Nepal Covid-19

कोरोनाबाट कांग्रेस जिल्ला उपसभापतिसहित थप तीनको मृत्यु

1597731810death.jpg
काठमाण्डौ । देशका विभिन्न स्थानमा सोमबार राति र मंगलबार बिहान थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। कोरोना संक्रमणबाट नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको मंगलबार मृत्यु भएका छ। उनको उपचारका क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो।  नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीलाई कोरोना...

नेपाल प्रहरीका २ डीआईजीसहित थप ३६ जनामा कोरोना पुष्टि

1597565908nepal-police.jpg
काठमाण्डौ । काठमाण्डौको महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा कार्यरत दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रहरी अस्पताल स्रोतका अनुसार अस्पतालमा कार्यरत सबैजनाको बिहीबार स्वाब संकलन गरी परीक्षण गरिएकोमा हालसम्म दुईजना डीआईजीसहित ३६ जनाको कोरोना संक्रमण पोजेटिभ आएको हो।...

कोरोनामुक्त भनिएका व्यक्तिको मृत्यु, स्वाब पुनः परीक्षणको माग

1597563147death.jpg
काठमाण्डौ । वीरगन्जमा कोरोना संक्रमणमुक्त भएको भनिएका एक व्यक्तिको शनिबार राति मृत्यु भएको छ। कोरोना संक्रमणमुक्त भएको रिपोर्ट आएको ४ घन्टा नबित्दै ५५ वर्षीय एक पुरुषको उपचारकै क्रममा वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा मृत्यु भएको हो।  ती व्यक्तिमा गत साउन १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनको वीरगन्जको कोभिड...

1695556604Online-Ad.gif

पूर्वमन्त्री बस्नेतका बुवामा निधनको ५ दिनपछि कोरोना पुष्टि, ५०० बढी मलामी होम क्वारेन्टाइनमा

1597223957Nepal-covid.jpg
काठमाण्डौ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका बुवा खड्गबहादुर बस्नेतमा निधन भएको ५ दिनपछि कोरोना संक्रमण पुष्टि भएपछि मलामीमा सहभागी ५०० भन्दा बढी होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ।  काठमाण्डौस्थित मनमोहन कार्डियोथोसिक एन्ड भास्कुलर सेन्टरमा उपचारका क्रममा खड्गबहादुरकोगत साउन २२ गते...

प्रदेश सांसद श्रेष्ठ कोरोनाबाट संक्रमित

1597214123Kusum.jpg
काठमाण्डौ। धनकुटा जिल्लाबाट प्रदेश १ की सांसद कुसुमकुमारी श्रेष्ठलाई बुधबार बिहान कोरोना संक्रमण पुष्टि भएको छ। सुनसरी इटहरीकी श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि गत साउन २० गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। रिपोर्ट आज पोजेटिभ आएको हो। श्रेष्ठको अवस्था सामान्य छ।  प्रदेश १ पहिलोपटक सांसदलाई कोरोना संक्रमण...

कोरोनाबाट जनकपुरका पूर्वमेयरसहित थप दुईको मृत्यु

1597212040death.jpg
काठमाण्डौ । जनकपुरका पूर्वमेयरसहित थप दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार राति जनकपुरका पूर्वमेयर ७२ वर्षीय कृष्ण गिरीको मृत्यु भएको छ। श्वासप्रश्वासमा तीव्र समस्या देखिएपछि गिरी जनकपुरबाट ल्याएर मेडिसिटीमा भर्ना गरिएको थियो। भर्ना गरेकै बेला उनलाई कोरोना संक्रमण...

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

1597207587death.jpg
काठमाण्डौ । देशका विभिन्न भागमा थप ४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। ललितपुरको पाटन अस्पतालमा मंगलबार राति कोरोना संक्रमित ३८ वर्षीया एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। जनकपुरकी ती महिलालाई गत साउन १८ गते पाटन अस्पताल भर्ना गरिएको थियो। उनलाई मेनिन्जाइटिस पनि रहेको चिकित्सकहरुले बताएका छन्।  यसैगरी ललितपुरकै...

धनुषामा कोरोनाबाट थप एकको मृत्यु

1597118685death.jpg
धनुषा । धनुषामा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ।  योसँगै धनुषामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। यसअघि आइतबार मृत्यु भएका एक पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो।  विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको सोमबार राति कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद...

कोटेश्वरमा किराना पसलेबाट फैलियो कोरोना, १७ जनामा पुष्टि, असर्फी टोल सिल

1597055187Nepal-covid.png
काठमाण्डौ । काठमाण्डौ महानगरपालिका वडा नं. ३२ को कोटेश्वरस्थित असर्फी टोलमा किराना पसल सञ्चालकबाट उपभोक्ताहरुमा कोरोना फैलिएको खुलासा भएको छ। असर्फी टोलमा हालसम्म १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये किराना पसल सञ्चालक चारजना र बाँकी पसलमा सामान किन्न आउने उपभोक्ता छन्।  गत साउन १८ गते पसल सञ्चालकमा कोरोना पुष्टि भएपछि...

मास्क प्रयोग नगर्ने ४ लाख व्यक्तिमाथि कारबाही

1597048417Face-Mask.jpg
काठमाण्डौ । सरकारले मास्क प्रयोग नगर्ने ३ लाख ९५ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ। सरकारले नेपालमा फैलँदै गएको कोभिड–१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग नगर्ने देशभरका व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाईबुझाई छोड्नाका साथै जरिवनासमेत गरेको हो। अनुमति विना काठमाण्डौ उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६००...

काठमाण्डौका कोरोना संक्रमित वृद्धको मृत्यु

1597045724death.jpg
काठमाण्डौ । काठमाण्डौका कोरोना संक्रमित एक वृद्धको सोमबार बिहान मृत्यु भएको छ। काठमाण्डौको कलंकीस्थित ट्याङ्ला फाँटका ६४ वर्षीय वृद्धको उपचारका क्रममा बिहान ६ बजे ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। उनलाई गत साउन १५ गते मेडिसिटी भर्ना गरिएको थियो। चिकित्सकहरुका अनुसार ती वृद्ध निमोनिया र मधुमेहबाट पनि पीडित थिए।   ...

अध्यागमनका कर्मचारीमा कोरोना संक्रमण, भिसाको काम बन्द

1597042352Department-of-Immigration.jpeg
काठमाण्डौ । अध्यागमन विभागमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भिसासम्बन्धी सेवाहरु बन्द गरिएको छ। विभागका अनुसार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धी कामहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो। ती कर्मचारीलाई कसरी र कहाँबाट संक्रमण भएको भन्ने विषयमा अनुसन्धान भइरहेको...

पाटन अस्पतालमा बितेको २४ घन्टामै ३ कोरोना संक्रमितको मृत्यु

1596794440patan.jpg
काठमाण्डौ । बितेको २४ घन्टामा ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप तीना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माका अनुसार अस्पतालमा उपचाररत ४५ वर्षीया महिला र ४१ वर्षीय पुरुषको शुक्रबार र ४५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो। मृतक महिला क्यान्सरपीडित। आज मृत्यु भएका ४५ वर्षीय पुरुष भने...

महाबौद्ध र टेकु क्षेत्र सिल, तीनवटै जिल्ला प्रशासनका सेवा १५ दिन बन्द

1596793899cdo-ktm.png
काठमाण्डौ । कोरोना संक्रमण बढेको भन्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा १५ दिनका लागि स्थगित गर्ने निर्णय भएको छ। उपत्यकाका काठमाण्डौ, ललितपुर र भक्तापुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। शान्तिसुरक्षालगायत अत्यावश्यक सेवाबाहेकका अन्य सेवा...

प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

1596705379Prachanda-newas.jpg
काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा सुरक्षार्थ खटिएका ६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। ललितपुरको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा गरिएको परीक्षणमा ती प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो। प्रहरी प्रधान कार्यालयका प्रहरी कर्मचारीमा कोरोना संक्रमण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध