Nepal Covid-19

अब मोरङमा अनलाइन प्रणालीबाट कोरोना सङ्क्रमित भर्ना

1591590704Nepal-Covid.jpg
विराटनगर । मोरङको सुन्दरहरैँचाको कोरोना उपचार केन्द्रमा अनलाइन प्रणालीबाट सङ्क्रमितको भर्ना गरिने भएको छ। प्रदेश नं १ सरकारले सञ्चालनमा ल्याएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजस्थित कोरोना उपचार केन्द्रमा सङ्क्रमितको भर्ना अनलाइन प्रणालीबाट गरिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए। सङ्क्रमित अस्पतालमा आएर...

भारतबाट फर्केका पर्साका थप ८ जनामा कोरोना संक्रमण पुष्टि

1591588456Nepal-Covid.jpg
काठमाण्डौ । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा थप ८ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ। वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै ८ जना जगरनाथपुर गाउँपालिका ६ का बासिन्दा हुन्।  संक्रमित हुनेमा भारतको केरला, लुधियाना लगायतका स्थानबाट मजदुरी गरी १५ दिनअघि इनर्वा...

पोखरामा उपचाररत कोरोना संक्रमित ६० वर्षीय पुरुषको मृत्यु

1591584319death.jpg
काठमाण्डौ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो। स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य...

1695556604Online-Ad.gif

कोरोना परीक्षण नतिजा नआई घर पठाइयो, देखियो ५ जनामा पोजेटिभ

1591516612Nepal-Covid.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमण जाँचका लागि पीसीआर परीक्षण गर्न लिइएको स्वाबको परिणाम नआई क्वारेन्टिनबाट घर फर्काइएका महोत्तरीका ५ जनामा नतिजा पोजेटिभ आएको खुलासा भएको छ। त्यसपछि क्वारेन्टिनबाट घर फर्काइएका महोत्तरी मटिहानी नगरपालिका ५ जनामा कोरोना पोजेटिभ देखिएपछि पुनः शनिबार प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्याएपछि यो...

दाङमा १० जनाले जिते कोरोना, भए डिस्चार्ज

1591514918Nepal-Covid.jpg
काठमाण्डौ । दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित आइतबार कोरोना जितेर घर फर्केका छन्। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र  दाङका दुई/दुई तथा बर्दियाका एक जना घर फर्किएका हुन्। तीमध्ये केहीलाई कोरोना रिपोर्ट नेगेटिभ आएको र  केहीलाई भने लक्षण नै नभएपछि घर फर्काइएको...

कोरोनाको इपिसेन्टर बन्दै दैलेख, ८७ संक्रमित गाउँमै अलपत्र

1591506596Nepal-Covid.jpg
- नवीन रिजाल दैलेख । दैलेखमा कोरोना सङ्क्रमणको दर एक्कासि बढेपछि कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै प्रदेश र केन्द्र सरकारसँग तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न दैलेखका जनप्रतिनिधि र राजनीतिक दलले आग्रह गरेका छन्।  जिल्ला प्रशासन कार्यलयले शुक्रबार नारायण नगरपालिका र दुल्लु नगरपालिकालाई निषेधाज्ञा जारी...

बैतडी क्वारेन्टिनमा ३१ वर्षे युवकको मृत्यु, स्वाब धनगढी पठाइयो

1591502459death.jpg
काठमाण्डौ । बैतडीको पाटन नगरपालिकाको क्वारेन्टिनमा बसेका एक युवकको शनिबार राति मृत्यु भएको छ। पाटन प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक प्रेमसागर भट्टका अनुसार भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका पाटन वडा नं. ६ का ३१ वर्षीय युवकको राति करिब साढे ८ बजे मृत्यु भएको हो। उनी शनिबार बिहानमात्रै भारतको बैंगलोरबाट...

प्रदेश १ मा थप १२ जनाले जिते कोरोना, निको हुनेको संख्या ९० पुग्यो

1591501426Nepal-Covid.jpg
काठमाण्डौ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शनिबार राति थप १२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। प्रतिष्ठानबाट निको भएर घर फर्किनेमा झापाका १८ देखि ५८ वर्ष उमेर समूहका १२ जना छन्। ती १२ जनाको दुईपटक गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता...

यस्ता छन् विदेशबाट फर्केका नेपालीलाई क्वारेन्टिनमा राखिने होटेलहरु (सूचीसहित)

1591500879Grand.jpg
काठमाण्डौ। सरकारले विदेशबाट फर्किने नेपालीलाई क्वारेन्टिनमा राख्ने होटेलहरुको सूची सार्वजनिक गरेको छ। सरकारले सार्वजनिक गरेको सूचीमा ४७ वटा चारतारे होटलदेखि एकतारे होटलहरुसम्म छन्। जसमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका तर चारतारे होटलसरहको मूल्य तिर्नुपर्ने २७...

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११३ पुग्यो

1591499280Nepal-Covid.jpg
काठमाण्डौ। गण्डकी प्रदेशमा थप ३८ जनामा आइतबार बिहान कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभको संख्या ११३ पुगेको छ। स्याङजामा १४, गोरखा र बागलुङमा १०/१० र नवलपरासी बर्दघाट सुस्तापूर्वमा ४ जना नयाँ संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  स्याङजाको वालिङ...

डोटी क्वारेन्टिनमा १९ वर्षे किशोरको मृत्यु

1591498593death.jpg
काठमाण्डौ । डोटीको केआई सिंह गाउँपालिकाको क्वारेन्टिनमा बसेका एक किशोरको आइतबार बिहान मृत्यु भएको छ। केआई सिंह गाउँपालिका वडा नं. ३ स्थित सीताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय किशोरको बिहान करिब ३ बजे मृत्यु भएको हो। उनी भारतको लुधियानाबाट १९ गते डोटी पुगेका थिए। त्यसपछि उनलाई गाउँपालिकाले व्यवस्थापन गरेको...

कर्णालीका ७ जना कोरोनामुक्त, भए अस्पतालबाट डिस्चार्ज

1591417730Karnali.jpg
सुर्खेत । कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार साँझ घर फर्केका छन्। कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन्। पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना रोग सम्पर्क व्यक्ति डा केएन...

सुत्केरीमा आरडिटी पोजेटिभ आएपछि बैतडी अस्पतालका १९ स्वास्थ्यकर्मी क्वारेन्टिनमा

1591417110Nepal-covid.jpg
बैतडी । जिल्ला अस्पताल बैतडीको सेवा तीन दिनदेखि प्रभावित भएको छ। अस्पतालमा सुत्केरी भएकी एक महिलाको आरडिटी पोजेटिभ आएपछि ती महिलाको सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टिनमा राखिएपछि सेवा प्रभावित भएको हो। उच्च ज्वरोका साथै शङ्कास्पद लक्षण देखिएकी ती महिलाको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि प्रत्यक्ष...

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

1591409542Nepal-covid.jpg
काठमाण्डौ । गण्डकी प्रदेशमा शनिबार बिहान थप १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माद्वारा शनिबार बिहान जारी विज्ञप्तिअनुसार स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३–३ जना तथा बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्याङ्जाको वालिङ नगरपालिकामा...

जुम्ला क्वारेन्टाइनमा ६५ वर्षे वृद्धको मृत्यु

1591327571death.jpg
काठमाण्डौ । जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ।  चन्दननाथ–८ धुपी ढुस्का माध्यामिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी लालबहादुर धामीले बताए। डीएसपी धामीका अनुसार ती वृद्ध गत जेठ २१ गते जिल्ला...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध