share market

सेयर बजार खुल्लै छ, ट्राफिक प्रहरीलाई थाहै छैन !

1620115051traffic.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । कोरोनाको दोस्रो लहर जोखिम बढ्दै गएपछि उपत्यकालगायत देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएको छ।  निषेधाज्ञाकै कारण अत्यावश्यक सेवाबाहेक अन्य बन्द गरिएका छन्। दैनिक उपभोग्य सामान बेच्ने पसलहरुलाई केही घन्टाका लागि खोल्न दिइएको छ। अरु बेला पसलका सटरहरु बन्द नै हुने गरेको छ।  सरकारले भीडभाड कम...

सेयर बजारमा दृष्टिविहीन लगानीकर्ता : नाफाबाटै घरखर्च चलाउँदै, बचेकोले लगानी बढाउँदै

1619701162123.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । संसारमा सबै मान्छे शारीरिक तथा बौद्धिक रुपले फरक–फरक क्षमता लिएर आएका हुन्छन्।  शारीरिक रुपमा फरक क्षमता भएकाहरु पनि अहिले विभिन्न पेसामा उत्कृष्टताका साथ अगाडि बढिरहेका छन्। साहित्य, कला, शिक्षा अनि व्यापार नै किन होस् फरक क्षमता भएकाहरु लगनशीलताकै कारण आफूलाई संसारमा चिनाउन सफल भएका छन्। सेयर...

घरबाटै गर्दै हुनुहुन्छ सेयर कारोबार ? इन्टरनेट स्लो भयो ? अपनाउनुस् यी उपाय

1619684806online.jpg
काठमाण्डौ । अहिले विश्वमा इन्टरनेटले क्रान्ति नै ल्याइदिएको छ। घन्टौँसम्म कुरेर गर्नुपर्ने काम अहिले क्षणभरमै गर्न सकिन्छ। इन्टरनेटको प्रयोगले मानिसको जीवनशैली नै परिवर्तन गरिदिएको छ। कोभिड–१९ को यो स्वास्थ्य जटिलताको अवस्थामा अहिले त इन्टरनेट वरदान नै सावित भएको छ। यसले कामकाजी आममानिसलाई घरमै बसेर कार्यालयको काम गर्न सक्ने...

1695556604Online-Ad.gif

कस्तो पर्ला कोभिडको सेयर बजारमा असर ? यसो भन्छन् जानकार

1618924912neta.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ। मुलुकमा कोभिड–१९ को संक्रमण बढिरहेकै बेला सेयर बजारमा पर्न सक्ने असरका बारेमा आमलगानीमा जिज्ञासा उठ्न थालेका छन्। पहिलोजस्तो बजार बन्द होला कि वा बजार नराम्ररी प्रभावित होला कि भन्ने त्रास यतिबेला लगानीकर्तामा देखिन थालेको छ। एकातिर कोभिडको त्रास र अर्कोतिर राजनीतिक अन्यौलताले लगानीकर्ताहरु...

अमेरिकी सेयर बजार सन् २०३० सम्ममा डबल हुने प्रक्षेपण, नेपालको के होला ?

1617196507america123.jpg
काठमाण्डौ । के तपाइँ सेयर बजारमा लगानी गर्न इच्छुक हुनुहुन्छ ? के तपाइँले आफैँले कमाएको पैसालाई लगानीमार्फत डबल बनाउन चाहनुहुन्छ ?  त्यसो हो भने सेयर बजार उपयुक्त माध्यम हुन सक्छ। आवश्यक अध्ययन र सुझबुझका साथै सेयर बजारमा लगानी गर्ने हो भने तपाइँको लगानी पक्कै पनि डबल बन्न सक्छ।  अहिले अमेरिकाको सेयर बजारमा यस्तै चर्चा गरिरहेको छ।...

एक वर्षमै नेप्से झन्डै डबल, बजार पुँजीकरण पनि ९८.३%ले बढ्यो

1616050908Stock-Market.jpg
काठमाण्डौ । पछिल्लो समय पुँजी बजारमा ह्वात्तै आकर्षण बढेको छ। जसका कारण परिसूचकसँगै बजार पुँजी झन्डै सतप्रतिशत बढोत्तरी भएको छ। अर्थ मन्त्रालय जारी गरेको माघ महिनाको आर्थिक बुलेटिनअनुसार नेप्से परिसूचक झन्डै दोब्बरको हाराहारीमा वृद्धि भएको छ। चालु आर्थिक वर्षका माघ मसान्तसम्म परिसूचक २५२६.९२ को विन्दुसम्म पुगेको बुलेटिनमा उल्लेख...

सेयर कारोबार अचाक्ली बढ्यो, ६ महिनामै पुँजीगत लाभकर ४ गुणा बढी संकलन

1611652313share-market.jpg
काठमाण्डौ । सरकारले सेयर बजारबाट पुँजीगत लाभकर गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७६/७७ को ६ महिनामै ४ गुणा बढी राजश्व संकलन गरेको छ।  सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा सेयर कारोबारमा पुँजीगत लाभकरबापत सरकारले १ अर्ब १ करोड ९ लाख ३३ हजार १८१ रुपैयाँ संकलन गरेकोमा चालु...

सेयर बजारमा सक्रिय सरकारी कर्मचारीलाई झट्का, कार्यालय समयमा कारोबार गरे कारबाही

1608090194ministry.jpeg
काठमाण्डौ । तपाइँ निजामती कर्मचारीमा हुनुहुन्छ ? सेयर कारोबार पनि गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने अब कार्यालय समयमा सेयर खरिदबिक्री वा आईपीओ भर्दै हुनुहुन्छ भने तपाइँ कारबाहीमा पर्नु हुनेछ। हिजोआज सेयर कारोबारीहरु निकै सक्रिय भएका छन्। सेयर बजारमा पुरानासँगै हजारौँको संख्यामा नयाँ लगानीकर्ताहरु कारोबारमा सक्रिय भएर लागेका...

मोफसलका लगानीकर्ताहरुको गुनासो– ‘ब्रोकरहरुमा केवाईसी अपेडट गर्न किन ढिलाइ ?’

1601015652KYC.jpg
काठमाण्डौ । मोफसलका सेयर लगानीकर्ताहरुले ब्रोकर हाउसहरुमा केवाईसी अपेडट गर्न ढिलाइ हुने गरेको गुनासो का छन्। बिजशालाको नियमित स्तम्भ ब्रोकरसँग लगानीकर्ताको गुनासोमा झापा र चितवन जिल्लाका दुई लगानीकर्ताले यस्तो गुनासो पोखेका हुन्।  झापा दमकका अर्जुन बुढाथोकीले स्टक ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटिजबाट सेयर बिक्रीबापतको रकम...

नेप्से परिसूचकमा ६% को बढोत्तरी, तेस्रो पोजिटिभ सर्किटसँगै आजलाई कारोबार स्थगित

1593502188Nepse.jpg
काठमाण्डौ। नेप्से परिसूूचक ६ प्रतिशतले बढेका कारण आज सोमबारको कारोबार बन्द भएको छ। नेप्से परिसूूचक ६ प्रतिशतले पोजिटिभ सर्किट लाग्दा दिनभरिको कारोबार नै बन्द हुुन पुुगेको हो। आज नेप्से परिसूचकमा ४ प्रतिशत र ५ प्रतिशतले बढी क्रमशः २० मिनेट र ४० मिनेट सर्किट ब्रेक लागेकोमा अहिले १ बजे ६.०६ प्रतिशतले नेप्से परिसूूचक बढी भएका कारण...

दोस्रो पोजेटिभ सर्किट ब्रेक, बजार गुल्जार

1593499396Nepse.jpg
काठमाण्डौ। लामो कसरतपछि खुलेको सेयर बजारमा दोस्रो दिन मंगलबार निकै उछाल आएको छ।  कोरोबार सुरु भएको दोस्रो पहरको १२ बजेर १७ मिनेटमै ५ प्रतिशतको उछालसँगै दोस्रो सर्किट लागेपछि नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको छ। यसअघि कारोबार पहिलो घन्टाको ४८ मिनेटमै नेप्से परिसूचकमा ४ प्रतिशतको उछाल आएपछि नेप्सेले २० मिनेटका लागि कारोबार...

विना राहात प्याकेज बजार खोल्ने विषयमा आजै निर्णय गर्दै धितोपत्र बोर्ड

1593325259Sebon.jpg
काठमाण्डौ । कोरोना कहर र आंशिक लकडाउनकै बीच नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोस्रो बजार खोल्ने विषयमा आज आइतबार औपचारिक निर्णय गर्ने भएको छ। धितोपत्र बोर्डको अहिले पनि बोर्ड बैठक जारी रहेको र बजार खोल्ने विषयमा छलफल चलिरहेको स्रोत बताउँछ। ‘बोर्ड बैठकद्वारा गरिने निर्णयअनुसार नै दोस्रो बजार सञ्चालन गर्ने औपचारिक निर्णय माइन्युट...

कारोबार रकम स्थिर भएसँगै बजारले गति समात्ला?

1573033858Nepse.jpg
काठमाण्डौ । पूँजीबजारका समस्याहरुको विषयमा नियामक निकायहरुले नजरअन्दाज गर्दा सेयर लगानीकर्ताहरुको विश्वास र मनोविज्ञानमा सकारात्मक छाप पर्न सकेको छैन । हाल ११ सय ४० को परिधिभित्रै नेप्से घुमिरहेको छ । नेप्से स्थिरप्रायः बनेर कारोबार रकम कम हुनुले बजार माथि जानलाई बल गरिरहेको रुपमा बुझ्न सकिने विश्लेषकहरु दाबी गर्छन् । बजार लयमा...

ब्रोकर हाउस खचाखच, सस्तोमा सेयर किन्नेको भीड

1568276490Nepse-2.jpg
– भक्तराज रसाइली काठमाण्डौ । सेयर बजार मापक नेप्से सूचक यो साता निरन्तर घटिरहँदा सेयर लगानीकर्ताहरुको मनोविज्ञान लोभ, त्रास र आशाको घेराभित्र रुम्मलिरहेको देखिन्छ । नेप्सेको अनलाइन प्रणालीमा हामीले १ बजे नेप्सेमा सूचीकृत कम्पनीहरूको मार्केट डेप्थ हेर्दा केबल १–२ रुपैयाँको बार्गेनिङ चलिरहेको देखियो । जसको अर्थ लगानीकर्ताहरु...

सेयरको कमाल, एकदिनमै अर्बपति बने यी भाग्यमानी !

1490195967radhakisan-damani.jpg
काठमाण्डौ । डिमार्ट नामको रिटेल कम्पनीका मालिक राधाकिशन दमानी त्यस्ता भाग्यमानी साबित भएका छन्, जो सोमबारसम्म एक विजिनेशम्यान मात्र थिए, तर मंगलबार एकाएक भारतकै टप अर्बपति बन्न सफल भए । उनको सम्पत्ति एकदिनमै यति धेरै बढ्यो कि सोमबारसम्मका सामान्य विजिनेशम्यान मंगलबार एकाएक भारतका टप २० अर्बपतिको सूचिमा पर्न सफल भए । कसरी होला ? भारतीय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध