share market

सामान्य करेक्सन आएको बजारमा दुवै बीमा समूहमा गिरावट

1689846895insurance.jpg
काठमाण्डौ । साता कारोबारको अन्तिम दिन नेप्से इन्डेक्स १.३१ अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ०.०६%ले घटेर २१६३ विन्दुमा कायम हुन पुगेको छ। सेन्सेटिभ इन्डेक्स भने बिहीबार ०.०५ अंकले बढेको छ।  नेप्से इन्डेक्स एकल अंकले घट्दा कारोबार रकमसमेत घट्न पुगेको छ। बिहीबार दोस्रो बजारमा ३ अर्ब ५ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ।...

क्लोजआउटबापत लगानीकर्ताले तिरे रु. ४ करोड, कसरी जोगिने जरिवानाबाट ?

1689764820closeout.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । विभिन्न कारणले बिक्री गरेको सेयर समयमै हस्तान्तरण नहुँदा प्रायः लगानीकर्ता क्लोजआउट पर्ने गर्छन्।  सेयर बेचेको २४ घन्टाभित्र अनिवार्य रुपमा ‘मेरो सेयर’मा गएर ईडीआईएस गर्नुपर्छ। तर, धेरै नयाँ लगानीकर्तालाई अहिले पनि सेयर बेचेपछि आफ्नो काम सकिएको र ‘मेरो सेयर’मा गएर अनिवार्य रुपमा ईडीआएस...

बजार बढ्दा आज बीमा कम्पनीहरुको प्रदर्शन कस्तो ?

1689760507insurance.jpg
काठमाण्डौ । नेप्से इन्डेक्स बुधबार ११.१७ अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ०.५२ प्रतिशतले बढेर २१६५ विन्दुमा कायम हुन पुगेको छ। सेयर बजारमा आज ३ अर्ब ३४ करोड बढीको कारोबार भएको छ।  नेप्से इन्डेक्समा रहेका १३ उपसूचकमध्ये आज सर्वाधिक ट्रेडिङ इन्डेक्स ४.८३ प्रतिशतले बढेको छ। यसका साथै मंगलबार सर्वाधिक बढेको निर्जीवन बीमा इन्डेक्स आज...

1695556604Online-Ad.gif

युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको आकर्षण, टप टर्नओभरमा शीर्ष स्थानमा

1689754204united.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा युनाइेटड अजोड इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ।  गत असार ३१ गते नेप्सेमा मर्जरपछि युनाइटेड अजोड इन्स्योरेन्सको नाममा सेयर सूचीकृत भएलगत्तै दोस्रो बजारमा यो कम्पनीको सेयर उच्च खरिद माग भइरहेको नेप्सेको तथ्यांकले देखाउँछ।  साबिक युनाइटेड र अजोड इन्स्योरेन्स कम्पनी आपसमा...

सेयर बजार साइडवेजमा चल्दा ७०%ले घट्यो राजस्व, बढी कर तिर्नेमा अल्पकालीन लगानीकर्ता

1689683170cgt.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७९–८०मा नेपाल सरकारले पुँजीबजारबाट अघिल्लो आर्थिक वर्ष २०७८–७९को तुलनामा ७० प्रतिशतले राजस्व गुमाएको छ।  सरकारले पुँजीबजारबाट अघिल्लो आर्थिक वर्षमा कुल १० अर्ब ३५ करोड ३० लाख ५९ हजार ५१७ रुर्पयाँ राजस्व सँकलन गरेको थियो। तर, गत आर्थिक वर्षमा सेयर बजार पूर्ण रुपमा साइडवेज चल्दा र लगानीकर्ताले घाटामा...

बजार बढ्दा दुवै बीमा समूहमा बढोत्तरी, शीर्ष १० उच्च कारोबार गर्नेमा ५ बीमा कम्पनी

1689675129markeeet.jpg
काठमाण्डौ । नयाँ आर्थिक वर्ष २०८०–८१ को दोस्रो दिन सेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ। नेप्से इन्डेक्स ९.९१ अंकले बढेर २१५४ को विन्दुमा र सेन्सेटिभ इन्डेक्स ३.०४ अंकले बढेर ४०७.१३ विन्दुमा बन्द भएको छ।  मंगलबार नेप्सेमा रहेका १३ उपसूचक समूहमध्ये आज बीमा समूहमा र निर्जीवन बीमा समूह दुवै बढेका छन्। जीवन बीम समूह ०.१५ प्रतिशत र...

चर्को आलोचनापछि थप १३ बैंक/वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण, सेबोनले सूचना भने जारी गरेन

1689597485sebon.jpg
काठमाण्डौ । चर्को आलोचनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप १३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ।  सेबोनले हिजो एक सूचना जारी गर्दै २४ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको जानकारी गराएको थियो। तर, आस्वा सदस्यता लिने बैंकको संख्या ४०–४२ वटाको हाराहारीमा रहेको छ। तीमध्ये २४ वटाको मात्रै...

सच्चिँदै धितोपत्र बोर्ड, आजै बाँकी बैंक/वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गर्ने

1689583775sebon.jpg
काठमाण्डौ । आस्वा सदस्यता नवीकरणमा चर्को अलोचना खेपेको नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आफ्नो निर्णय सच्चाउने भएको छ।  सेबोनले हिजो एक सूचना जारी गर्दै २४ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण भएको जानकारी गराएको थियो। सेबोनले बाँकी १६ वटाको भने नवीकरण गरेको थिएन।  धमाधम कम्पनीहरुले आईपीओ जारी गरिरहेकै बेला आस्वा...

आस्वा सदस्यता नवीकरणको विषयलाई लिएर सेबोनमा खैलाबैला, ‘बेलैमा किन सूचना ननिकालेको ?’

1689578521sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंक तथा वित्तीय संस्थाहरुको आस्वा सदस्यता नवीकरणमा चरम लापरबाही गरेको खुलासा भएको छ। जिम्मेवारी पाएका अधिकारीबाटै लापरबाही भएपछि अहिले सेबोनभित्रै खैलाबैला मच्चिएको छ।  लाखौँ लगानीकर्ता मर्कामा पर्ने गरी आस्वा सदस्यता नवीकरणमा सेबोनले गरेको निर्णय चरम लापरबाहीको पराकाष्टा रहेको स्वयं...

नियामक र बैंकको चरम लापरबाहीको मारमा लगानीकर्ता, आजबाट लाखौँले आईपीओ भर्न नपाउने

1689564037asba.jpg
काठमाण्डौ । पछिल्लो समय नेपालको प्राथमिक बजारमा आकर्षण निकै बढेको छ।  बु्लिस मार्केट हुँदा कुनै बेला कम्पनीको आईपीओमा २५ लाखसम्म आवेदन पर्ने गरेकोमा बजार सुस्ताउँदै जाँदा अहिले १२ लाखआसपासको हाराहारीमा आवेदन पर्न थालेका छन्। नेपालको पुँजीबजारमा यो संख्यामा ठूलै मान्नुपर्छ।  पछिल्लो समय कम्पनीहरुले धमाधम आईपीओ बिक्री खुला...

सोल्टी होटेलको सेयर ब्रोकर नं. ४९ बाट उच्च कारोबार, लगानीकर्ताबीच हल्लीखल्ली, के भन्छन् सञ्चालक ?

168899276135998616625980394736825498549831516964158866n.jpg
काठमाण्डौ । आइतबार राम्रै अंकले बढेको बजार सोमबार पनि कारोबारको पहिलो घन्टामा २१०० माथि  कारोबार भएको थियो।  पछिल्लो समय खासगरी होटेल सेक्टरले लिड गरेको बजारमा सोल्टी होटेल मुख्य स्क्रिप्ट रहेको छ। आज काराबारको मध्य समयतिर सोल्टी होटेलको सेयर ठूला परिमाणमा कारोबार भएपछि भने ब्रोकर हाउसहरुमा लगानीकर्ताबीच हल्लीखल्ली नै मच्चेको...

क्लबहाउसमा लगानीकर्ताबीच प्राविधिक पक्षसहित होटेल र लघुवित्तको चर्चा, बजारले फड्को मार्ने आँकलन

1688901079club-house.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामीले लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। यो साता हामीले ब्रोकर हाउसको सट्टा समाजिक सञ्जालमार्फत लगानीकर्ताहरुको विचार समेट्ने प्रयास गरेका छौँ।  अहिले धेरै लगानीकर्ता घरबाटै टीएमएसमार्फत कारोबार गर्ने भएकोले क्लबहाउसलगायत अन्य...

यी हुन् ब्रोकरहरुबाट ३ महिनामा किनिएका टप १० स्टक, पहिलो नम्बरमा शिवम

1688039525top-ten1.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा पछिल्लो समय शिवम सिमेन्टको उच्च कारोबार भइरहेको देखिएको छ।  पछिल्लो ३ महिनाको तथ्यांक हेर्ने हो भने शिवम सिमेन्टको उच्च कारोबार भइरहेको देखिएको हो। उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीबाटै शिवम सिमेन्टको भारी मात्रामा एक्युमुलेसन भइरहेको देखिन्छ।  पछिल्लो ३ महिनाको अवधिको एक्युमुलेसन...

आगामी मौद्रिक नीतिमा पुँजीबजार सुधार र विस्तारका लागि राष्ट्र बैंकसमक्ष ८ बुँदे सुझाव पेस

1687171910sujhab.jpg
काठमाण्डौ । पुँजीबजार सुधार र विस्तारका लागि सक्रिय लगानीकर्ता तिलक कोइरालाले आगामी मौद्रिक नीतिका लागि ८ बुँदे सुझाव नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई बुझाएका छन्।  कोइरालाले गभर्नर अधिकारीलाई सेयर लगानीकर्ताहरुको एकीकृत सुझाव पेस गरेका हुन्। अन्तर्राष्ट्रिय अभ्यासअनुरुप नेपालको पुँजीबजारलाई दीर्घकालीन...

सेयर लगानीकर्ताको ‘महासंघ’ असार पहिलो साताभित्र घोषणा गर्ने, कसको नेतृत्वमा बन्ला ?

1686712431laganikart.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुको ‘महासंघ’ असारको पहिलो साताभित्र घोषणा गर्ने निर्णय भएको छ।  लगानीकर्ता संघसंगठनका अध्यक्षहरुबीच मंगलबार काठमाण्डौमा भएको बैठकले सम्पूर्ण लगानीकर्ताको भावनाको प्रतिनिधित्व गर्दै आगामी साता लगानीकर्ताको महासंघ घोषणा गर्ने निर्णय गरेको हो।  नेपाल राष्ट्र बैंकले मागेअनुसार नयाँ मौद्रिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध