Nepal Covid-19

सुर्खेतमा मृत्यु भएका युवकमा कोरोना पुष्टि, मृतकको संख्या ११ पुग्यो

1591323709death.jpg
काठमाण्डौ। पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका २० वर्षे युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ। आरडीटी नेगेटिभ आएपछि घर फर्किएका ती युवकको बिहीबार बिहान मृत्यु भएको थियो। उनी पञ्चपुरी नगरपालिका-१ हाँसेका बासिन्दा थिए।  कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशालामा गरिएको परीक्षणमा ती युवकको स्वाबको नतिजा...

कोरोना रोकथाममा रु. १० अर्ब खर्च, यस्तो छ ३ तहको सरकारको हिसाबकिताब

1591264550meeting.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले हालसम्म करिब १० अर्ब रुपैयाँ खर्च गरिसकेको जनाएको छ। यति धेरै रकम आखिर के–केमा खर्च भयो त?  नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्यसचिव नारायण विडारी भन्छन्, ‘कोरोना रोकथामका विभिन्न क्षेत्रमा कुल ९ अर्ब ८७ करोड रुपैयाँ खर्च...

प्रदेश १ मा थप २८ जना भए कोरोनामुक्त, कोसी अस्पतालबाट आज डिस्चार्ज हुँदै

1591256202Nepal-covid.jpg
काठमाण्डौ। विराटनगरको कोसी अस्पतालमा उपचाररत २८ जना कोरोना संक्रमित बिरामी निको भएर बिहीबार डिस्चार्ज हुँदैछन्। कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका २८ जनाको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज हुन लागेका हुन्। डिस्चार्ज हुन लागेकोमा २२ पुरुष र ६ महिला छन्। उनीहरुमध्ये झापाका ७, मोरङका ६, उदयपुर, सुनसरी र...

1695556604Online-Ad.gif

मन्त्रिपरिषद् बैठक दिउँसो ४ बजे बस्दै, लकडाउनको मोडालिटी परिवर्तन हुन सक्ने

1591244256cabinet.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको मोडालिटी परिवर्तन गर्न आज बिहीबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। गत वर्ष चैत ११ गते लागू लकडाउन आठौँपटक बढाएर जेठ ३२ गतेसम्म पुर्याइएको छ। लगातार लकडाउनमात्र बढाउँदा अर्थतन्त्रमा नकारात्मक असर पर्नुका साथै दैनिक जीवनयापत्र असर...

सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका १९ वर्षे युवकको मृत्यु

1591243185death.jpg
काठमाण्डौ । सुर्खेतको पन्चपुरी नगरपालिकास्थित जनता मावि विद्यापुर क्वारेन्टाइनमा बसेर घर फर्किएका १९ वर्षे एक युवकको बिहीबार बिहान मृत्यु भएको छ। पन्चपुरी नगरपालिका वडा नम्बर १ का ती युवकको घरमै मृत्यु भएको हो। गत जेठ ७ गते भारतबाट आएका उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो। ती युवकलाई बुधबार दिउँसो ३ बजेतिर घर...

गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण पुष्टि

1591239671Nepal-covid.jpg
काठमाण्डौ । गण्डकी प्रदेशमा थप १६ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयअनुसार बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिला छन्। यस्तै बाग्लुङको...

पाँचमहिने शिशुसहित कर्णालीमा थपिए १६ कोरोना संक्रमित

1591174355covid-nepal.jpg
काठमाण्डौ । पाँचमहिने शिशुसहित कर्णाली प्रदेशमा बुधबार १६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा दैलेख र कालिकोटमा ७/७ जना तथा , सल्यानमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कालिकोटका आज थपिएका संक्रमितमध्ये महाबै...

अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्ने संक्रमितलाई मात्र अस्पतालमा भर्ना गरिने

1591169137CKKKTMMantri-Bhanubhakta-Dhakala-3.jpg
काठमाण्डौ। स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन्। अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड क्याइमेट एक्सन फाउण्डेशन (हेकाफ ३६०) ले बुधबार उपलब्ध गराएको...

पर्सामा थप ७ जनालाई कोरोना पुष्टि

1591166285covid-nepal.jpg
काठमाण्डौ । पर्सा जिल्लामा थप ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा कालिकामाईमा ४ जना, सखुवाप्रसौनीमा २ जना र विन्दबासिनी गाउँपालिकामा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमितहरु सबै सम्बन्धित पालिकाहरुमा निर्मित क्वारेन्टाइनका बसिरहेका हुन्।  ती सबैलाई...

जुम्लामा तीन दिन निषेधाज्ञा

1591165009Notice-of-CDO-Office-Jumla.jpg
काठमाण्डौ । कोरोना संक्रमणको संख्या बढ्दै जान थालेपछि जुम्लामा बुधबार बिहानदेखि तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ।  जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। जुम्लामा भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना...

डडेल्धुरा क्वारेन्टाइनमा फेरि एक महिलाको मृत्यु

1591154305death.jpg
काठमाण्डौ। डडेल्धुरा क्वारेन्टाइनमै बसेको अवस्थामा एक ६ वर्षे बालकको ज्यान गएको घटना सेलाउन नपाउँदै फेरि मंगलबार राति एक महिलाको ज्यान गएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । मृतक महिला र उनका...

भारतमा उपचार गर्न नसकेर नेपाल फर्किए, औषधि सकिएर क्वारेन्टाइनमै ज्यान गयो

1591153207death.jpg
काठमाण्डौ । आर्थिक संकटका कारण भारतमा उपचार गराउन नसकेर नेपाल फर्किएकी बैतडी पुर्चौडी नगरपालिका–४ भटनाकी २२ वर्षीया सुनिता लुहारको सोमबार साँझ क्वारेन्टाइनमै मृत्यु भएको छ।  सुनिता आफ्ना पति हरिश र डेढ वर्षे छोरीसहित गत जेठ १६ गते भारतको पन्जाबबाट फर्किएकी थिइन्। उनीहरु तीनैजनालाई गत आइतबारदेखि नै गाउँकै मालिका माविको...

कर्णाली र सुदूरपश्चिम प्रदेशमा थपिए २९ जना कोरोना संक्रमित

1591083167covid-nepal.jpg
काठमाण्डौ। कर्णाली र सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा मंगलबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  कर्णालीका सुर्खेत र सल्यान तथा सुदूरपश्चिमको अछाम जिल्लामा मंगलबार २९ जना कोरोना संक्रमित थपिएका हुन्। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा सुर्खेतका ११ जना, सल्यान ९ र अछामका ९...

रौतहटमा जुम्ल्याहा बालिका र आमामा कोरोना पोजेटिभ, बाबुको नतिजा भने नेगेटिभ

1591075566covid-nepal.jpg
काठमाण्डौ । रौतहटको ईशनाथ नगरपालिकाका तीनमहिने जुम्ल्याहा दिदीबहिनी र उनीहरुका आमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। ईशनाथ वडा २ को एक दम्पती आफ्ना जुम्ल्याहा छोरीहरुसहित केही दिनअघि भारतको दिल्लीबाट  आएका थिए। तीमध्ये दुई जुम्ल्याहा बालिका र महिला कोरोना संक्रमित पुष्टि भए पनि बाबुमा भने नेगेटिभ आएको नगर स्वास्थ संयोजक ईसराजुल...

बैतडीको क्वारेन्टाइनमा २२ वर्षीया युवतीको मृत्यु, स्वाब संकलनको तयारी

1591074522death1.jpg
काठमाण्डौ । बैतडीको पुर्चौडी नगरपालिकास्थित एउटा क्वारेन्टाइनमा बसेकी २२ वर्षीया युवतीको सोमबार साँझ मृत्युभएको छ। पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माविमा रहेको क्वारेन्टाइनमा बसेकी युवतीको मेत्युभएको हो। उनी सोही स्थानीय हुन्। ती युवती केही दिनअघि मात्रै भारतबाट आएकी थिइन्। ती युवतीले दमको उपचार गराइरहेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध