Security Board Of Nepal

बाढीपीडितलाई धितोपत्र बोर्डको ३० लाख सहयोग

1504433780sebon.JPG
काठमाण्डौ । हालैको वर्षा र बाढीबाट पीडितहरुको राहात तथा उद्धारका लागि नेपाल धितोपत्र बोर्डले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगस्वरुप ३० लाख रुपैयाँ प्रदान गरेको छ ।  आइतबार एक कार्यक्रमबीच प्रधानमन्त्री निवास बालुुवाटारमा बोर्डका सदस्य तोयानाथ अधिकारी, नरबहादुर थापा, जगन्नाथ उपाध्याय तथा बोर्डका कार्यकारी निर्देशक...

बोर्डको योजना : खुलामुखी म्युचुअल फण्ड र नयाँ स्टक एक्सचेञ्ज संचालनदेखि एनआरएनको लगानी भित्र्याउनेसम्म !

1504183170sebon.JPG
काठमाण्डौ । धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा खुलामुखी सामूहिक लगानी कोष योजना प्रवेश गराउने भएको छ । नेपालमा हालसम्म बन्दमुखी म्युचुुअल फण्ड मात्र संचालनमा छन् ।    कुनै पनि समयमा लगानीकर्ताले सम्बन्धित स्किमको इकाई खरीद वा बेच्न सकिने सुविधा खुलामुखी म्युुचुुअल फण्डमा हुन्छ । यस्तो स्किमको बन्दमुखीजस्तो परिपक्व हुने कुनै...

धितोपत्र बोर्ड सदस्यमाथि दोश्रो बजार कारोबार गर्न रोक, मिडियालाई सूचना दिए कारबाही

1501847305sebon.JPG
काठमाण्डौ । धितोपत्र बोर्डमा आबद्ध सदस्यहरुले बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थाको संस्थापक सेयरमा लगानी गर्न तथा आफ्नो कार्यकालमा दोश्रो बजारमा धितोपत्र खरीदबिक्री गर्न रोक लगाइएको छ ।  बोर्डले शुक्रबार “नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता, २०७४” बनाएर लागू गर्दै बोर्ड सदस्यलाई त्यस्तो बन्देज लगाएको हो ।  यो...

1695556604Online-Ad.gif

बस्तु बजार नियमनमा बोर्डको गृहकार्य : पूर्वाधार, चुक्तापूँजी र संचालकको योग्यता अवरोध बन्नसक्ने चिन्ता

1501770619commodity.jpg
काठमाण्डौ । बस्तु बजारको नियमन र विकासका लागि धितोपत्र बोर्डले आवश्यक गृहकार्य सुरु गरिएको जनाएको छ ।  २०६४ सालदेखि नेपालमा बस्तुबजारको कारोवार भइरहेको भएता पनि नियमनको दायरामा आउन नसकिरहेकोमा धितोपत्र बोर्डको प्रयासपछि बस्तु बजार सम्बन्धी विधेयक, २०७४ व्यवस्थापिका संसदबाट पारित भई प्रमाणिकरणको अवस्थामा रहेको छ । यो विधेयकबाट...

हकप्रदको नाममा ठग्नेमाथि कारबाही गर्न खुट्टा कमाउँदै बोर्ड !

1500880367fraud.jpg
काठमाण्डौ । ‘धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका–२०७४’ ले सूचिकृत कम्पनीको साधारणसभाले एकपटक हकप्रद सेयर जारी गर्ने निर्णय गरिसकेपछि पुनः त्यसलाई खारेज गर्न नमिल्ने कडा व्यवस्था गरेको छ । तर, आफैंले गरेको व्यवस्थालाई ठाडो चुनौति दिनेहरुलाई कारबाही गर्न धितोपत्र बोर्डले खुट्टा कमाउन थालेको छ ।  यस्तै, अटेरीपन देखाएर...

पूँजीबजार सुधारका लागि आए गज्जबका सुझाव, कसले के भने ?

1499956214sebon.JPG
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले २०७४ आषाढ २८ गते २०७४/७५मा अपनाइने पुँजीबजारसम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धमा सरोकारवाला पक्षहरुबीच छलफल कार्यक्रम सम्पन्न गरियो ।  कार्यक्रममा पूर्व बोर्डअध्यक्ष, नेपाल राष्ट्रबैंकका प्रतिनिधि, नेप्सेका प्रतिनिधि, सीडिएससीका प्रमुख कार्यकारी अधिकृत, मर्चेण्ट बैंकर एशोसियसन र ब्रोकर...

झूर कम्पनीको आइपीओ रोक्का, बोर्डको यस्तो प्रष्टीकरण

1498827851DSC04483.JPG
काठमाण्डौ । क्रेडिट रेटिङको क्रममा दयनीय अवस्था भएका कम्पनीहरुले सहजै आइपीओको निश्कासन अनुमति नपाउने भएका छन् ।  नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा गरेको व्यवस्था अनुसार न्यून रेटिंग प्राप्त गरेका कम्पनीहरुले निश्चित शर्त तथा आफूले निश्कासन गर्ने सम्पूर्ण धितोपत्रको प्रत्याभूत नगराएसम्म...

संस्थापक सेयर साधारण सेयरमा परिणत हुने व्यवस्था चरणबद्ध नभए बजार दुर्घटना हुने चेतावनी

1498646794sebon.JPG
काठमाण्डौ । धितोपत्र बोर्डले बैंक तथा बित्तीय संस्था संचालनमा आएको १० वर्षपछि संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न पाउने व्यवस्थाको चरणबद्ध कार्यान्वयन नभए त्यसले दुर्घटना निम्त्याउने चेतावनी दिएको छ । उसले बैंक तथा बित्तीय संस्थाहरुबीचको मर्जरको क्रममा तोकिने सेयर स्वाप अनुपातमा आफ्नो भूमिका समेत खोजेको छ । आगामी आर्थिक...

धितोपत्र बोर्डलाई किन सार्वजनिक चुनौति दियो शिखर इन्स्योरेन्सले ?

1498404304sicl-pix.jpg
काठमाण्डौ । नियामक धितोपत्र बोर्डलाई सार्वजनिक रुपमै ठाडो चुनौति दिंदै शिखर इन्स्योरेन्सले पूँजीवृद्धि योजना(क्यापिटल प्लान) सार्वजनिक गरेको छ । यो बिमा कम्पनीले धितोपत्र बोर्डबाट जारी निर्देशिकामा भएको व्यवस्थाको पूर्ण बेवास्ता गर्दै दादागिरीको शैलीमा एफपीओ निश्कासनको विकल्पलाई समेत समावेश गरी नयाँ क्यापिटल प्लान सार्वजनिक...

फेरि फस्टायो इन्साइडर ट्रेडिङको धन्दा, एभरेष्ट इन्स्योरेन्सको कारोबार रोक्का

1497958722insider-trading.jpg
काठमाण्डौ । बजारमा फेरि इन्साइडर ट्रेडिङको धन्दा मौलाएको छ ।  इन्साइडर ट्रेडिङको ठूला धन्दाहरुमा अहिलेसम्म कुनै छानबिन अगाडि नबढाइए पनि साना कम्पनीको यस्तो धन्दा नियन्त्रणमा धितोपत्र बोर्डले आफूलाई सक्रिय बनाएको छ ।  आइतबार यो कम्पनीको मूल्य प्रति कित्ता २९ सय ९ र सोमबार अझ बढेर ३ हजार १ सय ९९ रुपैयाँको उचाईमा पुुगेको थियो...

धितोपत्र बोर्डले मार्केट एक्स्पो आयोजना गर्ने

1497329037sebon.JPG
काठमाण्डौ । धितोपत्र बोर्डले निकट भविष्यमै धितोपत्र बजार सम्बन्धी विविध बिषयमा ज्ञान प्रदान गर्न बजार सहभागीहरुको संयुक्त आयोजनामा २ दिने धितोपत्र बजार प्रदर्शनी(सेक्युरिटीज मार्केट एक्स्पो) आयोजना गर्ने भएको छ ।  बोर्ड २५ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजना गरिएका र गरिने कार्यक्रमहरु सार्वजनिक गर्दै मार्केट एक्स्पो समेत...

धितोपत्र बोर्डको प्रभातफेरि

1496837799sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले २५ वर्ष (रजतजयन्ती)को अवसरमा नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको समन्वयमा बुधबार बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।  बिहान ७ः३० बजेबाट काठमाण्डौको भद्रकालीबाट प्रभातफेरि सुरु भएको थियो । त्यहाँदेखि शहिदगेट, रत्नपार्क हुँदै भृकुटीमण्डप पुगी समापन भएको कार्यक्रममा धितोपत्र बजार...

धितोपत्र बोर्डमा पहिलोपटक रक्तदान कार्यक्रम

1496669114rajat-jayanti-2.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले २५ वर्ष (रजत जयन्ती) को अवसरमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवा, बालकुमारी, ललितपुरको सहयोग तथा नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको समन्वयमा मिति सोमबार बोर्डको कार्यालय परिसरमा पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  रक्तदान कार्यक्रममा बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस...

चार कम्पनीलाई मर्ज गरी नयाँ स्टक एक्सचेञ्ज ल्याउने तयारी !

1496578615DSC04485.JPG
काठमाण्डौ । धितोपत्र बोर्डले अत्याधुनिक प्रविधिसहितको निजी क्षेत्र प्रवद्र्धित नयाँ स्टक एक्सचेञ्ज थप गर्ने सैद्धान्तिक निर्णय गरेसँगै यसको नेपाल स्टक एक्सचेञ्जका कर्मचारीहरुबाट तीव्र विरोध भइरहेको छ ।  नेप्सेका कर्मचारीहरु बोर्डदेखि अर्थ मन्त्रालय र अन्य नियामकसम्म पनि पुुगेर नयाँ स्टक एक्सचेञ्ज संचालन गर्न नदिने चलखेल...

हकप्रदको नाममा लगानीकर्ता ठगिने युगको अन्त !

1496042936DSC04485.JPG
काठमाण्डौ । हकप्रदलाई साधारणसभाबाट समेत पारित गरी सेयर मूल्य बढाउने र पछि आफ्नो स्वार्थ अनुकुल नभएपछि सो निर्णय फिर्ता लिई लगानीकर्तालाई उल्लू बनाउनेका दिन अब सकिएका छन् ।  धितोपत्र बोर्डले कुनै पनि संगठित संस्थाले साधारणसभाबाट हकप्रद सेयरको निश्कासनको निर्णय गरिसकेपछि सो निर्णय अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने व्यवस्था...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध