Security Board Of Nepal

अर्थमन्त्रीको विश्लेषण–‘ऋणपत्र बजार बिस्तार गरौं, प्राथमिक बजारलाई बलियो बनाऔं’

1528450487finmin1.jpg
-डा. युवराज खतिवडा, अर्थमन्त्री पूँजीबजारको बारेमा मैले आँ गरे भने पनि अलि–अलि बहस सुरु हुन्छ, कहिलेकाही बोल्दै नबोले पनि फेरि बहस सुरु हुन्छ । त्यसैले शब्द चयनमा ध्यान दिनुपर्ने पनि आवश्यकता पर्दो रहेछ ।  यो सरकार राष्ट्रिय पूँजी निर्माण र पूँजी निर्माणको प्रक्रियामा व्यापक सहभागिता चाहन्छ । पूँजीको केन्द्रीकरण होइन, पूँजी निर्माण...

करको नाममा लगानीकर्तालाई दुःख दिइएको भन्दै धितोपत्र बोर्डका अध्यक्ष राजश्वसँग रिसाए !

1528446248sebon-chair.jpg
काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धेरै कारोबार भएको देखेपछि धेरै कर उठ्ने लोभले राजश्व अधिकारीहरुले पछिल्लो समय सेयर लगानीकर्ताहरुलाई निरुत्साहित बनाउने काम गरेका भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । धितोपत्र बोर्डको रजत जयन्ती वर्ष समापन तथा २६ औं वार्षिकोत्सव विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष...

यी कुरामा ध्यान दिए सेयरमा हतपत डूबिन्न !

1528365874stock-1.jpg
काठमाण्डौ । ज्ञानकै अभावमा सेयर बजारमा प्रवेश गर्न नसक्नेहरुको जमात नेपालमा ठूलै छ । लगानी गर्न चाहने, तर सेयर बजारको बिषयमा चेतना नहुँदा कुण्ठित हुनेहरुलाई लक्षित गरी धितोपत्र बोर्ड, नेप्से तथा अन्य निजी स्तरबाट समेत सचेतना कार्यक्रम गर्न थालिएको धेरै भएको छैन । तर, सबै क्षेत्रका सबै नागरिकसम्म सेयर चेतना पुग्न नसकेको तीतो यथार्थ समेत...

1695556604Online-Ad.gif

सी-आस्वा प्रभावकारी नभएको बोर्डको निश्कर्ष, ४ बुँदे निर्देशन जारी

1526811703sebon-final.JPG
काठमाण्डौ । सी-आस्वा सेवा प्रभावकारी नभएको भन्दै धितोपत्र बोर्डले सेवाप्रदायकप्रति असन्तुष्टि व्यक्त गर्दै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई परिपत्र गरेको छ ।    बोर्डले आइतबार एक विज्ञप्तिमार्फत सिडिएससीलाई सीआस्वा सेवालाई प्रभावकारी बनाउन ४ बुँदे निर्देशन दिइएको प्रष्ट पारेको हो ।    धितोपत्रको सार्वजनिक निस्काशनमा...

सेयर धितोकर्जा अब ब्रोकरबाटै पाइने, यस्ता छन् मार्जिन कारोबारका विधि र विशेषता

1526632883sebon-final.JPG
काठमाण्डौ । काम थालिएको लामो समयपछि नेपाल स्टक एक्सचेञ्जले निर्माण गरेको मार्जिन कारोबार सम्बन्धी कार्यविधिलाई पारित गर्दै धितोपत्र बोर्डले त्यसलाई कार्यान्वयनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको छ ।  बोर्डको जेठ ३ गते बसेको बैठकले नेप्सेबाट २०७५ बैशाख १९ गते सुधारसहित प्राप्त भएको कार्यविधिलाई कार्यान्वयनमा ल्याउन नेप्सेलाई...

केवाइसीका लागि छुट्टै एजेन्सी बनाउन लगानीकर्ताको माग, तत्कालका लागि ब्रोकर अफिसमै पुग्नुपर्ने बाध्यता हटाइनुपर्ने

1526393107jyoti.jpg
काठमाण्डौ । केवाइसी अपडेट गर्ने बैशाख मसान्तसम्मको समयसीमा घर्किएसँगै मंगलबार बजारमा कारोबार घटेर चौपट भएको छ । योसँगै केवाइसीको मनोवैज्ञानिक त्रासले लगानीकर्ता आक्रान्त बनेका छन् । केवाइसीको अपडेटका लागि धितोपत्र बोर्डले लिएको कडा नीतिकै कारण बजार यसरी चौपट भएको हो कि लगानीकर्ताले समेत लापरबाही गर्दाको परिणाम हो ? बहस चर्किएको छ...

कति लगानीकर्ताले केवाइसी अपडेट गराए ? यसो भन्छन् ब्रोकरका नेता

1526380087kyc.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले नयाँ मापदण्डअनुसार केवाइसी अपडेट गराउन दिएको समयसीमा सकिएको भोलिपल्ट बजारमा कारोबार रकम चौपट रुपमा घटेको छ । कतिपयले कडा केवाइसी मापदण्डले बजार घटेको र कालोधन लगाएकाहरु भागेका पो हुन कि भन्ने आशंका समेत गरिरहेका छन् । कतिपयले भने लगानीकर्ताले केवाइसी अपडेट गराउन ध्यान नदिएका कारण कारोबार रकम यति सारो...

ब्रोकरमा गएर केवाइसी अपडेट गराउन छुट्नु भो ? यसो गर्नुहोस्

1526366892sebon.JPG
काठमाण्डौ । आफ्नो केवाइसी अपडेट नगर्ने लगानीकर्ताले आजदेखि सेयर कारोबार गर्न पाउने छैनन् । धितोपत्र बोर्डले आफ्नो केवाइसी अपडेट नगर्ने लगानीकर्ताहरुलाई सेयर कारोबारमा प्रतिबन्ध लगाउन भन्दै धितोपत्रका दलाल व्यवसायीहरुलाई बैशाखमै कडा परिपत्र गरेको थियो । बोर्डले केवाइसी अपडेटका लागि बैशाख मसान्तसम्मको समय सीमा तोक्दै त्यसपछि भने...

सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने

1526317116pmo.jpg
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले सो दिन अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गरेको सञ्चार तथा सूचना प्रविधि र...

९ महिनामै प्राथमिक बजारको कायापलट, दोश्रो बजारको सुधार कहिले ?

1525698251sebon.JPG
काठमाण्डौ । अस्तव्यस्त नेपालको धितोपत्र बजारलाई सम्बद्ध निकायहरुले चाहेको खण्डमा सुधार धेरै समय लाग्दैन  भन्ने कुराको उदाहरण चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा धितोपत्र बोर्डले गरेका कामहरुले देखाएको छ ।  धितोपत्र बोर्डले धितोपत्रको प्राथमिक तथा दोश्रो बजार सुधारका लागि यो अवधिमा ऐतिहासिक कामहरु गरेको छ । सार्वजनिक निश्कासनका...

बैशाख २६-२७ गते पहिलो पूँजीबजार प्रदर्शनी हुने

1525698734sebon.JPG
काठमाण्डौ । धितोपत्र बोर्डले बैशाख २६ र २७ गते धितोपत्र बजारको इतिहासमै पहिलोपटक पूँजीबजार प्रदर्शनी आयोजना गर्ने भएको छ । बोर्डले सोमबार एक पत्रकार सम्मेलन गरी प्रदर्शनीको आधिकारिक सूचना बाहिर ल्याएको हो ।  आगामी जेठ २५ देखि आफ्नो स्थापनाको २५ औं वर्षमा प्रवेश गरी रजत जयन्ति वर्षमा प्रवेश गरेको अवसरमा प्रदर्शनी आयोजना गरिएको...

केवाइसी अपडेट गराउन बोर्डको कडा निर्देशन, अटेर गर्नेले सेयर कारोबार गर्न नपाउने

1525664550sebon.JPG
काठमाण्डौ । धितोपत्र बोर्डले आफ्नो केवाइसी अपडेट नगर्ने लगानीकर्ताहरुलाई सेयर कारोबारमा प्रतिबन्ध लगाउन भन्दै धितोपत्रका दलाल व्यवसायीहरुलाई कडा परिपत्र गरेको छ ।  बोर्डले केवाइसी अपडेटका लागि बैशाख मसान्तसम्मको समय सीमा तोक्दै त्यसपछि भने सेयर कारोबार गर्न नपाउने कडा निर्देशन जारी गरेको हो ।  बोर्डले सेयर कारोबारमा संलग्न...

सी-आस्वा सेवा प्रवाहमा बैंकहरुको लापरबाही, बोर्डले दियो यस्तो निर्देशन

1524038514sebon.JPG
काठमाण्डौ। धितोपत्रको सार्वजनिक निश्कासनमा सी-आस्वा प्रणाली अनिवार्य लागू गरिए पनि त्यसको सहज र सरल कार्यान्वयन गरी सर्वसाधारणलाई चुस्त सेवा दिने बिषयमा बैंक तथा बित्तीय संस्थाहरुले लापरबाही गर्न थालेका छन् ।  सेवाग्राहीबाटै अनुमतिप्राप्त बैंक तथा बित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट प्रभावकारी ढंगले सेवा प्रवाहमा ध्यान...

लिञ्च स्टकले झूठा विवरणका आधारमा सेयर कारोबार गराएपछि कारबाही

1523967534sebon.JPG
काठमाण्डौ । झूठा विवरणको आधारमा डीपी एकाउण्ट खोली सेयर कारोबार गरेको भन्दै धितोपत्र बोर्डले धितोपत्र दलाल तथा निक्षेप सदस्य लिञ्च स्टक मार्केट लिमीटेडलाई कारबाही गरेको छ ।  बोर्डमा परेको उजुरीको आधारमा छानबिन गरिएको र सो क्रममा लिञ्च स्टक मार्केट लिमीटेडले हितग्राही खाता खोल्दा प्राप्त विवरण तथा कागजातको आवश्यक जाँचबुझ गरेको...

सेयर खरीदबिक्रीका लागि ब्रोकरको अफिस धाउनु नपर्ने, नयाँ वर्षदेखि सेमी-अनलाइन कारोबार

1523608426sebon.JPG
काठमाण्डौ । सेयर लगानीकर्ताहरुका धितोपत्र बोर्डले नयाँ वर्ष २०७५ को उपहारको रुपमा घरमै बसेर आफ्नो ब्रोकरलाई अनलाइनबाटै खरीदबिक्रीको आदेश दिन पाइने व्यवस्था लागू गरेको छ ।  बोर्डले सबै धितोपत्र दलाल व्यवसायी(ब्रोकर)हरुलाई एक परिपत्र गरी २०७५ सालको सुुरुदेखि नै इन्टरनेटमार्फत धितोपत्र खरीद बिक्रीका लागि आदेश दिनसक्ने व्यवस्था गर्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध