Nepal Stock Exchange Limited

सेयर कारोबारका तथ्याङ्कमा अनधिकृत पहुँच, नेप्सेले दियो कारबाहीको चेतावनी

1696930026nnnnnnnnnnnnn.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को कारोबार प्रणालीमार्फत सिर्जित तथ्याङ्कहरुको गैरकानूनी प्रयोग बढेको छ ।  तथ्याङ्कमा अनिधकृत पहुँच स्थापना गरी गैरकानूनी प्रयोग बढेपछि नेप्सेले एक सूचना प्रकाशित गरी त्यस्ताविरुद्ध कानूनी कारबाहीको प्रक्रिया जाने चेतावनी दिएको छ ।  ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को...

आरएसआईको ओभरसोल्ड जोन ३० भन्दा तल आएपछि नेप्सेले यूटर्न लिनसक्ने

1696859945market-TA-pic.png
काठमाण्डौं । आइतबार २५ अंकले घटेको सेयर बजार सोमबार १२.५८ अंकले गिरावट आयो । आज दिनभरको कारोबारमा सम्हालिन खोजेको बजार अन्तमा घटेर नै बन्द भयो । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बिक्री दवाब नै रहेको देखिन्छ ।  आज बजार यो साताको पिभट् प्वाइन्टको दोस्रो सपोर्टबाट पनि तल झरेको छ । त्यसपछिको तेस्रो सपोर्ट भनेको १८९० मा रहेको छ...

सम्हालिने कोशिश गरेको बजारमा अल्पकालीन बाउन्सको सम्भावना

1696428820bollinger-macd-and--rsi.png
काठमाण्डौ । आज बजार करिब ९ अंक बढेर बन्द भएको छ। बजार बढेता पनि अघिल्लो दिनको तुलनामा कारोबार भने बढ्न सकेन। यसले लगानीकर्ताको मनोबल बढ्न नसकेको बुझिन्छ ।  आजको बजारलाई प्राविधिक रुपमा एकघण्टाको समय अवधिमा हेर्दा पनि बजार सम्हालिन खोजेको बुझिन्छ । डेली बेस्डमा हेर्दा भने बजार २ हजार माथि भोल्युमसहित टिकेमा योपटक पनि १९६० बाट नै...

1695556604Online-Ad.gif

लगानीकर्ता पुराना छाडेर नयाँ ब्रोकर जान थाले, ‘नयाँ चाख्ने दाऊ कि मार्केटिङको प्रभाव ?’

1696422395broker.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौं । नेपाली समाजमा नयाँ र पुराना विषय बस्तुका धेरै कथा छन् । दसैंमा नयाँ कपडा लगाउनु, नयाँ ठाउँ घुम्न जानु, पुरानै कोर्ट लगाएर भए पनि नयाँ किताब किन्नु आदि इत्यादि । पाएसम्म नयाँ पाएपछि पुरानो थन्क्याउने मानिसको चलन सामान्य नै हो । नयाँ–नयाँ मोबाइल र गाडी फेर्ने संसारमा मानिसको चाहाना नै हुन्छ । किनकी नयाँ...

यस्तो रह्यो बीमा कम्पनीहरुको दोश्रो बजार परफरमेन्स

1696244883insurance.jpg
काठमाण्डौ । साताको दोस्रो दिन सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से इण्डेक्स ५.१९ अंकले बढेर १९७६ विन्दुमा कायम भएको छ ।  त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.१७ प्रतिशतले बढेर ३७८.०६ विन्दुमा पुगेको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज दुईबाहेक सबै सब–इन्डेक्समा हरियाली छाएको छ । आज जीवन बीमा उपसूचक ०.०९ प्रतिशत र निर्जीवन...

अर्थमन्त्रीको निर्देशन–‘असोज पहिलो साता राष्ट्रबैंकको बोर्ड बोलाउनू, १२ करोडको क्याप हटाउनू’

1694597264pppp.jpg
काठमाण्डौ । सेयर धितो कर्जामा १२ करोडको क्याप संस्थागत लगानीकर्ताको हकमा हटाउने कसरतमा जुटेका अर्थमन्त्री डा. प्रकाशशरण महतले असोज पहिलो साता राष्ट्रबैंकको सञ्चालक समितिको बैठक बस्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।  राष्ट्रबैंकको सञ्चालक समितिका एक सदस्यले आफूलाई अर्थमन्त्रीले मन्त्रालयमै बोलाएर सेयर बजारका लगानीकर्ताहरुको...

सेयर बजारलाई अप्ठ्यारो पार्ने नीति सच्याउन अर्थमन्त्रीद्वारा राष्ट्रबैंकलाई आग्रह

1694087203finmin.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारका लगानीकर्ताहरुलाई असर गर्ने गरी बनाइएका कतिपय प्रतिबन्धित व्यवस्थामा खुकुलो नीति लिन राष्ट्रबैंकलाई आग्रह गरेका छन् ।  संघीय संसदको तल्लो सदनमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिंदै उनले यस्तो आग्रह गरेका हुन् ।  सांसद प्रेम सुवालले अर्थमन्त्रीलाई ‘सेयर कारोबारमा...

नेप्सेमा ट्रेडरको बोलवाला, ‘ठूला लगानीकर्ता’ नियामकलाई गलाउने रणनीतिमा !

1693907827bearish.jpg
काठमाण्डौ । सेयर बजार परिसूचक(नेप्से)मा आज झिनो गिरावट आएको छ ।  आज नेप्से परिसूचक ६.४५ अंकले घटेर १९६१.३७ को विन्दूमा सीमित बन्न पुगेको छ ।  परिसूचकमा झिनो गिरावट आएको दिन आज गत तीनमहिनाकै सबैभन्दा कम कारोबार भएको छ । यो दिन बजारमा ७९ करोड ६८ बराबरको मात्र कारोबार भयो ।  यो दिन उत्पादन र प्रशोधनबाहेक सबै समूहको परिसूचकमा रातो पोतियो...

‘घरखेत धितो राखी सेयरमा गरेको लगानी डूब्यो, ‘म अब मर्दैछु’ भनेर साथीहरुले फोन गर्छन् !’

1693905304investors.jpg
काठमाण्डौ । सेयर बजारबाट राम्रै कमाइएला भनेर घरखेत समेत धितो राखी ऋण लिएका धेरै लगानीकर्ताहरुको अहिले बिजोग भएको छ ।  सेयर बजारमा लगानी गरी रातारात धनी हुने सपना देख्नेहरुमध्ये धेरैजसोको पोर्टफोलियो ७० प्रतिशतसम्म घटेपछि समस्या झन्–झन् विकराल बन्न थालेको छ ।  सेयर बजारबाट सर्वश्व डूबिरहँदा रमिते हुनुबाहेक अन्य कुनै विकल्प...

नेप्सेको गिरावट थामिए पनि बन्यो अनिर्णयको ‘क्याण्डल’

1693821534Indicision-candle-1.png
काठमाण्डौ । साताको दोश्रो कारोबार दिन बजारको निरन्तरको गिरावट थामिएको छ । यो दिन नेप्से परिसूचक ७.०४ अंकले बढेर १९६७.८३ को विन्दूमा उक्लिएको छ ।  बजार परसूचक बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ ।  बजारमा पछिल्लो समय लगानीकर्ताको मनोबल माथि उठ्न सकेको छैन । यसैको प्रतिक्रिया स्वरुप बजार निरन्तर घटिरहेको छ ।  बढोत्तरी...

धितोपत्रको कारोबारमा ५ र ७.५% लाभकर नै अन्तिम हुने आन्तरिक राजश्व विभागको प्रष्टोक्ति

1685548866350742543791801692547338812903468408040805n.png
काठमाण्डौ । आन्तरिक राजश्व विभागले धितोपत्र बिक्री गर्दा हुने लाभमा नियमानुसार दाखिला भएको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम हुने प्रष्ट पारेको छ ।  विभागले आज एक सूचना प्रकाशित गर्दै ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम हुने साविकको व्यवस्थामा कुनै परिवर्तन नभएको समेत प्रष्ट पारेको हो ।  'आर्थिक विधेयक २०८० को दफा २९...

गैरआवासीय नेपालीलाई पूँजीबजारमा लगानी खुल्ला गरिने

16844932503458957659936664653336608013012617807601534n.jpg
काठमाण्डौ । सरकारले गैरआवासीय नेपालीलाई पनि पूँजीबजारमा लगानी खुल्ला गरिने घोषणा गरेको छ ।  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल यस्तो घोषणा गरेका हुन् ।  सरकारले नीति तथा कार्यक्रममा आर्थिक समृद्धि र अर्थतन्त्र सुधारलाई विशेष प्राथमिकता दिएको देखिएको छ ।  सरकारले पूँजीबजारको...

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्ने सरकारको निर्णय

1683869465pmo.jpg
काठमाण्डौ । करोडौं रकमको चलखेल गरी केही सीमित व्यापारिक घरानाहरुसँगको सेटिङमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन खोजिएको भन्दै सरकारले हाललाई सोसम्बन्धी प्रक्रिया रोक्ने निर्णय गरेको छ ।  अर्थमन्त्रालयका एक अधिकारीका अनुसार नयाँ स्टक लाइसेन्स वितरणमा करोडौंको चलखेल भएको भन्दै सांसदहरुले समेत दिनहुँजसो सदनमा कुरा उठाएपछि र...

नयाँ वर्षलाई रातो कार्पेट बिछ्याएर विदा भयो बजार, नेप्से एकदिन पनि किन टिकेन ?

16813821571111111.jpg
काठमाण्डौ । सेयर बजारमा आएको उछाल एकदिन पनि टिक्न सकेन । साल २०७९ को अन्तिम कारोबार दिन बिहीबार बजार दोहोरो अंकले घटेर बन्द भयो । नयाँ वर्ष २०८० लाई बजारले रातो कार्पेट बिछ्याएर स्वागत गर्यो ।  यो दिन नेप्से परिसूचक २९.०७ अंकले घटेर १९३४.४७ को विन्दूमा सीमित हुन पुग्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेर १ अर्ब ६५ करोडमा सीमित...

बजारमा उछाल आउँदा कुन ब्रोकरले कति सेयर बेचे/किने ?

1681302948mega.png
काठमाण्डौ । साताको चौथो कारोबारको दिन आज खुलेदेखि नै बढेको बजार दिनैभर बढेरै कारोबार भयो र  अन्तिम समयमा ९२.२२ अंकको बढोत्तरीसहित बन्द भयो ।  लामो समयपछि बजारमा आएको उछालले ब्रोकर हाउसहरुमा पनि उत्साह देखिएको थियो । ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरुले ‘सेयरमूल्य घटेर निकै सस्तो भइसक्यो, अब बजारको माहौल पनि बन्दैछ, उठाउने बेला...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध