Nepal Covid-19

दिल्लीमा क्यान्सरको उपचार गरी फर्केका भरतपुरका वृद्धदम्पतीमा देखियो कोरोना संक्रमण

1590127630Nepal-covid.jpg
काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिका–६ केसरबाघका एक वृद्ध दम्पतीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ। केसरबाघका ७४ वर्षीय र ७३ वर्षीया वृद्ध दम्पती गत जेठ ३ गते भारतको नयाँदिल्लीबाट फर्केको खुलेको छ। उनीहरु दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका थिए।  दम्पतीमध्ये श्रीमान क्यान्सरबाट पीडित छन्।...

कपिलवस्तुमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएकामध्ये २ पत्रकार

1590124269Nepal-covid.jpg
काठमाण्डौ । कपिलवस्तुमा शुक्रबार कोरोना संक्रमण पोजेटिभ देखिएका ९ जनामध्ये २ जना पत्रकार रहेको खुलेको छ। कपिलबस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षीय र वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको हो। तीमध्ये एक स्थानीयस्तरमा एक अनलाइन सञ्चार माध्यम सञ्चालन गर्दै आएका छन्। उनी नेपाल पत्रकार...

आज बिहान थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

1590118908Nepal-covid.jpg
काठमाण्डौ । नेपालमा शुक्रबार बिहान थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ४८७ पुगेको छ। बिहान ९ बजे स्वास्थ्य मन्त्रालयद्वारा विज्ञप्तिअनुसार काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र चितवनको भरतपुर अस्पतालस्थित प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण...

1695556604Online-Ad.gif

बाँकेमा एकैपटक २१ जनाले जिते कोरोनाविरुद्धको लडाइँ, आजै डिस्चार्ज हुँदै

1590115600Nepal-covid.jpg
काठमाण्डौ। बाँके जिल्लाका पहिलो कोरोनाभाइरस संक्रमितसँगै २१ जना निको भएर आज शुक्रबार अस्पतालबाट डिस्चार्ज हुँदैछन्। बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका २१ जनाको पुनः परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज हुन लागेका हुन्। उनीहरुलाई बिहान ९ बजेतिर अस्पतालले...

पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्रीवितरण खटिएका कर्मचारी कोरोना परीक्षण सुरु

1590062689Nepal-covid.jpg
काठमाण्डौ । नेपाल आयल निगमको संयोजनमा पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्रीवितरणमा खटिएकाहरुको कोरोनाभाइरस संक्रमण परीक्षण सुरु भएको छ। पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्रीवितरणका क्रममा सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने तथा फिल्डमा खटिने कर्मचारीका लागि टेकुस्थित कार्यालय परिसरमा पीसीआर विधिबाट परीक्षण थालिएको निगमले...

झापामा ८ सहित थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४५३ पुग्यो

1590061863Nepal-covid.jpg
काठमाण्डौ। झापामा ८ सहित थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। झापाको कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरु क्रमशः १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन्। यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि...

थप ४ जनाले जिते कोरोनाविरुद्धको लडाइँ, टेकु अस्पतालबाट डिस्चार्ज

1590057834Nepal-covid.jpg
काठमाण्डौ। काठमाण्डौको टेकु अस्पतालमा उपचाररत् चार जना कोरोना संक्रमित बिहीबार निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा दुई पुरुष र दुई महिला रहेको अस्पतालले जनाएको छ। अस्पतालमा उपचार गराइरहेको विभिन्न जिल्लाका ४ जना ठिक भएर डिस्चार्स भएको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले बताए।  योसँगै संक्रमणबाट निको हुनेको संख्या...

कोरोना संक्रमित गुल्मीका शिक्षकको निधन, मृतकको संख्या ३ पुग्यो

15900345731589950542dead.jpg
काठमाण्डौ । रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालको भेन्टिलेटरमा उपचाररत एक कोरोना संक्रमित पुरुषको बिहीबार बिहान निधन भएको छ। योसँग नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ।  प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका अनुसार बिहान ७ बजे ४१ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी गुल्मीको मदाने...

पाटन अस्पतालमा भर्ना भएका १२ जनै कोरोना संक्रमित उपत्यका बाहिरका

1590031350Nepal-covid.jpg
काठमाण्डौ। पाटन अस्पतालमा उपचाररत १२ जना कोरोना संक्रमित सबै उपत्यका बाहिरका रहेको खुल्न आएको छ। कोरोना उपचारमा खटिएका चिकित्सकका अनुसार अस्पतालमा उपचाररत संक्रमित बिरामीमध्ये अधिकांश प्रदेश १ र २ का तराईका जिल्लाहरुबाट आएका पाइएको छ। उनले ती संक्रमित लकडाउनका क्रममा पास बनाएर काठमाण्डौ भित्रिएको पनि जानकारी दिए। ‘संक्रमितमध्ये...

थप १७ जनामा कोरोना पोजेटिभ, नेपालमा संक्रमितको संख्या ४४४ पुग्यो

1590027871Nepal-covid.jpg
काठमाण्डौ । प्रदेश १ मा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार झापामा १५ जना तथा धनकुटा र सुनसरीमा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। झापाको कचनाकवल गाउँपालिकाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका सहप्रवक्ता समीरकुमार...

स्वास्थ्य मन्त्रालय र विभागका कर्मचारी तथा स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिने

1589967682Nepal-covid.jpg
काठमाण्डौ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको कोरोना परीक्षण हुने भएको छ। महाशाखामा कार्यरत एक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य सेवा विभागले कोरोना नियन्त्रणमा स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षण गर्ने निर्णय गरेको हो। कपिलवस्तुका विभिन्न स्थानमा कन्ट्याक...

जुम्ल्याहामध्ये एक युवकलाई कोरोना पुष्टि, मैतीदेवी सिल

1589966594Nepal-covid.jpg
काठमाण्डौ । रामेछापका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनी बन्दै आएका काठमाण्डौको मैतीदेवी आसपासको क्षेत्र बुधबार सिल गरिएको छ। ती युवकमा संक्रमण पुष्टि भएपछि मैतीदेवी मन्दिरदेखि प्रहरी बिटसम्मको क्षेत्र सिल गरिएको हो।  रामेछापको खाडादेवी–४ स्थायी घर भई मैतीदेवीमा डेरामा बस्ने जुम्ल्याहा दाजुभाइमध्येका दाजुलाई संक्रमण...

एचईओसी बैठकमा सहभागी भएका थिए कोरोना संक्रमित चिकित्सक

1589951522Nepal-covid.jpg
काठमाण्डौ । मंगलबार कोरोना संक्रमण पुष्टि भएका चिकित्सक रिपोर्ट आएको अघिल्लो दिन सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकमा सहभागी भएको खुलासा भएको छ। कपिलवस्तुका विभिन्न इलाकामा कोरोना संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा सहभागी भएर फर्केका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सकलाई मंगलबार कोरोना संक्रमण...

कालिमाटीवृत्तका दुई प्रहरीमा कोरोना पुष्टि, भक्तपुरका संक्रमित काठमाण्डौ महानगरका गाडी चालक

1589950969Nepal-covid.jpg
काठमाण्डौ। काठमाण्डौको महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। चार दिनअघि स्वाब परीक्षण गरिएका कालीमाटी वृत्तका सई र जवानमा संक्रमण देखिएको हो। कोरोनाको पुष्टि भएपछि कालिमाटी वृत्त र त्यहाँभित्र रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय, बल्खु तथा स्युचाटारमा रहेको कार्यालयलाई सिल...

दसजनामा कोरोना पुष्टिपछि झापाको कचनकवलका ५ वटा वडा सिल

1589946766Nepal-covid.jpg
भद्रपुर। झापाको कचनकवल गाउँपालिकाका १० जना कोरोना सङ्क्रमित भएसँगै पाँच वडा मङ्गलबारदेखि सिल गरिएको छ। दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो। पालिकामा सात वडा रहेका छन्।  शनिबार भारतको मुम्बइबाट आएका ३३ जनालाई केचना,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध