Nepal Covid-19

पाटन अस्पतालमा एकैदिन तीन संक्रमितको मृत्यु

1598763411death.jpg
काठमाण्डौ । ललितपुरको पाटन अस्पतालमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका शनिबार एकैदिन उपचारका क्रममा रहेका दुई पुरुष र एक महिलाको मृत्यु भएको हो। मृतकमा ललितपुरको पाटनकै २९ वर्षीय पुरुष, रुपन्देहीको भैरहवाका ५७ वर्षीय पुरुष र महोत्तरी जलेश्वरकी ६२ वर्षीया महिला छन्। अस्पतालका अनुसार जलेश्वरकी महिलाको दिउँसो,...

कोरोनाबाट गर्भवतीसहित थप ३ को मृत्यु

1598500702death.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट गर्भवतीसहित थप तीनको मृत्यु भएको छ। कोरोनाबाट पर्सामा दुईजना र रुपन्देहीमा एकजनाको मृत्यु भएको हो। वीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा बिहीबार राति पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र शुक्रबार बिहान बाराको सुवर्ण गाउँपालिका–४ हर्दियाकी २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ।...

कोरोनाबाट थप ७ को निधन, मृतकको संख्या १७९ पुग्यो

1598423879death.jpg
काठमाण्डौ । देशका विभिन्न भागमा बितेको २४ घनटामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट बाराका २ जना तथा महोत्तरी, कैलाली, मोरङ, ललितपुर र बाँकेमा एक÷एकजनाको ज्यान गएको हो। योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७९ पुगेको छ।  कोरोना संक्रमित बाराका दुई पुरुषको मंगलबार राति वीरगन्जस्थित हेल्थ केयर...

1695556604Online-Ad.gif

उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा

1598422822lockdown.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञाको अवधि एक साताका लागि थप गरिएको छ। काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले गत भदौ ३ गते राति १२ बजेदेखि जारी निषेधाज्ञाको अवधि भदौ १७ गते राति १२ बजेसम्मका लागि बढाएको हो। निषेधाज्ञाको समय आज राति १२ बजेदेखि सकिँदै थियो।  काठमाण्डौका प्रमुख...

कोरोना संक्रमणबाट थप ४ को मृत्यु

1598417056death.jpg
काठमाण्डौ । देशका विभिन्न भागमा कोरोना संक्रमणबाट थप चारजनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट कैलाली, मोरङ, ललितपुर र बाँकेमा एक/एकजनाको ज्यान गएको हो। योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७६ पुगेको छ।  कोरोना संक्रमित कैलालीको गोदावरी नगरपालिका–११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान उपचारका क्रममा धनगढीस्थित सेत...

कोरोना संक्रमणबाट थप २ को मृत्यु

1598408693death.jpg
काठमाण्डौ । देशका विभिन्न भागमा मंगलबार राति कोरोना संक्रमणबाट थप दुई पुरुषको मृत्यु भएको छ। कोरोनाबाट ललितपुर र बाँकेमा एक÷एकजना पुरुषको मृत्यु भएको हो। ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमण ५४ वर्षीय एक पुरुषको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरद्वारा जारी विज्ञप्तिअनुसार काठमाण्डौनिवासी ती...

भवन निर्माणमा खटिँदा लडेर घाइते भएकामा कोरोना पुष्टि, उपचारका क्रममा मृत्यु

1598333641death.jpg
काठमाण्डौ । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा सोमबार राति एक कोरोना संक्रमितको मृत्यु भएको छ।  मृतकमा रुपन्देहीको गैडहवा गाउँपालिका ५० वर्षीय पुरुष छन्। करिब डेढ साताअघि भवन निर्माणमा खटिँदा लडेर गम्भीर घाइतेका थिए।  टाउकोमा गम्भीर चोट लागेका ती व्यक्तिको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको थियो। त्यहीँ...

कोरोनाबाट भक्तपुर र वीरगन्जमा थप दुईजनाको मृत्यु

1598250256Death.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट भक्तपुर र वीरगन्जमा थप दुईजनाको मृत्यु भएको छ। भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा बुटवलका ५४ वर्षीय पुरुषको आइतबार मृत्यु भएको चिकित्सकहरुले बताएका छन्। मिर्गौलामा समस्या रहेका उनको डायलासिसका लागि त्यहाँ लगिएको थियो।  यसैगरी वीरगन्जको नारायणी अस्पतालको...

अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई १५०% भत्ता

1598241486docs.jpg
काठमाण्डौ । टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ। नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रतक्ष्य खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाव सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब...

हत्या आरोपीमा कोरोना पुष्टि, सम्पर्कमा रहेका ५ प्रहरी पनि संक्रमित

1598170414COVID.jpg
काठमाण्डौ । हत्या आरोपमा नेपाल प्रहरीको महाराजगन्ज वृत्तमा राखिएका एक थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ। यसका साथै ती थुनुवाको सम्पर्कमा आएका अन्य ५ प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ।  गत साउन ३० गते राति काठमाण्डौको मनमैंजुस्थित एउटा खाजाघरमा विवाद हुँदा नुवाकोटका लक्ष्मण रिमाल तामाङको हत्या भएको थियो। तामाङको हत्या...

कोरोनाबाट वीरगन्ज र भरतपुरमा थप दुई महिलाको मृत्यु

1598155284Death.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट वीरगन्ज र भरतपुरमा शनिबार राति थप दुई महिलाको मृत्यु भएको छ। वीरगन्जको नारायणी अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा ५६ वर्षीया एक महिलाको मृत्यु भएको छ। उनी वीरगन्ज महानगरपालिका–११ की बासिन्दा हुन्।  ती महिलामा गत साउन २४ गते कोरोना पुष्टि भएको थियो। उनलाई सोही दिनदेखि अस्पतालको आईसीयूमा राखेर...

स्वाब दिएपछि अनिवार्य क्वारेन्टिनमा बस्न सरकारको आग्रह

1598153205Home-quarentaine.jpg
काठमाण्डौ । पीसीआर परीक्षण गर्न स्वाब संकलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध गरेका हुन्। सरकारी अस्पतालका नर्सिङ, पारामेडिकहरुले व्यक्तिगत...

काठमाण्डौमा १३४ सहित उपत्यकामा १५७ जना कोरोना संक्रमित थपिए

1597834405press.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घन्टाको अवधिमा १५९ जना कोरोना संक्रमित थपिएका छन्। नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा पछिल्लो २४ घन्टाको अवधिमा थपिएका कोरोना संक्रमितको संख्या सार्वजनिक गरेको हो।  मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाण्डौ जिल्लामा १३४, ललितपुरमा १७ र...

कोरोनाबाट थप ५ को मृत्यु

1597823192death.jpg
काठमाण्डौ । देशका विभिन्न भारतमा मंगलबार रातिदेखि बुधबार बिहानसम्म कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ।  कोरोना संक्रमणबाट मंगलबार वीरगन्ज दुईजनाको मृत्यु भएको छ। दुवैको उपचारका क्रममा मृत्यु भएको हो। मृतकमा वीरगन्जको भिस्वाका ५७ वर्षीय र बिर्ताका ८४ वर्षीय पुरुष छन्।  तीमध्ये ५७ वर्षीय पुरुषको नारायण अस्पतालमा मंगलबार...

कोरोनाबाट वीरगन्जमा थप दुईको मृत्यु

1597817018death.jpg
काठमाण्डौ । वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। दुवैको उपचारका क्रममा मंगलबार अस्पतालमा मृत्यु भएको हो। मृतकमा वीरगनजको भिस्वाका ५७ वर्षीय र बिर्ताका ८४ वर्षीय पुरुष छन्।  तीमध्ये ५७ वर्षीय पुरुष को नारायण अस्पतालमा मंगलबार दिउँसो र ८४ वर्षीय वृद्धका गण्डक कोभिड अस्पतालमा मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध