Nepal Stock Exchange Limited

हिजो र आज बनेको क्याण्डलले करिब २० वटा क्याण्डललाई ढाक्यो, बोलिङ्गरको मध्यब्याण्ड पनि ब्रेक

1681296174market-pic.png
काठमाण्डौ । आज बजार दिनभर नै निरन्तर रुपमा बढेर बन्द भयो । बिहान खुलेदेखि बढेको बजार लामो समयपछि ९२ अंकको उछाल आयो ।  प्राविधिक रुपले हेर्दा आज बजारमा बुलिस मारुबुुजु क्याण्डल बनेको छ । हिजो र  आज बनेको क्याण्डलले यसअघि बनेका करिब २० वटा क्याण्डलाई ढाकेको छ ।  बजारलाई बोलिङ्गर ब्याण्डमार्फत हेर्दा मध्य ब्याण्डलाई ब्रेक गरेर माथि...

लामो समयपछि बजारमा उछाल, यी हुन् लगानीकर्ताको मनोबल बढाउने मुख्य कारण

1681292553Nisha-Dangi.jpg
काठमाण्डौ । लामो समयदेखि घटेको सेयर बजारमा ब्याजदर घटाउने बैंकहरुको निर्णयका कारण उछाल आएको छ ।  बुधबार बिहान वाणिज्य बैंक तथा दिउँसो विकास बैंकका सीइओहरुको सामूहिक बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेसँगै त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो ।  वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशतले घटाएर सिंगल...

ब्याजदर घटाउने निर्णयले सेयर बजार बुम

1681280784nba.jpg
काठमाण्डौ । ब्याजदर घट्ने एनबीएको निर्णयसँगै सेयर बजार बुम भएको छ ।  आज कारोबारको सुरुवातदेखि नै सेयर बजार बढ्न थालेको थियो । सेयर बजार परिसूचक नेप्से कारोबारको पहिलो एकघण्टामा ४० अंकले बढिसकेको छ ।  नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले बैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । त्यसकै सकारात्मक प्रभाव...

1695556604Online-Ad.gif

विज्ञ प्रयोग गरी नेप्सेका सीइओले ‘सम्वेदनशील सूचना’को व्यापार गरेको सङ्गीन आरोप

1673932462Nepse-news-photo.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)मा गैरआधाकारिक व्यक्तिलाई प्रवेश गराएर सूचीकृत कम्पनीहरुको सम्वेदनशील सूचनाहरुमा व्यापक चलखेल भइरहेको संगीन आरोप नेतृत्वमाथि लागेको छ ।  नेप्सेको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त कृष्ण कार्कीले गलत ढंगले एक विज्ञलाई नेप्सेमा छिराएर अनधिकृत रुपमा कम्पनीहरुको सम्वेदनशील...

नेप्सेले १८८० मा सपोर्ट लिनसक्ने यस्ता छन् ३ प्राविधिक आधार

1670763315technical-analysis.jpg
काठमाण्डौ । अघिल्लो साता झण्डै ४३ अङ्कले घटेको बजार परिसूचकमा यो साताको पहिलो कारोबार दिन आइतबार करिब ३२ अङ्कले गिरावट आएको छ । योसँगै बजार आज १९०० को विन्दुबाट तल झरेर आज १८८५ मा बन्द भएको छ।  १८८० यसकारण पनि महत्वपूर्ण छ कि अघिल्लोपटक बुल बजारको अलटाइमहाइ पनि १८८० को विन्दूमै सकिएको थियो  । यसपटक लगभग ३२०० लाई अलटाइमहाइ बनाएको बजारले...

‘नेप्सेको आइतबारको गिरावट बियरिस कि करेक्सन ?’

1670752653bearish.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिनमै बजार घटेको छ । आइतबार नेप्से परिसूचक करिब ३२ अंकले घटेर १८८५.३१ को विन्दूमा खुम्चिन पुगेको हो ।  गत कारोबार दिनको तुलनामा कारोबार रकम बढे पनि लगानीकर्ताको मनोबलमा चमात्कारिक सुधार हुने अवस्था देखिएको छैन ।  मर्जरका कारण लामो समयसम्म रोकिएको कतिपय कम्पनीको सेयर कारोबार खुल्दा बजारमा सप्लाई...

कारोबारमा छलाङसहित नेप्सेमा २५.५७ अंकको बढोत्तरी, हाइड्रोका लगानीकर्ता मालामाल

1668678844ccbl.gif
काठमाण्डौ । कारोबारमा फराकिलो सुधार गर्दै सेयर बजारले दोहोरो अंकको बढोत्तरीसहित चुनावलाई स्वागत गरेको छ ।  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से २५.५७ अंक(१.३४)ले बढेर बन्द भएको हो ।  अघिल्लो दिनको तुलनामा कारोबार रकम लगभग सत्प्रतिशतले बढेको छ । यसले समेत लगानीकर्ताको मनोबल बढ्दै गएको र बजारले चुनावपछि पनि लय...

राष्ट्रबैंकको रिपोर्ट कार्डले सेयर बजारमा सकारात्मक प्रभाव, हाइड्रो चम्किए

1668670102345.jpg
काठमाण्डौ । अर्थतन्त्रमा देखिएको सुधारको प्रभाव आजको सेयर बजारमा देखिएको छ ।  खुलेदेखि नै बढ्न थालेको आजको बजारलाई कारोबारले पनि साथ दिइरहेको छ ।  विकास बैंक र फाइनान्स कम्पनीहरुले थोरै भए पनि ब्याजदरमा गरेका कटौति, हिजो राष्ट्रबैंकले सार्वजनिक गरेको अर्थतन्त्रको सुधारिएको तस्विर, चुनावमा हुने खर्च प्रणालीमा आएर आगामी दिनमा...

अर्थमन्त्रीको अफर–‘३ करोड कमिसन दिए ब्रोकर लाइसेन्स पाइने’

1655881397janardan.jpg
काठमाण्डौ । स्थानीय निकायको निर्वाचनकै कारण रोकिएको सेयर ब्रोकरका लागि थप लाइसेन्स वितरण गर्ने प्रक्रिया सेटिङमा अगाडि बढाउने गरी चलखेल सुरु भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माको प्रत्यक्ष दवाब र संलग्नतामा ठूलो आर्थिक चलखेल गरी केन्द्रीय स्तरमा केही ब्रोकर लाइसेन्स तत्काल वितरण गर्ने गरी तयारी सुरु भएको हो ।  अर्थमन्त्री र उनको...

मौद्रिक नीतिको समीक्षाबाट तर्सिए लगानीकर्ता, घटेर बिक्री गर्नेको चाप

1653645308bhutan.jpg
काठमाण्डौ । सेयर बजार परिसूचक(नेप्से) साताको अन्तिम कारोबार दिन आज दोहोरो अंकले घटेको छ ।  राष्ट्रबैंकले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षाको प्रतिक्षामा रहेका लगानीकर्ताका लागि उत्साहित बनाउने विषय नसमेटिएपछि आज बजारमा सस्तो मूल्यमै सेयर बिक्री गर्ने ट्रेण्ड केही बढेको देखियो । अघिल्लो दिनको तुलनामा बजारमा सेयर सस्तोमै...

अडलट कारोबार नगर्न/नगराउन नेप्सेको कडा निर्देशन

1652038176nepse-2.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले अडलट कारोबार नगर्न नगराउन धितोपत्र दलाल व्यवसायीलाई निर्देशन दिएको छ ।  धितोपत्र कारोबार सम्बन्धमा बनेको कानूनी व्यवस्थाको प्रावधान विपरीत सदस्य दलाल व्यवसायीको टिएमएस प्रणालीबाट अनलाइन तथा अफलाइनमार्फत समेत अडलट कारोबार नगर्न नगराउन नेप्सेले कडा निर्देशन दिएको हो ।&nb...

जेठ १ गतेदेखि शुक्रबार पनि सेयर कारोबार खुलाउने निर्णय

1652038210nepse-1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले आगामी जेठ १ गतेदेखि शुक्रबार समेत सेयर कारोबार संचालन हुने निर्णय गरेको छ । नेप्सेको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो ।  नेप्से सञ्चालक समितिले सरकारले जेठ १ गतेदेखि नै साताको दुई दिन शनिवार र आइतबार विदा दिने निर्णय भएको उल्लेख गर्दै सोहीअनुसार सेयर बजारमा कारोबारका दिनमा पनि...

अब शुक्रबार पनि सेयर बजार खुल्छ ?

1651061468nepse.jpg
काठमाण्डौ । सरकारले जेठ १ गतेदेखि प्रत्येक साताको आइतबार पनि सार्बजनिक बिदा दिने निर्र्णय गरेको छ । यो निर्णयसँगै अब सेयर बजार पनि आइतबार बन्द हुनेछ ।  अब आइतबार पनि बजार बन्द हुँदा पहिलाको जसरी शुक्रबार कारोबार नगर्ने हो भने नेपालको सेयर बजार सातामा ४ दिन मात्रै खुल्नेछ । जुन लगानीकर्ताका लागि उति व्यवहारिक देखिन्न ।  बजारका...

बजारमा आतङ्क सिर्जना गर्ने प्रयास, 'नेप्से १५०० मा झर्छ' भन्दै लगानीकर्तालाई म्यासेज

1649770209giroha.jpg
काठमाण्डौ । सेयर बजार परिसूचक(नेप्से) लगातार घटेर लगानीकर्ताहरु प्यानिक बनिरहेकै बेला संगठित गिरोहले थप आतङ्क सिर्जना गर्ने प्रयास थालेको छ ।  गिरोहहरुले विभिन्न व्यक्ति परिचालन गरी बजारमा अझ ठूलो पहिरो जाने भन्दै सर्वसाधारण लगानीकर्तालाई भएभरको सेयर बिक्री गरेर बाहिरिने सुझावसहितको म्यासेज गर्ने अभियान थालेको प्रमाण फेला परेको...

बजारले अलटाइम हाई ब्रेक गर्नसक्ने, प्राविधिक रुपमा कुन समूह चम्किने देखिन्छ ?

1635768528market-elliot-wave-new.png
-अर्जुन तिमिल्सिना काठमाण्डौ । गत साता बजारमा मैनबत्ति चित्रले हरियो मारुबुजु क्याण्डल बनाएको थियो । यो साता पनि आइतबारको क्याण्डलले हरियो मारुबुजु क्याण्डल नै बनाएको थियो । आज बजार दिनभर उत्तारचढावको बाबजुद अन्तमा बजारमा रातो क्याण्डल बनेको छ । बजारले बनाएको चित्रलाई बोलिङ्गर ब्याण्डमा राखेर हेर्दा ब्रेकआउटसहित रातो क्याण्डल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध