Securities Board Of Nepal

सर्ट सेलिङ र इन्ट्राडे कारोबार धितोपत्र बोर्डको प्राथमिकतामा

1690714631sebonn.jpg
काठमाण्डौ । नेपाल धितापत्र बोर्ड (सेबोन)ले धितोपत्र बजारमा सर्ट सेलिङ र इन्ट्राडे कारोबारलाई प्राथमिकतामा राखेको छ। यसका लागि सेबोनले अध्ययन कार्य अगाडि बढाउने भएको छ।  सेबोनले आज सर्वाजनिक गरेको आर्थिक वर्ष २०८०–८१को नीति तथा कार्यक्रममा सर्ट सेलिङ र इन्ट्राडे कारोबारका लागि प्राथमिकतामा राखेको हो। नीति तथा कार्यक्रममा धेरै...

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

1690714119sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ।  सेबोनले आफ्नो वेबसाइटमार्फत धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। सेबोनले यसअघि गत शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको थियो। तर, वेबसाइटमार्फत गर्ने कि...

नीति तथा कार्यक्रम शुक्रबार ल्याउने तयारीमा धितोपत्र बोर्ड, वेबसाइटमार्फत सार्वजनिक गरिने

1690456618sebonn1.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्ष २०८०–८१को नीति तथा कार्यक्रम भोलि शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ।  सम्भवतः भोलि नीति तथा कार्यक्रम सार्वजनिक हुन सक्ने सेबोनका एक उच्च अधिकारीले बताए। ‘भोलि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कुरा छ’, ती अधिकारीले भने, ‘यदि कुनै बाधाअड्चन आइनपरेको खण्डमा भोलि...

1695556604Online-Ad.gif

कम्पनीहरुलाई सूचना/विवरण समयमै पेस गर्न धितोपत्र बोर्डको निर्देशन, नत्र कारबाही गर्ने चेतावनी

1690455595sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सूचीकृत संगठित संस्थाहरुलाई समयमै सूचना, जानकारी तथा विवरण पेस गर्न निर्देशन दिएको छ।  धितोपत्र बोर्डले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएका हो। धितोपत्र बोर्डले संगठित संस्थाहरुलाई ४ बुँदे निर्देशन दिएको हो।  अब धितोपत्र बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुले...

पुँजीबजारमा एनआरएनले ५ लाख डलर भित्र्याउनै पर्ने प्रावधान संशोधन हुँदै, सहज बनाइँदै लगानी

1690369590sebon.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपालको पुँजीबजारमा भित्र्याउनेबारे अनुसन्धान गर्न गठित समितिले प्रतिवेदनसहितको नियमावलीको मस्यौदा तयार पारी नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई बुझाइसकेको छ। धितोपत्र बोर्डको केही दिनमै बस्ने सञ्चालक समितिको बैठकमा उक्त मस्यौदामाथि छलफल हुनेछ। त्यसपछि मात्रै धितोपत्र...

एनआरएनलाई भित्र्याउनेबारे अध्ययन गर्न गठित समितिले धितोपत्र बोर्डमा बुझायो प्रतिवेदन

1690291170seb.jpg
काठमाण्डौ । गैरआवासीय नेपाली (एनआरएन)लाई पुँजीबजारमा भित्र्याउनका लागि अध्ययन गर्न गठित समितिले प्रतिवेदन तयार पारी नेपाल धितोपत्र बोर्ड (सेबोन)मा बुझाएको छ।  सेबोनको गत चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले नेपालको पुँजीबजारमा विदेशमा रहेका गैरआवासीय नेपाली (एनआरएन)लाई भित्र्याउन र लकिङ पिरियड सकिएका जलविद्युत कम्पनीहरुको...

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम तयार, कहिलेसम्म सार्वजनिक होला ?

1690180933sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चालु आर्थिक वर्ष २०८०–८१को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको छ।  सेबोनले साउनको दोस्रो साताभित्रै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको छ। ‘नीति तथा कार्यक्रम तयार भइसकेको छ’, सेबोनका एक अधिकारीले भने, ‘सार्वजनिक गर्ने मिति भने तय भइसकेको छैन। तर, छिट्टै...

सेबोनबाट थप ११ वटा नयाँ कम्पनीले पाए ब्रोकर लाइसेन्स

1689935286sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ११ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ।  सेबोन सञ्चालक समितिको बिहीबार बसेको बैठकले थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो। योसँगै नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या २९ पुगेको छ।  सेबोनले बिहीबार मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब,...

हकप्रद भर्न बिर्सिन्छन् थुप्रै लगानीकर्ता, के होला समाधानको उपाय ?

1689922319right.jpg
काठमाण्डौ । केही समयअघि मात्रै हिमाल दोखला हाइड्रोपावरले हकप्रद बिक्री गरेको थियो। हिमाल दोलखा हाइड्रोपावरले चुक्तापुँजीको ७५ प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता हकप्रद बिक्री खुला गरेकोमा पौने १६ लाख बढी कित्ता बिक्री भएन। बिक्री हुन नसकेको सेयर अब कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गर्नेछ।  गत असार २९ गतेबाट नेसनल...

४१ वटा बैंक/वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण, तपाइँको बैंक पर्यो कि परेन ?(सूचीसहित)

1689919800asba.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्ष २०८०–८१का लागि ४१ वटा बैंक तथा वित्तीय संस्थाको सी–आस्वा सदस्यता नवीकरण गरेको छ।  गत असार ३१ गते सेबोनले यो आर्थिक वर्षका लागि २४ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको सूचना जारी गरेको थियो। जसका कारण आस्वा सदस्यता नवीकरण नभएका बैंक तथा वित्तीय संस्थामा...

आ.व. २०७९/८०मा ७ कम्पनीले पाए हकप्रद ल्याउने अनुमति, सेबोनको पाइपलाइनमा अझै ४ कम्पनी

1689666895right.png
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत आर्थिक वर्ष २०७९–८० मा ७ वटा कम्पनीलाई मात्रै हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ।  सेबोनले ६ वटा जलविद्युत कम्पनी र एउटा फाइनान्स कम्पनीलाई गरी कुल १५ अर्ब ९८ करोड २४ लाख २० हजार ७०.७८ रुपैयाँबराबरको हकप्रद निष्कासनको अनुमति दिएको हो। यी कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १५ करोड ९८...

चर्को आलोचनापछि थप १३ बैंक/वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण, सेबोनले सूचना भने जारी गरेन

1689597485sebon.jpg
काठमाण्डौ । चर्को आलोचनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप १३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ।  सेबोनले हिजो एक सूचना जारी गर्दै २४ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको जानकारी गराएको थियो। तर, आस्वा सदस्यता लिने बैंकको संख्या ४०–४२ वटाको हाराहारीमा रहेको छ। तीमध्ये २४ वटाको मात्रै...

सच्चिँदै धितोपत्र बोर्ड, आजै बाँकी बैंक/वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गर्ने

1689583775sebon.jpg
काठमाण्डौ । आस्वा सदस्यता नवीकरणमा चर्को अलोचना खेपेको नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आफ्नो निर्णय सच्चाउने भएको छ।  सेबोनले हिजो एक सूचना जारी गर्दै २४ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण भएको जानकारी गराएको थियो। सेबोनले बाँकी १६ वटाको भने नवीकरण गरेको थिएन।  धमाधम कम्पनीहरुले आईपीओ जारी गरिरहेकै बेला आस्वा...

आस्वा सदस्यता नवीकरणको विषयलाई लिएर सेबोनमा खैलाबैला, ‘बेलैमा किन सूचना ननिकालेको ?’

1689578521sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंक तथा वित्तीय संस्थाहरुको आस्वा सदस्यता नवीकरणमा चरम लापरबाही गरेको खुलासा भएको छ। जिम्मेवारी पाएका अधिकारीबाटै लापरबाही भएपछि अहिले सेबोनभित्रै खैलाबैला मच्चिएको छ।  लाखौँ लगानीकर्ता मर्कामा पर्ने गरी आस्वा सदस्यता नवीकरणमा सेबोनले गरेको निर्णय चरम लापरबाहीको पराकाष्टा रहेको स्वयं...

आ.व. २०७९/८०मा ५०%ले बढ्यो आईपीओ ल्याउने कम्पनीको संख्या, जलविद्युतका धेरै

1689575086ipo.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७९–८० मा ४२ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन्।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पछिल्लो १ वर्षको अवधिमा ती कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। यसरी आईपीओ निष्कासनको अनुमति पाउनेमा जलविद्युत कम्पनीहरुको संख्या धेरै रहेको छ। यो अवधिमा २९ वटा जलविद्युत कम्पनीले आईपीओ निष्कासनको अनुमति...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध