sebon

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो स्वीकृति

1703149523sebon.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्कासन स्वीकृति पाएको छ । कम्पनीले ४ अर्ब  ४ करोड बरारबको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । अब कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने छ । कम्पनीले कुल कित्तामध्ये १६ लाख १६ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख २४...

टक्सार पिखुवा खोला हाइड्रोपावरको सीईओमा नविन सिलवाल, ऊर्जामा ६ वर्षभन्दा लामो अनुभव

1703055072ceo.jpg
काठमाण्डौ ।  टक्सार पिखुवा खोला हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नविन सिलवाल नियुक्त भएका छन् । पुस १ गतेदेखि लागू हुने गरी कम्पनीले सिलवाललाई सीईओमा नियुक्त गरेको होे । उनको ऊर्जा क्षेत्रमा ६ वर्षभन्दा लामो कामको अनुभव छ । उनी कम्पनीमा वित्त प्रमुख थिए । कम्पनीले आईपीओ निश्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट...

हिमालयन रिको आईपीओमा साढे १६ लाखभन्दा बढीले दिए आवेदन, सबैले पाउने भए १० कित्ता

1702899757ipo.jpg
काठमाण्डौ ।हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा सोमबार अन्तिम दिनसम्ममा १.३ गुणा आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार अन्तिम दिनसम्ममा १६ लाख ६० हजार २२ जना आवेदकले ३ करोड २२ लाख १५ हजार कित्ता सेयरको लागि आवेदन दिएका छन् । जसअनुसार उक्त आबेदनबाट ६ अर्ब ३६ करोड ६३ लाख ४ हजार ४२० रुपियाँ बराबरको सेयर माग भएको छ ।      यस...

1695556604Online-Ad.gif

हिमालयन रिको आईपीओमा आवेदन दिने अन्तिम दिन आज, १५ लाखभन्दा बढीको आवेदन

1702874113ipo.jpg
काठमाण्डौ ।हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अर्थात् सोमबार अन्तिम दिन रहेको छ।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले  गत मंसिर २७ गते सर्वसाधारणका लागि निष्कासन गरेको उक्त कम्पनीको आईपीओमा मागभन्दा बढी सेयर खरिदका लागि आवेदन परेकाले आइतबार बैंकिङ समयपछि आवेदन लिने कार्य बन्द गरिने बताएको छ...

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा १४ लाखभन्दा बढीको आवेदन,सोमबारबाट बिक्री बन्द

1702816917ipo.jpg
काठमाण्डौ ।हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आइतबारसम्ममा १४ लाखभन्दा बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ ५ः०८ बजेसम्ममा  १४ लाख ६० हजार ११७ जना आवेदकले २ करोड ८० लाख ६१ हजार ३६० कित्ता सेयरको लागि आवेदन दिएका छन् ।  जसअनुसार उक्त आबेदनबाट ५ अर्ब ७८ करोड ६ लाख ४० हजार रुपियाँभन्दा बढीको माग भएको छ...

गरिमा क्यापिटलले पायो म्युचुअल फण्ड व्यवस्थापक तथा डिपोजीटरीको लाईसेन्स

1702803859garima.jpg
काठमाण्डौ । गरिमा क्यापिटलले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को योजना व्यवस्थापक तथा डिपोजीटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र पाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर २२ गते सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र पाएको हो।  उक्त कम्पनी नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र...

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा पर्याप्त परेन आवेदन, आवेदन दिने म्याद कहिलेसम्म ?

1702789555ipo.jpg
काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडले आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले गत मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा पर्याप्त आवेदन नपरेपछि म्याद थप गरेको हो ।  कम्पनीको आईपीओ अब ढिलोमा पुस ११ गते बन्द हुनेछ। तर आवश्यक संख्यामा आवेदन प्राप्त भएपश्चात सो सम्बन्धी सार्वजनिक सूचना...

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आवेदकको ओइरो, १० लाखले दिए आवेदन

1702642305ipo.jpg
काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा तेस्रो दिन शुक्रबारसम्ममा १० लाखभन्दा बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ ५ः०८ बजेसम्ममा  १० लाख ७१८ जनाले १ करोड ८० लाख ६३ हजार ७९० कित्ता सेयरको लागि आवेदन दिएका छन् ।  जसअनुसार १ करोड ८० लाख ६३ हजार ७९० कित्ता सेयरको लागि आवेदन परेको छ । यसबाट ३७ अर्ब...

नबिल स्टक डिलरको औपचारिक उद्घाटन,‘चाँडै नै सेयर मार्जिन सेवा पनि सुरु गर्ने’

1702632879nabil.jpg
काठमाण्डौ ।नबिल बैंकको सहायक कम्पनी  नबिल स्टक डिलर लिमिटेडले आजदेखि औपचारिक रुपमा सेवा सुरुवात गरेको छ । सो सेवाको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले गरेका छन् । सो अवसरमा अध्यक्ष हमालले बैंकहरुको सहायक कम्पनीहरूलाई धितोपत्र व्यवसायीको अनुमति दिने कार्य ऐतिहासिक भएको र यसले समग्र पूँजीबजार विकासमा नयाँ...

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा ३ लाख बढीको आवेदन

1702472415ipo.jpg
काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै ३ लाखभन्दा बढीले आवेदन दिएका छन् ।  सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझसम्म ३ लाख ३७ हजार ९६४ जना आवेदकबाट कुल ६० लाख ३० हजार ७८० कित्ताका लागि आवेदन परेको छ ।  साथै कम्पनीको आइपीओमा पहिलो दिनमा नै १ अर्ब २४ करोड २३ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । कम्पनीले...

नेपाल पेमेन्ट सोलुसनले आईपीओ निष्कासन गर्ने, पुस २१ गते साधारणसभा

1702456760agm1.jpg
काठमाण्डौ । नेपाल पेमेन्ट सोलुसनले आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित आगामी पुस २१ गते साधारणसभा बोलाएको छ । सभाले सहायक कम्पनीहरु स्थापना गर्ने, आईपीओ निष्कासन गर्ने, नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीको प्रबन्धपत्रमा फेरबदल गर्ने, नाम परिवर्तन गर्ने, पूँजी...

चेम्बरद्वारा अर्थसचिवलाई ज्ञापनपत्र, ‘धितोपत्र बोर्डबाट जारी निर्देशिका अव्यवहारिक’

1702372395chamber.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सञ्चालकहरुको स्वामित्वमा भएको सेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ । धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत सङ्गठित संस्थाहरुको संस्थागत सुशासन सम्वन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो...

सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन, ७२ हजार जनाले मात्र आईपीओ पाउने !

1702301264ipo.jpg
काठमाण्डौ। सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा  निवेदन दिएको छ । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा उद्योग प्रभावित स्थानीय र अन्य सर्वसाधारणमा आईपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।  गत मंसिर १८ गते प्रतिकित्ता...

१० कित्ते नीति माथि धितोपत्र बोर्डका अध्यक्ष हमालले हमला गर्न खोजेको रबिन्द्र भट्टराईको भनाइ

1702300274hamal.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले केहि वर्ष पहिले बामे सर्दै गरेको पूँजीबजारमा सर्वसाधारणको पहुँच पुर्‍याउने उद्धेष्यले ल्याएको  आईपीओमा १० कित्ते नीति हटाउने तयारी गरेको छ । बोर्डले विद्यार्थी, गृहिणी तथा ससाना पूँजी भएका वर्गको पूँजी बजारमा पहुँच बढाउने उद्देश्यका साथ बिसं २०७५ चैत २७ गतेदेखि १० कित्ते...

विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

1702298301sebon.jpg
काठमाण्डौ । विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएको छ । कम्पनीले ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा गत मंसिर १९ गते निवेदन दिएको हो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।कम्पनीले गोरखाको धार्चे गाउँपालिकामा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध