Security Board Of Nepal

मर्चेन्ट बैंकहरुले आफ्नो मुख्य कम्पनीको धितोपत्र निश्कासन गर्न नपाउने

1511088754sebon.JPG
काठमाण्डौ । मर्चेन्ट बैंकहरुले आफ्नो मुख्य कम्पनी तथा आफू आधारभूत सेयरधनी रहेको कम्पनीको धितोपत्रको निश्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी काम गर्न नपाउने भएका छन् ।  धितोपत्र बोर्डले मर्चेन्ट बैकिङ व्यवसायलाई स्वच्छ, स्वतन्त्र तथा पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको प्रष्टीकरण दिएको छ ।  ‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)ले...

सानिमा इक्वीटी फण्डलाई आइपीओको अनुमति, १२ करोड इकाईमा लगानीको अवसर

1510584010sebon11.JPG
काठमाण्डौ । सानिमा क्यापिटलले ल्याउन लागेको पहिलो म्युुचुुअल फण्ड ‘सानिमा इक्वीटी फण्ड’लाई आइपीओ निश्कासनका लागि धितोपत्र बोर्डले अनुमति दिएको छ ।  बोर्डले सोमबार सानिमा इक्वीटी फण्डलाई १ अर्ब २० करोड मूल्यको आइपीओ निश्कासनको स्वीकृति दिएको हो ।  चालुु आर्थिक वर्षमा बोर्डले म्युचुुअल फण्ड संचालन तथा सार्वजनिक निश्कासनका...

सेयर बजारको घटबढको बिषयमा बोल्ने ब्रोकर र मर्चेन्ट बैंकरलाई अब २ वर्षको जेल सजाय !

1510582736sebon11.JPG
काठमाण्डौ । धितोपत्र बोर्डले मर्चेन्ट बैंकर र धितोपत्र दलाल व्यवसायी(ब्रोकर)हरुलाई सेयर बजारको घटबढ वा भविष्यको बिषयमा बोल्न, प्रक्षेपण गर्न वा टिकाटिप्पणी गर्न रोक लगाएको छ। बोर्डले सोमबार सबै मर्चेन्ट बैंक र ब्रोकरलाई कडा निर्देशन जारी गर्दै बजारको घटबढको बिषयमा बोल्न, मिडियालाई प्रतिक्रिया दिन, लेख लेख्न रोक लगाएको हो ।  विगत...

1695556604Online-Ad.gif

इन्साइडर ट्रेडिङ र बैकिङ कसूर रोक्न धितोपत्र बोर्ड र राष्ट्रबैंकबीच सहमति

1510241270sebon11.jpg
काठमाण्डौ । सेयरको इन्साइडर ट्रेडिङ(भित्री कारोबार) तथा बित्तीय क्षेत्रमा हुने अन्य गलत कार्य र बैकिङ कसूर निरुत्साहित गर्न नेपाल धितोपत्र बोर्ड र नेपाल राष्टबैंकबीच एक सम्झौता भएको छ।  यी दुुई नियामक संस्थाबीच आपसी सहयोग तथा सूचना आदानप्रदान सम्झौता भएको हो । यो सम्झौतापछि आपसी सहयोग र महत्वपूर्ण सूचना आदानप्रदान गरी धितोपत्रको...

सेयर ब्रोकरलाई मार्जिन कारोबारको सुविधा, यस्ता छन् मापदण्ड

1509966579sebon.JPG
काठमाण्डौ । धितोपत्र बोर्डले १० हजार सेयरधनी रहेको र दुुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको संस्थाको सेयरमा मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउने नीतिगत व्यवस्था गरेको छ ।  लामो समयदेखि लगानीकर्ताहरुले गरिरहेको मागलाई सम्बोधन गर्दै धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र बिस्तार गर्दै बोर्डले यस्तो...

नेप्से, सिडिएस, ब्रोकर र मर्चेन्ट बैंकरले नियम परिपालन प्रतिवेदन अर्धवार्षिक रुपमा पेश गर्नुपर्ने

1509444344sebon.JPG
काठमाण्डौ । धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, धितोपत्र दलाल व्यवसायी र मर्चेन्ट बैंकरले अर्धवार्षिक रुपमा लेखा परीक्षकबाट प्रमाणित नियम परिपालना प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।  बोर्डले अबदेखि अर्धवार्षिक रुपमा नियम परिपालना प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको उल्लेख...

आस्वाबाट हकप्रद भर्न र उपत्यकाबाहिरका लगानीकर्ताले पनि सेयर लिलामीमा सहभागी हुन पाउने

1509277030sebon.JPG
काठमाण्डौ । लगानीकर्ताहरुले लामो समयदेखि उठाउँदै आएका दुुई महत्वपूर्ण माग धितोपत्र बोर्डले पूरा गरिदिएको छ ।    बोर्डले सम्बद्ध सबै निकायहरुलाई परिपत्र गर्दै हकप्रद सेयर आस्वा प्रणालीबाट भर्नसक्ने व्यवस्था गर्न र बिक्री नभएको सेयरको लिलामीका लागि उपत्यका बाहिरबाट समेत आवेदन दिनसक्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।    अब...

विवेकशील लगानीकर्ता कसरी हुने ?

1507814805sebon.JPG
►डा.नबराज अधिकारी -निर्देशक, नेपाल धितोपत्र बोर्ड  दीर्घकालीन लगानी अर्थात् लामो समयका लागि धितोपत्रमा लगानी गर्ने, छोटो समयका लागि धितोपत्रमा गरिएको लगानी बढी जोखिमपूर्ण हुन सक्दछ, किनकी लगानी जति बढी समयका लागि गरियो जोखिम व्यवस्थापन त्यति नै सहज हुने गर्दछ । दोस्रो बजारमा उपलब्ध सेयरमा लगानी गर्दा न्यून मूल्य आय अनुपात हुने...

पर्वको बाहानामा सामसुम पारियो इन्भेष्टमेन्ट बैंकको ‘टाइप मिस्टेक’ प्रकरण

1506496651nib.jpg
काठमाण्डौ । टाइप मिस्टेकको बाहानामा बजारमा चलखेल गर्न खोज्ने नेपाल इन्भेष्टमेन्ट बैंकमाथि कुनै कारबाही नगरी सो प्रकरणलाई सामसुम पार्न खोजिएको छ ।  नेपाल धितोपत्र बोर्डले ‘टाइप मिस्टेक प्रकरण’को प्रमुख दोषी नेपाल इन्भेष्टमेन्ट बैंकलाई पर्वको बाहानामा कुनै कारबाही नै नगरी उन्मुक्ति दिन खोजेको हो ।  इन्भेष्टमेन्ट बैंकले भदौ...

हकप्रदको नाममा ८ बित्तीय संस्थाको फट्याई, बोर्डमा उजुरी

1506397394sebon.JPG
काठमाण्डौ । साधारणसभाबाट हकप्रद निश्कासनको प्रस्ताव पारित गरेर पनि त्यसका लागि आवश्यक अन्य प्रक्रिया सुरु नगरेको भन्दै केही लगानीकर्ताले ८ बैंक तथा बित्तीय संस्थामाथि कारबाहीको माग गर्दै धितोपत्र बोर्डमा उजुरी दिएका छन् ।  काठमाण्डौ, नवलपरासी र भक्तपुरका ५ लगानीकर्ताले एक वाणिज्य बैंकसहितको ८ बित्तीय संस्थाले हकप्रद निश्कासनको...

इन्भेष्टमेन्ट बैंकको बुधबारको कारोबार रद्ध, नेप्सेलाई स्पष्टीकरण

1505218460sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले भदौ २१ गते बुधबारको नेपाल इन्भेष्टमेन्ट बैंकको सबै सेयर कारोबार रद्ध गर्न नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई निर्देशन दिएको छ ।  बोर्ड स्रोतका अनुसार छानबिनलाई जारी गर्दै बोर्डले मंगलबार सो दिनको इन्भेष्टमेन्ट बैंकको सबै कारोबार रद्ध गर्न नेप्सेलाई निर्देशन दिएको हो ।  सो निर्देशनसँगै बोर्डले नेपाल...

इन्भेष्टमेन्ट बैंकमा बोर्डको टोली, छानबिनमा ‘रहस्यमय बिलम्ब’ !

1505124006nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले लगानीकर्ताहरुमाझ गलत सूचना प्रवाह गरी बजार प्रभावित गराएको बिषयमा पीडितले व्यग्रताका साथ प्रभावकारी कारबाहीको प्रतिक्षा गरिरहेको बेला धितोपत्र बोर्डले भने एक टोलीलाई बैंकमा पठाएको छ ।  बोर्डले आफू अन्तर्गतको सुपरीवेक्षण विभागका तीन कर्मचारीलाई घटनाको बिषयमा थप बुुझ्न तथा छानबिन गर्न भन्दै...

इन्भेष्टमेन्ट बैंकको कारोबार राफसाफ नगर्न सिडिएसीलाई निर्देशन

1504886409nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको टाइप मिस्टेक प्रकरणमा नेपाल धितोपत्र बोर्डले बुधबारको सो बैंकको कारोबार राफसाफ नगर्न सिडिएसीलाई निर्देशन दिएको छ ।  बोर्डले शुक्रबार सिडिएस एण्ड क्लियिरङ लिमीटेडलाई पत्राचार गर्दै २ दिनअघि(बुधबार)को कारोबार छानबिन टुंगिएर कारबाहीको निर्णय नआएसम्मका लागि राफसाफ नगर्न निर्देशन दिइएको...

‘टाइप मिस्टेक’ प्रकरणमा इन्भेष्टमेन्टलाई नेप्सेको स्पष्टीकरण, बल बोर्डको कोर्टमा !

1504783314nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले नेपाल इन्भेष्टमेन्ट बैंकलाई लाभांशको बिषयमा गलत सूचना किन दिएको भनी स्पष्टीकरण सोधेको छ । नेप्सेले ४५ मिनेटको अन्तरमा फरक–फरक सूचना किन पठाएको भन्दै बुधबार नै स्पष्टीकरण सोधेको हो ।  नेपाल इन्भेष्टमेन्ट बैंकले बुधबार बजार खुलेलगत्तै आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट २५ प्रतिशत बोनस सेयर र १५...

‘टाइप मिस्टेक’ले हलचल, इन्भेष्टमेन्ट बैंकमाथि कारबाही सुरु

1504689945sebon.JPG
काठमाण्डौ । हेर्दा र सुन्दा ‘सामान्य’ जस्तो लाग्ने ‘अक्षम्य’ गल्तीका कारण नेपाल इन्भेष्टमेन्ट फसेको छ ।  आर्थिक वर्ष ०७३/७४ को नाफाबाट सेयरधनीलाई दिने भनेको नगद र सेयर लाभांशको बिषयमा गलत सूचना प्रवाह गरेको यो बैंकले ‘टाइप गडबडी’ भन्दै घटनालाई सामान्य बनाउन खोजे पनि नियामकले उसलाई कस्ने तयारी थालेको छ ।  नेपाल धितोपत्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध