Security Board Of Nepal

आइपीओमा चिठ्ठा युगको अन्त, साना लगानीकर्ता मालामाल !

1495976578sebon-press-meet.jpg
काठमाण्डौ । संस्थागत र ठूला लगानीकर्ताले ठूलो लगानी गरी कुनै पनि संगठित संस्थाले निश्कासन गरेको प्राथमिक सेयरको ठूलो हिस्सा हडप्ने र साना लगानीकर्ता भगवान भरोसामा बस्नुुपर्ने दिनको अन्त भएको छ ।  नेपाल धितोपत्र बोर्डले धितोपत्र निश्कासन तथा बाडफाँड निर्देशिक लागू गर्दै साना लगानीकर्ता मालामाल हुने व्यवस्था कार्यान्वयनमा ल्याएको...

ब्रोकरलाई अझै कस्यो बोर्डले, पुरानालाई भदौसम्मको म्याद

1495972144broker.jpg
काठमाण्डौ । बजारको आमूल परिवर्तन गर्ने उद्देश्यले क्रियाशील नियामक धितोपत्र बोर्डले धितोपत्र व्यवसायी(धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता)लाई समेत कसेको छ ।  धितोपत्र व्यवसायी नियमावली २०६४ संसोधन गर्दै बोर्डले चुक्तापूँजी लगायत पूर्वाधार समेत तोकेरै ती पूरा नभए व्यवसाय तथा शाखा संचालन गर्न नपाइने व्यवस्था गरेको...

पूँजीबजारको संरचनामा कायापलट, के-के आए नयाँ व्यवस्था ?

1495970008niraj-giri.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले साबिकको पूँजीबजारको संरचनामा आमूल सुधार हुने गरी ''धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका-२०७४'' लागू गरेको छ ।  यो निर्देशिका लागूू भएसँगै पूँजीबजारको संरचनामा आमूल सुधार भई धितोपत्रको निश्कासन, बाँडफाँडमा हुँदै आएको विभेद अन्त हुने र धितोपत्रको सार्वजनिक निश्कासनको नाममा फैलिएको विकृतिको...

1695556604Online-Ad.gif

फन्दामा एफपीओको धन्दा, पाइपलाइनका कम्पनी पनि हेरेका हेर्यै !

1495967608security-board.jpg
काठमाण्डौ । एनएमबी बैंक, शिखर इन्स्योरेन्स लगायतका संस्थाहरुले एफपीओ जारी गर्न पाउने बाटो अब ५ वर्षका लागि बन्द भएको छ । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा संरचनात्मक सुधारका लागि भन्दै धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका २०७४ लागू गरेसँगै अब एकपटक एफपीओ निश्कासन गरेका संस्थाहरुले त्यसको ५ वर्षपछि मात्र अर्को एफपीओ जारी गर्न...

आइपीओका लागि अब सर्वसाधारणले मात्र आवेदन दिन पाउने !

1495966380DSC04467.jpg
काठमाण्डौ । अब कुनै पनि कम्पनीको आइपीओमा सर्वसाधारणले मात्र आवेदन दिन पाउने भएका छन् । सर्वसाधारणबाट माग अनुसार आवेदन नपरेको खण्डमा मात्र संस्थागत लगानीकर्ताले आवेदन दिन पाउने कडा व्यवस्था गरिएको हो ।  पूँजी बजारमा संरचनात्मक सुधार गर्ने धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका २०७४ लागूू भएको जानकारी दिंदै धितोपत्र बोर्डले...

यी ९ काम नगरे आस्वाको अनुमति खारेज गरिदिने बोर्डको चेतावनी !

1495633029sebon.jpg
काठमाण्डौ । धितोपत्रको सार्वजनिक निश्कासनमा आगामी साउनदेखि अनिवार्य गरिएको आस्वा प्रणालीको सेवा प्रवाहको क्रममा सेवाप्रदायकले कमीकमजोरी गरेको देखेमा अनुमति नै खारेज गर्ने चेतावनीसहित धितोपत्र बोर्डले ९ बुँदे निर्देशन जारी गरेको छ ।  आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्थाहरुलाई बोर्डले सेवालाई चुस्तदुरुस्त...

चार बैंकलाई २ अर्ब ६५ करोड हकप्रद बिक्रीको स्वीकृति

1495430095sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले चार बैंक तथा बित्तीय संस्थाहरुलाई २ अर्ब ६५ करोड मूल्यको हकप्रद निश्कासनको स्वीकृति दिएको छ ।  बोर्डले माछापुच्छे बैंक, सिद्धार्थ बैंक, अल्पाइन डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंकलाई हकप्रद निश्कासनको स्वीकृति दिएको हो ।  माछापुच्छेले १०० बराबर १२, सिद्धार्थ बैंकले १० बराबर ३, अल्पाइन बैंकले ३...

इन्साइडर ट्रेडिङको एउटा प्रमाण, ठूला धन्दामा बोर्डको मौनता !

1495369644insider-trading.jpg
काठमाण्डौ । सेयर बजारमा इन्साइडर ट्रेडिङको धन्दा कसरी हुन्छ ? यसका कस कसको सहभागिता हुन्छ ? यस्ता प्रश्नहरु इन्साइडर ट्रेडिङको धन्दा प्राय भइरहने नेपालको सेयरका बजारका लागि सामान्य भइसकेका छन् ।  इन्साइडर ट्रेडिङको धन्दामा सम्बद्ध कम्पनीका संचालक, उच्चपदस्थ कर्मचारी, सेयर ब्रोकरदेखि नेपाल स्टक एक्सचेञ्जको जिम्मेवार अधिकारी हुँदै...

ब्रोकरको चुक्तापुँजीमा १० गुणा वृद्धि, मुख्य कार्यालयमा ५ कर्मचारी हुनैपर्ने

1495114585sebon.jpg
काठमाण्डौ । सेयर ब्रोकर(धितोपत्र दलाल व्यवसायी)ले साबिकको चुक्तापुँजीमा १० गुणा वृद्धि गर्नुपर्ने भएको छ ।  धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली), २०६४ मा नेपाल सरकारको स्वीकृतिमा संशोधन गरी निकै कडा व्यवस्था गरेको हो। यो व्यवस्था अनुसार अब दलाल व्यवसायीले साबिकको २० लाख...

साउनदेखि आइपीओ/एफपीओमा आस्वा प्रणाली अनिवार्य

1494508762sebon.jpg
काठमाण्डौ । आगामी साउनदेखि धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणाली अनिवार्य गरिएको छ ।  धितोपत्र बोर्डले २०७३ माघदेखि ऐच्छिक रुपमा लागूु गरेको आस्वा प्रणाली(धितोपत्र खरीद गर्न चाहने लगानीकर्ताको बैंक खातामा खरीद गर्न चाहेको रकम रोक्का गर्ने प्रणाली)मा हालसम्म सम्पूर्ण वाणिज्य बैंकहरुसहित ५२ बैंक तथा वित्तीय संस्थाहरु...

निर्णयअघि सूचना चुहाए सेयर कारोबार रोक्का

1493207517sebon.jpg
काठमाण्डौ । संचालक समिति र साधारणसभाबाट निर्णय अगावै नेप्सेमा सूचिकृत कम्पनीका पदाधिकारीले अन्तर्वार्ता र निजी विचारको नाममा संभावित निर्णयको बिषय सार्वजनिक गरे कारबाहीमा पर्ने भएका छन् । धितोपत्र बोर्डले बुधबार एक विज्ञप्ति जारी गर्दै आधिकारिक निर्णय अगावै आउने सूचनाले धितोपत्रको बजार मूल्य प्रभावित हुने र कतिपय अवस्थामा यस्तो...

धितोपत्र बोर्डको लगानीको सूत्र, सेयरमा नडूबिने दाबी

1492501103invetsment.jpg
काठमाण्डौ । सेयरमा लगानीको आकर्षणसँगै बजारको आकार पनि बढेको छ । लगानीकर्ता र बजार बढेका कारण पछिल्लो समय नेपाल धितोपत्र बोर्डको सिफारिसमा अर्थ मन्त्रालयले कारोबारको साबिकको समयमा एकघण्टा थप गरिसकेको छ । सेयर बजारलाई व्यवस्थित गर्नका लागि कारोबार प्रणाली, समय र अन्य विविध पक्षमा आमूल सुधारको प्रयास भइरहेको बेला अहिले पनि बजार भने...

जब-जब बजार बढ्छ, तब-तब आउँछ धितोपत्र बोर्डको अलर्ट !

1491993126sebon.jpg
काठमाण्डौ । सेयर बजार परिसूचक बढेर १७ सय माथि पुुगेपछि धितोपत्र बोर्डले एक विज्ञप्ति प्रकाशित गरी लगानीकर्ताहरुलाई अलर्ट(सचेत) गराएको छ ।  बजारको नियामकले संचारमाध्यमले दिने सामाग्री गलत भनेर प्रचार गरिनुुलाई अनौठो रुपमा हेरिएको छ । बोर्डका प्रवक्ताले बुधबार एक विज्ञप्तिमार्फत बजारमा चलाइने हल्लाको पछि नलाग्न र कम्पनीको...

आस्वामा आमूल परिवर्तन, आवेदन शुल्क सस्तो, सबैले अनलाइनबाट दरखास्त लिनुपर्ने

1491820915sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले धितोपत्रको सार्वजनिक निश्कासनमा २०७३ माघ १ गतेदेखि लागूू गरेको आस्वा प्रणालीमा आमूल परिवर्तनसहित धितोपत्र खरीद(सार्वजनिक निश्कासन) सम्बन्धी निर्देशिकाको दोश्रो संसोधन गरेको छ ।  यसअघि रु. दुई सय पचाससम्म लिनसक्ने व्यवस्था रहेकोमा सो कम गरी बढीमा रु. एक सय कायम गरिएको छ । यस्तै, निश्कासन तथा बिक्री...

आइपीओमा आवेदन दिंदा अब नागरिकता र फोटो नचाहिने

1490885266sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले सार्वजनिक निश्कासनहरुमा दरखास्त दिंदा फारमको साथमा नागरिकताको प्रतिलिपि र फोटो पेश गर्नुपर्ने झञ्झटिलो व्यवस्था हटाएको छ ।  बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै हालसम्म आइपीओ निश्कासनमा दरखास्तवालाहरुले दरखास्त फारमको साथमा नागरिकताको प्रतिलिपि र फोटो पेश गर्नुपर्ने व्यवस्थालाई उल्टाउँदै पेश...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध