Reliable Nepal Life Insurance Company Limited

रिलायबल नेपाल लाइफद्वारा रु. १.०२ करोड मृत्यु दाबी भुक्तानी

1699268300IMG-20231106-WA0058.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ करोड २ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ।  कम्पनीले बीमित प्रदीप ज्ञवालीको निधनपछि उनकी आमा टीकाकुमारी घिमिरेलाई उक्त रकम दाबी भुक्तानी गष्रेको हो। ज्ञवालीले २०७८ कात्तिक २९ गते ५० लाखबराबरको बीमालेख खरिद गरेका थिए। उनको २०८० वैशाख २४ गते दुर्घटनामा परी निधन भएको थियो।  दाबी...

रिलायबल नेपाल लाइफको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1694927728reliable.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सेयर आज धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र स्पेसल प्रि–सेसनमा यो कम्पनीको सेयर किनबेच भएसँगै आजबाट नियमित सत्रका लागि कारोबार खुलेको हो। प्रि–सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ४८६.६० रुपैयाँमा कारोबार भएको छ।  नेप्सेले यो...

रिलायबल नेपाल लाइफको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1694588281re.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सेयर धितोपत्र दोस्रो बजारमा आइतबारबाट कारोबारमा आउने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज रिलायबल नेपाल लाइफको सेयर सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि बिहीबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका...

1695556604Online-Ad.gif

रिलायबल नेपाल लाइफद्वारा सयजना लिडर्सलाई सम्मान

1694420873relibal-award.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘नेशनल लेभल रिलायबल टप लिडर्स मिट’ कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम भदौ २४ गते पोखरामा सम्पन्न भएको हो।  कार्यक्रममा टप १०० लीडर्सहरुलाई सम्मान गरिएको छ। उक्त कार्यक्रमको अध्यक्षता कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबू लोहनीले गरेका थिए। पानसमा दीप...

यही साताभित्रै रिलायबल लाइफको सेयर कारोबारमा आउन सक्ने, कति होला ओपनिङ रेन्ज ?

1694335043reliable.jpg
काठमाण्डौ । भर्खरै सर्वसाधारणलाई आईपीओ बिक्री गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर दोस्रो बजारमा यही साताभित्रै कारोबार आउने सक्ने सम्भावना रहेको छ।  रिलायबल नेपाल लाइफले गत साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। गत साउन ३१ गते यो आईपीओ बाँडफाँड गरिएको थियो। कम्पनीले अंकित मूल्य १००...

रिलायबल नेपाल लाइफले आगामी दिनमा बीमितलाई उत्कृष्ट बोनस दिनेछ: सीईओ नारायणबाबु लोहनी

1693729733reliable.jpeg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले आगामी दिनमा कम्पनीका बीमितले उत्कृष्ट बोनस पाउने प्रतिबद्धता जनाएका छन्।  कम्पनीको छैटौँ वार्षिकोत्सवका अवसरमा बोल्दै सीईओ लोहनीले इन्स्योरेन्स फन्ड बलियो भएको बताउँदै बीमितलाई उत्कृष्ट बोनस दिने बताएका हुन् । उनले कम्पनीका...

रिलायबल नेपाल लाइफले विलम्ब शुल्कमा १००% छुट दिने

1693570703WhatsApp-Image-2023-09-01-at-17.55.13.jpeg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण गर्दा विलम्ब शुल्कमा सतप्रतिशतसम्म छुट दिने भएको छ।  कम्पनीले आफ्नो छैटौँ वार्षिकोत्वसका अवसरमा विलम्ब शुल्कमा छुट योजना ल्याएको हो। कम्पनीका अनुसार भदौ १५ गतेदेखि भदौ ३१ गतेसम्म बीमालेख नवीकरण गर्ने बीमितहरुले विलम्ब शुल्कमा सतप्रतिशत छुट...

दोस्रो बजारमा कारोबारमा आउँदा रिलायबल नेपाल लाइफको सेयरले कति पाउला ओपनिङ रेन्ज ?

1692270691reliable.jpg
काठमाण्डौ । सर्वसाधारणलाई जारी गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भइसकेको छ।  मागभन्दा बढी आवेदन परेकोले यो कम्पनीको आईपीओ पनि गोलाप्रथा माध्यमबाट न्यूनतम १० कित्ताका दरले बाँडफाँड गरिएको छ। जसअनुसार  योग्य आवेदकमध्ये ९ लाख ६० हजारजनाले १० कित्ताका दरले सेयर पाएका छन्।  सेयर पाउने सेयरधनीमा यतिबेला...

रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँड, झन्डै ४ लाख आवेदकको हात खाली

169218808936677328211036569439441804948599904829873653n.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आज बुधबार बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम साँझ साढे ५ बजे राखिएको छ।  कम्पनीले गते साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री...

रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँड भोलि, कतिले पाउनेछन् सेयर ?

1692098778reliable.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भोलि बुधबार बाँडफाँड हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा बुधबार रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँड गरिनेछ। बाँडफाँड कार्यक्रम साँझ साढे ५ बजे राखिएको छ।  कम्पनीले गते साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ...

रिलायबल नेपाल लाइफको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

1691753956reliable.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा निष्कासनको अन्तिम दिनसम्म १२ लाख ५५ हजार ७४७ जनाको आवेदन परेको छ।  सीडीएससीका अनुसार कम्पनीको आईपीओमा साढे १२ लाख आवेदकबाट १ करोड ५० लाख ३५ हजार ७४० कित्ताका लागि आवेदन परेको हो। यो मागभन्दा १.५६ गुणा बढी हो।  यो कम्पनीको आईपीओमा ३ अर्ब ८६ करोड ४१ लाख ८५ हजार १८० रुपैयाँ...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

1691720419reliable.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज साउन २६ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत साउन २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ। कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता आईपीओ जारी गर्न पाउने...

रिलायबल नेपाल लाइफको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

1691670376reliable.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा तेस्रो दिनसम्म १ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत साउन २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता आईपीओ जारी गर्न पाउने अनुमति पाएको थियो। कुल कित्तामध्ये १०...

दोस्रो दिनसम्म रिलायबल नेपाल लाइफको आईपीओमा कति पर्यो आवेदन ?

1691580840reliable.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा दोस्रो दिनसम्म करिब ६ लाखले आवेदन दिएका छन्।  कम्पनीले हिजो साउन २३ गतेबाट प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारण (कर्मचारी र सामूहिक लगानी कोषसहित)का लागि कुल ९६...

रिलायबल नेपाल लाइफको आईपीओमा पहिला दिनै रु. १.१४ अर्ब बढीको खरिद आवेदन, कतिले भरे ?

1691494974reliable.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा पहिलो दिनमा १ अर्ब १४ करोड रुपैयाँ बढीको सेयर खरिद आवेदन परेको छ।  कम्पनीले आज साउन २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आज ३ लाख ६२ हजार ७९१ आवेदकबाट ४४ लाख ५१ हजार ७१० कित्ताका लागि १ अर्ब १४ करोड ४० लाख ८९ हजार ४७० रुपैयाँको सेयर खरिद आवेदन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध