profit

जीवन बीमा कम्पनीहरुको मुनाफा ३२%ले बढ्यो, सबैभन्दा बढी नाफा कमाउनेमा हिमालयन लाइफ

1700474434bima.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमाससम्ममा १ अर्ब ७१ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । १४ वटा जीवन बीमा कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार कम्पनीहरुको मुनाफा गत आर्थिक वर्षको तुलनामा ३२.८३ प्रतिशतले बृद्धि भएको छ ।गत आवको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले १ अर्ब २९ करोड ४८...

विपिडब्लु लघुवित्तले कमायो करिब ६७ लाख नाफा, यस्ता छन् अन्य सूचक

1700460332qr.jpg
काठमाण्डौ । विपिडब्लु लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण सोमबार सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिमा ६६ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनी गत आवको पहिलो त्रैमासमा भने २५ लाख ८५ हजार रुपैयाँ नोक्सानीमा थियो ।  कम्पनी चालू आवको उक्त अवधिमा...

प्रिमियममा आईपीओ जारी गरेका ४ जीवन बीमा कम्पनी, कुन सूचकमा कुन अब्बल ?

1700373538insurance.jpg
काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका चार जीवन बीमा कम्पनीले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । आइएमई लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफले असोज मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेका हुन् । यतिबेला यी चारवटै जीवन बीमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबार...

1695556604Online-Ad.gif

शिखर इन्स्योरेन्सले पहिलो त्रैमासमा कमायो ११ करोडभन्दा बढी नाफा,अन्य सूचक कस्ता ?

1700200396shikhar.jpg
काठमाण्डौ।  शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमाससम्ममा ११ करोड २४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले गत आवको उक्त अवधिसम्ममा ११ करोड ९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत आवको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १.३३ प्रतिशतले बृद्धि भएको हो ।  कम्पनीको कुल आम्दानी ५६ करोड २२ लाख...

बिक्री आम्दानी घट्दा बोटलर्स नेपालका दुबै कम्पनीको नाफामा असर

1700193489b.jpg
काठमाण्डौ ।बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) ले चालू आर्थिक वर्ष(आव) २०८०/ ०८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण शुक्रबार प्रकाशित गरेका छन्। प्रकाशित वित्तीय विवरण अनुसार ती दुबै कम्पनीको आम्दानी र खुद नाफा गत आवको सोही अवधिको तुलनामा घटेको छ।चालू आवको पहिलो त्रैमाससम्ममा बोटलर्स नेपालले ९ करोड ३० लाख रुपैयाँ...

सानिमा रिलायन्स लाइफको नाफा १२८% ले बृद्धि, बीमा कोषमा पौने १२ अर्ब

1700191357sanima.jpg
काठमाण्डौ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय अनुसार उक्त अवधिसम्ममा कम्पनीको नाफा १२८.३८ प्रतिशतले बृद्धि भएर ११ करोड ८ लाख रुपैयाँ पुगेको छ। गत आवको सोहि अवधिसम्ममा कम्पनीको नाफा ४ करोड ८५ लाख रुपैयाँ थियो । चालू आवको प्रथम...

रसुवागढी हाइड्रोपावरको नोक्सानी घट्यो, यस्ता छन् अन्य सूचक

1700134115r.jpg
काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनीले चालू आर्थिक वर्ष (आव) २०८०/ ०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण बिहीबार सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा केहि घटेको छ ।  गत आवमा १ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा रहेको उक्त कम्पनीको नोक्सानी केहि घटेर चालू आवको...

अपि पावर कम्पनी नोक्सानीमा, प्रतिसेयर आम्दानी ऋणात्मक

1700123335api.jpg
काठमाण्डौ । अपि पावर कम्पनीले चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण बिहीबार सार्वजनिक गरेको छ । प्रकशित वित्तीय विवरण अनुसार चालू आवको पहिलो त्रैमासमा उक्त कम्पनी ४ करोड रुपैयाँभन्दा बढी नोक्सानीमा छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनी ३ करोड ९६ लाख रुपैयाँ नाफामा थियो । कम्पनीको खर्च बढेसँगै कम्पनी नोक्सानीमा...

प्रभु इन्स्योरेन्सले नाफासँगै बढायो प्रतिसेयर आम्दानी, अन्य सूचक कस्ता ?

1700120280fr.jpg
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष  २०८०/०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण बिहीबार सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीको खुद नाफासँगै प्रतिशेयर आम्दानी बढेको छ । कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ प्रतिशतले वृद्धि भएको छ । गत आवमा ४...

जीवन विकास लघवित्तले कमायो १२ करोडभन्दा बढी नाफा, अन्य सूचक कस्ता ?

1700111442laghubitta.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालू आव २०८०/०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू.१२ करोड ५ लाख नाफा कमाएको छ ।उक्त नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २१ प्रतिशतले कम हो । कम्पनीले गत आवमा रू. १५ करोड ३२ लाख नाफा आर्जन गरेको...

नेपाल टेलिकमको नाफा २ अर्ब २ करोड, यस्ता छन् अन्य सूचक

1699684829ntc.jpg
काठमाण्डौ ।नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण शुक्रबार प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।चालू आवको उक्त अवधिसम्मा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको...

मितेरी डेभलपमेन्ट बैंकद्वारा १०% लाभांश घोषणा, बोनस सेयर कति ?

1699503276d.jpg
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  । जसअनुसार कम्पनीले  हाल कायम चुक्तापूँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरि...

निर्जीवन बीमा कम्पनीले संकलन गरे झण्डै १० अर्ब प्रिमियम, नम्वर वानमा सलिको

1699439144bima.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमाससम्म १० अर्ब ४५ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र दुई निर्जीवन लघु बीमा कम्पनीले उक्त अवधिसम्ममा करिब साढे १० अर्ब प्रिमियम संकलन गरेका हुन् ।जसमा १४ वटा निर्जीवन बीमा कम्पनीले १०...

पहिलो त्रैमासमा खराब नतिजा प्रस्तुत गरेको हिमालयन लघुवित्तको सेयरभाउमा नकारात्मक सर्किट

1699165641loss.jpg
काठमाण्डौ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खराब नतिजा प्रस्तुत गरेको हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयरभाउमा नकारात्मक सर्किट लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेयतादेखि नै कम्पनीको सेयरभाउमा १० प्रतिशतले नकारात्मक सर्किट लागेको छ । कम्पनीले पहिलो त्रैमासमा १० लाख ८६ हजार रूपैयाँ मात्र खुद नाफा गरेको छ । गत...

राष्ट्रिय वाणिज्य बैंकको नाफामा संकुचन,खराब कर्जा पनि बढ्यो

1699003115bankr.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले ८५ करोड ९८ लाख खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा १ अर्ब २४ करोड रुपैयाँ थियो। यो हिसाबले कम्पनीको नाफामा ३१.०३ प्रतिशतले गिरावट आएको छ। बैंकको वितरणयोग्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध