nibl samriddhi fund

नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फण्ड’ तेस्रो वर्षमा प्रवेश

16257192722nd-Anniversary-Post.jpg
काठमाण्डौ । नेपालकै पहिलो खुलामुखी योजना एनआईबिएल सहभागिता फण्ड सञ्चालनको दोस्रो वर्ष सफलतापूर्वक सम्पन्न गरी तेस्रो वर्षमा प्रवेश गरेको छ।  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित यस योजनाले नेपालकोे पुँजी...

पहिलो खुल्लामुखी म्युचुअल फण्डको १.२५ करोड इकाई जेठ १९ देखि

1558577904nibl.jpg
काठमाण्डौ । देशकै पहिलो खुल्लामुखी म्युचुअल फण्डले आगामी जेठ १९ गतेदेखि इकाईहरुको बिक्री खुलाउने भएको छ ।  धितोपत्र बोर्डबाट स्वीकृति पाएको एनआइबिएल एस क्यापिटलद्वारा प्रवद्र्धित ‘एनआइबिएल सहभागिता फण्ड’ नामको खुल्लामुखी स्किमले पहिलो चरणमा सर्वसाधारणका लागि आगामी जेठ १९ गतेदेखि १ करोड २५ लाख इकाईको बिक्री खुलाउने भएको हो...

साथमा रु. १ हजार हुनेले पनि खुल्लामुखी म्युचुअल फण्डमा लगानी गर्नसक्ने

1556440082sebon.jpg
काठमाण्डौ । साथमा रु. १०००(एकहजार) हुनेले पनि खुलामुखी सामूहिक लगानी योजनामा लगानी गर्न  पाउने भएका छन् ।   धितोपत्र बोर्डले आइतबार एक विज्ञप्ति जारी गर्दै देशकै पहिलो खुल्लामुखी म्युचुअल फण्ड स्वीकृत गरिएको उल्लेख गर्दै त्यसमा न्यूनतम १००० रुपैयाँ हुनेले समेत लगानी गर्नसक्ने प्रष्ट्याएको हो । बोर्डको आ.ब. २०७५।०७६ को नीति तथा...

1695556604Online-Ad.gif

सुरु हुने भो खुल्लामुखी म्युचुअल फण्ड, एनआइबिएललाई स्वीकृति

1556017275nibl-ace.jpg
काठमाण्डौ । नेपालमा पनि खुल्लामुखी म्युचुअल फण्ड संचालनमा आउने भएको छ ।  धितोपत्र बोर्डले आवेदन दिएको निकै लामो समयपछि एनआइबिएल एस क्यापिटललाई ‘एनआइबिएल सहभागिता फण्ड’ नामको खुल्लामुखी स्किम संचालनको स्वीकृति दिएको हो ।  बोर्डले बैशाख ९ गते ५० करोड बराबरको खुल्लामुखी फण्डलाई ५ करोड इकाई जारी गरी कारोबार थाल्न स्वीकृति दिएको...

दशैंअघि लाभांश खुवाउने दोश्रो कम्पनी बन्यो एनआइबिएल समृद्धि फण्ड

1537432270dividends.jpg
काठमाण्डौ । दशैंअघि नै लगानीकर्तालाई नगद लाभांश खुवाउने दोश्रो सूचिकृत कम्पनी यसपटक म्युचुअल फण्ड बनेको छ ।   एनआइबिएल एस क्यापिटलले व्यवस्थापन गरिरहेको एनआइबिएल समृद्धि फण्ड १ गत वर्षको नाफाबाट लाभांश खुवाउने दोश्रो सूचिकृत कम्पनी बनेको हो ।  यो स्किमले इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्न थालेको हो ।  स्किम...

बजार गिरावटको मार म्युचुअल फण्डलाई, एनआइबिएलका दुवै स्किम घाटामा

1535519730fall.jpg
काठमाण्डौ । एनआइबिएल एस क्यापिटलले व्यवस्थापन गरेको दुईवटै म्युचुअल फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ)मा गिरावट आएको छ । एनआइबिएल समृद्धि फण्ड-१ र एनआइबिएल प्रगति फण्डको न्याभ साउन महिनामा अझै तल झरेको हो ।  बुधबार प्रकाशित वित्तीय विवरण अनुसार ७ वर्षे बन्दमुखी म्युचुअल फण्ड एनआइबिएल समृद्धि फण्ड १ को न्याभ घटेर ११ रुपैयाँ...

'एनआइबिएल समृद्धि फण्ड-१' ले १२% प्रतिफल दिने

1535012719nibl.jpg
काठमाण्डौ । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत एनआइबिएल एस क्यापिटलले व्यवस्थापन गर्दै आएको 'एनआइबिएल समृद्धि फण्ड-१' ले इकाईधनीहरुलाई करसहित १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।  एनआइबिएल एस क्यापिटल लिमीटेडको भदौ ७ गते  बिहान ९.३० बजे बसेको संचालक समितिको बैठके आर्थिक वर्ष २०७४/७५ का लागि इकाईधनीलाई करसहित १२ करोड...

बजार गिरावटको प्रभाव म्युचुअल फण्डमा, एनआइबिएलका दुवै स्किम घाटामा !

1511665726fall.jpg
काठमाण्डौ । लामो समयसम्म घटेको बजारको प्रभाव म्युचुुअल फण्डहरुको प्रदर्शनमा समेत देखिएको छ । एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले प्रवद्र्धन गरेका दुवै म्युचुुअल फण्ड घाटामा गएका छन् । दुुई स्किममध्ये असोज मसान्तसम्म एक नाफामा थियो भने अर्को घाटामा थियो । तर, कात्तिक मसान्तसम्म घाटामा रहेको स्किमको घाटा अझ बढेको छ भने नाफामा रहेको...

एनआइबिएलका दुवै म्युचुअल फण्ड उकालोतर्फ

1509441601profit-up.jpg
काठमाण्डौ । एनआइबिएल क्यापिटल मार्केट लिमीटेडदारा प्रबद्र्धित दुुई म्युुचुुअल फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ) बढेको छ।  भदौ मसान्तको तुलनामा असोज मसान्तमा एनआइबिएल प्रगति फण्ड र एनआइबिएल समृद्धि फण्ड १ को न्याभ बढेको हो ।  एनआइबिएल प्रगति फण्डको प्रति इकाई खूद सम्पत्ति मूलय भदौ मसान्तसम्म ९.६२ रुपैयाँ रहेकोमा असोज...

चम्किन थाले एनआइबिएलका दुवै म्युचुअल फण्ड

1503979718nibl-mutual.jpg
काठमाण्डौ । एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडद्वारा संचालित दुवै म्युुचुुअल फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य बढेको छ ।  एनआइबिएल प्रगति फण्ड र एनआइबिएल समृद्धि फण्ड-१ को प्रति इकाई खूद सम्पत्ति मूल्य असार मसान्तको तुलनामा साउन मसान्तमा वृद्धि भएको हो ।  गत कात्तिकबाट संचालन अनुमति पाएको एनआइबिएल प्रगति फण्डको प्रति इकाई...

एनआइबिएल समृद्धि फण्डले १८ प्रतिशत नगद लाभांश दिने

1502869941cash.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटल मार्केटको प्रवद्र्धनमा संचालित एनआइबिएल समृद्धि फण्ड १ ले १८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।  बुधबार नेपाल स्टक एक्सचेञ्जमा एक सूचना प्रकाशित गर्दै यो म्युचुुअल फण्डले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना इकाई धनीहरुलाई १८ प्रतिशत नगद लाभांशको प्रस्ताव...

किन घट्यो एनआइबिएल समृद्धि फण्डको एनएभी ?

1501385422nibl-mutual.jpg
काठमाण्डौ । एनआइबिएल क्यापिटल लिमीटेडको व्यवस्थापन र नेपाल इन्भेष्टमेन्ट बैंकको कोष प्रवद्र्धनमा संचालित ‘एनआइबिएल समृद्धि फण्ड १’ को प्रति इकाई खूद मूल्य(एनएभी–नेट एसेट भ्यालू) घटेको छ ।  जेठ मसान्तसम्म १५ रुपैयाँ ११ पैसा रहेको प्रति इकाई खूद मूल्य घटेर असार मसान्तसम्म १४ रुपैयाँ ९४ पैसा कायम भएको हो ।  असार मसान्तसम्म यो...

एनआइबिएल क्यापिटलका दुवै म्युचुअल फण्ड घाटामा

1498726295nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटल लिमीटेडले संचालन गरेको दुुवै म्युुचुुअल फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य(एनएभी) घटेको छ ।  सातवर्षे बन्दमुखी म्युुचुुअल फण्ड एनआइबिएल प्रगति फण्ड र अर्को सात वर्षे नै स्कीम एनआइबिएल समृद्धि फण्ड १ को प्रति इकाई एनएभी नै घटेको हो ।  एनआइबिएल प्रगति...

घाटामा रहेका एनआइबिएलका दुवै म्युचुअल फण्ड नाफामा

1493361437nibimutual-logoss.jpg
काठमाण्डौ । बजारमा भएको बढोत्तरीसँगै म्युचुअल फण्डको अवस्था समेत मजबुत बन्न थालेको छ । सेयर बजारको बिषयमा पर्याप्त ज्ञान नभएका नवप्रवेशी लगानीकर्ताहरुका लागि सुरक्षित लगानीको विकल्प मानिएको यस्ता स्किमहरु समेत बिस्तारै नाफामा जान थालेका हुन्। यही क्रममा अन्य स्किम झै एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले प्रवद्र्धन गरेका दुवै...

एनआइबिएल समृद्धि फण्ड तीव्र घाटामा, प्रगति फण्ड एनएभी प्रति इकाई मूल्य भन्दा कम

1485854009fall.jpg
काठमाण्डौ । एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धन गरिरहेको एनआइबिएल समृद्धि फण्ड-१ को खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालू) घटेको छ ।  मंसिरको तुलनामा पुसमा नेट एसेट भ्यालू(एनएभी)मा गिरावट आएको हो ।  कम्पनीले प्रकाशित गरेको बित्तीय विवरण अनुसार मंसिरमा नेट एसेट भ्यालू १३ रुपैयाँ ८२ पैसा रहेकोमा पुसमा घटेर १३ रुपैयाँ ६९...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध