Nepal Covid-19

उद्धारमा खटिएका नेपाल एयरलायन्सका पाइलटसहित ६ जनामा कोरोना संक्रमण पुष्टि

1594022588Nepal-airlines.jpg
काठमाण्डौ । विदेशमा अलपत्र रहेका नेपालीको उद्धारका लागि खटिएका नेपाल एयरलायन्सका पाइलटसहित ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। विश्व महामारी कोरोनाभाइरसका कारण थुप्रै नेपालीहरु विदेशमा अलपत्र छन्। केही सातादेखि विभिन्न देशमा रहेका नेपालीहरुको उद्धारका लागि नेपाल एयरलायन्सको जहाज जाँदै आएको छ।  यसरी विदेशमा रहेका नेपालीलाई...

विदेशमा थप १३ नेपालीको मृत्यु

1593938071corona-world.jpg
काठमाण्डौ। कोरोनाभाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक/एक नेपालीको मृत्यु भएको हो। समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १४३ नेपालीको कोरोना...

कोरोनाको ‘हटस्पट’ बन्न सक्छ राजधानी, ‘ट्राभल हिस्ट्री’ नै नभएकामा देखिन थाल्यो संक्रमण

1593921591Nepal.jpg
काठमाण्डौ। पछिल्लो समय काठमाण्डौमा बढ्दै गएको संक्रमितको आँकडाले राजधानी कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्य विज्ञहरुले बताएका छन्। यदि स्वास्थ्य सतर्कर्ता नअपनाए भुसमा आगो फैलिएसहर यो भाइरसको संक्रमण फैलिन सक्ने उनीहरुले चेतावनी पनि दिएका छन्।  राजधानीका करिब ३० जनाभन्दा बढी कतै नगएका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि...

1695556604Online-Ad.gif

कोभिड–१९ को सङ्क्रमणबाट विश्वभर १५८ नेपालीको मृत्यु

1593337187corona-in-world.jpg
काठमाण्डौ । कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर १५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार २२७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीली सङ्क्रमण मुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा सङ्क्रमण भेटिएको छ।  एनआरएनएले सम्बन्धित...

भारतबाट आएर क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु

1593334161death.jpg
परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ। बर्दघाट नगरपालिका–२  दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो। उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए।  उच्च रक्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई...

उच्च ज्वरो देखिएकी महिलाको सिन्धुली अस्पताल मृत्यु, पीसीआर नतिजा आउन बाँकी

1593167316death.jpg
काठमाण्डौ । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएकी एक महिलाको बिहीबार राति सिन्धुली अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्युभएको छ। महोत्तरीको बर्दिबास घर भएकी २१ वर्षीया महिलाको उपचारका क्रममा राति करिब साढे ८० बजे मृत्यु भएको हो। अस्पतालका मेसु डा। लक्ष्मण खड्काका अनुसार ती महिलामा अत्याधिक ज्वरो र श्वासप्रश्वासमा...

कर्णालीमा समुदायसम्म फैलियो कोरोना

1593059228covid.jpg
– प्रकाश अधिकारी सुर्खेत। सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण देखियो।  आकस्मिक कक्षमा उपचार गराइरहेका तीनजना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखियो। पिसिआर परीक्षणबाट...

स्याङ्जाका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

1593051910death.jpg
काठमाण्डौ। पोखरास्थित पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक कोरोना संक्रमितको बुधबार राति मृत्यु भएको छ। स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको राति साढे ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनी मधूमेहका बिरामी थिए।  ती व्यक्तिलाई गत असार ८ गते अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई...

तनहुँ क्वारेन्टिनमा ४९ वर्षे पुरुषद्वारा आत्महत्या

1592969880suicide.jpg
तनहुँ । तनहुँ जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन्। सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन्। भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए। शुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको भए पनि भाग्ने प्रयास...

स्थानीय तहमा खर्च नभएको पैसा कोरोना रोकथाम लगाउन निर्देशन

1592905393-----.jpg
काठमाण्डौ । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको खर्च नभएको रकम कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचार गर्न स्थानीय तहलाई निर्देशन दिएको छ।  स्थानीय पूर्वाधार कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, २०७७ को तेस्रो संशोधन गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आव २०७६/७७ को कार्यक्रम आयोजनालाई...

कोरोना अपडेट : रसुवाबाहेक सबै जिल्लामा फैलियो संक्रमण, थप ५३५ जनामा पुष्टि

1592827256corona.jpg
काठमाण्डौ । नेपालमा रसुवाबाहेक बाँकी ७६ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा  उक्त जानकारी दिइएको हो।  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको...

कोरोना संक्रमित पानी लिन आएको भन्दै धारामा करेन्ट प्रवाह, एक महिलाको मृत्यु

1592711922death.jpg
डोटी । डोटी जिल्लाको आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। सोही वडाका स्थानीय १९ वर्षीय सुर्ज किमाडीले प...

अर्घाखाँची क्वारेन्टाइनमै एक व्यक्तिद्वारा आत्महत्या, पीसीआर नतिजामा ढिलाइ प्रमुख कारण !

1592372844sucide.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि मुलुकबाहिरबाट आएका मानिसलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ। तर लामो समयसम्म क्वारेन्टाइनमै बस्नुपर्ने र कोरोना परीक्षण रिपोर्टमा हुने ढिलाइले क्वारेन्टाइनहरुमा विभिन्न घटना हुन थालेका छन्। सामान्यतया क्वारेन्टाइनमा १४ दिनसम्म राख्नुपर्ने...

नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

1592362039death.jpg
काठमाण्डौ । नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएकी एक महिलामा मंगलबार साँझ कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै बाँके जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरम्वाङका अनुसार कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्तपालमा उपचारका क्रममा मृत्यु भएकी ४६ वर्षीया...

कोरोना परीक्षणबापत निजी प्रयोगशालाले रु. ५५०० पाउने

1592204097NPHL.jpg
काठमाण्डौ । सरकारले निजी प्रयोगशालालाई एक व्यक्तिको कोरोना परीक्षण गरेबापत ५ हजार ५०० रुपैयाँ शुल्क उपलब्ध गराउने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले हिजो आइतबारको नियमित प्रेस ब्रिफिङमा निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्ने दिने निर्णय भएको जानकारी गराएका थिए। उनले संकलित स्वाब नमूनाहरूलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध