nepse

ग्राउण्ड जिरो : ब्रोकर हाउसमा छिनमै खुसी, छिनमै सन्नटा !

1702815938n.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बिहान नियमित सेसनमा बजार ठूलो अंकको उत्तारचढाव भयो । नियमित सत्रमा बजार खुल्ने वित्तिकै करिब ४३ अंकले घटेको बजारमा एकाएक नाटकीय सुधार आएर बजार करिब २८ अंकको बढोत्तरी भएर बजार बन्द भयो ।  सधैंको साता जस्तै यो साताको पहिलो कारोबार दिन पनि हामीले विभिन्न ब्रोकर हाउसमा...

सेयर बजारमा फर्कदैं रौनक : नेप्से २ महिनापछि २ हजारमाथि, कारोबार पनि ५ अर्ब कट्यो

1702806852bazaar.jpg
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार २७.७५ अंकले बढेर २ हजार २२.३५ को विन्दुमा बन्द भएको छ । आइतबार राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.७० अंकले बढेर ३८१.०७ को विन्दुमा पुगेको छ। यसअघि बजार गत असोज १० गते २ हजार विन्दुबाट तल खसेको थियो । आज नेप्सेमा सूचीकृतमध्ये २९५ कम्पनीका १ करोड ७१लाख ६६ हजार ४६५ कित्ता...

भूतप्रभावी करको दबाब नेप्सेमा, लगानीकर्ता भन्छन् - लाभांशमा असर पर्छ/पर्दैन !

17027977111.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा उच्च उतारचढाव भइरहेको छ । भूतप्रभावी करको दबाव बजारमा पर्दा उच्च उतारचढाव देखिएको हो ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ६.५५ अंकले बढेर १ हजार ९९४.६० को विन्दुमा बन्द भएको थियो । तर यो दिन कारोबार सुरु भएको केहि मिनेटमा  दुई प्रतिशतभन्दा धेरै घटेको बजार पुनः फर्किन कोसिस...

1695556604Online-Ad.gif

खल्तीमा थपियो नयाँ सुविधा : मेरोसेयर, डिम्याट, एसआईपी भुक्तानीसँगै अब ब्रोकर पेमेन्ट र कोलेटरल लोड गर्न पनि मिल्ने

1702795238khalti.jpg
काठमाण्डौ । भुक्तानी सेवा प्रदायक खल्तीले पूँजीबजारलाई केन्द्रित गरेर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को सहकार्यमा टिएमएस अकाउन्टमा कोलेटरल लोड साथै ब्रोकरको भुक्तानी गर्न मिल्ने  सुविधा उपलब्ध गराएको छ।   साना तथा मझौला लगानीकर्ताहरूलाई लक्षित गर्दै उपलब्ध गराइएको यस सुविधामार्फत् सेयर बजारमा लगानी गर्न इच्छुक लगानीकर्ताले...

यी हुन् साताका टप १० कम्पनी, धेरैजसो हाइड्रोले कमाए धेरै

17026460091.jpg
काठमाण्डौ । यो साता नेप्से उच्च अंकले बढ्दा केहि कम्पनीले कुल पाँच कारोबार दिनमा ५६ प्रतिशतसम्म कमाएका  छन् ।    यो साता डोल्टी पावरका लगानीकर्ताहरुले ५६ प्रतिशतले कमाएका छन् । त्यसैगरि, बोट्र्लस नेपाल बालाजुका लगानीकर्ताहरुले ४६.४ प्रतिशत प्रतिशत कमाएका छन् ।  यो साता मोलुङ हाइड्रो पावरका लगानीकर्ताहरुले ३७.७ प्रतिशत, हाथवे...

यो साता दोस्रो बजारमा ६ महिनापछि कै उच्च कारोबार, इचिमोकूमा बुलिस संकेत

1702638529main.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा पाँच दिन कारोबार भएको छ । पाँच कारोबार दिनमा बजार चार दिन बढ्यो भने एक दिन घटेको छ । अघिल्लो साता १ हजार ८५२.७७ विन्दुमा बन्द भएको बजार यो साता १ हजार ९९४.६० मा बन्द भएको छ । यस हिसावले यो साता सेयर बजार १४१.८३ अंकले बजार बढेर बन्द भएको छ । अघिल्लो साता सेयर बजार १.६७ अंकले मात्रै घटेको थियो ।...

पूँजीबजार सम्बन्धि निबन्ध प्रतियोगिता गर्दै नेप्से, प्रथम हुनेलाई ७५ हजार पुरस्कार

1702633323nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसरमा पूँजीबजार सम्बन्धि निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ। नेप्सेले आयोजना गर्न लागेको निबन्ध प्रतियोगिताको लागि शिर्षक रहेको छ, ‘नेपालमा सुदृढ पूँजीबजारका लागि लगानीकर्ता साक्षरता’ । उक्त प्रतियोगितामा भाग लिनका लागि नेपालका विभिन्न विश्वविद्यालय...

बजारमा ६.५५ अंकको बृद्धि,३.१५ अर्बको कारोबार, जानकार भन्छन्-बजार बढ्नुको विकल्प छैन

1702547184nepse.jpg
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ६.५५ अंकले बढेर १ हजार ९९४.६० को विन्दुमा बन्द भएको छ । बिहीबार राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.०६ अंकले बढेर ३७६.३६को विन्दुमा पुगेको छ।    आज नेप्सेमा सूचीकृतमध्ये ३०० कम्पनीका ९६ लाख ३७ हजार ४५५ कित्ता सेयर ३ अर्ब १५ करोड १६ लाख ३५ हजार बराबरको् कारोबार भएको...

नेप्सेको डेली चार्टमा सुटिङ स्टार, के होला अबको बजार ?

1702474960chart.jpg
काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार नेप्सेको दैनिक चार्टमा बोलिंगरको अप्पर ब्यान्डमा क्यान्डल स्टिकअन्तर्गत सुटिङ स्टार बनेको छ। (हेर्नुहोस् कालो एरो) नेप्सेको मंगलबारको कारोबारमा बुलिस हरामी पछि यो दिन सुटिङ स्टार बनेको छ ।  यस्तो अवस्थामा बजारमा सामान्य करेक्सन हुन सक्छ। तर यसको भ्यालिडिटिको लागि भने  अब बन्ने...

प्रतिसेयर आम्दानी २.७० रुपैयाँ मात्रै रहेको हाथवेको सेयर भाउ ६०० माथि, चलखेलको आशंका !

1702469843hathway.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा हाथवे इन्भेष्टमेण्ट कम्पनीलाई स्टक सिम्बोल 'HATHY' दिएको छ । तर ब्रोकर हाउसमा लगानीकर्ताहरुले यो कम्पनीलाई आजभोलि ‘हात्ती’ उपमा दिएका छन् । यो उपमाको पछाडि दुई वटा कारण रहेको लगानीकर्ताहरुको भनाइ छ । पहिलो भनेको लगानीकर्ताहरुले बजारमा बोलिचालीलाई सजिलो र सहज बनाउन यो नामकरण गरेका हुन...

झिनो अंकले बढेको बजारमा कारोबार घट्यो, किन टिक्न सकेन २००० माथि ?

1702460877nepse.jpg
काठमाण्डौ ।साताको चौथो कारोबार दिन बुधबार सेयरबजार २.६० अंकले बढेर १ हजार ९८८.०४ को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन भने बजार ३६.८६ अंकले बढेको थियो ।बुधबार राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ अंकले बढेर ३७५.३०को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २९२ कम्पनीका १ करोड २० लाख ९५ हजार ५३९ कित्ता...

हिमालयन ८०-२० म्युचुअल फन्ड तथा केबीएल डिवेञ्चर सूचीकृत, बिहीबारदेखि कारोबार

1702454114nepse.jpg
काठमाण्डौ। हिमालयन क्यापिटलले निष्कासन गरेको हिमालयन ८०-२० नामक सामुहिक लगानी कोष योजनाको इकाई बुधबार नेप्सेमा सूचीकृत भएको छ ।  फण्डको १० करोड इकाई सूचीकृत भएकाले बिहीबारबाट कारोबार गर्न सकिने छ ।  कम्पनीले गत साउन ३२ गतेदेखि हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि हिमालयन ८०–२० नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको...

बजारले पार गर्‍यो २००० को मनोबैज्ञानिक प्रतिरोध, ‘सेयर बजारमा आएको उत्साह सकारात्मक संकेत’

17024528361.jpg
काठमाण्डौ ।लामो समयपछि अन्तत : नेप्से परिसूचक २ हजार विन्दुको मनोबैज्ञानिक प्रतिरोधलाई पार गरेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा सेयरबजारप्रति थप लचकता अपनाएपछि बढ्न थालेको बजार साताको चौथो कारोबार दिन नेप्से परिसूचक २ हजार विन्दु पार गरेको  छ। मौद्रिक समीक्षापछि १ हजार ८०० विन्दुमा रहेको बजार  करिब २०० अंकले...

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट भएको ८ दिनमा नेप्सेमा सूचीकृत,बिहीबारदेखि कारोबार सुरु

1702450394nepse.jpg
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट भएको आठ दिनभित्रमा नै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  सूचीकृत भएको छ । कम्पनीको ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।  कम्पनीले आईपीओ बाँडफाँट गरेको सेयर सबैभन्दा छिटो अवधि अर्थात् आठदिन भित्रमा नै नेप्सेमा सूचीकृत गरेर नयाँ रेकर्ड कायम गरेको छ। कम्पनीले गत मंसिर १९ गते...

नेप्सेको चार्टमा बन्यो बुलिस हरामी क्यान्डल, ट्रेन्ड रिभर्सलको संकेत

1702385389biz.jpg
काठमाण्डौ । लामो  समयपछि नेप्सेको चार्टमा मंगलबार ‘बुलिस हरामी’ क्यान्डल बनेको छ। जापानी भाषामा हरामीको अर्थ गर्भवती महिला भन्ने बुझिन्छ। जब क्यान्डल स्टिकको प्याट्रन बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिलाजस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल भनेर बुझिन्छ।  दुई वटा क्यान्डलमा पहिलो क्यान्डल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध