ वर्षीय एक युवकको मृत्यु भएको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको छ। उनको केही दियता रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचार भइरहेको थियो।  भारतबाट आएर धुर्कोटको क्वारेन्टाइ९नमा बसेका...

पाँच वर्षमुनिका २ बालकसहित गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि

1591928636Nepal-covid.jpg
काठमाण्डौ । पाँच वर्षमुनिका दुई बालकसहित गण्डकी प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका २२ पुरुष, पर्वतका १३ पुरुष, तनहुँका एक पुरुष र पूर्वी नवलपरासीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। यीसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८...

भारतबाट फर्केका युवकको सीमामै मृत्यु, पीसीआर नतिजापछि मात्र शव व्यवस्थापन

1591774950death.jpg
काठमाण्डौ। भारतबाट नेपाल आउँदै गरेको नवलपरासीका एक युवकको रुपन्देहीको सीमा बेलहियानजिकै आइपुग्दा बुधबार बिहान मृत्यु भएको छ। भारतको मुम्बईमा मजदुरी गर्दै आएका पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ का अन्दाजी ३२ वषीृय युवकको मृत्यु भएको हो। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले ती युवकको शव ल्याउन जिल्ला...

बीपी प्रतिष्ठानमा २८ जनाले जिते कोरोना, आज भए डिस्चार्ज

1591675427BPPP.jpg
काठमाण्डौ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २८ जना कोरोना संक्रमित निको भएर मंगलबार डिस्चार्ज भएका छन्। दुई पटकसम्म पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि ती २८ जनालाई डिस्चार्ज दिइएको अस्पतालले जनाएको छ। डिस्चार्ज हुनेमा १८ देखि ५६ वर्षका उमेर समूहका छन्। भारतबाट फर्किएका उनीहरुलाई दुई साताअघि...

भरतपुर अस्पतालको आईसीयूमा कोरोना संक्रमित वृद्धको मृत्यु

1591673297death.jpg
काठमाण्डौ। चितवनको भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक कोरोना संक्रमित वृद्धको मंगलबार बिहान मृत्यु भएको छ।  भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय  वृद्धको बिहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ।   ती वृद्ध सोमबार साँझमात्र नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सारिएको थियो।...

गण्डकीका तीन जिल्लाका थप २४ जनामा कोरोना पुष्टि

1591670450Nepal-covid.jpg
काठमाण्डौ । गण्डकी प्रदेशका विभिन्न जिल्लाका थप २४ जनामा मंगलबार कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२, बाग्लुङका ११ र म्याग्दी जिल्लाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यीसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १४४ पुगेको छ। स्वास्थ्य...

कोरोनाबाट ज्यान गुमाएका युवकको सम्पर्कमा आएका ३० जनामा पनि संक्रमण पुष्टि

1591604641Nepal-Covid.jpg
काठमाण्डौ। कोरोनाभाइरसको संक्रमणबाट मत्यु भएका एक युवकको सम्पर्कमा आएका अर्घाखाँचीका ३० जनामा पनि सोमबार संक्रमण पुष्टि भएको छ। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको भारतबाट मजदुरी गरी घर फर्कने क्रममा जेठ १० गते बाटोमै मृत्यु भएको थियो। कपिलवस्तु जिल्ला अस्पताल ल्याएर पोस्टमाटर्म गर्ने क्रममा...

चितवन, नवलपरासी र कर्णाली प्रदेशका थप ३६ जनामा कोरोना पुष्टि

1591603274Nepal-Covid.jpg
काठमाण्डौ । चितवन, नवलपरासी र कर्णाली प्रदेशमा गरी सोमबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणका क्रममा चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये १७ जना चितवनका हुन् भने तीनजना नवलपरासीका हुन्।  कोरोना संक्रमितमध्ये दुई चिकित्सक भरतपुरको...

अर्घाखाँचीमा आज एकैदिन ३१ जनामा कोरोना सङ्क्रमण

1591600980Nepal-Covid.jpg
अर्घाखाँची। अर्घाखाँची जिल्लामा आज एकैदिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए।  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला...

कोरोना नतिजा नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएको भोलिपल्टै मृत्यु

1591599950death.jpg
काठमाण्डौ । कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि क्वारेन्टिनबाट घर फर्काइएका महोत्तरी गौशाला नगरपालिकाका एक व्यक्तिको आइतबार राति मृत्यु भएको छ। ती व्यक्ति गत जेठ ६ गते भारतको हरियाणाबाट घर फर्किएका थिए। सोही दिनदेखि उनलाई गौशाला नगरपालिकाकै क्वारेन्टिनमा राखिएको थियो।  क्वारेन्टाइनमा रहेका ती पुरूषसहित २६ जनाको स्वाब संकलन गरी...

सप्तरीमा संक्रमितको संख्या ९३ पुग्यो, आज थप १६ जनामा पुष्टि

1591591636Nepal-Covid.jpg
काठमाण्डौ। सप्तरी जिल्लाका थप १६ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ। यीसँगै सप्तरीमा संक्रमितको संख्या संख्या ९३ पुगेको छ। बलान बिहुल गाउँपालिकाका १६ जना संक्रमित थपिएको पुष्टि हो। जिल्ला स्वास्थ्य कार्यालय सप्तरकिा अनुसार संक्रमित हुनेहरुमा बलान बिहुल गाउँपालिका वडा नं. २, ३, ४ र ५ का १ महिला र १७ पुरुष छन्।  सबै संक्रमितलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध