Nepal Covid-19

अख्तियारका थप २० कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि

1596703039CIAA.jpg
काठमाण्डौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मंगलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी दिए। यसअघि आयोगमा १५ जना कर्मचारीमा सङ्क्रमण देखिएको थियो। ती...

सप्तरीमा ३ पुरुषको मृत्यु, लक्षण कोरोनासँग मिल्दोजुल्दो

1596611483dead.jpg
काठमाण्डौ । सप्तरी जिल्लाका विभिन्न स्थानमा मंगलबार तीनजनाको मृत्यु भएको छ। ती तीनैजनामा कोरोनाभाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको छ।  मृतकमा रुपनी गाउँपालिका– ५ गढियाका एक ४५ वर्षीय, डाक्नेश्वरी नगरपालिका–९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय पुरुष रहेका छन्। तीनैजनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको...

गोरखाकी ब्युटीपार्लर व्यवसायीमा कोरोना संक्रमण पुष्टि, काठमाण्डौ आएर फर्केकी थिइन्

1596529831corona-positive.jpg
काठमाण्डौ । गोरखाकी एक ब्युटीपार्लर व्यवसायी महिलामा कोरोना संक्रमण देखिएको छ।  गोरखा नगरपालिका वडा नं. ९ लक्ष्मीबजारमा ब्युटीपार्लर व्यवसाय सञ्चालन गरेर बसेकी २४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।  ती महिला आफ्ना तीनजना साथीहरुसँगै गत साउन १५ गते ट्याक्सी रिजर्भ गरेर काठमाण्डौ आएर सोही दिन फर्केकी थिइन्। ‘त्यस दिन...

1695556604Online-Ad.gif

उपत्यकामा स्वाब संकलन गर्न १४ अस्पताल तोकिए, कुन–कुन ?

1596528461swab-1.png
काठमाण्डौ। पछिल्ला दिनहरुमा काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले परीक्षणको दायरा बढाउने तयारी गरेको छ। सरकारले उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै परीक्षणको दायरा बढाउने तयारी गरेको हा। यसका लागि सरकारले कोरोना शंकास्पद व्यक्तिको स्वाब संकलन गर्न उपत्यकाका १४ अस्पताल तोकेको छ।  सरकारले...

प्रदेश १ का मुख्य न्यायाधिवक्तासहित परिवारका तीन सदस्यमा कोरोना पुष्टि

1596438487chudamani-acharya.jpg
काठमाण्डौ । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यसहित परिवारका तीन सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगर महानगरपालिका–५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यमा कोरोना पोजेटिभ देखिएको हो। आचार्यको परिवारका सदस्यहरुको हिजो आइतबार कोरोना जाँच गरिएको थियो। जसमा आचार्यसहित...

दुई ट्राफिकमा कोरोना संक्रमण पुष्टि, बग्गीखाना सिल

1596343098Traffic.jpg
काठमाण्डौ । दुई ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाण्डौको रामशाहपथ (बग्गीखाना) स्थित महानगरीय ट्राफिक प्रहरी महाशाखा सिल गरिएको छ।  महाशाखा सिल गरिनुका साथै महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित त्यहाँ कार्यरत ३७५ जना क्वारेन्टिनमा राखिएका छन्। प्रमुख ढकालका अनुसार गत शुक्रबार दुईजना ट्राफिक प्रहरीमा कोरोना...

पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

1596183802death.jpg
काठमाण्डौ । ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको शुक्रबार बिहान मृत्यु भएको छ। अस्पतालका अनुसार बिहान करिब ९ बजे कोरोना संक्रमित ६५ वर्षीया महिलाको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो। ललितपुर थसिखेलकी ती महिलालाई गत साउन ६ गते पाटन अस्पतालमा भर्ना गरिएको थियो।  ती महिला केही दिनअघि वीरगन्जबाट आएकी...

कोरोनाबाट जगदम्बा इन्टरप्राइजेजका सीईओको मृत्यु

1596166491death.jpg
काठमाण्डौ । वीरगन्जको गण्डक कोरोना विशेष अस्पतालमा उपचारका क्रममा बिहीबार राति पर्साको जितपुरस्थित जगदम्बा इन्टरप्राइजेजका सीईओको मृत्यु भएको छ। हिजो राति भारत घर भई हाल वीरगन्जको श्रीपुर बस्दै आएका जगदम्बाका सीईओ ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। उनी मुटु रोगी थिए। केही समयअघि मात्र उनका मुटुको बाइपास सर्जरी...

कोरोनाको उच्च जोखिममा प्रदेश १ र २, परीक्षण दायरा बढाऊ, सतर्कता अपनाउनु : विज्ञहरु

1596086821corona.png
काठमाण्डौ । लकडाउन खुलेसँगै प्रदेश नं. १ र २ मा कोरोना संक्रमणको मामिला दिनदिनै बढ्दै जान थालेको छ। यी दुवै प्रदेशमा कोरोना संक्रमण समुदायमा देखिन थालेको छ। जसका कारण राजविराज, वीरगन्ज र इनरुवा क्षेत्रमा प्रतिबन्धहरु नै लगाउनुपर्यो।  प्रदेश २ मा मात्रै बुधबारसम्म ४ हजार ५४४ जना संक्रमित भेटिएका छन्। जसमध्ये १२ जनाको मृत्यु भइसकेको...

वीरगन्जको कोरोना अस्पतालमा फेरि एक वृद्धको मृत्यु, पीसीआर नतिजा आउन बाँकी

1595739776death.jpg
काठमाण्डौ । वीरगन्जको गण्डक कोरोना अस्पतालमा आइतबार उपचारका क्रममा फेरि एक वृद्धको मृत्यु भएको छ। वीरगन्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको मृत्यु भएको अस्पताल स्रोतले बतायो। चिकित्सकका अनुसार गण्डक अस्पतालमा उनलाई शनिबार राति भर्ना गरिएको थियो। यसअघि उनको हेल्थ केयर अस्पतालमा गरिएको आरडीटी परीक्षणमा एन्टिबडी पोजेटिभ देखिएको...

लकडाउन खुलेसँगै कोरोना संक्रमणको जोखिम बढ्यो, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनु : विज्ञ

1595584550Nepal-lockdown-coronavirus-1.jpg
काठमाण्डौ । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन्। छिमेकी मुलुक भारतमा समुदायस्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै विज्ञले सर्वसाधरणलाई घर बाहिर ननिस्कन आग्रह गरेका हुन्। स्वास्थ्य तथा जनसङ्ख्या...

वीरगन्जमा कोरोना संक्रमित वृद्धाको मृत्यु

1595579566Death.jpg
काठमाण्डौ । वीरगन्जमा शुक्रबार बिहान कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ। नारायणी अस्पतालअन्तर्गत गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा ८५ वर्षीया वृद्धको बिहान करिब ११ बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। चिकित्सकका अनुसार ती वृद्धमा निमोनियाका समस्या देखिएको थियो। स्वास्थ्यावस्था जटिल बनेपछि परिवारजनले केही...

कोरोनाबाट प्रदेश १ मा पहिलो मृत्यु

1594957770death.jpg
काठमाण्डौ। प्रदेश १ मा कोरोना संक्रमणबाट पहिलोपटक एक व्यक्ति ज्यान गएको छ। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराज–१ निवासी ७३ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो। प्रदेश १ मा कोरोनाबाट मृत्यु भएको यो नै पहिलो हो। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४०...

अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्ने, क–कसले पाए अनुमति ?

1594631027PCR-test.jpg
काठमाण्डौ। सरकारले ६ वटा निजी प्रयोगशालालाई कोभिड– १९ को पीसीआर परीक्षणको अनुमति दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका ६ निजी प्रयोगशालालाई पीसीआर परीक्षण गर्न अनुमति दिएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए। उनका अनुसार स्टार अस्पताल...

घरबाहिर निस्किँदा मास्क नलगाए प्रहरीले पक्राउ गर्ने

1594030372mask.jpg
काठमाण्डौ । के तपाइँ घरबाहिर निस्किँदै हुनुहुन्छ ? मास्क लगाउनुभएको छ कि छैन। छ भने त ठीकै छ नत्र भने अब प्रहरीको फन्दामा पर्नुहुनेछ। अब प्रहरीले घरबाहिर निस्किनेलाई मास्क नलगाएको पाएमा पक्राउ गर्नेछन्। गृहमन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो।  अब मास्क नलगाई घरबाहिर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध