Security Board Of Nepal

आइपीओ/एफपीओमा तँछाडमछाड, ८० करोड बढीको सेयर आउँदै

1490418874fpo-and-ipo.jpg
काठमाण्डौ । बजारमा धितोपत्रहरुको सार्वजनिक निश्कासनको लहर नै चल्ने भएको छ । ३ कम्पनीले आइपीओ जारी गर्ने अनुमति नै प्राप्त गरिसकेका छन् भने १२ कम्पनी धितोपत्र बोर्डबाट आइपीओ तथा एफपीओ निश्कासनको पाइपलाइनमा छन् ।  राधी विद्युत कम्पनी, महुली सामुदायिक लघुवित्त बित्तीय संस्था र स्वदेशी लघुवित्त बित्तीय संस्थाले आइपीओ निश्कासनको...

बोर्डको एग्रेसिभ मूभ, आस्वाको पूर्ण अनलाइन प्रणाली ल्याउने तयारी

1490346515asba.jpg
काठमाण्डौ । सेयर कारोबारमा सेमी-अनलाइन प्रणाली सुरुवातको अन्तिम तयारीमा रहेको धितोपत्र बोर्डले पूर्ण अनलाइन आस्वा प्रणाली विकासको गृहकार्य समेत थालेको छ ।  हाल केही बैंकले मात्र अनलाइनबाट सेयरका सार्वजनिक निश्कासनको बेला अनलाइन आवेदन दिनसक्ने व्यवस्था मिलाएको उल्लेख गर्दै त्यो भन्दा अझ व्यवस्थित पूर्ण अनलाइन प्रणाली विकासको...

धितोपत्र बोर्ड र नेप्सेबीच द्वन्द्व चर्किएकै हो ?

1490074587sebon.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र दलालहरुलाई बैशाख १५ गतेसम्म शाखा बिस्तार गर्न निर्देशन दिएको छ ।  यो निर्देशनसँगै धितोपत्र बोर्ड र नेप्सेबीच द्वन्द्व बढेको हो कि भन्ने आशंका समेत उब्जिएको छ ।  नेप्सेले दोश्रो बजार बिस्तारको उद्देश्यले नेप्सेका ४१ सदस्य दलालहरुले शाखा(आरडब्ल्यूएस) बिस्तार तथा संचालन गर्न स्वेच्छिक...

1695556604Online-Ad.gif

ब्रोकर शाखा बिस्तार योजना स्थगित नभएको बोर्डको प्रष्टोक्ति

1489932997sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले ब्रोकरहरुलाई राजधानी बाहिर आरडब्ल्यूूएस(रिमोट वर्क स्टेशन) बिस्तारका लागि थालिएको प्रक्रिया स्थगित नभएको प्रष्ट्याएका छन् ।  बिजशालासँग कुरा गर्दै उनले आरडब्ल्यूूएस बिस्तारको योजना जारी रहेको र कानूनमा रहेका केही अप्ठ्याराहरुको गाँठो फुकाउने कामलाई समेत सँगसँगै अगाडि बढाउने...

सेमी–अनलाइन प्रणाली कार्यान्वयनमा ब्रोकरको अड्को !

1489739868sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले पूर्ण स्वचालित अनलाइन प्रणालीको पूर्व अभ्यासको रुपमा अगाडि ल्याएको सेमी अनलाइन प्रणाली कार्यान्वयनको बिषयमा धितोपत्र दलाल(स्टक ब्रोकर)हरुले अड्को थापेका छन् ।  सेमी-अनलाइन प्रणाली कार्यान्वयन गर्दा केही कर्मचारी र कम्प्युटर समेत थप्नुपर्ने भन्दै अड्को थापेका हुन् । उनीहरुले कर्मचारी र कम्प्युटर...

मालपोतको रोग सेयरबजारमा, कर छलीको ठूलो खेल !

1489661207tax-evasion.jpg
काठमाण्डौ । वास्तविक कारोबार मूल्यलाई लुुकाएर कर छल्ने प्रवृति नेपालका मालपोत कार्यालयहरुमा धेरै देख्न पाइन्छ । चलनचल्तीको मूल्य निकै माथि हुन्छ, तर मालपोतमा जग्गा किनबेच हुँदा न्यून सरकारी रेट अनुसारको मात्रै राजश्व तिरिन्छ । किन्ने, बेच्ने र मालपोतकै कर्मचारीलाई समेत यो यथार्थ थाहा हुन्छ, तर सबै तै चूप मै चूप । मालपोतको यस्तै रोग सेयर...

एफपीओमा बोर्डको विभेद : ठूलालाई चौतारी, सानालाई सूली !

1489573894sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका कतिपय काम विवादको घेराबाट माथि उठ्न सकेका छैनन् । बेला बेला नेपाल स्टक एक्सचेञ्जका जिम्मेवार अधिकारीहरुले नै बोर्डका अधिकारीमाथि पैसामा बिक्ने गरेको गम्भीर आरोप समेत लगाउने गर्छन् । कतिपय बिषयको निर्णय गर्दा बोर्डले देखाएको चरम विभेदकारी नीतिले नेप्सेका अधिकारीहरुको आरोपमा केही सत्यता त छैन भन्ने...

सेमी–अनलाइन कारोबार प्रणालीको व्यवस्था मिलाउन नेप्सेलाई बोर्डको निर्देशन

1489063961online.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र दलाल व्यवसायीहरुलाई परिपत्र गर्दै सेयरको दोश्रो बजार कारोबारमा सेमी–अनलाइन प्रणालीको शीघ्र सुरुवात गर्न निर्देशन दिएको छ ।  बिजशालाले केही दिनअघि सेमी अनलाइन प्रणाली केही दिनभित्रै सुरु हुन लागेको समाचार ब्रेक गरेको थियो । बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई पत्र...

फरवार्डको आइपीओ बाँडफाँडमा अनियमितता, धितोपत्र बोर्डमा उजुरी

1488953198SEBON-allottee1.jpg
काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण सेयर बाँडफाँडका दौरान अनियमितता भएको भन्दै छानबिनका लागि धितोपत्र बोर्डमा उजुरी परेको छ।  एउटै आवेदन नम्बरबाट धेरै फराम संकलन गरी बाँडफाँड प्रक्रियामा भएका गल्ती ढाकछोपको प्रयास भएको भन्दै अन्यायमा परेका साना लगानीकर्ताहरुलाई न्याय दिलाउन उजुरीमार्फत...

धितोपत्र बोर्डले किन स्पष्टीकरण सोध्यो सिटिजन्स बैंकलाई ?

1488786781sebon.jpg
काठमाण्डौ । आस्वा सेवा निःशुल्क दिने सूचना प्रकाशित गरेको सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडलाई नेपाल धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको छ ।  आइतबार यो बैंकले आस्वा प्रणालीको काम गर्दा तोकिएको शुल्क नलिने भन्दै सूचना प्रकाशित गरेको थियो ।  यो सूचनाका कारण आस्वा सेवा दिने बैंक तथा बित्तीय संस्थाहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढ्ने र...

भारतले पढायो सेयर बजारको पाठ !

1487506748sebi.png
काठमाण्डौ । धितोपत्र बजारको बिस्तार तथा विकासका लागि विभिन्न अभियान संचालन गरिरहेको नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुलाई भारतका बजार विज्ञहरुले सेयर बजारमा बोर्डको प्रभावकारी भूमिका निर्वाह लगायतको बिषयमा पढाएका छन् ।  धितोपत्र बोर्डको संस्थागत क्षमता अभिबृद्धिका क्रममा हालै सेवामा प्रवेश पाएको जनशक्तिलाई उदीयमान धितोपत्र...

बजार मूल्य १६ सय, एफपीओको प्रस्तावित मूल्य १६२० ?

1487088033fpo.jpg
काठमाण्डौ । निरन्तर मूल्य घटेर प्रति कित्ता १ हजार ६ सयमा झरेकै दिन शिखर इन्स्योेरेन्सको प्रतिकित्ता प्रिमियमसहित १ हजार ६ सय २० रुपैयाँमा एफपीओ निश्कासनको प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले पाइपलाइनमा राखेको छ ।  बजार मूल्य नै १ हजार ६ सयमा झरिसकेको शिखरको प्रस्तावलाई फागुन २ गतेको मितिमा आवेदन आएको भनेर बोर्डले पाइपलाइनमा...

स्ट्याण्डर्ड चार्टर्डसँग बोर्डको मिलेमतो, एफपीओ नभरेकै राम्रो !

1487047149sc.gif
काठमाण्डौ । ‘मार्केट मेकर’को रुपमा चिनिए पनि पछिल्लो कालमा कमजोर बन्दै गएको स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई नेपाल धितोपत्र बोर्डले बजार घटिरहेको अवस्थामा हतार–हतार एफपीओ निश्कासनको अनुमति दिएको पाइएको छ ।  बजार घटिरहेको तथा तरलताको सकसले अर्थतन्त्र नै संकुचित बनिरहेको बेला केही समयका लागि सार्वजनिक निश्कासनको प्रक्रिया अगाडि...

सेयर बजार जोगाउन बोर्डबाट आयो आकस्मिक निर्देशन !

1486657399sebon.jpg
काठमाण्डौ । बित्तीय बजारमा व्याप्त तरलताको समस्या र त्यसले धितोपत्रको दोश्रो बजारलाई समेत चौपट बनाएपछि नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक निश्कासन गर्ने कम्पनीहरुलाई शीघ्र बाँडफाँटका लागि आकस्मिक निर्देशन दिएको छ ।  तरलताको समस्या अर्थतन्त्र नै चौपट हुन लागेको भन्दै नेपाल राष्टबैंक, अर्थमन्त्रालय लगायतका सम्बद्ध निकाय...

सेयर बजारमा एनआरएन भित्र्याउने तयारी तीव्र, बोर्ड देशव्यापी अभियानमा

1486369223sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोस्रो बजारमा एनआरएनलाई समेत सहभागी गराउन आवश्यक कार्यविधि तयार गर्ने कामलाई तीव्र पारेको छ ।  धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले युद्धस्तरमा तयार भइरहेको कार्यविधि कार्यान्वयनपछि दोश्रो बजारको दायरा फराकिलो भई नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने समेत दाबी गरेका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध